I’ve resigned as
@kathmandupost
editor. Last two & a half yrs were extremely rewarding and fruitful. I would like to thank the publisher,
@KailashSirohiya
, the entire newsroom, which was extremely supportive, and
@sudheerktm
&
@Umesh_Chauhan
for all the support.
एक साधारण जीवन:
नेपालमा बस्छु। राज्यलाई नियमित कर तिर्छु। म नेपाल मैं/ कै taxpayer हो भनेर tax residency certificate बनाइ पाउँ भनि सक्कल PAN card सहित निवेदन दिन गाको, ६ वटा कोठामा यता-उता दौडाए पछि, “तपाईं यहीं बस्नु हुन्छ भन्ने प्रमाणित कागज वडाबाट लिएर आउनुस” भनेर फर्काइयो 😔
एउटा कुरा के बुझ्नुस भने हाम्रा अधिकांश
सांसदहरू सबै प्रतिक्रियात्मक हुन्,
उनीहरू रियाक्ट मात्र गर्छन,
उनीहरू मा action छैन, रचनात्मक कुरा गर्नलाई उनीहरू संग केही पनि छैन।
उनीहरूको त्यही प्रतिक्रियात्मक भाषणलाई मिडियाले एम्प्लिफाई गर्छन, खतरनाक यही हो! 🫤
उता भाजपाले कांग्रेसलाई हराएर कांग्रेस-मुक्त भारत बनाइदियो, यता माउबादीले कांग्रेसलाई जिताएर कांग्रेस-मुक्त नेपाल बनाइदिएको छ।
यो पार्टी छ कि छैन भन्ने कुनै अनुभूति नै छैन त। 🫤
‘लेमन जुस' लूट र ‘लेमन सोसियलिजम’ को घातक मिश्रणले मुलुकलाई कसरी दिन-प्रतिदिन खोक्रो बनाउंदै छ…
खतरनाक कुरो, भ्रष्टाचार मौलाइरहेको छ भन्दा पनि जति भ्रष्टाचार गरे पनि कसले नै के गर्न सक्छ र भन्ने अतिआत्मविश्वास जुन तवरले बढेको छ, त्यो हो।
मेरो लेख
My piece in
@the_hindu
on Nepal PM Dahal’s foreign policy challenges as he is set to embark on India visit.
Caught between India, China and the U.S., Nepal PM Prachanda struggles to strike a balance in foreign policy
.
@arnicopanday
ले विभिन्न संघ संस्थामा भएको आबद्धता त्यागेको सार्बजनिक रूपमा जानकारी दिंदा गलत चाहिं के गरे त? बरु सही गरे। प्रश्न सोध्न पर्ने त कतिपय राजनीतिज्ञहरू (होलटाइमर भन्छन नि 😊), लाई होला नि; उनीहरूको आयको श्रोत के हो? कमंडल बोकेर राजनीति त पक्कै चल्दैन होला क्यार!!
नेपालमा लोकतान्त्रिकरणको प्रक्रियामा देखिएको मूल समस्या: दल र नेताहरू यति प्राबिधिक भइदिए कि, लोकतन्त्र एक प्रक्रिया हो, अभ्यास हो र आचरण पनि हो ��न्ने विषयलाई निकै नै गौण बनाइदिए।
मेरो लेख
आम नागरिकलाई ‘रुब गोल्डबर्ग मेसिन’ जस्तो जटिल यान्त्रिक प्रक्रियामा अल्झाएर राखेका दल र नेताहरूले राष्ट्रियसभाको चुनावका लागि आफ्नो मेसिन भने कति चुस्त बनाएका छन्, जगजाहेर नै छ।
मेरो लेख
पानी पर्दैछ, बिद्यार्थीहरु “अन-लाइन” फारम भरिवरी लाइनमा उभिएका छन् NOC को लागि, लाइन सर्दै सर्दैन…
विदेश अध्ययनको उत्साह भन्दा नेपालको सिस्टमप्रति बितृष्णा छ।
कति फर्केलान् त नेपाल बनाउन? 🤔🫤
A humble request to Nepali media: Please put the following details every time you run a report on the Hamas attack on Israel. 🙏
Contact
Nepal Embassy in Israel: +972(0)35168085
Amb Kanta Rizal: +972545864423
1st Secy Arjun Ghimire: +972528289300
Email: nepal.embassy
@012
.net.il
दशैं मनाउनलाई अठोट-सठोट, प्रण-स्रण केइ
गर्न पर्दैन हउ, देशै बनाउने, नेपाल बनाउने त झनै गर्न पर्दैन। आफूलाई जसरी मन लाग्छ त्यसरी मनाए हुन्छ, मन नलागे नमनाए नि हुन्छ।
सबैको शुभ होस्!! सबैको भलो होस्!!
My piece in
@the_hindu
on Rastriya Swatantra Party’s rise and challenges
In Nepal, a fledgling political outfit gives traditional parties a run for their money
विदे भण्डारी र राच पौडेलद्वारा कसरी टिका “बक्श” भयो भन्ने तुलना गरेर मुलुकले निकै फड्को मार्यो भन्ने तपाईंलाई लाग्छ भने तपाईं गलत भाष्यमा फस्नु भएको छ। यो राष्ट्रपतिले टिका लाइदिने भन्ने आइडिया नै पूर्णरुपेण गलत छ।
यो बकवास प्रथा जति छिटो बन्द गर्यो त्यति नै राम्रो ! 🙏
The Janaki Temple of Dhanusha is reflected in a pool of rainwater on the temple premises on Monday morning. The temple is a famous landmark in south-central Nepal.
By
@dpak_kc
Starting today,
@kathmandupost
brings every Friday a four-page pull-out on
Fashion, Lifestyle, Food & Entertainment; a guide to all things trending. Grab a copy from a newsstand near you or go to
Enjoy your weekend with the Post Weekender
‘प्रहरीले आरोप लगाएको सीताराम उहाँ होइन, उहाँ त सन्तकुमार हो भनेर अदालतमा पनि हामीले कति बिन्ती गर्यौं । नागरिकता, जग्गाको लालपुर्जा देखायौं, तर कसैले सुनेनन्,’: सन्तकुमारकी श्रीमती यमुनादेवी
सात वर्ष जेल बसेपछि निर्दोष ठहरिए सन्तकुमार
By
@tufanjee
प्रधानमन्त्रीको हठ, ‘मैले भनेपछि भैगो त !’
कोरोना संक्रमण नियन्त्रणमा सरकारले गरेका कामकारबाहीबारे प्रधानमन्त्रीका अभिव्यक्तिहरू सतही मात्रै हैनन्, हास्यास्पद र उट्पटाङ शैलीका छन् ।
By
@swarupbaba
“टिकटक माथिको प्रतिबन्ध गलत” भन्ने गजबको सम्पादकीय लेख्ने र “सरकारको दिमाग खराब” वाला हार्ड-हिटिंग “टिकटक टिप्पणी” दिने
@Online_khabar
लाई फेरी यो सम्चार आजै, ऐल्यै नछापि नहुने के परेछ कुन्नि??
@GaunleShiva
@basantabasnet
🙏🙏
Why young Nepalis are taking unprecedented risks to join Russian forces? What’s the underlying unemployment problem in Nepal? How grave is the situation?
My latest in
@the_hindu
The more Nepali politicians make stupid speeches (just the way they are doing), the more they will bring disgrace on them;
the more Nepali media report such speeches verbatim sans proper context, the more they will bring journalism into disrepute. 🫤
Nepal in two headlines!🫤
विनोद चौधरीको समिट अपार्टमेन्टको न नक्शापास, न ईआईए
रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न २ करोड घुस मागेको अडियो सार्वजनिक
ए रजनीति भि क्या क्या करवाता है,
एक पुराना प्रखर पत्रकारलाई एउटा आउट्डेटेड संस्थाको एड्भोकेसी गर्ने दलको नेताको प्रचार गर्दै हिंड्नु परेको छ,
एक कहलिएका विद्वानलाई अत्यन्त कमजोर (नैतिक) धरातलमा उभिएको नेताको डिफेन्ड गर्दै हिंड्नु परेको छ,
ए रजनीति भि ना… क्या क्या करवाता है!!
Perturbed by growing criticism, the Puhspa Kamal Dahal government last week abruptly banned TikTok citing its "negative impact on social harmony." But more danger lies in the intent than the act. I write
फरक विचारप्रतिको स्वीकार्यताको क्षयीकरण र अति पूर्वाग्रही विचारको बम वर्षाले उत्पन्न गरेको Babel मा विमर्श र तर्कलाई भने कुनै स्थान नभए झैं छ। सबै बोलिरहेका छन्, तर यस्तो लाग्छ कसैले कसैलाई बुझि नै रहेको छैन।
मेरो लेख
Those who are seeking Deuba's resignation as party prez and PP leader must not forget that he refused to step down as Cong chief even after leading the party to a spectacular defeat in 2017. This time, he may argue, he has made Cong the No. 1 party, and rightly so. 1/n
प्रश्न सोध्नु त ठिक हो कि, तर काउरेसी (युवा) नेताहरू जसरी प्रश्न सोधिरहेका छन्, लाग्छ यो पार्टी अस्ति भर्खर अस्तित्वमा आएको हो। थिति बसाल्न नसकेकोले जुन बेथिति ऐले छ, त्यसको बराबर जिम्मेवार काउरेस पार्टी पनि हो कि हैन?
उत्तरदायी चैं नहुने? प्रतिक्रिया दि राख्ने? तैट!
एउटा समूह छ जसलाई जे बिषय/ बहस भए पनि राजा/ राजतन्त्र संग जोड्न पर्छ,
फेरी अर्को छ (जसको मिडियामा कन्ट्रोल पनि छ) हाम्रा अहिलेका दल र दलका नेताहरुलाई प्रश्न सोध्यो कि “तिमीले ल्याको लोकतन्त्र हो र?” भन्दै गालि गर्ने।
मलाई दुबै प्रबृत्ति घातक लाग्छन। 🫤
PM Deuba in Lumbini on Monday was certainly not in a good shape. He appeared sleepy, drowsy and listless. There was a reason, it seems.
Prime Minister Deuba’s younger brother dies
A tale of two Nepals continues
People queue up for oxygen for their dear ones who are hospitalised; politicians queue up for their second dose of vaccine.