Nepal Police Profile Banner
Nepal Police Profile
Nepal Police

@NepalPoliceHQ

Followers
886,954
Following
8
Media
1,245
Statuses
6,638

Official Twitter account of Nepal Police Headquarters. Call 100 or 1113 in emergency. Page not monitored 24×7. प्रहरी कन्ट्रोल फोन नम्बर १०० ।

Kathmandu, Nepal
Joined April 2015
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
@NepalPoliceHQ
Nepal Police
14 minutes
नेपाल प्रहरी प्रधान कार्यालयमा बिहवार आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरल���ई राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमन खनाल सहितको टोलिले २ वटा एम्बुलेन्स र २ वटा शव वाहनको चावी हस्तान्तरण
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
0
0
3
@NepalPoliceHQ
Nepal Police
7 hours
हार्दिक बधाई !!
Tweet media one
0
1
25
@NepalPoliceHQ
Nepal Police
2 days
मित्रराष्ट्र अमेरीका तथा वेष्ट इन्डिजमा सञ्चालन भइरहेको ICC MEN'S T20 World Cup 2024 मा सहभागी राष्ट्रिय क्रिकेट टिमलाई सफलताको शुभकामना #NepalCricket #cricket #T20WorldCup2024 #worldcup #BestOfLuck #NepalCricketTeam #nepalpolice
Tweet media one
0
13
211
@NepalPoliceHQ
Nepal Police
4 days
जातीय छुवाछुत र भेदभाव विरुद्धको आवाज, समृद्ध, शान्त तथा समतामूलक समाज
Tweet media one
3
7
46
@NepalPoliceHQ
Nepal Police
4 days
भारत सरकारको अनुदान सहयोगमा काभ्रेको पनौती न.पा.-६ दलिन्चोकमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माणाधिन भवन तथा संरचनाहरूको अनुगमन तथा निरीक्षण भ्रमणको क्रममा माननीय उपप्रधानमन्त्री एवम् गृह मन्त्री रवि लामिछानेज्यू विस्तृतः
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
2
2
43
@NepalPoliceHQ
Nepal Police
6 days
सरुवा/काज भई आफ्नो कार्यक्षेत्रमा खटी जान लाग्नु भएका प्रहरी नायव महानिरीक्षकहरू र प्रहरी बरिष्ठ उपरीक्षकहरूलाई नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनको क्रममा उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर ।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
4
6
52
@NepalPoliceHQ
Nepal Police
7 days
हत्यामा संलग्न रहेको अभियोगमा पाँच जना पक्राउ विस्तृत: #नेपालप्रहरी #NepalPolice #BelieveInBlue #crimeupdate #ToServeandProtect
Tweet media one
2
2
18
@NepalPoliceHQ
Nepal Police
8 days
"नेपाल प्रहरीमा महिला प्रहरीको भूमिका र नेतृत्व विकास" विषयको अन्तरक्रिया कार्यक्रम तथा WOMEN POLICE GALLERY उद्घाटन कार्यक्रम सम्पन्न । विस्तृत: #नेपालप्रहरी #NepalPolice #ToServeandProtect #BelieveInBlue #policegallery
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
1
5
21
@NepalPoliceHQ
Nepal Police
8 days
हार्दिक बधाई !!
Tweet media one
16
4
127
@NepalPoliceHQ
Nepal Police
10 days
गणतन्त्र दिवसको हार्दिक शुभकामना ! - प्रहरी माहानिरीक्षक बसन्त बहादुर कुँवर तथा नेपाल प्रहरी परिवार
Tweet media one
5
3
75
@NepalPoliceHQ
Nepal Police
15 days
२५६८ औं बुद्ध जयन्तीको शुभकामना !! #नेपालप्रहरी #Nepalpolice #toserveandprotect #believeinblue
Tweet media one
4
7
78
@NepalPoliceHQ
Nepal Police
16 days
बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी , २०८० शुरू भएको छ । विस्तृतः
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
0
1
6
@NepalPoliceHQ
Nepal Police
18 days
सन् १८६० तिर चोरी डकैती जस्ता घटना हुन नदिन चौकीदार प्रहरीको स्थापना भएको थियो । सुगौली सन्धिबाट गुमाउनु परेको भूभागमध्ये बाँके, बर्दिया, कैलाली, कन्चनपुर फिर्ता गरिएपछि त्यहाँको शान्ति-सुरक्षा कायम गर्ने व्यवस्था मिलाउने क्रममा जंगबहादुरले चौकीदार प्रहरी प्रयोगमा ल्याएका थिए ।
Tweet media one
4
9
59
@NepalPoliceHQ
Nepal Police
18 days
प्रहरी जवानको हत्यामा संलग्न व्यक्तिहरू पक्राउ विस्तृतः #नेपालप्रहरी #NepalPolice #ToServeandProtect #BelieveInBlue #crimeupdate
Tweet media one
1
1
6
@NepalPoliceHQ
Nepal Police
20 days
तातो हावाको लहर 'लु' बाट आफू पनि जोगिऔं र अरुलाई पनि जोगाऔं । #NepalPolice #नेपालप्रहरी #heatwave #ToServeandProtect #BelieveInBlue
2
14
20
@NepalPoliceHQ
Nepal Police
20 days
इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई जना फरार व्यक्तिहरू युएईबाट पक्राउ विस्तृतः #NepalPolice #नेपालप्रहरी #ToServeandProtect #nepalpoliceschool #BelieveInBlue
Tweet media one
1
3
28
@NepalPoliceHQ
Nepal Police
20 days
नेपाल पुलिस स्कुल बेलचौतारा, तनहुँको प्राचार्य नियुक्तिका लागि दरखास्त आह्वान सम्बन्धी सूचना !! विस्तृतः #NepalPolice #नेपालप्रहरी #ToServeandProtect #nepalpoliceschool #BelieveInBlue
Tweet media one
0
2
6
@NepalPoliceHQ
Nepal Police
20 days
आफ्नै बच्चाको हत्या गर्ने महिला पक्राउ #नेपालप्रहरी #NepalPolice #ToServeandProtect #crimeupdate
Tweet media one
5
4
22
@NepalPoliceHQ
Nepal Police
22 days
हार्दिक बधाई !! #NepalPolice #नेपालप्रहरी #ToServeandProtect #cricket #NepalCricket
Tweet media one
16
31
573
@NepalPoliceHQ
Nepal Police
24 days
Strip Chat मार्फत बालबालिकाहरुलाई अश्लिल यौनजन्य क्रियाकलापमा संलग्न गराउने ब्यक्ति पक्राउ विस्तृतः
Tweet media one
0
2
9