Sudeep Shrestha Profile Banner
Sudeep Shrestha Profile
Sudeep Shrestha

@sudeepshree

Followers
45,024
Following
1,464
Media
313
Statuses
24,520

Journalist

Kathmandu, Nepal
Joined August 2010
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
Pinned Tweet
@sudeepshree
Sudeep Shrestha
8 days
भुटानको ४०० वर्षको कथा: Prologue and 12 Chapters Read my series on #BhutaneseRefugees Link:
Tweet media one
0
12
39
@sudeepshree
Sudeep Shrestha
4 years
एमसिसीबारे ७ बुँदे ब्रिफिङ @ameetdhakal writes:
27
107
317
@sudeepshree
Sudeep Shrestha
6 years
वसन्तपुर क्षेत्रलाई सवारीमुक्त गरेर हरेक साँझ आधा-एक घन्टा यहाँ प्रकाश र ध्वनीको कला किन नदेखाउने? काठमाडौं कथाहरु एनिमेसन गरेर यहाँ प्रोजेक्सन गर्न पाए त!!
Tweet media one
17
46
260
@sudeepshree
Sudeep Shrestha
2 years
'हाम्रो देश दौडाउने हो भने हामीसँग आगामी दस वर्ष अनुकूल समय छ। त्यसपछि हाम्रा सम्भावना र अवसरहरू साँघुरिन थाल्ने डर छ। यथास्थितिकै शैलीमा अघि बढ्यौं भने हामी धनी नहुँदै बूढो हुनेवाला छौं।' @SwarnimWagle writes:
10
86
264
@sudeepshree
Sudeep Shrestha
7 years
यो तस्बिरले के भन्छ? टाउकोको मोल सिंहदरबारको कुर्सी रैछ।
Tweet media one
18
93
243
@sudeepshree
Sudeep Shrestha
5 years
पोलिमर नोटले मलाई घुमाएको अस्ट्रेलिया
21
51
241
@sudeepshree
Sudeep Shrestha
5 years
गुठी भनेका सामन्तवाद रे, सञ्चारमन्त्रीले भनेका। हैन, यिनले कसरी सामन्ती देखेछन्, यी बाहरूलाई?
Tweet media one
15
46
210
@sudeepshree
Sudeep Shrestha
9 years
भैंचालोपछि बिस्तारै पसल खोल्न थालेकी श्रीमतीले पछिल्लो झट्कापछि फोनमा भनिन्, "ह्या म त घर गएँ, मान्छे आउँदैन, खाली भैंचालो मात्र आउँछ।"
7
114
198
@sudeepshree
Sudeep Shrestha
3 years
उज्ज्वल थापाको कामले तानेको होस् वा व्यक्तित्वले, कोरोनाविरूद्ध कठिन संघर्ष गरिरहेका बेला उनलाई धेरैले सम्झिएका छन्। सद्भाव र सहयोग बर्साएका छन्। एउटा मानिसले योभन्दा धेरै कमाउने के नै छ र!
0
44
206
@sudeepshree
Sudeep Shrestha
6 years
My story on #SaveTundikhel #KathmanduOpenSpace लोकतन्त्रसँगै टुँडिखेल शासकले खोसेको थियो। जनताले लोकतन्त्र फिर्ता ल्याए। अब टुँडिखेलको पालो। मध्यसहरमा आर्मी हेडक्वार्टर किन?
15
61
202
@sudeepshree
Sudeep Shrestha
6 years
छोरी: बाबा, मोदी फेरि नेपाल आउन ला हो? हो। छोरी: हामीलाई दु:ख दिने मान्छे, किन आउनुपर्यो हाम्रो देशमा। मैले २८ गते राति ८ बजेदेखि १० मिनेट बत्ती निभाउने कार्यक्रम सुनाएँ। छोरीले भनी: हामी पनि सप्पै बत्ती निभाउने। म स्कुलमा गएर सप्पैलाई भन्छु।
6
54
197
@sudeepshree
Sudeep Shrestha
5 years
त्यो सहर समृद्ध हुन्छ, जुन कथाहरूमा धनी छ। काठमाडौं कथै–कथाको सहर हो। येँ, अर्थात् काठमाडौं — ‘कथायेँ’ काठमाडौं कथाहरूको शृंखला। प्रतीक्षा गर्नहोस्...
@setopati
Setopati
5 years
. @sudeepshree को कथायेँ प्रतीक्षा गर्नुहोस्...
2
36
170
17
38
186
@sudeepshree
Sudeep Shrestha
4 years
पिटर जे कार्थक भन्नुहुन्थ्यो- कपी-एडिटर भनेका 'सेफ' हुन्। पकाउनलाई कम्तिमा मूला धोइपखाली त ल्याइदिने गर। अनि पो म मरमसला हालेर चट्ट तरकारी बनाउन सक्छु। सिधै बारीबाट उखेलेर माटोसहित टेबलमा राख्दिने त होइन नि यार!
5
38
178
@sudeepshree
Sudeep Shrestha
1 year
काठमाडौंलाई ठेलामुक्त गर्दा 'पौने २ लाख व्यक्ति प्रभावित हुने' My story on #StreetVendors
21
23
181
@sudeepshree
Sudeep Shrestha
4 years
हामी निकै फरासिला छौं। अलिकति आफ्नो बारेमा बताउनुस्, त्योभन्दा धेरै बढी अरूको बारेमा थाहा पाइन्छ। मैले यही सू���्र लगाएर टुटल–पठाओ राइडरहरूको जीवन खोतलेको हुँ। My experience on #RideSharing दुईचोटि जम्काभेट भयो, मलाई राइडरको आँखा मात्र याद छ
22
64
166
@sudeepshree
Sudeep Shrestha
4 years
'सम्धी'हरू सातपटक फरक-फरक पोस्टमा सरकारी नियुक्ति खान मिल्ने। तर, राम्रो काम गर्ने क्षमतावान् मानिस दोहोरिन नमिल्ने? @ameetdhakal writes:
4
43
172
@sudeepshree
Sudeep Shrestha
6 years
निष्ठाको लडाइँमा ग्रे एरिया हुँदैन। म गोविन्द केसीको साथ छु।
2
46
169
@sudeepshree
Sudeep Shrestha
11 months
No Thelas. No street vendors. Our Kathmandu is just for bikes.
Tweet media one
13
35
174
@sudeepshree
Sudeep Shrestha
5 years
मैले विदेशी बिहे गरेँ भने पनि मेरा छोरीछोरा वंशज नागरिकै हुन्छन्। मैले छोरीछोराको नागरिकता बनाउँदा आमाको पहिचान खुलाउनै पर्दैन। मैले बिहे गरेको विदेशी महिला सजिलै नेपाली नागरिक हुन्छिन्। यही अिधकार मेरी छोरीले पाएको दिन बल्ल महिला दिवसको जश्न हुनेछ। Happy women's day.
4
40
160
@sudeepshree
Sudeep Shrestha
3 years
पाटन, गुइत:का बेखारत्न शाक्यले सुनाउन चाहेको तर सुनाउन नपाएको यो कथा म उनैलाई समर्पण गर्न चाहन्छु। यो कथा मेरो तर्फबाट बेखारत्न शाक्यलाई श्रद्धाञ्जलि। My story on #GuitaTol
7
35
166
@sudeepshree
Sudeep Shrestha
4 years
ट्विटरमा आफूलाई मिस्टर बाघ @agyat13 भन्ने अज्ञात लुइँटेलको यो पहिलो सेतोपाटी लेखन पनि बाघजस्तै तगडा छ है। म त हुरूक्कै भएँ। मैले दुर्योधनलाई सोधेँ- पाण्डवहरू नर्क गए, तपाईं चैं कसरी स्वर्ग?
20
47
154
@sudeepshree
Sudeep Shrestha
8 years
निष्ठाको लडाइँमा 'ग्रे एरिया' हुँदैन। म डा. गोविन्द केसीको साथ छु। #IamwithDrKC
3
87
140
@sudeepshree
Sudeep Shrestha
9 years
सम्पादक प्रतीक प्रधानसँगै मैले आजैदेखि नागरिक दैनिकबाट बिदा लिएको छु। पछिल्लो दुई वर्षको अनुभव अविश्मरणीय रह्यो।
41
45
141
@sudeepshree
Sudeep Shrestha
8 months
काठमाडौं यस्तो सहर हो, जसले सधैं सबैलाई आत्मसम्मानपूर्वक बाँच्ने आधार दियो। जसले सधैं सबैलाई अपनायो। जहाँ सबै आए र यहीँका भए, कसैले पनि बाँच्न नपाएर यहाँबाट फर्किनुपरेन। यही नै काठमाडौंको आत्मा हो। My story on #StreetVendors #Kathmandu
89
22
148
@sudeepshree
Sudeep Shrestha
8 years
सँगै हिँडौं डा. केसीसँग शनिबार 'म निको भइसकेको छु, भ्रष्टाचारविरुद्ध सडकमा निस्कँदैछु'
Tweet media one
2
75
133
@sudeepshree
Sudeep Shrestha
4 years
श्रृंखलालाई राजधानीमा यस्ता धेरै पार्क बनाउने इच्छा छ, जहाँ पानी पर्दा ओत लाग्ने ठाउँ होस्। घाम लाग्दा छहारी दिने रूखहरू हुन्। साथीभाइ भेटेर गफिने ठाउँ होस्। @shrinkhalak_ initiates #PocketPark @ManojSatyal & @Vkhimdung report:
5
17
131
@sudeepshree
Sudeep Shrestha
6 years
My Story on #Saptapatal #OpenSpace लगनखेलको सप्तपाताल पोखरी जोगाउन १४ वर्षदेखि कानुनी लडाइँ लडिरहेका पूर्ण स्थापित भन्छन्- ‘लड्दा लड्दा बूढो भइसकेँ, लडाइँ सकिएको छैन। एउटा कुरामा ढुक्क छु, म मरे पनि लडाइँ रोकिन्न।' खोइ लगनखेलको १४ रोपनी सप्तपाताल?
6
47
136
@sudeepshree
Sudeep Shrestha
2 years
टुकुचा मात्र किन, भोलि बालेन शाहलाई बागमती, विष्णुमती, धोबीखोला लगायत आफ्नो क्षेत्रभित्र पर्ने नदी-खोलाहरू सबै पुरानै स्वरूपमा फर्काउने लहड जाग्यो भने के होला? My story on #Tukucha
78
18
136
@sudeepshree
Sudeep Shrestha
2 years
पल शाह बलात्कार उजुरीका कारण पक्राउ परेपछि उनका पक्षमा यतिका मान्छे नाराबाजी गर्दै सडकमा आउनु भनेको हाम्रो समाज महिलाका लागि कति डरलाग्दो रहेछ भन्ने कुराको प्रमाण हो। @SharmaShova writes:
7
43
132
@sudeepshree
Sudeep Shrestha
3 years
काठमाडौंको सबभन्दा ठूलो उत्सव येँया पुन्हीको शुभकामना 😍
Tweet media one
7
4
130
@sudeepshree
Sudeep Shrestha
5 years
कथायेँ: प्रारम्भ Prologue of My Kathmandu Series #कथायेँ काठमाडौं गल्ली मलाई बाघचालको बाटोझैं लाग्छ। हरेक गल्लीका दायाँ र बायाँ समानान्तर अर्को गल्ली। यस्तो लाग्छ, सिंगो काठमाडौं एउटा घर हो। गल्लीहरू घरभित्रका बाटा।
14
48
127
@sudeepshree
Sudeep Shrestha
9 years
धेरैले आश गरेका गगन थापा घैंटेसँगै फुटिहाले, अब सुशील कोइराला मेडिकल माफियासँगै सती जाँदैछन्। राजनीतिलाई डनहरूको अखाडा नै बनाए! #Iamwithdrkc
8
92
121
@sudeepshree
Sudeep Shrestha
6 years
प्लास्टिकका प्लेटभन्दा त यही ठीक, हैन र? सुपारीको पातबाट प्लेट By @sudhirbhandari7
7
33
121
@sudeepshree
Sudeep Shrestha
8 years
श्रीमान्, तामेलदारलाई हैन, जनतालाई जिम्मा लगाउनुस्, लोकमानको घर वा अफिसमा म्याद टाँस्ने मात्र हैन, लोकमानलाई नै सर्वोच्चमा खडा गराइदिन्छम्।
11
59
114
@sudeepshree
Sudeep Shrestha
6 years
आज राति ८ बजे गाडी वा बाइक हाँकिरहनुभएको छ भने जहाँको तहीँ रोकेर १० मिनेट स्टार्ट बन्द गरौं न। घर-घरमा ब्ल्याकआउट त हामी गरिहाल्छौं। मोदीलाई अन्धकारले स्वागत गरौं। #BlockadeWasCrimeMrModi
3
41
117
@sudeepshree
Sudeep Shrestha
5 years
काठमाडौंका बाटाहरू हाम्रा पुर्खाले गाडी हाँक्न बनाएकै होइनन्। होय होय गर्दै रथ कुदाउन र धमधम धिमे घन्काउँदै हिँड्न बनाइएका यहाँका बाटाहरूले चारपाङ्ग्रे र दुईपाङ्ग्रेको अतिक्रमण कहिलेसम्म थेग्ने? My Story on #CarFreeCity यस्तो बन्नसक्छ हाम्रो न्यूरोड
13
35
114
@sudeepshree
Sudeep Shrestha
7 years
निष्ठाको लडाइँमा 'ग्रे एरिया' हुँदैन। म सुशीला कार्कीको साथ छु। #IamWithSushilaKarki
0
48
114
@sudeepshree
Sudeep Shrestha
5 years
दसैं, यात्रा र कथायेँ Here comes PDF of first season of my Kathmandu Series #कथायेँ
9
22
115
@sudeepshree
Sudeep Shrestha
5 years
इतिहासमै पहिलोपटक गरिएको काष्ठमण्डप उत्खननले उजागर गरेका रहस्य: कथायेँ: दोस्रो अध्याय Second Chapter of my Kathmamdu Series #कथायेँ पाँचौं शताब्दीदेखि पाँचपटक बनेको काष्ठमण्डप
6
51
110
@sudeepshree
Sudeep Shrestha
8 years
छोरीले खुसी हुँदै भनिन्- नाकाबन्दी लाउनेलाई खुच्चिंग। नाकाबन्दी गरेर भारतले के पायो थाहा छैन, भारतविरोधी नयाँ पुस्ता भने अवश्य जन्मायो।
3
44
111
@sudeepshree
Sudeep Shrestha
2 years
Our Editorial: सशस्त्र डिआइजीमा बढुवा हुन स्टाफ कलेज पास गर्नुपर्छ। कुँवर स्टाफ कलेजका लागि भएको आन्तरिक परीक्षामा दुईपटक फेल भएका हुन्।
14
49
117
@sudeepshree
Sudeep Shrestha
8 years
सिमकोट, हुम्लामा अस्ति एक बिरामीले नेपालगन्ज उड्न पाएनन्। जहाज नउड्दा यहाँ धेरैको ज्यानै उड्छ। डा. केसीको आन्दोलन यही प्रवृत्तिविरुद्ध हो।
1
47
106
@sudeepshree
Sudeep Shrestha
6 years
आजबाट हामीले तीर्थबहादुर श्रेष्ठको काठमाडौं सम्झना शृंखला सुरु गरेका छौं। असनको भिडमा प्रायः सबै लोग्नेमान्छेको टाउकोमा टोपी हुन्थ्यो। जुत्ता लगाउने बहुतै कम थिए। आजभोलि कसैको टाउकोमा टोपी देखिँदैन। जुत्ता नलगाएका कोही हुँदैनन्।
2
29
110
@sudeepshree
Sudeep Shrestha
4 years
रानीपोखरी काठमाडौंको मुटु हो भने, भक्तपुरका कालिगढ महिलाहरू मुटुको बाइपास सर्जरी गरेर रगत दौडाउने भगवान कोइराला र रामेश कोइरालाजस्तै डाक्टर हुन्। My story on #Ranipokhari
3
21
111
@sudeepshree
Sudeep Shrestha
4 years
इरफानले धेरै अब्बल फिल्महरू खेले। त्यो दाँजोमा उनको अन्तिम फिल्म 'अंग्रेजी मिडियम' फितलो हो। तर, मलाई सबभन्दा यादगार यही रहनेछ। किनकि, यो बाबु-छोरीको सम्बन्धमाथि थियो। र, केही दिनअघि हामी बाबु-छोरी सँगसँगै हेरेर रोएका थियौं।
0
4
107
@sudeepshree
Sudeep Shrestha
7 years
तीर्थ खनियाले आफूलाई गोविन्द केसीसँग दाँजेका थिए। अब बुझे होलान्, निष्ठाको जगमा उभिएका केसीको कति कद उँचो रैछ।
3
28
105
@sudeepshree
Sudeep Shrestha
8 years
जानकारीका लागि: कांग्रेस सांसद मोहन बस्नेतले लोकमानविरुद्ध महाभियोग प्रस्ताव विधिसम्मत छैन भनेछन्। निलम्बनसमेत अनुचित रे। सबैले नोट गरौं है!
6
47
101
@sudeepshree
Sudeep Shrestha
5 years
आज छोरीले प्रश्न सोधी- बाबा, यो नेवार भाषा कहिलेबाट बोल्न थाल्यो होला? कसले बोल्यो होला पहिले? कुन चिजलाई के भन्ने भनेर कसरी निर्णय भयो होला? अब उत्तर नखोजी भयो त! #कथायेँ
9
3
103
@sudeepshree
Sudeep Shrestha
4 years
कमलो मुटु भएकाहरूलाई थरथर कमाउने कालभैरव आखिर हाँसे किन? My story on #कथायेँ मान्छेको चलाखी देखेर मुसुमुसु हाँस्दै कालभैरव
5
29
107
@sudeepshree
Sudeep Shrestha
2 years
एक लिटर पेट्रोल बेच्दा सरकारले ६५ रूपैयाँ ६१ पैसा कर उठाउँछ। जनता महँगीको मारमा परेका बेला राज्यले यति धेरै कर उठाउनु आवश्यक छ कि छैन, त्यो नै अहिलेको मुख्य प्रश्न हो। @ameetdhakal writes:
4
34
106
@sudeepshree
Sudeep Shrestha
6 years
विप्लव माओवादीले 'स्कुल बन्द' भन्दे हुन्थ्यो अब! आखिर स्कुलबाहेक अर्थोक बन्द हुन छाड्यो क्या रे! स्कुललाई तर्साएर कति दिन राजनीतिमा टिक्ने हो!
3
21
102
@sudeepshree
Sudeep Shrestha
1 year
‘सारा प्रणाली ध्वस्त पारेर प्रचण्डले दिने भावुक भाषणले, ओलीका लामा प्रवचनले, लोकतन्त्रका लागि कांग्रेस लड्छ भन्ने देउवाको पटरपटरले वा नयाँ जोगीहरूका थरीथरीका 'स्टन्ट' ले मात्र लोकतन्त्र बलियो हुँदैन।’ @ameetdhakal writes:
10
14
106
@sudeepshree
Sudeep Shrestha
7 years
‘कसैले जिन्दगीभर नेपाली हो कि हैन भन्ने उत्तर दिइराख्नुपरे नेपाली हुनुमा गर्व हैन, हिनताबोध हुन्छ।’ By @ameetdhakal
3
33
105
@sudeepshree
Sudeep Shrestha
2 years
के टुकुचामा फेरि कलकल पानी बगाउन सम्भव छ? टुकुचा राणाकालमै जमिनमुनि पठाइएको हुनसक्ने My report on #Tukucha
27
22
101
@sudeepshree
Sudeep Shrestha
3 years
यमनका विकट गाउँमा शल्यक्रिया गर्दै डाक्टर केसी, नेपालीलाई सन्देश- जहाज नचलेर अ���िले घर आउन पाइनँ, हामीले कोरोना जित्नेछौं @KhilaDhakal1989 reports:
0
13
101
@sudeepshree
Sudeep Shrestha
3 years
म लाखे हुँ! SIX STORIES. ONE NARRATIVE. with thanks to @zsures for this design.
Tweet media one
2
17
97
@sudeepshree
Sudeep Shrestha
3 years
कांग्रेस सांसदले धम्काएपछि इन्स्पेक्टरले भने- श्याम थापा मगर है, बैदाममा कार्यरत छु @yuvarajstory reports:
9
15
101
@sudeepshree
Sudeep Shrestha
6 years
पुरातात्विक सम्पदा पुनर्निर्माण गर्दा आधुनिकता पनि आत्मसात् गर्ने रे, हाम्रा मेयरले भन्नुभा। ३५० वर्ष कालोमाटोले धानेको रानीपोखरीमा कंक्रिट पर्खाल किन? By @prachin03
10
15
97
@sudeepshree
Sudeep Shrestha
1 year
‘देशको कार्यकारी प्रमुखले पहिलेको नियम हटाइएको भनेका कारण मैले मोबाइल ल्याएको हुँ। कि त अब प्रधानमन्त्रीले नै त्यो होइन भन्नुपर्यो। नत्र सर्वसाधारणले यस्तो दुःख पाउनुभएन।' @Vkhimdung reports:
5
13
100
@sudeepshree
Sudeep Shrestha
3 years
भारतमा अन्तर्वार्ता दिन कैयन प्रतिष्ठित सञ्चारमाध्यमका विकल्प उपलब्ध छन्। आफ्नै र मुलुकको मर्यादाका लागि पनि प्रधानमन्त्री ओलीले जी-न्यूजलाई पन्छाउन सक्थे, पन्छाउनुपर्थ्यो। तर दुर्भाग्य, उनले त्यसैलाई छाने। My Story on #Oli_Interview
6
27
99
@sudeepshree
Sudeep Shrestha
4 years
We PAINTED. We OCCUPIED. #OccupyTundikhel
Tweet media one
2
14
90
@sudeepshree
Sudeep Shrestha
5 years
'मनीषाको अर्थ हो, सरस्वती। मेरो यो किताब मभित्रको सरस्वती खोज्ने प्रयास हो।' Extract from upcoming @mkoirala memoir #Healed exclusively in @setopati Happy reading. मनीषाको आत्मकथा- म मर्न चाहन्नँ
3
21
86
@sudeepshree
Sudeep Shrestha
5 years
के तपाईं टुँडिखेललाई सरकारी अतिक्रमणबाट मुक्त गरेर सार्वजनिक पार्कमा परिणत गर्न चाहनुहुन्छ? काठमाडौंको मध्यसहरमा हराभरा पार्क बनाउन ‘अकुपाई टुँडिखेल’ #OccupyTundikhel
8
38
89
@sudeepshree
Sudeep Shrestha
1 year
देशकै अर्थतन्त्रमा दुरगामी प्रभाव पार्ने विषयमा संघीय सरकार किन केही बोलेको छैन? काठमाडौंबाट चुनाव जितेका सांसदहरूले पनि किन मौनता साँधिरहेका छन्? My story on #StreetVendors
8
30
96
@sudeepshree
Sudeep Shrestha
8 years
अमेरिका एक डोनाल्ड ट्रम्पबाट आतंकित छ, हामीकहाँ पाइला-पाइलामा डोनाल्ड ट्रम्पहरु छन्। कठै!
1
35
86
@sudeepshree
Sudeep Shrestha
2 years
आजभन्दा १३० वर्षअघि आफ्नो इञ्जिनियरिङ शिल्प देखाएर धूम मच्चाएका जोगवीर स्थापित को हुन्? My story on #JogbirSthapit
12
20
89
@sudeepshree
Sudeep Shrestha
3 years
'जातीय विभेद खप्न नपर्नेहरूले आँट भएमा जात व���यवस्थालाई जरैबाट उखेल्न पीडितहरूसँग हातेमालो गर्नुपर्छ। नसके कमसेकम दिनदिनै विभेद भोगेर बाँचिरहेका व्यक्तिहरूको अनुभव आदरपूर्वक सुन्न र बुझ्न खोज्नुपर्छ।' @LunaRanjit writes:
3
27
91
@sudeepshree
Sudeep Shrestha
7 years
एयरपोर्टपछि पशुपति मन्दिर सरसफाइको जिम्मा सम्हाल्ने टोलीलाई शुभकामना। By @SamundraJi
Tweet media one
2
19
81
@sudeepshree
Sudeep Shrestha
7 years
आइजी प्रकरणमा मेरो जिज्ञासा: सर्वोच्चको आदेश कुन न्यायाधीशले लेखे होलान्? भाषा सरल र सहज छ। पूरै आदेश एक वाक्यमा लेख्ने प्रवृत्तिबाट मुक्त।
2
9
85
@sudeepshree
Sudeep Shrestha
5 years
टुँडिखेल काठमाडौंको सास फेर्ने ठाउँ हो। हाम्रो सास फेर्ने ठाउँ हामीलाई फिर्ता देऊ। #OccupyTundikhel #MuktaTundikhel
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
2
26
85
@sudeepshree
Sudeep Shrestha
7 years
A girl with beauty, brain and courage. @ranju_darshana साडीमा सजिएर गइन् रञ्जु विद्यासुन्दरको सपथमा via @setopati
Tweet media one
9
12
86
@sudeepshree
Sudeep Shrestha
4 years
सडकबाट हेर्दा मधुरो प्रकाशमा रानीपोखरी मन्दिर यस्तरी चम्किरहेको हुन्छ, मानौं त्यहाँ बिजुलीबत्ती होइन, दियो बलिरहेको छ। धिपधिप धिपधिप। My story on #Ranipokhari
1
22
83
@sudeepshree
Sudeep Shrestha
2 years
वर्षौंअघि मासिएको खोल्सा पुनर्स्थापित गर्न १३० वर्षअघि बनेको भूमिगत पुरातात्विक संरचना भत्काउनु र वर्षौंदेखि बसेका मानिसहरूको बस्ती उजाड्नु कति जायज हो भन्नेबारे पर्याप्त सार्वजनिक बहस र छलफल भएको छैन। My followup story on #Tukucha
40
19
85
@sudeepshree
Sudeep Shrestha
3 years
'सरकारले जे तर्क गरे पनि ढुंगागिटीको निकासी खोल्नु भनेकै चुरे सक्नु हो' @rameshore writes:
2
18
85
@sudeepshree
Sudeep Shrestha
9 years
गोविन्द केसीलाई भेट्दा सधैं मलाई यस्तो लाग्छ, मान्छे यतिसम्म निष्ठावान, सरल र प्रतिबद्ध हुनसक्छ र! उनी छन्। #IamwithDrKc
5
49
76
@sudeepshree
Sudeep Shrestha
1 year
अब न नेवारसँग खेत छ, न तामाङसँग जंगल। असनको नेवारका लागि असन बिरानो भइसक्यो। डाँडागाउँको तामाङका लागि आफ्नै थलो पराया। खोकनाको नेवार लड्दा नगरकोटको तामाङले उठाउन आउँदैन, शंखरापुरको तामाङ लड्दा बुङमतीको नेवारले हात दिँदैन। ⁦ @RajuSyangtan ⁩ writes:
10
23
84
@sudeepshree
Sudeep Shrestha
7 years
My story on #Kasthamandap #archaelogy and #history काष्ठमण्डपमुनि लुकेको २२ सय वर्ष पुरानो रहस्य
9
39
80
@sudeepshree
Sudeep Shrestha
4 years
साढे तीन सय वर्ष पुरानो इतिहासको साक्षी बनेको पेन्टिङको कथा:
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
3
11
83
@sudeepshree
Sudeep Shrestha
8 years
मुखर्जी हाम्रो टोलतिर आ'का रैछन्, आफूलाई घरसम्म पुग्नधरि सास्ती भो। प्रहरी दाइले घर नम्बर सोधेर, चारकिल्ला प्रमाणित गराएर मात्र छाडे।
3
20
77
@sudeepshree
Sudeep Shrestha
2 years
One Story. Twelve Titles. One PDF. Here @prachin03 takes you to Panauti tour. Enjoy Reading.
10
25
85
@sudeepshree
Sudeep Shrestha
4 years
जब मोहनले त्यो दुर्लभ सामग्रीका शब्द–शब्द केलाएर सार्वजनिक गर्लान्, त्यो सुनेर वा पढेर हाम्रा आँखा पनि त्यसैगरी चम्किएलान्। चमक्क! My Story on historian #MohanPrasadKhanal
7
22
85
@sudeepshree
Sudeep Shrestha
4 years
‘म पनि गोल्ड ल्याउँछु, मलाई खेल्न खुला टुँडिखेल त देऊ।’ Fifth week of #occupytundikhel
Tweet media one
Tweet media two
0
15
80
@sudeepshree
Sudeep Shrestha
4 years
असनमा आकाशबाट माछा बर्सेको थियो रे। त्यसलाई नारायण मानेर पुजेपछि यो ठाउँ समृद्धितर्फ उन्मुख भयो रे। कहीँ आकाशबाट पनि माछा बर्सन्छ? तीर्थबहादुर श्रेष्ठका अनुसार, चक्रवातले नजिकको जलाशय (सायद रानीपोखरी) बाट माछा उडाएर ल्याएको हुनसक्छ। #कथायेँ #HeritageWalk with @aloktuladhar
Tweet media one
Tweet media two
Tweet media three
6
8
83
@sudeepshree
Sudeep Shrestha
3 years
'जनताले राजतन्त्र नै उखेलेर फालेपछि मलाई लागेको थियो, अब चाहिँ टुँडिखेल पक्कै मुक्त होला। तर, खोइ त? गणतन्त्र आए पनि टुँडिखेलको आधा हिस्सामा सैनिक शासन चलेकै छ।' My Story on #तिनिख्यमार्च #OccupyTundikhel
5
29
82
@sudeepshree
Sudeep Shrestha
3 years
'२०६२/६३ को जनआन्दोलनप्रति त्यति धेरै अनिच्छा र अविश्वास भएका र कुनै भूमिका नभएका ओली त्यही आन्दोलनको तागतमा लेखिएको संविधान कार्यान्वयन गर्ने ठाउँमा हुनु सायद इतिहासप्रति नाइन्साफी थियो।' @ameetdhakal writes:
0
29
79
@sudeepshree
Sudeep Shrestha
8 years
माफिया डन र यी बन्दकर्ता भनेका उस्तै हुन्, जसको शक्ति हाम्रो डरमा टिकेको छ। जुन दिन हामी डराउन छाड्छौं, डन र बन्द दुवैको आतंक हट्छ।
4
66
81
@sudeepshree
Sudeep Shrestha
8 years
मैं अकेला ही चला था जानिबे मंजिल मगर, लोग साथ आते गए और कारवां बनता गया। आज यो अवसरमा म डा. गोविन्द केसीलाई सम्झन चाहन्छु। #IamwithDrKC
2
29
78
@sudeepshree
Sudeep Shrestha
3 years
गौदामचौरको गणेश मन्दिरमा दलित पुजारी, टीका लगाउन गए डा. गोविन्द केसी (भिडिओ) @prachin03 reports:
9
7
84
@sudeepshree
Sudeep Shrestha
7 years
केसी अनसनको दोस्रो दिन: डाक्टर केसीको सत्याग्रहमा मेरो समर्थन किन?
Tweet media one
3
31
81
@sudeepshree
Sudeep Shrestha
4 years
'कोरोनाविरूद्ध लडाइँ जितेपछि केन्द्रीय सरकारको नाकामी र लापरबाहीको इतिहास जुन आलोचनाका साथ लेखिनेछ, स्थानीय राजनीतिज्ञ र स्वास्थ्यकर्मीको सुझबुझ र सक्रियताको इतिहास त्यति नै प्रशंसाका साथ लेखिनेछ।' @ameetdhakal writes:
5
7
80
@sudeepshree
Sudeep Shrestha
8 years
डा.केसीको घर भनेकै टिचिंग अस्पताल हो, परिवार बिरामी हुन्। उनलाई घरबाट निकाल्न खोजेर सरकार/अख्तियार आगोको भुंग्रोमा हात हाल्दैछ। #IamwithDrKC
2
44
75
@sudeepshree
Sudeep Shrestha
5 years
विद्यासुन्दर शाक्यले यो एउटा योजना कार्यान्वयनमा ल्याए उनको बिग्रेको छवि मात्र सप्रिँदैन, काठमाडौंले सदापर्यन्त सम्झिने गरी कीर्ति छाडेर जान उनी सफल हुनेछन्। My Story on Kathmandu City Planning.
7
31
78