Yubaraj Ghimire Profile Banner
Yubaraj Ghimire Profile
Yubaraj Ghimire

@YubarajGhimire3

Followers
219,509
Following
1,484
Media
173
Statuses
7,470

Editor, Journalist and Writer.

Kusunti, Lalitpur, Nepal
Joined March 2013
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
@YubarajGhimire3
Yubaraj Ghimire
5 years
सरकारको हैसियत गुण्डागर्दीको संस्कृतिका अभिभावकमा परिणत हुन्छ, मन्त्री कानुनभन्दा माथि रहन्छ अनि प्रधानमन्त्री मौन र प्रतिपक्षी लाचार रहन्छ भने त्यो प्रजातन्त्रको मृत्युको पूर्व संकेत मानिनु पर्छ।
88
210
881
@YubarajGhimire3
Yubaraj Ghimire
2 years
Tweet media one
11
60
466
@YubarajGhimire3
Yubaraj Ghimire
5 months
@deshsanchar1
Deshsanchar
5 months
नेपाली माटो र नेपाली बाटो समातेर अघि बढ्न पूर्वराजा शाहको आग्रह | Gyanendra Shah
11
48
335
16
59
463
@YubarajGhimire3
Yubaraj Ghimire
6 years
डा. उपेन्द्र देवकोटाको जीवनकथाको दोस्रो भाग। मेरो माटो, मेरो चन्दन (अनुभव र अनुभूतिको श्रृंखला- २) अत्यन्त प्रिय छ मलाई यो देशको माटो
7
77
297
@YubarajGhimire3
Yubaraj Ghimire
6 years
कमै मान्छेमा जीवन आफ्नो शर्तमा जिउने क्षमता, साहस र चरित्र हुन्छ। यदि त्यसरी बाँच्नु र पारिवारिक विरासतबिना नै प्रसिद्धिको शिखरमा खुट्टा राख्नु सफलता हो भने डा. उपेन्द्र देवकोटाको जीवनलाई इर्ष्यालाग्दो हिसाबले सफल मान्नुपर्छ।
8
59
286
@YubarajGhimire3
Yubaraj Ghimire
6 years
विदेशी संस्थालाई कहिलेसम्म, कतिसम्म र कहाँसम्म घुस्न दिने? सरकार, संबैधानिक अंग र निकायमात्र होइन, संबिधान, कानून, नीति र पाठ्यक्रममाथि कति हावी हुन दिने? जनतालाई टुटाउन, फुटाउन, घृणा पैदा गराउन कति मौका दिने? विदेशी संस्था नेपालका लागि मन्द विष
15
125
281
@YubarajGhimire3
Yubaraj Ghimire
5 years
डा. गोविन्द केसी कसैका विरुद्ध लडेका हैनन् तर ��बैका लागि लडेका हुन् । प्रधानमन्त्री केपी ओलीका विरुद्ध पनि लडेका हैनन् तर उहाँका लागि पनि लडेका हुन् । व्यक्तिगत आग्रह, दुराग्रह, इच्छा र चाहनाभन्दा धेरै माथि हुन्छ सत्याग्रह ।
9
64
284
@YubarajGhimire3
Yubaraj Ghimire
6 years
Exclusively in @deshsanchar1 : डा. उपेन्द्र देवकोटाको अनुभव र अनुभूति खासै कुनै उपाय नभएको अवस्थामा एक्सपेरिमेन्टल ट्रिटमेन्ट गरेर बस्नुभन्दा समयमै देश फर्केर बाँकी जीवन तपाईँहरु सबैबीच बस्ने निधोका साथ फर्केँ।
26
92
283
@YubarajGhimire3
Yubaraj Ghimire
6 years
चुनाव लड्नु नै दिल्लीस्थित राजदूतको राजनीतिक अभीष्ट थियो भने संविधानले मिति निर्धारित गरिसकेको निर्वाचन पूर्व दोस्रोपल्टको नियुक्तिलाई किन प्रतिष्ठाको विषय बनाइयो? के एउटा व्यक्तिको प्रतिष्ठा राष्ट्रको स्वार्थ, प्रतिष्ठा र आवश्यकताभन्दा बढी ठूलो हुन्छ?
11
90
278
@YubarajGhimire3
Yubaraj Ghimire
6 years
डा. केसीको मुद्दाले दीर्घकालीन अर्थ र महत्व राख्छन्, सरकारले न्यूनतम सम्वेदनशीलता देखाई उनीसँग पहिले भएका समझदारीप्रति सकारात्मकता देखाएमा उनको अनशन तत्काल टुट्ने छ। तर, कल्पना गरौं, ओलीले एउटा सत्याग्रहको मर्म र शक्ति बुझ्न सकेनन् भने?
8
68
275
@YubarajGhimire3
Yubaraj Ghimire
6 years
Tweet media one
24
31
258
@YubarajGhimire3
Yubaraj Ghimire
7 years
People with qualifications, commitment to values of journalism, and of course with the ability to learn, lead and inspire are welcome to be part of a new multimedia venture to be launched soon. (ghimire.yubaraj @gmail .com and manojdahal @gmail .com)
37
43
247
@YubarajGhimire3
Yubaraj Ghimire
7 years
Kirtinidhi Bista, a humble and proud son of Nepal, passed away today. May his patriotism and clean public life inspire generations to come.
17
51
235
@YubarajGhimire3
Yubaraj Ghimire
2 years
Death silences a powerful voice in Nepali politics . Pradip Giri is no more.
22
11
230
@YubarajGhimire3
Yubaraj Ghimire
6 years
ढुंगेल प्रकरणबारे सम्पादकीय: सर्वोच्च, प्रधानमन्त्री र राष्ट्रपतिबारे एकैपटक जनमानस र प्रजातन्त्रका मूल्यमान्यतामा विश्वास राख्ने समस्त अन्तर्राष्ट्रिय जगतमा अविश्वास पैदा हुनु मुलुकका लागि दुर्भाग्य हो। मुलुकको दुर्भाग्य ओलीको सौभाग्य बन्न सक्दैन।
19
71
218