Onlinekhabar Profile Banner
Onlinekhabar Profile
Onlinekhabar

@Online_khabar

Followers
1,258,092
Following
64
Media
56,708
Statuses
315,342

अनलाइनखबर डटकमको अफिसियल ट्वीटर ह्यान्डिल Official Twitter handle of | Follow @OnlineKhabar_En for the news in English.

Buddhanagar, Kathmandu
Joined September 2011
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
@Online_khabar
Onlinekhabar
4 years
समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टी र सांसद दुवै पदबाट हटाउने भएको छ ।
143
183
2K
@Online_khabar
Onlinekhabar
4 years
पीसीआर टेस्ट बढाउन माग गर्नेमाथि पानीको फोहरा
96
330
2K
@Online_khabar
Onlinekhabar
4 years
पूर्व मुख्यसचिव तथा चीनका लागि नेपाली पूर्वराजदूत लीलामणि पौडेल गृहजिल्ला गुल्मीमा धान रोप्न व्यस्त छन् । पौडेलको घर रुरु क्षेत्र गााउँपालिका वडा नम्बर-५ को बम्घामा पर्दछ। पौडेलले आफ्नै खेत घिउबेँसीमा पुगेर धान रोपाइँ गरे । @paudyallm
62
116
1K
@Online_khabar
Onlinekhabar
11 months
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले दक्षिण भारतीय फिल्म 'आदिपुरुष'मा समावेश ‘जानकी भारतीय बेटी’ हुन् भन्ने वाक्यांश नहटाए महानगरभित्र हिन्दी फिल्म प्रदर्शन गर्न अनुमति नदिने बताएका छन् ।
42
71
1K
@Online_khabar
Onlinekhabar
1 year
गृहमन्त्री रविले लिएनन् भिआईपी सुविधा, चितवन जाँदा एयरपोर्टमा सर्वसाधारणसँगै बस चढे #Rabilamichhane
57
55
1K
@Online_khabar
Onlinekhabar
1 year
बालेन भन्छन् : म मेयर नभएको भए ट्रक ड्राइभर हुन्थे
43
83
1K
@Online_khabar
Onlinekhabar
1 year
उद्धारमा कोही आएनन् मोबाइलले भिडियो खिचेर बसे : विकास बस्याल
27
116
1K
@Online_khabar
Onlinekhabar
1 year
रास्वपा सांसद असिम शाहको प्रश्न : ट्राफिक प्रहरीले 'नागरिक एप' किन चिन्दैन ?
35
91
949
@Online_khabar
Onlinekhabar
9 years
मुकुन्देको यात्रा : रत्नपार्कदेखि फेसबुक-ट्वीटरसम्म
Tweet media one
55
441
927
@Online_khabar
Onlinekhabar
1 year
पैसाको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्छौं : डा. तोसिमा कार्की
71
25
925
@Online_khabar
Onlinekhabar
1 year
सांसद वाग्लेले भने- अर्थमन्त्रीले वित्त नीतिमा ठाउँ छैन, मौद्रिक नीतिबाट गर्छौं भन्नु गलत समाचार पढ्न :
39
175
894
@Online_khabar
Onlinekhabar
5 months
प्रधानमन्त्री लिएर उड्दा नेपाल एयरलाइन्सले हामी ३१ जना यात्रुलाई छाड्यो : प्रज्वल विक्रम राणा समा��ार पढ्न :
82
191
889
@Online_khabar
Onlinekhabar
1 year
प्रधानमन्त्री प्रचण्डविरुद्ध काठमाडौं तीनकुनेमा नाराबाजी
100
138
880
@Online_khabar
Onlinekhabar
7 months
बालेनको घोषणा : हरेक वर्ष ५ हजारलाई रोजगारी र १५ हजारलाई सीपमुलक तालिम दिइनेछ
27
62
884
@Online_khabar
Onlinekhabar
2 years
गगन थापाको चुनौती : अमेरिकी सेना आए मलाई थानकोट कटाइयोस्
136
108
867
@Online_khabar
Onlinekhabar
4 years
नेपालमा कोरोनाबाट मृत्यु भएको छैन ! प्रधानमन्त्री केपी शर्मा ओली
93
97
825
@Online_khabar
Onlinekhabar
11 months
निजी विद्यालयको मनपरी शुल्कमा बालेनको अंकुश : ‘प्लस टु’को शुल्क विवरण महानगरलाई बुझाउनुपर्ने
26
87
834
@Online_khabar
Onlinekhabar
10 months
सुमना श��रेष्ठको प्रश्न : इँटाभट्टामा जिउँदै मान्छे जलाउनेलाई जोगाउन ल्याएको हो यो विधेयक ?
22
164
813
@Online_khabar
Onlinekhabar
1 year
सडक खाली नगराई कुमारी घर पुगे राष्ट्रपति पौडेल
48
36
790
@Online_khabar
Onlinekhabar
4 years
पूर्वसभामुख कृष्णबहादुर महरा पुर्ख्यौली गाउँ रोल्पा पुगेर खेतिपातीमा लागेका छन् ।
90
35
773
@Online_khabar
Onlinekhabar
1 year
चितवनका पुराना कांग्रेस नेता जगन्नाथ पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेलाई समर्थन गर्ने घोषणा गरेका छन् ।
42
48
756
@Online_khabar
Onlinekhabar
3 years
पोखरामा प्रधानमन्त्री ओलीको समर्थनमा प्रदर्शन || OK
72
58
737
@Online_khabar
Onlinekhabar
1 year
अर्थ समितिमा रास्वपा सांसद श्रेष्ठ र अर्थमन्त्रीबीच भनाभन समाचार पढ्न :
34
86
727
@Online_khabar
Onlinekhabar
1 year
आरजु राणालाई तोसिमाको प्रश्न : भ्रष्टाचारमा कहाँनेर लिंग जोडिएको हुन्छ ?
28
79
709
@Online_khabar
Onlinekhabar
4 years
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठ प्रकाशले एक वर्षको पारिश्रमिक नलिने घोषणा गरेका छन् ।
55
51
703
@Online_khabar
Onlinekhabar
1 year
स्वर्णिम वाग्लेलाई गगनले भने : तिमीले त पेन्सन पकाएर आयौ मैले त जागिर पनि खाएन
331
66
702
@Online_khabar
Onlinekhabar
1 year
क्याबिनेटभित्रै प्रतिपक्षको भूमिका निर्वाह गर्छु : रवि लामिछाने
35
19
668
@Online_khabar
Onlinekhabar
1 year
सरुवा रोगको उपचार हुने टेकु अस्पताल जस्ता अस्पतालहरु देशका विभिन्न ठाउँमा बन्नुपर्छ – स्वास्थ्य राज्यमन्त्री
64
29
675
@Online_khabar
Onlinekhabar
5 months
एमाले अध्यक्ष ओलीमाथि धनकुटामा मुक्का प्रहार समाचार पढ्न :
152
79
666
@Online_khabar
Onlinekhabar
3 months
भ्रष्टाचारी जोगाउन सम्पत्ति शुद्धीकरण विधेयक बहुमतको बलमा पास गरियो : सुमना श्रेष्ठ | Sumana Shrestha #SumanaShrestha #sumana #moneylaunderingact #parliament #rsp
14
146
657
@Online_khabar
Onlinekhabar
1 year
ज्ञानेन्द्र शाहीको माग : सांसदका स्वकीयको तलब कटौती गरी खेलाडीको तलब बढाइयोस्
19
47
652
@Online_khabar
Onlinekhabar
24 days
शिक्षकहरुको लागि मासिक तलब आउने र नियमित सरुवाको व्यवस्था गर्दैछौं : शिक्षामन्त्री श्रेष्ठ | Sumana Shrestha
23
38
657
@Online_khabar
Onlinekhabar
5 years
चिनियाँ राष्टपति सीको सम्मानमा राष्टपति विद्यादेवी भण्डारीले आयोजना गरेको रात्रीभोजमा प्रचण्ड र बाबुराम भट्टराई । #XiJinpingNepalVisit
Tweet media one
23
42
634
@Online_khabar
Onlinekhabar
1 year
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारी कर्मचारीको ट्रेड युनियन खारेज गर्नुपर्ने बताएका छन् ।
41
56
643
@Online_khabar
Onlinekhabar
8 months
इमान्दारिताका साथ काम गर्न कुनै पनि तन्त्रले केही फरक पार्दैन : बालेन शाह
10
50
621
@Online_khabar
Onlinekhabar
7 years
रवीन्द्र मिश्रले जुराए पार्टीको नाम र चुनाव चिन्ह
Tweet media one
29
149
619
@Online_khabar
Onlinekhabar
1 year
काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) थापाथलीको सुकुम्वासी बस्तीलाई कुनै पनि हालतमा हटाएरै छाड्ने योजनामा छन् ।
35
31
608
@Online_khabar
Onlinekhabar
1 month
रास्वपाको काउन्टर माग : २०४७ देखिको छानबिन गर्ने उच्चस्तरीय समिति बनाऔं
101
69
608
@Online_khabar
Onlinekhabar
1 year
म आगोमा खरानी हुन तयार छु तर राज्यको ���ौरव बोकेको निगम डुबेको हेर्न सक्दिन – मन्त्री किराती
26
28
597
@Online_khabar
Onlinekhabar
4 years
नेपालबाट असार ७ गते सूर्यग्रहण देखिँदै छ । लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट सबैभन्दा धेरै ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने छ ।
13
68
593
@Online_khabar
Onlinekhabar
2 years
यसको पार्टीले के गर्छ भन्दै बन्दकर्तालाई भकुरे बनेपालीले
76
68
605
@Online_khabar
Onlinekhabar
1 year
नेपाल वायुसेवा प्रमुखलाई मन्त्री किरातीको निर्देशन – १ महिनाभित्र अनलाइन टिकटको व्यवस्था गर्नु, नसके राजीनामा दिनु ।
35
52
600
@Online_khabar
Onlinekhabar
4 years
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अपराधलाई संरक्षण गर्ने न्यायाधीशमाथि महाअभियोग लगाउन प्रस्ताव गरेका छन् ।
26
55
592
@Online_khabar
Onlinekhabar
7 months
इजरायलको बंकरमा रहेका विद्यार्थीसँग म्यासेन्जरमा कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्ड
83
30
594
@Online_khabar
Onlinekhabar
1 year
सिंहदरबारको फोहोर नउठाउने घोषणा गर्दै बालेनले भने- देश सफा गर्न नेतालाई सिस्डोलमा डम्प गर्नुपर्छ
40
39
586
@Online_khabar
Onlinekhabar
1 year
देउवालाई चुनौती छ मेरो : हेलिकोप्टर नचलाई, आम मान्छेलाई गाडीमा नओसारी टुँडिखेलमा हजार मान्छे उतारेर देखाउनुहोस् । मैले अचम्म मान्न पाउनेछु । सागर ढकालसँग कुराकानी-
21
31
581
@Online_khabar
Onlinekhabar
3 years
आज व्यक्तिगत ट्वीट भुलवश अनलाइनखबरको अफिसियल ट्वीटरबाट पोस्ट हुन गएकामा क्षमा प्रार्थी छौं ।
127
22
574
@Online_khabar
Onlinekhabar
4 years
अयोध्या प्रकरण : ठोरी र माडीका जनप्रतिनिधि भन्छन्– अयोध्याबारे बोलेकोमा प्रधानमन्त्रीलाई धन्यवाद !
7
63
563
@Online_khabar
Onlinekhabar
4 years
भक्तपुर नगरका सबै वडामा निःशुल्क जिमखाना, ���दलियो दैनिकी
12
89
566