Devendra R Bhattarai Profile
Devendra R Bhattarai

@registandiary

Followers
52,348
Following
1,417
Media
1,969
Statuses
7,914

Journalist-Writer. Journeyer-Outsider.

Hangdewa
Joined July 2011
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
Pinned Tweet
@registandiary
Devendra R Bhattarai
7 months
हम देखेंगे / फ़ैज़ अहमद फ़ैज़
1
4
17
@registandiary
Devendra R Bhattarai
2 years
सह्रदयी-सुकोमल :: शुक्रबार अपरान्हको यति एयरलाइन्स (काठमाडौ-बिराटनगर)उडानमा एक यात्रुकी ३ महिने नानी निकैबेर रोइन्,पुरै अलल्लिएर ।अनि उडानको झन्डै २० मिनेट यसरी उडान परिचारिकाले सानी नानी थुम्थुम्याउन साथ दिइन्, कस्तो प्रेमिल क्षण! ⁦⁦ @FlyYeti
Tweet media one
22
55
1K
@registandiary
Devendra R Bhattarai
2 years
प्रिय गिरीश, बीरगंज मेयरको प्रतिष्पर्धी बन्ने साहस जुटाएकोमा अनेक बधाइ ! पार्टी मलाइृ थाहा छैन तर, तिमी व्यक्ति अशल छौ ।तिमी आफ्नो माटो, बाटो र खेत-खलियानका प्रेमी छौ। यदि म बीरगंजको मतदाता भैदिएको भए र व्यक्ति रोज्नुपरेमा गिरीशका छेवैमा राष्ट्रिय झण्डा लिएर आजै उभिएको हुने थिएँ।
Tweet media one
12
28
419
@registandiary
Devendra R Bhattarai
2 years
आदरणीय सत्यमोहन जोशीज्यूको १०३ बर्ष जनमोत्स्वको अवसरमा बिहिबार सॅाझ घर पुगेक थिएॅ, सुरूमै सोध्नुभो- ‘गिरीशलाई कस्तो छ ? उसले निके दु:ख गरेको छ मेरा लागि..’ गिरीश तिम्रो भलो होस् ! ⁦ @Birgunj
Tweet media one
1
27
339
@registandiary
Devendra R Bhattarai
2 years
: श्रद्धासुमन प्रिय मानवतावादी मान्छे : आफ्नो माटोबाट लखेटिने भूटानी आफन्तजनकै हुलमा मिसिएर स्वेच्छिक रुपमा देश छाडेर आउनुभएका र आफ्नो बर्कतले भ्याएसम्म शरणार्थीको निशुल्क उपचार सेवामा खटिनुभएका डा.भम्पा राई यो जगतमा अब रहनुभएन । डा.राईजस्ता सत्पात्र सधैंसधैं बाँचिरहनुहुनेछ !!
Tweet media one
24
58
322
@registandiary
Devendra R Bhattarai
4 months
नयाँ बर्ष, सुस्वागत : २०२४ जनवरी १ ! ** आजकै मितिदेखि कान्तिपुर दैनिकबाट बिदा लिएको छु । ** (अल्झेका, नसुल्झेका र रोकिएका सवालहरू अनेक छन् । नयॅा बर्षको यो क्षणमा कति आग्रह-पूर्वाग्रह राख्ने भनेर मात्रै हो । तर, ‘अल्झें कहीं त के भो, बाटो भुलेको छैन’ ! ) धन्यवाद !!
Tweet media one
87
8
247
@registandiary
Devendra R Bhattarai
3 years
छिटो निको भएर आउनुहोला दीप दाइ... आज सहयोगी हात लिएर आउनुपर्ने संगीत-नाट्य एकेडेमी, म्युजिक नेपाल अथवा संस्कृति मन्त्रालय कता होलान ख्वै ? @Birgunj
Tweet media one
Tweet media two
11
36
236
@registandiary
Devendra R Bhattarai
2 years
अनि, आखा देख्नासाथै “डाक्टर बाबु, तिमी मेरो पूर्व जन्मको छोरा रहेछौ” भन्दै ९० बर्षिया आमाले डा.रूइतको हात छामिरहिन्… ! ⁦ @AngadDhakal
Tweet media one
1
6
218
@registandiary
Devendra R Bhattarai
4 years
‘’६५ वर्ष माथिकालाई घर बाहिर ननिस्कन भारत सरकारको निर्देशन’’#नेपाली राजदूतको हालचाल# Ambassador to Delhi 76(age) ambassador, Japan 74 ambassador, Bahrain 75 ambassador Saudi 72 ambassador, Qatar 70 ambassador, Myanmar 70 ambassador, Denmark 67 Proposed ambassador to china 72.
9
75
219
@registandiary
Devendra R Bhattarai
5 months
संयोगहरुलाई धन्यबाद : -नेपालीलाई भुटानी शरणार्थी बनाएर इमानजमान खरिदबिक्री गर्ने राज्य संयन्त्रसहितको गिरोहका मुख्य मतियारलाई (काठमाडौं जिल्लापछि) उच्च अदालत, पाटनले थुनामैं राख्ने आदेश आजै दिएको छ, -यही खोजमुलक समाचारको प्रभाव-प्रमाणका कारण सेजनले पुरस्कृत गरेको छ. आजै !
Tweet media one
Tweet media two
Tweet media three
39
31
217
@registandiary
Devendra R Bhattarai
4 years
देश खोज्दै जाँदा :: यो कस्तो बिषाद्पूर्ण घटना होला... ?? बिपत्तीको घडीमा आफ्नै घर-आँगनमा फर्कनेछु भनेर महाकालीमा पौडदै यी दाजु पारि भारतबाट वारि नेपाल आइपुगे, तर राष्ट्रका पहरेदारले पक्रिहाले.. । कवि मीनबहादुर बिष्टको कविता झैं— ‘माथि को हुनुहुन्छ ?’ @mohanpmainali
Tweet media one
10
63
188
@registandiary
Devendra R Bhattarai
3 years
३७ बर्षपछि घर आइपुगेको हाम्रो सम्पदा, हाम्रो पहिचान : लक्ष्मीनारायण मुर्ती !
4
24
181
@registandiary
Devendra R Bhattarai
2 years
दुर्लभ क्षण :: लक्ष्मी-नारायणका यी गरगहना बितेको ३८ बर्षदेखि थन्किएका रहेछन्, आज नारायण मन्दिरमा फेरि गहनाले शोभा पाए— बिशेष अवसरका रूपमा । ⁦ @NamunaGhar
Tweet media one
2
9
182
@registandiary
Devendra R Bhattarai
11 months
कन्तबिजोग @ प्रहरी मेरो साथी :: शहरको मुटुमा रहेको दरबारमार्ग प्रहरी स्टेसनको सार्वजनिक ट्वाइलेटको यो थिती देखेर ‘चकदंग’ परियो ।प्रहरीका हाकिम जाने शौचालय पक्कै गतिला होलान्, तर के सर्वसाधारणले शौचादीमा समेत यस्तै हुर्मत बेहोर्नुपर्ने ? ⁦ @NepalPoliceHQ
Tweet media one
Tweet media two
Tweet media three
11
54
170
@registandiary
Devendra R Bhattarai
4 years
हामीलाई भने ‘अहिले कोरोना-क़हर छ, पछि कुरो गरम्ला’ भन्दै पन्छाइएको छ । उही स्थितीमा र उस्तै सिमावर्ती मामलामा भारतले भने चीनसँग कुरा गरिसकेछ... Double standard !!
8
27
170
@registandiary
Devendra R Bhattarai
4 months
आभार : नक्कली भुटानी शरणार्थीको गिरोह खोतल्ने क्रममा फेला परेको आर्थिक-राजनीतिक(नीतिगत)भ्रष्टाचारको माखेसाङ्लो र राज्य-संयन्त्रको मनोमानी कति 'बिदारक' थियो,स्पष्टै छ। सुशासनका हकमा यो समाचारको मुल्य र महत्वलाई यसरी रोजेकोमा निर्णायकप्रति कृतज्ञ छु,सेजनलाई धेरै धन्यबाद! @sujanjee
Tweet media one
24
17
154
@registandiary
Devendra R Bhattarai
5 years
नेपाली भाषा–साहित्यका अन्वेषक शिव रेग्मीको मष्तिष्कघातका कारण आकस्मिक निधन भएको खबर !! यस्ता सज्जन साधक अब साँच्चिकै भेट्न मुश्किल छ ।
Tweet media one
20
18
145
@registandiary
Devendra R Bhattarai
5 years
'स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपतिको भ्रमण छोट्टियो' भन्ने खालका समाचार छाइरहेका बेला चीन मामलाका एकजना जानकारको तर्क अलिक भिन्न लाग्यो... Have You Seen Any Head of State or Government Visiting Other Countries for 9 days ?
9
34
143
@registandiary
Devendra R Bhattarai
4 years
मलाई सुहाउँदो नलाग्ने भनेको रोटी–बेटीको सम्बन्धको साइनो मात्रै हो । अब आपसी सम्बन्धको कुरामा केको रोटी–बेटी ? दुवै आ–आफ्नो सार्वभौमिकता भएका राष्ट्रहरू हुन् । सार्वभौमिकता सानो र ठूलो हुँदैन ।
2
26
137
@registandiary
Devendra R Bhattarai
5 years
फेरि हार्दिक बिदाइ र स्वागत : पूर्व र वर्तमान सम्पादकद्वय !! @narayanwagle @sudheerktm
Tweet media one
7
3
140
@registandiary
Devendra R Bhattarai
2 years
यो युक्रेनको राजधानी किभबाट ४ सय ८० किमि पूर्वोत्तरमा पर्ने खर्किभ मेट्रो स्टेसनको लबी हो जहा लुकेर नेपाली बिध्यार्थी उद्दार र जीवन-रक्षाको हारगुहार मागिरहेछन्! @MofaNepal बिज्ञप्तीबाट अघि बढ्नुपर्यो, भारतको उद्दार-उडानको सहायता लिनुपर्यो… जहॅा छौ त्यही बस भनेर मात्रै पुगेन… !
6
53
141
@registandiary
Devendra R Bhattarai
3 years
बधाई सहनशीला, २० बर्षअघि हामी सहकर्मी थियौं— हिमालय टाइम्स दैनिकमा । आज तिमी असन अन्नपूर्ण नारायण मन्दिरको पुजारी (सरकारी) नियुक्त भएकोमा निकै खुशी लागेको छ । मसहित संजय(अमेरिका), थानेश्वर(बेलायत), ज्ञानराम(भक्तपुर) ले खुवै सम्झेका छौं, ती संघर्षमयी दिनहरू !!!
Tweet media one
14
5
136
@registandiary
Devendra R Bhattarai
7 years
समुद्रमा माछा मार्दामार्दै कराची जेलमा पुगेका गुल्मेली यमवहादुर सार्कीसँगको घरफिर्ती भेट @ TIA, KTM.
Tweet media one
5
13
135
@registandiary
Devendra R Bhattarai
2 years
सबैका तनाव र सुर आ-आफ्नै छन् । कतै गठबन्धन जोगाउने,कतै छिमेकीमाथि शशस्त्र आक्रमण गर्ने(रूस-युक्रेन), कतै छिमेकी-तुइन काट्ने त कतै छिमेकबाट आफू जोगिने ! आफूलाई संसारकै सुखी र खुसी राष्ट्र भन्ने भूटान भने आफ्नो दशगजा वरपर, सिमावर्ती बिन्दूमा धमाधम २० फिट अग्लो पर्खाल ठड्याउदैछ !!!
4
19
135
@registandiary
Devendra R Bhattarai
11 months
सधैंसधैं अपनत्व जताउने शान्ति ठटाल दिदीसँग योपाला दार्जीलिङ्गमा भेट भयो । छोटोमीठो भेटमा अनेक बातहरु भए।अब चाँडै मिरिक, टिंगलिंगमा भेट्ने निधो भो- संगीतज्ञ अम्बर गुरुङ्गको शालिक सामुमा !! "तारा टिप्ने मायाँ छैन जून झार्ने प्रिती छैन छोटो जीवन धेरै बात गर्ने यहाँ फुर्सद छैन..."
Tweet media one
5
4
122
@registandiary
Devendra R Bhattarai
3 years
अफगानिस्तानमा बढ्दो तालिवान प्रभावका माझ राजधानी कावुलमा पनि नसोचेको त्राश र सन्नाटा छाएको रहेछ । स्थानिय एक सुरक्षाबेसमा रहेको नेपाली मित्रका अनुसार- ब्रिटिश, जापानीलगायतका कुटनीतिक नियोगमा कार्यरत नेपाली कामदार आउने साता घर फिर्दैछन् । यो भीडीओ यही साथीले (नाम गोप्य) पठाएको हो।
4
15
119
@registandiary
Devendra R Bhattarai
5 years
सत्तारूढ नेकपाका महासचिव विष्णु पौडेलकी बुहारी प्रमिता अधिकारीलाई परराष्ट्र सेवाको शाखा अधिकृतबाट उपसचिवमा बढुवाको बाटो खोल्न दरबन्दी थप गरिएको हो ।
12
47
112
@registandiary
Devendra R Bhattarai
3 months
रुसी सेनामा पुगेर मर्ने नेपाली कति पुगे,बेपत्ता-घाइते कति छन्? हमास नियन्त्रणमा रहेका विपिन जोशीको स्थिती के छ ?युक्रेन र म्यानमारमा बन्धक नेपाली कति पुगे ? अहँ, थाहा छैन। हाम्रा मन्त्री भने कम्पाला,पर्थपछि वेलिंग्टन जाँदैछन्। मौका यही हो- बरु चन्द्रमा पनि एकपटक उक्लिने हो कि ?
Tweet media one
5
46
112
@registandiary
Devendra R Bhattarai
1 year
गिरोह शृंखला :: ठूलो माछातिर ध्याउन्न !
8
23
107
@registandiary
Devendra R Bhattarai
1 year
“खोपीमै बसेर मौन-ब्रतालु हुनेदेखि बार्दलीबाटै बुरूकबुरूक गर्ने सबै राजनेताका निम्ति आफ्नो चेहरामा लागेको मोसो धोइपखाली गर्ने अवसर पनि हो यो। जानाजानी शरणार्थी बनाउने यो प्रपन्च र अक्षम्य अपराधमा हिजोझै ‘फर्गेट यस्टर्डे’ नभनिदिनुहोला !” सम्पादकीय :
8
32
110
@registandiary
Devendra R Bhattarai
1 year
चिसो मान्छे, चिसो राज्य, चिसो नियती :: ## खाडी मुलुकबाट दिनहॅु यसैगरी आउने शवको गणना मात्रै यहॅा हुन्छ तर, यि मजदूर किन एकाएक सुत्दासुत्दै मरे भनेर न पोष्टमार्टम हुन्छ, न यिनले क्षतीपूर्ती नै पाउछन् !! #मुसो मराई !!! ⁦ @AngadDhakal
7
39
108
@registandiary
Devendra R Bhattarai
6 years
बधाइ सन्तोषी दिदी, ढिलै भएपनि न्याय पाउनुभएकोमा: सन्तोषीकी नाबालक छोरीको बलात्कारपछि हत्या गर्ने विश्वराम रनपहेँलीलाई सर्वश्वसहति जन्मकैदको फैसला भएको छ .
4
43
107
@registandiary
Devendra R Bhattarai
2 years
गिरीश धेरै बधाइ, अति आदरणीय सत्पात्र छानेर गरिएको अनुकरणीय र सृजनशिल कामले प्रतिष्ठित उत्तम शान्ति पुरस्कार पाएकोमा खुशी लागेको छ । तिमी बीरगंजबाट यता फिरेपछि 'सत्यमोहन' माथि हाम्रै काइदाको बिजय जुलुश गर्नुपर्छ । @Birgunj @gunaraj @NayanRajPandey @KhadkaBhupendra
Tweet media one
4
6
106
@registandiary
Devendra R Bhattarai
6 years
जे-जसो होस्, हाम्रो टोल कड़ा छ, काइदा चर्को छ...
Tweet media one
5
14
104
@registandiary
Devendra R Bhattarai
4 years
खोकना महोत्सवको संयोग :: दुई देवेन्द्र !! ⁦ @DRP39
Tweet media one
0
0
105
@registandiary
Devendra R Bhattarai
3 years
ऐतिहासिक कमलपोखरीलाई ‘कंक्रिटपोखरी’ बनाइन लागिंदा यो उपत्यकाका होनहार माननीय गगन थापा,नवीन्द्रराज जोशी,प्रकाशमान सिंहहरू के-कता होइसिन्छ कुन्नी ? कि सभ्यता-सम्पदाका पक्षमा बोल्दा आउने चुनाव फ्याट्टै हारिने पो हो कि ?! @sharankchhetri @mahatsujit @sudeepshree @NamunaGhar @Birgunj
Tweet media one
4
16
107
@registandiary
Devendra R Bhattarai
4 months
:: कवि मीनबहादुर बिष्ट :: “तिनीहरूले– हाम्रा देख्ने आँखाहरू खोसे सुन्ने कानहरू खोसे सोच्ने मस्तिष्कहरू खोसे त्यसको बदला एउटा टोपी एउटा दौरा र, एउटा सुरुवाल दिँदै भने: अब तिमीहरू नेपाली नागरिक हौ।” (नागरिकता) **
3
35
107
@registandiary
Devendra R Bhattarai
2 years
"यो मेरो जीवनले पाएको सुवर्ण मौका हो, सबैले यस्तो मौका पाउँदैनन्"… डा.रूइत
2
15
105
@registandiary
Devendra R Bhattarai
6 years
कसरी खिचे होलान् जस्तो लागिरह्यो हेरिरहँदा The Last Honey Hunter @ KIMFF !
Tweet media one
2
19
102
@registandiary
Devendra R Bhattarai
5 years
के मन्त्रीज्यूलाई भने सडकको लेन, अनुशासन केही चाहिन्न ?? जे जताबाट जसरी पेलेर चले’नि हुन्छ ? @valleytraffic @ Thapathali Chowk. बैशाख १२, २०७६. समय दिनको १:३० तिर ।
Tweet media one
17
26
100
@registandiary
Devendra R Bhattarai
2 years
Thank you editor ⁦ @YubarajGhimire3 ⁩ ⁦ @GhimireUpasana ⁩ !!
Tweet media one
5
1
103
@registandiary
Devendra R Bhattarai
2 years
सम्बन्धको आयाम : Reciprocity : सुसम्बन्ध ! ## काठमाडौं उत्रनासाथै भारतीय महामहिमले सबै तहका ‘शिष्टाचार’ भेटवार्ता गरिसक्नुभो । उता दिल्लीमा हाम्रो महामहिम भने साउथ-ब्लक ढोकैमा ‘शिष्टाचार’ खातिर पर्खेको-पर्ख्यै-पर्खेको-पर्ख्यै हुनुहुन्छ । ⁦ @rajeshkantipur
Tweet media one
Tweet media two
12
28
100
@registandiary
Devendra R Bhattarai
10 months
समृद्दीको दमक-मोडल : थोरतिनो सिमसार, अलिकति धानबारी,पराले-माच र गाउॅवस्ती छिचोलेर पुगिन्छ~दापागाछी टावर ! ५ बिगाहा बढी क्षेत्रफल,१८ तले टावर,२ अर्ब रू नाघेको लगानी !! देख्नैलाई यहाबाट निकै टाढाको झलमल दोर्जेलिंग-सुखिम नै देखिएला तर,आफू मुनिको सुकुम्वासी-शरणार्थी देखिएला के?⁩
Tweet media one
Tweet media two
11
17
100
@registandiary
Devendra R Bhattarai
3 years
खुशीको खवर :: CNAS, TU बाट एक समयको उल्लेख्य Strategic Studies Series पुन: प्रकाशनमा आउने भएछ, नेपालीमा पनि जर्नल सुरू हुने भएछ । कालो बादलमा चाॅदीको घेरा... !!
Tweet media one
Tweet media two
3
10
98
@registandiary
Devendra R Bhattarai
5 years
‘गैगयो जोवन फाल हान्दै..’ :: गायक कमलीकान्तसँगै फेवाताल !! # २०७५-११-१२
2
15
95
@registandiary
Devendra R Bhattarai
2 years
मल्लकालिन इतिहासको उत्खनन् : कतै लिपीबाट, कतै लगतबाट ! ⁦ @AngadDhakal
1
16
95
@registandiary
Devendra R Bhattarai
1 year
हालका प्रहरी प्रमुख कुँवर त्यतिवेला काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख थिए। तर, यथेष्ट प्रमाणसहित ठगीमा संलग्न भण्डारी र दुलाललाई पक्राउ गरिए पनि तत्कालीन गृहमन्त्री खाणकै निर्देशनमा केही घण्टामै छाडिएको थियो। @bhadrarukum @gangabc
3
19
96
@registandiary
Devendra R Bhattarai
2 years
इज्जत र गौरववोध हुने BBC रिपोर्ट, ससम्मान !! @utsavshakya @BhagirathYogi
3
20
96
@registandiary
Devendra R Bhattarai
2 years
ह्यापी-इन्डेक्स भ्रम :: के चेम्गाङ जेलमा राजबन्दी बनाएर ३० बर्षदेखि राखिएका ळ्होत्साम्पालाई पनि दशै आएको हो ? यही दशैं-तिहार, चाडपर्व र भाषा-भेषको आवाजका कारण १ लाखभन्दा बढी ल्होत्साम्पालाई “जातिय सफाया” गरिएको होइन र ? @kirannepal @RamChhetri
6
32
96
@registandiary
Devendra R Bhattarai
5 years
म मान्छेको दृष्टिसँग, आँखासँग काम गर्ने भएकालेजहिल्यै पनि सामुन्ने राम्रो कुरा हेर्न चाहन्छु । सकेसम्म आँखा नदेख्नेले आँखा देखेकोआशाको कुरा सुन्न चाहन्छु । म खुसी र सकारात्मकता चाहन्छु ।
0
19
89
@registandiary
Devendra R Bhattarai
2 years
सम्झना मात्रै : डा.भम्पा राई ! @bhangbari ‘फुटबल जस्तै भयौं हामी शरणार्थी । कहिले यता हिर्कायो, कहिले उता हिर्कायो ।...तर एउटा कुरा सुन त भाइ, यो दाजु शरणार्थी नै भएपनि दमक आएका बेला मलाई नभुल्नु है !’
Tweet media one
4
3
87
@registandiary
Devendra R Bhattarai
8 years
कहिले 'परममित्र' भनेर कहिले 'रोटीबेटी'भनेर अनेक बात गरिरहन्छौं ।तर, भारतमा नेपालीको 'मुसो-मराइ' नियती भने बिदारक छ।
Tweet media one
8
66
87
@registandiary
Devendra R Bhattarai
9 years
हिजोसम्म मोदीको पुत्ला जल्थ्यो, हाम्रो गाउँवस्तीमा । आज उनै मोदीको एक कल फोन जानासाथ फेरि ‘जयजयकार’ थालिएको छ । कठै हाम्रो राष्ट्रियता !!
10
58
83
@registandiary
Devendra R Bhattarai
3 years
सर्वश्री रामदेव कम्पनीको यही ‘कोरोनिल किट’ लाई भुटानले समेत ‘रिजेक्ट’ गरेको रैछ... हामीकहाॅ भने मन्त्री स्वयमले यही किटका लागि हात थापेको देखिन्ऱ्छ ! के-किन-कसरी ? प्रश्न कसलाई गर्ने होला ?? @swarupbaba @anilkathmandu @DeepakDahal1
Tweet media one
Tweet media two
22
31
82
@registandiary
Devendra R Bhattarai
3 years
यो सबैको परीक्षणको घडी समेत हो, सकेको सहयोग गरौं । कम्तिमा ‘भगौडा’ नबनौं । थाहा छैन— आजको यो आपतमा सामाजिक-संजालमा उनिएको यो आह्वान कति हितकारी हुन सक्ला ! कति साझा वा विवेकशिल हुन सक्ला ? तैपनि सद्भाव- प्रयास अनुकरणीय छ । परिणाम भोलीका दिनमा परिणामबाट देखिएला नै !
Tweet media one
3
25
83
@registandiary
Devendra R Bhattarai
2 years
आज धेरै कुरा 'साकार' भएझैं ! लक्ष्मी-नारायण मूर्ति साविककै स्थानमा प्रतिस्थापन हुँदैछ ! @artcrimeprof @joyLynnn_Davis
Tweet media one
0
14
81
@registandiary
Devendra R Bhattarai
2 years
४० बर्षदेखि हराएर फेला परेको पद्मपाणी लोकेश्वरको मुर्तीलाई बिधीपूर्वक सैन्य सम्मानमा बाजागाजासहित छाउनी म्युजियमबाट नक्साल कीर्ति बिहार लगिदै ।! ⁦ @LostArtsofNepal
Tweet media one
Tweet media two
1
9
79
@registandiary
Devendra R Bhattarai
8 years
अफगान-रोजगारी 'बन्द वा खुला' भनेर बहसमा उत्रनुअघि गलत बाटोबाट कामदारलाई Red-zone मा लैजाने दलाल चिनौं ! Stop. Look. & Go.
4
36
76
@registandiary
Devendra R Bhattarai
3 years
इतिहासविद् धनबज्र बज्राचार्यको ‘लिच्छविकालका अभिलेख’ सुरुमा २००० सालतिरै दार्जीलिङ, साहित्य सम्मेलनबाट छापिन लागेको रहेछ । तर, राणाकालिन अनुमति नपाएर धेरै बर्ष थन्किएको रहेछ । पछि २०३० सालमा मात्रै यो कृति सिनासबाट छापिएको रहेछ । यसको तेस्रो संस्करण सिनासबाटै प्रकाशोन्मुख छ ।
Tweet media one
3
3
81
@registandiary
Devendra R Bhattarai
2 years
श्रद्दासुमन :: प्रिय लेखक ताना शर्मा ! (१९९१-२०७८)
Tweet media one
4
8
81
@registandiary
Devendra R Bhattarai
6 years
आश्चर्य ! उखुबारीमा निर्देशित काम-कर्तव्यमा तल्लीन सत्य-सेवा-सुरक्षाका यी अधिकारीहरू कुनै सोधपुछ र छानविनमा आए कि आएनन् होला ? यसबारेको वयान उच्चस्तरीय प्रतिवेदनमा होला कि नहोला ? @gangabc # निर्मला हत्या प्रकरण !
Tweet media one
1
34
77
@registandiary
Devendra R Bhattarai
6 years
रातभर हुरी चल्यो :: हार्दिक श्रद्धासुमन प्रिय साहित्यकार आइवी राई (१९८४-२०७४)
Tweet media one
1
9
78
@registandiary
Devendra R Bhattarai
5 years
अर्को प्रबुद्ध समुह ?? सरकारले अधिकारसम्पन्न, समावेशी र पहुँचयुक्त 'थिङ्क–ट्याङ्क '(नीति अनुसन्धान प्रतिष्ठान) गठन गरेको ७ महिनामैं संयोजक प्राडा चैतन्य मिश्रले एकाएक राजिनामा दिनुभएको छ, अनि संकेतमा भन्नुभएको छ— सरकार समग्रमा ढिलो छ ।
Tweet media one
4
13
79
@registandiary
Devendra R Bhattarai
8 years
...यो जिन्दगीको के कुरा...
Tweet media one
0
20
76
@registandiary
Devendra R Bhattarai
5 years
‘तपाईं झापा जाँदा सुरुंगा गयो भने मेरो साथीभाइ, गुरुङनी माइली दिदीलाई भन्दिनू— मैले खुबै सम्झेको छु । मिस भैरहन्छ । सबैले चिन्छन् मलाई सुरुंगामा ।’
5
21
75
@registandiary
Devendra R Bhattarai
3 years
कथा होइन, व्यथा दोहोरिन्छ...!!
Tweet media one
Tweet media two
1
15
79
@registandiary
Devendra R Bhattarai
3 years
Thank you for your very deep concern on Nepali stolen heritage (& of course, heritage recovery campaign too); @DrEmilineSmith , Lecturer in Art Crime and Criminology at the University of Glasgow ! # Appreciated. Lovely meeting you @ Chacha, Thamel ...!!
Tweet media one
4
0
78
@registandiary
Devendra R Bhattarai
3 years
‘’खरानी हुन्छ भरभराउँदो, हुरी चल्न थाल्दछ कायर पनि वीर हुन्छन्, वेग चल्छ जोशको हाहाकार मच्छ यहाँ पाप खुल्न थाल्दछ एक जुगमा एक दिन एकचोटि आउँछ !’’ —गोपालप्रसाद रिमाल
Tweet media one
0
7
79
@registandiary
Devendra R Bhattarai
4 years
अर्थतन्त्रको श्वेतपत्र खल्तीमा बोकेर अर्थमन्त्री बनेका डा.खतिवडा अब अर्को 'कुटनीतिक श्वेतपत्र' (एम.सी.सी.सहितको) बोकेर वासिङ्टन जालान् त ? आज रमिता छ ।
3
12
79
@registandiary
Devendra R Bhattarai
6 years
अब आमाको स्मृति मात्रै बॉकी छ, अपनत्वले भरिएको !
10
32
77
@registandiary
Devendra R Bhattarai
2 years
भगवानले जुराएको भेट : लक्ष्मी-नारायण मुर्तिको साइनोमा जोडिएर चिनजानी बनेका अभियन्ता जोय लिन डेभिस(स्वीडेन) र एरिन एल थोम्सन(अमेरिका)को सत्कर्म जारी रहोस् ! दुबैलाई शनिबार पट्को टोल(पाटन)मा स्वागत छ !! ⁦ @JoyLynn_Davis ⁩ ⁦ @artcrimeprof ⁩ ⁦ @NamunaGhar
Tweet media one
Tweet media two
0
6
78
@registandiary
Devendra R Bhattarai
3 years
धन्यवाद महामहिम, यतिबिध्न नेपाल-नेपालीको स्मरण गर्नुभएकोमा ! बरू पुस्तकको नाम भने ‘Delhi Dilemma’ बढी सुहाउॅथ्यो कि ?! ⁦ @RanjitRae ⁩ ⁦ @sureshrajn
Tweet media one
5
6
75
@registandiary
Devendra R Bhattarai
6 years
कविशिरोमणि लेखनाथले आधा शताब्दीअघि भनेका रहेछन् —
Tweet media one
2
32
75
@registandiary
Devendra R Bhattarai
3 years
खुशी र सुखी राष्ट्रको अग्रपंक्तिमा रहेको भन्दै भुटानले सबैतिर वाहवाही पाइरहेको छ । तर, लोकतन्त्र, शुसासन र सांस्कृतिक सद्भावका कुरामा भुटान सुखी होइन, निकै दुःखी छ । @KanakManiDixit @KulCGautam @harijuhang @amnestynepal @kirannepal @BhagirathYogi
3
33
77
@registandiary
Devendra R Bhattarai
5 years
Welcome 2076 @ Chitlang.
Tweet media one
4
0
74
@registandiary
Devendra R Bhattarai
3 years
जाने कहां गए वो दिन !! @bhangbari
Tweet media one
6
1
75
@registandiary
Devendra R Bhattarai
6 months
नामको सम्पत्ति शुद्धीकरण :: नक्कली शरणार्थीको खेलबाट करोडौं रुपैयाँको चलखेलमा जोडिएका बरिष्ठ नेता खाण,रायमाझी वा गृह मन्त्रालयमा आठ महिना मात्रै बस्दा ७५ लाख रुपैयाँभन्दा बढी बैंक दाखिला गर्ने गृहसचिव पाण्डेमाथि अझै सम्पत्ति शुद्धीकरण जाइलागेको छैन ।
1
30
76
@registandiary
Devendra R Bhattarai
7 years
रृषिजीको जादू जारी छ @ Tajmahal Hotel, Delhi.
Tweet media one
9
6
73
@registandiary
Devendra R Bhattarai
2 years
निजगढ बिमानस्थल सन्दर्भदेथि सीसीटीभी फुटेज (क.जनार्दन) सम्मको यो बेथिती-बिरोधी आवाज स्तुत्य छ !! कहॅा छ न्यायपद्दतीको राज्य ?! ⁦ @SherBDeuba ⁩ ⁦ @thapagk ⁩ ⁦ @harijuhang
Tweet media one
0
18
73
@registandiary
Devendra R Bhattarai
7 years
बहुत साल पछि भेटिनुभएका प्रियवर विप्लव :: हररात सपनीको ऐंठन !!
Tweet media one
0
3
74
@registandiary
Devendra R Bhattarai
3 years
कुटिल कुटनीति :: भुटानले नेपाललाई आउने साता दिने भनिएको अष्ट्राजेनिका खोप अनुदानमा होइन, ‘सापटी’ मात्रै हो रहेछ भन्ने बुझ्नै यति दिन लाग्यो । ## एक लाखभन्दा बढी ‘लोत्साम्पा’ किन र कसरी आफ्नै भूमीबाट लखेटिएर ‘भारतीय भूमी हुॅदै’ नेपाल धपाइएका थिए भन्ने बुझ्न अझै कति जुग लाग्ला ??
8
9
74
@registandiary
Devendra R Bhattarai
5 years
कथाकार मनु ब्राजाकी भन्थे, ‘यो सहरमा हरेक घर बिराएर एउटा रक्सी पसल छन् । तर, एउटा राम्रो पुस्तकालय खोज्न दिनभर भौँतारिनुपर्छ । त्यसैले त सहरमा पढ्नेभन्दा पिउने धेरै छन् ।’
0
13
72
@registandiary
Devendra R Bhattarai
2 months
स्मृति : आज चार बर्ष बितिसक्यो, अति आदरणीय डीपी भण्डारी सरले नश्वर चोला त्यागेको । तैपनि सम्झनामा आइरहन्छन् यी सिर्जनशील-अराजक,जो दोहोर्याउँदै भनिरहन्थे र, लेखिरहन्थे :: "भ्रष्टाचारीको नाकभन्दा नागा बाबाको लिंगको टुप्पो धेरै सुन्दर हुन्छ ।" @belakoboli **
Tweet media one
2
11
74
@registandiary
Devendra R Bhattarai
1 year
पत्रकार देवेन्द्र भट्टराईले खोजी रिपोर्टिङका लागि पत्रकारमा हुटहुटी, सम्पादकको सहयोगका साथै आर्थिक स्रोत आवश्यक हुने बताए। "आवश्यक स्रोत" कस्तो छ भन्ने प्रश्नको जवाफमा भट्टराईले भने— “मलाई नसोध कहाँ दुख्छ घाउ...।” @kirannepal @DahalDeepa @rabirajbaral
0
10
74
@registandiary
Devendra R Bhattarai
4 years
देखे र भेटेदेखि सधै उर्वर र उम्दा लाग्ने ‘प्रत्येक ठाउ, प्रत्येक मान्छे‘का अव्वल स्रष्टा पिटर जे कार्थक सरको आकस्मिक निधनको खबरले स्तब्ध !! हार्दिक श्रद्दासुमन !
Tweet media one
23
4
72
@registandiary
Devendra R Bhattarai
5 months
शरणार्थी टेकनाथ रिजाल सम्पत्ति शुद्धिकरण र अख्तियारको नियमित सोधपुछ प्रकृयापछि बुधबार रिहा भएका छन् । पाटन उच्च अदालतले तोकेनुसार १५लाख रुपैंया धरौटी बुझाएर उनी रिहा भएका हुन् ।यो रकम उनैको परिवारले आफ्नै यत्नमा जुटाएको हो,प्रचारमा आएझैं अरु कसैले होइन। @end_clap @Ramkarki07599
Tweet media one
7
8
72
@registandiary
Devendra R Bhattarai
6 years
ललितपुरको भित्री वस्तीमा तीन महिनाअघि सामुहिक वलात्कारको शिकार भएकी एक युवतीका श्रीमानको प्रताडना::
8
66
69
@registandiary
Devendra R Bhattarai
2 years
"संसारभरका भट्टराई एक हौं"(२०१६ मे २७ ।जेएनयु,दिल्ली) ## मानुषीजी काठमाडौं-७ बाट प्रतिनिधिसभा उम्मेद्धार बन्नुभएको छ।" बिरासत वा दलका कुरा छाडौं ।सनातनी र बाजे पुस्ताभन्दा भिन्न सोच र सपना बोक्नेहरूको जय होस्।यो सपनाको हिसाबकिताव सधैंझैं राखम्ला नै !" @KamalDevBhatta1 @manushiyb
Tweet media one
3
3
69
@registandiary
Devendra R Bhattarai
11 months
पटाक्षेप यसरी: आफ्नै नागरिकलाई अनागरिक र शरणार्थी बनाएर बेच्ने हाम्रो 'मौलिक राष्ट्रिय गिरोह'बारेको खोजमूलक समाचार यसरी सुरु भएको थियो,गत चैत १२ मा।आफ्नै नेतागण र राज्य-संयन्त्र सम्झेर आफैंलाई लाज लाग्ने यो धन्दामा लुकेको थप तरक्की सुन्न/हेर्न अझै बाँकी छ,आउँदै जाला । @sudheerktm
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
4
16
70
@registandiary
Devendra R Bhattarai
3 years
सम्पादकीय :: ‘’अन्यथा, खुसी र सुखीको अर्को बहाना खोज्दै भुटानले कुनै दिन ‘हाम्रा कारागारहरूमा एउटै पनि बन्दी छैनन्’ भनेर अर्को ‘ह्याप्पी इन्डेक्स’ को आधार बाहिरी विश्वलाई सुनाउन पनि सक्नेछ ।’’ @sudheerktm @SanjeevSatgainy @Umesh_Chauhan
2
25
69
@registandiary
Devendra R Bhattarai
3 years
बा सपनीमा आइरहनुहुन्छ र, सोध्नुहुन्छ- भाइ, सन्चै छस् ? अनि, अलप हुनुहुन्छ एकाएक, विपनीमा जस्तै !
Tweet media one
1
0
70
@registandiary
Devendra R Bhattarai
3 years
गोरू तिहारको शुभ साइतमा ५० बर्ष अघिका गुरू-चेलाको दूर्लभ मुलाकात, नकुरो गरम् !! अलिखित छन् धेरै कुरा...! ⁦ @belakoboli
Tweet media one
2
1
70
@registandiary
Devendra R Bhattarai
5 years
लेकाली युग : उमेर, समय र योगदान आधारमा रसिक, भोजपुरेहरूको नामकाम आफैमा ‘इतिहास’ बनिसकेको छ । यी लेकाली हस्तीलाई नेपालय-पलेटीमा भदौ १३, १४ र १५ गतेका साँझमा हेर्न र सुन्न पाइने रैछ.. झाँक्री गीतको यो झलक —
2
14
67