Anil Giri—-blue tick goes here Profile Banner
Anil Giri—-blue tick goes here Profile
Anil Giri—-blue tick goes here

@anilkathmandu

Followers
15,832
Following
2,124
Media
899
Statuses
44,566

Interested in media, politics and IR. Tweet/retweet and fav are personal, not related to my work place. Currently with @kathmandupost

Syangja
Joined December 2010
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
Pinned Tweet
@anilkathmandu
Anil Giri—-blue tick goes here
5 years
English लाई बिश्वास गर्न कति गाह्रो छ हेर्नुस्: believe भनेको बिश्वास भनेर पढाउछन् बिश्वास भनेको trust भनेर पढाउछन् trust भनेको कोष भनेर पढाउँछन् कोष भनेको cell भनेर पढाउँछन् Cell भनेको मोबाईल भनेर पढाउछन्। सिधै believe भनेको मोबाइल भन्दिए हुँदैन??🤗😄🤔
67
184
1K
@anilkathmandu
Anil Giri—-blue tick goes here
3 years
एमाले २०७५ मा फर्किने भएछ, माओवादी २०६४ मा फर्किने, काङ्ग्रेस २००७ मा फर्किने होला, नफर्किने भनेको त हस्पिटल गाको बिरामी मात्र हो !✌️😔
22
198
1K
@anilkathmandu
Anil Giri—-blue tick goes here
2 years
रक्सि धेरै खान पनि हुदो रैनछ, ओभरडोज भएर मरियो भने उता ककनी तिर लगेर शालिक बनाईदिने रैछन 😊
28
70
750
@anilkathmandu
Anil Giri—-blue tick goes here
2 years
प्रेम आले को रफ्तार हेर्दा, कुनदिन आफैलाई काठ तस्करको मुद्दा लगाएर जेलमा हाल्न बेर छैन😂😜
30
81
741
@anilkathmandu
Anil Giri—-blue tick goes here
1 year
अनी रबी लामिछानेले जस्तै गरी जनताका छोरा-छोरिले डेढ/ दुई घण्टामै नागरिकता पाउछन ? के भन्छन सिडियो साबहरु 🤔🤔
186
54
667
@anilkathmandu
Anil Giri—-blue tick goes here
4 years
ज्वरो आउना साथ कोरोनाको आशंका लेख्ने पत्रकार, बिरामी भर्ना नलिने अस्पताल, बिरामीका नजिक नपर्नै स्वास्थ्यकर्मी र मास्क र पन्जामा समेत भ्रष्टाचार गर्नै मन्त्री/कर्मचारी कोरोना भन्दा खतरनाक हुन्।
15
111
611
@anilkathmandu
Anil Giri—-blue tick goes here
5 years
युट्युबमा AP1 टिभीको ‘तमसोमा ज्योतिर्गमय’ हेर्न ‘Tamasoma Jyotirgamaya’ टाइप गर्दै थिएँ। छोरो पनि सँगै थियो। मैले टाइप गरेको राम्रोसँग पढ्न भ्याएनछ। अनि मलाई उसको प्रश्न:- “किन ‘तमासा ज्योति मगरको’ हेर्न खोज्नुभा’को ?”
81
74
604
@anilkathmandu
Anil Giri—-blue tick goes here
3 years
खासमा सरिता गिरी, राजेन्द्र महतो, महन्थ ठाकुरहरूले हो हिन्दीमा बोल्न नहुने, भाषण गर्न नहुने।अरूले मजाले हुन्छ, राष्ट्रघाती भईदैन ब्यारे !
22
71
579
@anilkathmandu
Anil Giri—-blue tick goes here
4 years
लिपुलेकमा भारतले एकै रातमा बाटो बनाको हैन्।सन् २०१३ मा भारत र चीनले बार्ता अघि बढाए। सन् २०१५मा सहमती भयो चिनका PM को भारत भ्रमणमा क्रममा।तु शुसिल कोइराला सरकारले दुबै देश समक्ष बिरोध जनायो।त्यसपछिका मै हुँ राष्ट्रबादीले बिरोध गरेनन्, कुरा उठाएनन् , फलो गरेनन् र बाटो बन्यो।
20
108
578
@anilkathmandu
Anil Giri—-blue tick goes here
4 years
फोटो जुम गरेर हेर्नुस्।स्यानिटाईजरमै लेख्या छ को १ नं को २ नं अध्यक्ष भनेर। नेकपा हो नि 😊
Tweet media one
59
54
576
@anilkathmandu
Anil Giri—-blue tick goes here
3 years
सरकार स्कुल खोल्नी कहिले हो ? यता केट्केटिहरुले १० पछि कति आउँछ भनेर सोध्दा गुलाम भन्न थालिसके😂😂😂🤪🖖
25
41
553
@anilkathmandu
Anil Giri—-blue tick goes here
4 years
उपेन्द्र, राजेन्द्र,महन्थहरूको भाषण रसिलो, स्वादिलो र राष्ट्रियताले ओतप्रोत लाग्ने तर उनीहरूको भूगोल, उनीहरूको रहनसहन, खानपिन, बोली, लबच, पहिरन र उनीहरूले नेतृत्वगर्नै भूगोलका जनताको माग चाँही मन नपर्नै गजबको ग्रन्थी रहेछ हाम्रो।
25
88
544
@anilkathmandu
Anil Giri—-blue tick goes here
4 years
देउबा र काँग्रेस संलग्न नभएको एउटा कान्ड भेटियो।त्यही भएर मेडिकल सामाग्री खरिद कान्डमा देउवाले ढुक्कैसँग छानबिनको माग गरेछन् 😋😉
28
54
474
@anilkathmandu
Anil Giri—-blue tick goes here
2 years
बाबुराम भट्टराइ प्रधानमन्त्री हुँदा एमसिसीको बारेमा महत्त्वपूर्ण निर्णयहरु लिइएको थियो र त्यती बेलाका मुख्य सचिब लीलामणी सर हुनुहुथ्यो ।त्यती बेला उहालाइ एमसिसी रोक्ने कुबुद्धी किन आएन अहिले यस्तो दोग्ला कुरा गर्नु हुन्छ ? कर्मचारीतन्त्रले गाली खाने यसै त होइन ☺️
25
61
469
@anilkathmandu
Anil Giri—-blue tick goes here
2 years
बोली भनेको राप्रपाको जस्तो हुनु पर्छ । ज्ञानेन्द्र ल्याउछौ भन्थे, ल्याए त 😊
27
34
432
@anilkathmandu
Anil Giri—-blue tick goes here
2 years
भारतका केन्दिय गृह मन्त्रीका पिए सन्दिप रानाले नेपाली काङ्रेसमा के कती योगदान दिएका हुन र संघको समानुपातिकको सूचीमा परे ! यो कुन खाले लोकतन्त्रको अभ्यास हो कङ्रेसीहरु 😕
39
88
433
@anilkathmandu
Anil Giri—-blue tick goes here
5 years
भर्याङ नै भाचिने गरी यसरी त नझरेको भए हुन्थ्यो नि। मल या डिपार्टमेन्ट स्टोरको भर्याङबाट झरेजस्तो यो दृष्य देखेर चिनियाहरूले के बुझे होलान्। कम्तिमा राष्ट्रपति जमिनमा ओर्लेपछि झर्नु पर्ने हो।कसले सिकाउने हामीलाई ?
Tweet media one
57
84
415
@anilkathmandu
Anil Giri—-blue tick goes here
1 year
ॠण सहायता लिदा,हस्ताक्षर गर्दा, हस्तान्तरणगर्दा पोखरा बिमान्स्थललाई बिआराइ अन्तर्गतको आयोजना कहिल्यै भनिएन तर हिजो चिनले अकस्मात बिआराइ अन्तर्गतको महत्वपूर्ण परियोजना घोषणा गरिदिएको छ Is the new Pokhara airport under China’s BRI radar? via @kathmandupost
32
46
423
@anilkathmandu
Anil Giri—-blue tick goes here
4 years
तत्कालिक जनयुद्दका बेला समाचार लेखे बापत अपहरणमा परी ४८ दिनपछि हत्या गरिएका दैलेखका पत्रकार डेकेन्द्र थापा स्मृती पुरस्कार पुष्पकमल दाहालले प्रदान गर्नु भएछ।कस्तो कस्तो खल्लो र अमिल्दो सुनिने।
31
96
416
@anilkathmandu
Anil Giri—-blue tick goes here
4 years
दुई हजार ओरिजिनल कोरोना टेस्ट किट त्यो केही दयालु नेपालीले दक्षिण कोरियाबाट पैसा उठाएर पठाएछन्।अन्यत्रका हनुमान दुनियाँलाई सिकाएर बस्या छन् कसैले नपढे जस्तो, नजाने जस्तो गरी। टुईटरमा बकबक गर्नु भन्दा कि सहयोग गर्नु कि चुप लाग्नु नि यो संकटमा।
20
66
404
@anilkathmandu
Anil Giri—-blue tick goes here
1 year
हाम्रोमा प्रोटोकलको चर्चा हुन्छ, खुट्टा खप्टाएर बस्यो भनेर आलोचना हुन्छ, भेटघाट जसरी पनि हुन्छ र आबश्यक पर्दा टि-सर्टमै पनि हुन्छ ! Content is important, not attire !!!
Tweet media one
34
29
403
@anilkathmandu
Anil Giri—-blue tick goes here
1 year
काङ्रेसीहरुको अहमता, घमन्ड, मैमत्ततापन, कसैलाई मान्छे नगन्ने प्रवृत्ति, ब्यक्तिगत इगो र महत्वाकांक्षाका कारण प्रधानमन्त्री देखी प्रदेश सरकार गुमाउने स्थिती आएको छ ! जुन हुनै पर्ने थियो भयो राम्रै भयो !!!
21
53
399
@anilkathmandu
Anil Giri—-blue tick goes here
2 years
नयाँ गीत आएछ बजारमा 😊 स्याङ्जालीलाई नभन जाली , पितृहरुले नि भोट हाले यसपालि
21
63
402
@anilkathmandu
Anil Giri—-blue tick goes here
3 years
भीम रावल र पम्फा भुसाल समावेदन पत्र बोकेर राष्ट्रपति भवन पुगेको बेला मोबाइल अफ गरेर लपत्ता भएका र पछी सोधखोज गर्दा छ घण्टासम्म पिसाब फेर्न गएको जवाफ दिएर उम्केका हरी पौडेल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा सिफारिश हुनुभएछ, देश चाही गजबै हो क्या हाम्रो 😁🙃
19
96
398
@anilkathmandu
Anil Giri—-blue tick goes here
5 years
प्रधानमन्त्रीलाई चिनीका माफियाले घुमाउने, महासचिव बिष्णु पौडेललाई भू माफियाले घुमाउने, प्रचन्डलाई मार्सी चामलले डुबाउने, माधव नेपाललाई होली बाईनले चोख्याउने। रमिता छ हो रमिता नेकपा डबलमा ।
11
101
390
@anilkathmandu
Anil Giri—-blue tick goes here
3 years
यस्ता दिनपनि आए बरै। नेपाल र चीनका प्रशासन तथा सुरक्षा प्रमुखहरु पिपिई लगाएर नेपाल–चीन जोडने रसुवाको मितेरी पुलमा बसेर छलफल गर्दै।
Tweet media one
Tweet media two
21
53
384
@anilkathmandu
Anil Giri—-blue tick goes here
4 years
काठमाडौ स्थित सबै मुलुकका अबतैनिक दूतले पाउदै आएको केही निश्चित सुबिधा जस्तै गाडीमा निलो प्लेट र राष्ट्रिय झन्डा राख्न पाउने प्राबधानलाई आजकै मितिबाट पररराष्ट्र मन्त्रालयले निलम्बन गरिदिएको छ । एउटा राम्रो काम @bairagi_shanker @PradeepgyawaliK @PaudyalBR @MofaNepal
13
52
387
@anilkathmandu
Anil Giri—-blue tick goes here
6 years
छोराले बिगारेको मोबाईल बनाऊन सकीन्छ। तर मोबाइलले बिगारेको छोरो ज्यान गए बनाउन सकीन्न रे। एक असली कहावत।
7
78
377
@anilkathmandu
Anil Giri—-blue tick goes here
1 year
ठेलामा मकै पोल्ने तरकारी बेच्नेहरुलाई खेद्ने र उठिबास लगाउने एक जना स्टन्टबाज मेयरले भनेछन — प्रेमप्रसादले आत्मदाह गर्नुको सबैभन्दा ठूलो कारण राज्य हो, त्यो पनि लाजै न मानिकिन ☹️
30
73
370
@anilkathmandu
Anil Giri—-blue tick goes here
4 years
युद्दबिराम घोषणा पूर्बको शान्ति बार्ता...
Tweet media one
20
36
358
@anilkathmandu
Anil Giri—-blue tick goes here
6 years
बस, ट्याक्सी मात्रै हैन नेपालमा हहाजपनि धकेल्नै पर्छ स्टार्ट गर्न ।
Tweet media one
18
111
339
@anilkathmandu
Anil Giri—-blue tick goes here
5 years
अनुरोधका बाबजुद बेलायतकी महारानीले भेट्न दिईनन्।फ्रान्सको राष्ट्रपतिसंग भेट भएन।सेक्युरीटी प्रिन्टीङ र स्याटलाईटमा कुनै प्रगती भएन्।फ्रान्स भ्रमणपछि संयुक्त बक्तव्यपनि आएन्।न रेड कार्पेट न सेरेमोनियल रिसेप्सन। गोर्खाली मुद्दाको ठाडै ईन्कार।मेरो रिपोर्ट।
26
122
339
@anilkathmandu
Anil Giri—-blue tick goes here
4 years
बाबुराम भट्टराईलाई चौथो बरियतामा पुर्याउनु भनेको पहाडे, हिन्दु, खस, आर्य, उपल्लोजाती, पढेलेखेको र ब्राम्हणको तेजबोध हो।मधेशबादी दलहरूबाट गोर्खाली ब्राम्हण माथी गरीएको चरम भेदभाबलाई लिएर हामी पहाडेहरूको घोर आपत्ती छ।
62
20
335
@anilkathmandu
Anil Giri—-blue tick goes here
5 years
पत्रकारलेपनि शिष्टता र संस्कार सिक्न जरूरी छ।पत्रकार हो भन्दैमा कसैको हुर्मत लिन जरूरी छैन्। उपेन्द्र यादबलाई प्रश्न सोध्ने पत्रकारको सोमत देखिएन्।पत्रकारलाई सबै छुट हुन्न।हामीले सिक्न बुझ्न र जान्न जरूरी छ।
30
65
334
@anilkathmandu
Anil Giri—-blue tick goes here
4 years
हामीलाई अपहरण गरेर यसो सोल्टी, म्यारियोट, याक एन्ड यति तिर राख्नु नि कसैले।मिठो मसिनो खान उल्कै रहर भएको बेलामा 😃😂
25
35
334
@anilkathmandu
Anil Giri—-blue tick goes here
4 years
यि परेश रावलको पुरानो घर अछाम हो 😝
Tweet media one
46
12
327
@anilkathmandu
Anil Giri—-blue tick goes here
4 years
कांग्रेसकै सरकार आए पनि प्रतिपक्ष चाहि गगन थापा नै रहुन् भन्ने अपेक्षा राख्ने अरू कोहीपनि हुनुहुन्छ की ?
21
12
317
@anilkathmandu
Anil Giri—-blue tick goes here
4 years
जम्मा एउटा ल्याब छ। न पर्याप्त जनशक्ति, न पर्याप्त प्रोटेक्टिभ गियर, न आईसियू न क्षमता, न बिज्ञता। ५० जनालाई कोरोना देखिए सिस्टम कोल्याप्स हुने स्थिती रैछ। अनसनवाला गोबिन्द के सी खै ? खै बोलेको उनी ? उनी केका लागी अनसन बस्या रैछन् ? अनि उनका समर्थक नि ? हैट भाबनाकारिता।
51
30
322
@anilkathmandu
Anil Giri—-blue tick goes here
3 years
चिनियाँ भ्याक्सिनपनि आएछ।अब एउटा पाखुरामा भारतीय, अर्कोमा चिनियाँ भ्याक्सिन लगाएर कोरोना बिरूद्द शरिरको भूराजनीतिक सन्तुलन मिलाउदै एन्टिबडीको बिकास गर्न पर्नै त होईन नि !
19
24
314
@anilkathmandu
Anil Giri—-blue tick goes here
3 years
कान्तिपुरको सम्पादकमा उमेश चौहान नियुक्त
Tweet media one
28
10
312
@anilkathmandu
Anil Giri—-blue tick goes here
2 years
सभामुखलाई हटाए अनी गठबन्धन तोडे एमालेले आँखा चिम्लेर एमसिसी पास गरिदिने ! चोलेन्द्रलाई महाअभियोग लगाए र सभामुखको कुर्सी बचाए प्रचन्ड र माकुनेले एमसिसी पास गर्न सहयोग गर्ने ! यस्तै दोग्ला, पिपलपाते, चेपारे, भिक्षावृति र कम्बल ओडेर घिउ खाने रवैया भएकोले होला बिदेशीले थर्काउने !
9
44
304
@anilkathmandu
Anil Giri—-blue tick goes here
1 year
बालेन, बालेन भन्नेहरुलाई यो भिडियो समर्पण गर्न चाहन्छु 😡😡
99
47
302
@anilkathmandu
Anil Giri—-blue tick goes here
4 years
हाम्रा स्याङ्जाली गायक पशुपति शर्माले यसै गाएका होईनन् रैछन् लुट्न सके लुट कान्छा, लुट्न सके लुट, अन्त देशमा पाईदैन, नेपालमै हो छूट। पशुपति शर्मा जिन्दाबाद
Tweet media one
15
65
301
@anilkathmandu
Anil Giri—-blue tick goes here
3 years
सबै भन्थे मेनरोडमा एउटा सटर चाहियो! अहिले भित्री रोड वालाको कमाइ देखेर मेन रोड वालाको रुवावासी रैछ 😂
16
8
299
@anilkathmandu
Anil Giri—-blue tick goes here
5 years
लोक सेवा बाहुन सेवा भए अन्तका बाहुन पास नहुने स्याङ्जा,गुल्मी,पाल्पा,अर्घाखाँचीका मात्र धेरै पास हुने किन रैछ ? प्राबिधिक सेबा जस्तै बन,ईन्जिनियरीङ र अरू सेवामा कार्यरत मधेशी राष्ट्रसेवक चाही कुन लोक सेवा पास गरेको रैछन्? टुप्पी कसेर पढे सबै पास हुन्छन् खासमा
25
49
291
@anilkathmandu
Anil Giri—-blue tick goes here
4 years
कालापानीको बारेमा पैदलै यात्रा गरेर खोजपूर्ण हिसाबले तथ्यपरक र श्रृखलाबद्द रिपोर्टिङ मार्फत नेपालको भूभागको हो भनेर उजागर गरेको पत्रकार @narayanwagle नारायण वाग्लेले हो त्यसपछि @sudheerktm सुधिर शर्माले हो। त्यसपछि अरू मार्चपासमा हिड्या हुन्।तथ्य यही हो।
11
25
286
@anilkathmandu
Anil Giri—-blue tick goes here
4 years
बिबाह गरेको एक बर्षपछि बच्चा जन्मिन्छ।बाबुको बिदेशमा जागिर या पढाई हुन्छ या परिबार सहित जानु पर्नै हुन्छ।बिबाह दर्ता हुनसक्दैन् बिना नागरिकता।नाबालिक प्रमाणपत्र जारी हुन सक्दैन्।आमा र बच्चाको पासपोर्ट बन्न ६ बर्ष कुर्न पर्नै हुन्छ।त्यती बेलाको यो गाँठो कसरी फुक्छ ?
98
43
282
@anilkathmandu
Anil Giri—-blue tick goes here
1 year
यो बर्ष स्याङ्जा जिल्लाबाट मात्र १ अर्ब ३० करोड भन्दा बढीको सुन्तलाको बिक्री भएको जानकारी आएको छ 👌👍👏
Tweet media one
17
23
283
@anilkathmandu
Anil Giri—-blue tick goes here
4 years
पत्रकार अभियन्ता होईनन् तर सचेत नागरिक हुन्। निष्पक्ष, तथ्यपरक, सही सूचनाका संबाहक हुन् तर कसैका बिरूद्द ट्रोल र ह्यासट्याग चलाएर sit -down and stand - up चाँही नभनिहाल्ने की। आ - आफ्नो राजनीतिक आस्थालाई लाहुरे दाईको रेलिमाई रेलिमाई नबनाउने की !
19
32
277
@anilkathmandu
Anil Giri—-blue tick goes here
3 years
अङ्ग्रेजीमा लेखिएको डकुमेन्ट अङ्ग्रेजीमा नै Unofficial Translation हुने मुलुक चाँही नेपाल होला 😊
18
16
273
@anilkathmandu
Anil Giri—-blue tick goes here
4 years
चिठ्ठी त लेखे, लेखे तर यो दुर्दशा सारा संसारलाई देखाउन किन सार्वजनिक गर्नु परेको होला ! ए कोर्ना 😝
Tweet media one
56
35
270
@anilkathmandu
Anil Giri—-blue tick goes here
2 years
बालेन्द्र शाहले formality चाँही पुरा गरेको रैछन् 👇
Tweet media one
18
24
273
@anilkathmandu
Anil Giri—-blue tick goes here
5 years
She: "Where were you born?" He: "Kathmandu" She: Which part ? He: कस्तो which part ?? whole body नै काठमाडौँ मा जन्मेको हो..😆 (Happy World Laughter Day 2019)
9
22
268
@anilkathmandu
Anil Giri—-blue tick goes here
2 years
चिनले चार्टर गरिदिएको जहाज चढेर चिन उड्दै परारस्ट्र मन्त्री र सचिब ! यती हरीलठक, परनिर्भर, निर्धो, जुम्सो चाँही न भै दिएको भए हुने 🤦‍♂️
Tweet media one
10
29
268
@anilkathmandu
Anil Giri—-blue tick goes here
4 years
नक्सा निकाल्ने ओली, डिफेन्ड गर्नै मिनेन्द्र रिजाल।गजबको राष्ट्रिय ऐक्यबद्दता
@MinendraRijal
Minendra Rijal
4 years
111
304
2K
16
30
256
@anilkathmandu
Anil Giri—-blue tick goes here
1 year
छोरा पक्राउ पर्दा भाग्ने टोप बहादुर रायमाझी र बुढा पक्राउ पर्दा भाग्ने मन्जु खांड जस्तो बाउ र बुढी चाहिँ कसैको नपरोस ।मायाले संसार न थामिने रैछ 😊😋
27
36
261
@anilkathmandu
Anil Giri—-blue tick goes here
4 years
बरू राजा सजिलै फालियो तर युवराज फाल्न सकिएन भन्दै हुनुहुन्छ खुमलटार र भैसेपाटी तिरका कम्रेडहरू।
11
21
260
@anilkathmandu
Anil Giri—-blue tick goes here
5 years
दुखद पत्रकारिता 😭
Tweet media one
48
58
258
@anilkathmandu
Anil Giri—-blue tick goes here
3 years
कोरोनाका भेरीएन्ट जस्तै प्रधानमन्त्रीका पनि थरी थरिका भेरीएन्ट देखिन थाले ७६-१,७६-२,७६-३,७६-४,७६-५ एक पछी अर्को घातक भेरीएन्ट 😊
12
32
259
@anilkathmandu
Anil Giri—-blue tick goes here
5 years
अन्तराष्ट्रिय बौद्ध सम्मेलनमा भाग लिन भियतनाम जान लागेको ४३ सदस्यीय जम्बो टोलीमा न कुनै लामा छन्, न कुनै भिक्षु । अधिकांश व्यक्ति हिन्दू धार्मिक पृष्ठभूमिका मान्छे छन् । कमसेकम देखाउनकै लागि भए पनि बौद्ध धर्म सम्बन्धी केही ज्ञान भएको मान्छे एक दुई जना राखेको भए राम्रो हुन्थ्यो ।
20
34
254
@anilkathmandu
Anil Giri—-blue tick goes here
5 years
समाचार अनुसार उप प्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको कपाल काट्ने लक्ष्मी ठाकुरले समेत पदक भेट्टाएछन्। यि हनुमान र चरणदासहरू किन भूँई भूँई गर्छन के यता जबकी यिनको हैसियत कपाल काट्ने नाईको जति पनि छैन भने।
23
62
254
@anilkathmandu
Anil Giri—-blue tick goes here
6 years
उहिलेका शासकहरूले श्रीमती खुशी पार्न कसैले रानीपोखरी, कसैले रानी महल त कसैले ताज महलै बनाए। अहिलेका नेताहरूले श्रीमती खुशी पार्नु पर्‍यो भने सांसद बनाइदिन्छन्। बेला बेलाको dedication!
9
62
257
@anilkathmandu
Anil Giri—-blue tick goes here
6 years
नेपाल कम्युनिष्ट पार्टी तल्धर्कै ( underline) का सह अध्यक्ष कमरेड प्रचण्डले आफ्नी पुत्रीहरूलाई बनाईदिएको सानो झुप्रो खुमलटार, ललितपुरमा!
Tweet media one
30
101
256
@anilkathmandu
Anil Giri—-blue tick goes here
4 years
अहिले ज्ञानेन्द्रको शासन हुन्थ्यो र उनले अहिलेकै जस्तो सूचना प्रबिधि बिधेयक ल्याईदिएको भए अभिब्यक्ती स्वतनत्रता हनन् भयो भन्दै माईतीघर मन्डलामा आन्दोलन र प्रदर्शनको नेतृत्व गोकूल सर, अहिलेकै सत्तारूढ दलका नेताहरू र बालुवाटारमा शपथ खाने भाई पत्रकारहरूले हुनुहुन्थ्यो।
10
52
248
@anilkathmandu
Anil Giri—-blue tick goes here
7 years
नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज भएकोमा के पी ओली आक्रोशित रे। माफियाको डन आक्रोशित नभए के गोविन्द के सी आक्रोशित हुन्छन् त ?
12
106
244
@anilkathmandu
Anil Giri—-blue tick goes here
5 years
अनि घुस नि घुस 😅😆😂
30
29
244
@anilkathmandu
Anil Giri—-blue tick goes here
3 years
भारतको एक मिडियाले घट्दो कूल गाहर्स्थ उत्पादन देखाउन मोदीका बढ्दै गरेका दाह्रीको प्रयोग गरेछ।मान्छेहरू सृजनशील छन्।
Tweet media one
6
30
245
@anilkathmandu
Anil Giri—-blue tick goes here
7 years
पुर्व प्रम माधव नेपालको निर्देशनपनि मानेन उत्तर कोरियाली केटोले। फेरी पड्काएछ😝😜😛
15
48
244
@anilkathmandu
Anil Giri—-blue tick goes here
5 years
प्रमले आफ्नो उपचार खर्च आफैले ब्योहर्नु हुन्छ भनेर गोकुल बाँस्कोटा भनेको ठिकै रहेछ। मेडिकल माफिया बसुरिद्दीन अन्सारीको सिंगापुर सफरको फोटो सार्बजनिक जो भईसक्यो।प्रधानमन्त्री त माफियाको चंगुल परीसके भने अरूको के हाल होला ?
10
55
243
@anilkathmandu
Anil Giri—-blue tick goes here
4 years
अचम्म त यो छ नाबालक छोरो स्कुल पढ्दा जग्गा किन्या छ बुहारी परराष्ट्रमा जागिर खाँदाको आय देखाईएको छ। यो भन्दा निकृष्ट के होला !
6
36
239
@anilkathmandu
Anil Giri—-blue tick goes here
4 years
अख्तियारका पूर्व आयुक्त राजनारायण पाठकले आफूले लिएको घुस फिर्ता गर्छु भनेर कागज गरे भने उनको पुनर्बहाली के हुन्छ? नजिर अनुसार त हुने ठहरिने भो अब।
11
32
239
@anilkathmandu
Anil Giri—-blue tick goes here
2 years
अर्थ सचिब मधु मरासिनी आजबाट बिदामा । जनार्दन रहेसम्म मन्त्रालयमा न आउने जानकारी
29
23
233
@anilkathmandu
Anil Giri—-blue tick goes here
5 years
राष्ट्रपति भन्डारीलाई शक्तिशाली बनाउने, संशोधन गरेर प्रधानमन्त्री बनाउने हल्लालाई काउन्टर दिन बामदेब गौतमले आफै प्रधानमन्त्री बन्ने तुरूप फालेछन्।चुनाब हारेका गौतम र २ पटक राष्ट्रपति बनिसकेर शक्ति र सत्ताको उपभोग गरेकी भन्डारी दुबै देशको PM का लागि अनफिट हुन् र छन् भन्दिने कसले ?
16
29
234
@anilkathmandu
Anil Giri—-blue tick goes here
2 years
एमालेका तीन वोटा रेलहरु - शंकर पोखरेल, ईश्वर पोखरेल र अग्नी खरेल रेड जोनमा रैछन त 😏
22
11
238
@anilkathmandu
Anil Giri—-blue tick goes here
4 years
भलाद्मी प्रदीप ज्ञबालीलाई अन्यत्र सारेर भिम रावललाई परराष्ट्र मन्त्री बनाउनु पर्यो।अहिलेको हावापानी र माटो सुहाउदो परराष्ट्र मन्त्री उहाँ नै हो सिमा बिवाद, एमसिसि लगायतका मुद्दामा जसरी उहाँ प्रस्तुत हुनु भएको छ र लोकप्रिय हुनु भएको छ तिनको निरूपणका लागी उहाँ उपयुक्त पात्र हो
23
20
233
@anilkathmandu
Anil Giri—-blue tick goes here
4 years
भारत पठायो भारतको प्रबक्ता, चीन पठायो चीनको प्रबक्ता, अमेरिका पठायो पश्चिमाको प्रबक्ता।हैन, हाम्रा राजदूतहरू नेपालको प्रबक्ता हुन सक्दैनन् कि के हो ?
11
18
231
@anilkathmandu
Anil Giri—-blue tick goes here
3 years
प्रधानन्यायाधीशलाई पनि मन्त्रिमन्डलमा भाग चाहिने भएपछी त्यो भन्दा ठुलो प्यान्डोरा अर्को के होला ? त्यो बिदेशी भन्दा लोकल प्यान्डोरा पो टेस परो त 😊
6
21
229
@anilkathmandu
Anil Giri—-blue tick goes here
4 years
स्याङ्जामा बिरालो पालेको बाघ निस्केछ।स्याङ्जा भनेको स्याङ्जा नै हो।अरूले टाउको फोडेर भएन् वालिङमा बिरालो भनेर घरमा पाल्दा चरी बाघ भएको पुष्टी
33
26
224
@anilkathmandu
Anil Giri—-blue tick goes here
4 years
हत्या, हिसा, यातना, अपहरण गैर कानुनी हो, मानबता बिरूद्द हो र सभ्य समाजका बिरूद्द हो भनेर डा बाबुराम भटाटराईका लेक्चर सुन्ने दिनपनि आए। कठै हाम्रो सौभाग्य।
10
34
229
@anilkathmandu
Anil Giri—-blue tick goes here
4 years
दोस्रो बिश्वयुद्धको दौरानमा एकजना सैनिकको जिउमा अडकेको गोली समेत २० बर्ष पछि हांच्छियु गर्दा निस्केको थियो रे ! कोरोना जाबो त के हो र ! 😁
17
14
216
@anilkathmandu
Anil Giri—-blue tick goes here
4 years
हिजो प्रकाशित एउटा समाचारमाथीको मेरो टुईट कसैप्रति लक्षीत थिएन् र कसैलाई मेरो टुईटका कारण चित्त दुखेको भए माफी माग्छु। तर एक चेतनशील नागरिकको रूपमा मैले सधै समानता र अधिकारका लागी लड्ने छु र उभिनेछु र अरूलेपनि त्यसको संबेदनशीलताको ख्याल राख्नेछ्न् भन्ने अपेक्षा राख्छु।
22
12
225
@anilkathmandu
Anil Giri—-blue tick goes here
4 years
हेर्नुस् मन्त्रीजीको जवाफ 😡
59
56
220
@anilkathmandu
Anil Giri—-blue tick goes here
4 years
सिड्नी प्रहरीले योगेश भट्टराईले शुरूवात गर्न लागेको नेपाल भ्रमण बर्षको र्याली रोक्न निर्देशन दिएछ।यो भन्दा अन्तराष्ट्रिय बेईज्जत के होला ? Sydney City security officers stop "Visit Nepal" rally led by minister Yogesh Bhattarai -
33
64
216
@anilkathmandu
Anil Giri—-blue tick goes here
5 years
नाचेर गणतन्त्रलाई संकटमा पार्दै पूर्व राजा ज्ञानेन्द्र।
Tweet media one
17
19
215
@anilkathmandu
Anil Giri—-blue tick goes here
6 years
प्रदेशमै त्यत्रो संसद छ, सरकार छ । बोक्सीको आरोपमा कुटपिट गर्नेलाई पनि कार्बाही गर्न नसकेर केन्द्रमा गृहमन्त्रीको आदेश चाहिन्छ भने किन चाहियो यो संघीयता ? किन चाहिए यी प्रदेश सरकार या संसद ??
7
69
215
@anilkathmandu
Anil Giri—-blue tick goes here
1 year
अब दुई-तीन जना थप समाते त थुनामै सर्वदलीय भ्रष्टाचार बैठक बस्न मिल्ने रछ। टिप्पणी उठाउन सचिव पहिल्यै पुगिसकेका छन् 😊
20
25
216
@anilkathmandu
Anil Giri—-blue tick goes here
6 years
देउबा सर आफै पार्टीमा सिन्डिकेट चलाई राख्नु भएको छ भने काँग्रेसबाट यातायात सिन्डिकेटको बिरूद्धमा बक्तब्य आओस भन्ने चाहना राख्नुनै मूर्खता हो भन्ने लाग्छ।
6
37
212
@anilkathmandu
Anil Giri—-blue tick goes here
4 years
सिमामा बस्नेलाई नागरिकता देउ, विकास देउ, सुबिधा देउ, आफ्नो महशुस गराउ, नेपाली हौ भन्ने भावना बिकास गर।यति गर्यौ भने नागरिक आफै ढाल बनेर सिमाको रक्षामा खडा हुनेछन्।कन्चनपुर,सुस्ता,तिलाठी, पशुपतिनगर लगायत सयौ उदाहरणहरू जनताले सिमा रक्षा गरेको।Sense of belongings is important.
6
36
217
@anilkathmandu
Anil Giri—-blue tick goes here
3 years
तीन करोड जनतालाई ६ करोड डोज खोप चाहिन्छ ! बिहिबार १० लाख डोज खोप लिन बल्ल जहाँज चिन जादै छ ।अनी प्रम ओलि भन्नुहुन्छ पर्सिदेखि चाहिनेजति खोप आउछ ।हैन यो के रमिता हो, ६ करोड भनेको १०,२०,४० लाख हो कि के हो ?
37
24
215
@anilkathmandu
Anil Giri—-blue tick goes here
4 years
कस्तो बेला अध्यादेश ल्याईदियो भने सरकारले भने बिरोध गर्न माईतीघर मन्डला र सडकमा जाउ भनेपनि लकडाउन छ।तरिका हो !
17
15
213
@anilkathmandu
Anil Giri—-blue tick goes here
4 years
भाबुक बनाउने तस्बिर ।निबास फर्केपछि बुबालाई ढोग गर्दै प्रधानमन्त्री ओली
Tweet media one
10
19
209
@anilkathmandu
Anil Giri—-blue tick goes here
1 year
दुई महिना अघी बालुवाटारबाट खुमल्टार घरमा भात खान भनेर हिंडेका प्रचन्ड अचानक फेला परेपछी खुशी हुँदै काङ्रेसी जनहरु 😝
Tweet media one
18
15
209
@anilkathmandu
Anil Giri—-blue tick goes here
5 years
गोकूल सर र राम नारायण बिडारी साम्सद ज्यूको भाषण सुन्ने बानी परेर होला आजकल अरू कसैको भाषण,हास्यब्यंग, प्रहसन र ठट्यौली खासै टेस पर्दैन।स्ट्रेस फ्रि लाईफका लागी बिच्च बिच्चमा सुन्दै गर्नुस् बिडारी र बाँस्कोटा सरलाई र मुटु रोग, मधुमेय र उच्च रक्तचापबाट मुक्ती पाउनु होस्।
12
23
209
@anilkathmandu
Anil Giri—-blue tick goes here
4 years
भारी बहुमतले संबिधान संशोधन हुदैछ आज।तर मलाई चासो चाही घाईते बाघ बनेको भारतको प्रतिक्रिया के आउला भन्नेमै छ।हिजो सिमानामा एक भारतीय नागरिकको नेपाली सुरक्षा बलले हत्या गरेपछि नयाँ दिल्ली तिर तेस्रो विश्व युद्द घोषणा गरेका छन् मिडियाले भन्दै थिए एक भारतीय मित्र।
28
18
203
@anilkathmandu
Anil Giri—-blue tick goes here
4 years
दक्षिण कोरियाको थेगु शहरमा समुदाय स्तरमा कोरोना फैलिनुको मुख्य कारण थियो क्रिश्चियनहरूको यस्तै क्रियाकलाप।पछि चर्चको मुखियाले माफी माग्यो र सरकारले फौज्दारी अभियोगमा मुद्दा चलायो।यताका क्रिश्चियन उस्तै कालिदास देखिए।��ोल्न भएन फेरी नेपाल सेक्युलर कन्ट्री पर्यो..
42
63
205
@anilkathmandu
Anil Giri—-blue tick goes here
4 years
बिदेशी राजदूतलाई परराष्ट्र मन्त्रीले भन्दा परराष्ट्र सचिवले कूटनीतिक नोट बुझाउदा राम्रो हुन्थ्यो कि प्रोटोकल अनुसार ! कर्मचारी तहबाट गल्ती हुदा मन्त्रीको तहमा सच्चाउन सकिन्छ तर मन्त्रीले गल्ती गर्दा त्यो सच्चाउन क्याबिनेट या प्रधानमन्त्रीको तहमा पुग्नु पर्छ।सोच्ने की !
16
24
207
@anilkathmandu
Anil Giri—-blue tick goes here
1 year
संबिधान, कानुन र पद्द्तीले नचिन्ने राष्ट्रिय परिचयपत्र यो हाल छ ! प्रश्न सोध्यो गान्धारी टाइपका भक्तबहादुरहरु यसै उफ्रन्छन 👏👍😊 राष्ट्रिय परिचयपत्र अमान्य भन्दै रास्वपाका उपसभापति विमानस्थलबाट फर्काइए
28
25
205
@anilkathmandu
Anil Giri—-blue tick goes here
6 years
के प्रधानमंत्री निजी कलेजको संरक्षक ( Patron) बस्न मिल्छ ? कुनै conflict of interest हुदैन ?
Tweet media one
44
101
200
@anilkathmandu
Anil Giri—-blue tick goes here
3 years
I love the sitting posture of ex-Prime Minister Oli :)
Tweet media one
28
11
205
@anilkathmandu
Anil Giri—-blue tick goes here
1 year
घर गाउ तिर जादा हामी पनि हजुरबाहरुको कुरो यसरी नै सुन्तेम 😊😝
Tweet media one
19
5
201