Dil Bhusan Pathak🇳🇵 Profile Banner
Dil Bhusan Pathak🇳🇵 Profile
Dil Bhusan Pathak🇳🇵

@DilBhusanPathak

Followers
105,238
Following
1,117
Media
2,105
Statuses
15,167

Producer/Host- TOUGH talk. Founder- Interface Nepal Network (INN)

Interfacenepal.com, Kathmandu.
Joined August 2011
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
Pinned Tweet
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
1 year
#Exclusive ! आजकाे #टफटक #प्रधानमन्त्री @PM_nepal_ का साथ । #StreamingNow @KantipurTVHD 'भारतपछि अब चीन र अमेरिका जाँदैछु' । हाम्रो मोर्चामा ओलीलाई पनि ढोका खुला छ | PM Pushpa Kamal Dahal in TOUGH talk with Dil Bhusan Pathak
Tweet media one
5
3
45
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
4 years
फोटोग्राफी पुरानो शोख हो । निकै अघि अछाम जाॅंदा खिचेको फोटो भेटियो । तस्वीर हेरिसके पछि मनमा लागेको केहि लेखिदिनोस् । क्याप्सन, कविता, कथा जे भए पनि । मलाई प्रोत्साहन हुनेछ ।
Tweet media one
266
123
2K
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
1 year
मेराे भनाई!
Tweet media one
710
239
2K
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
2 years
राजेन्द्र लिंगदेन- हाम्रो गाउँमा नेता पुगे भने कुन चाहिँ चोर आएछ भनेर सोध्छन् । प्रचण्ड- के हामी चोर हौं त ? सहभागी- हो...!
67
164
1K
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
4 years
शुभ रात्री सबैलाई । ओछ्यानमा पल्टेर आजको संसदमा प्रश्न गर्ने सांसद, जवाफ दिने प्रम र ताली बजाउने माननीयहरु सम्झदै छु । साॅंची, यीनले कल्पना गरेको नेपाल कस्तो होला ?
76
158
1K
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
3 years
हार्दिक श्रद्धान्जली #नवीन्द्रराजजोशी
30
163
1K
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
3 years
उही यात्रा अब #न्यूज२४ टेलिभिजनबाट… प्रधान सम्पादकको जिम्मेवारी सम्हाल्न आईपगेको छु। दर्शकश्रोताले चाहे जस्तो स्वतन्त्र र निडर रहि विश्वासिलो र ताजा समाचार सामग्रीसहित समाचारकक्ष र समग्र सञ्चारक्षेत्रको गरिमा बढाउने अर्को प्रयासमा तपाईहरु सबैको सद्भाव र शुभेच्छाको आशा गरेको छु।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
220
18
1K
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
5 years
आज आफ्नै फोटो हाल्न मन लाग्यो | 🙏
Tweet media one
53
7
990
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
4 years
आज बिहान जयवागेश्वरीतिर हिॅंडदै गर्दा ।
84
125
956
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
6 years
आज पनि यो राति ढिलो घर आयो भन्दै गरुन ! मलाई चाँही गाडी रोकेर उज्ज्यालो पारिदिन मन लाग्यो |
Tweet media one
Tweet media two
Tweet media three
61
57
957
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
3 years
बहुमतको ओली सरकारलाई ताजा जनादेश चाहियो रे । तपाईको मत के छ नी ?
168
33
885
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
3 years
घर पुग्दा छोरीको माया । Thank you @VaneePathak @PrasaiShikha @not_kovid
Tweet media one
52
5
799
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
4 years
हे ईश्वर ! यो महासंकटको घडीमा तिमी के गर्दैछौ ? 🤪
109
52
780
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
3 years
नेपाली राजनीतिमा पछिल्लो प्रयोग : कपटीले नै अरुलाई कपटी भन्ने ।संविधान सिध्याउन लागेकाले नै अरुलाई संविधान विरोधी भन्ने । चटके जस्ताले नै नाटक नौटंकी भन्ने । भारत परस्तले राष्ट्रवादी दावी गर्ने...कृपया थप्दै जानुहोस...
54
118
789
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
5 months
सहृदयी मनहरुप्रति नमन🙏 @KantipurTVHD बाट अलग भएको जानकारी गराउन चाहन्छु । 🙏💐
Tweet media one
Tweet media two
128
31
789
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
3 years
दुई कपटी मिलेपछि कसको के लाग्छ ? दुई मात्र पनि होईन, तीन, चार, पाँच । कति हो कति । कपटीहरुको कारखाना बन्दैछ देश । यो अन्धकारमा जाग्ने की सुत्ने ??? #darkness #nepalipolitics
20
87
722
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
1 year
Happy Holi! 💐 फागु पूर्णिमाको धेरै धेरै शुभकामना । 🙏
Tweet media one
92
3
726
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
6 years
पिताजीको प्रेम ! आज बिहानै एक बिटो रुपैँया हातमा राखेर आज्ञा भयो - तेरो #Mphil को यो सेमेस्टरको फिस बुजाउनु | #PhD सम्मको खर्च मै तिरिदिन्छु | #fathersrights 😉 #fatherandson #fatherlove
Tweet media one
Tweet media two
Tweet media three
39
16
715
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
2 years
Tweet media one
19
112
699
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
3 years
Happy Environment Day from my Kaushi! माथिको छानो सोलार प्यानल हो र म प्राधिकरणलाई बिजुली बेच्ने पहिलो ग्राहक पनि हुँ । चराहरुका लागि राखिएको दाना र पानी छेलियो ।
Tweet media one
Tweet media two
14
19
676
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
4 years
प्रश्न मन पराउनु भएकोमा धन्यवाद ।
@Ybhattarai_
Yogesh Jung🗽
4 years
वि.शुन्दर साक्य साप लाई चुनाव ताकाको चुनावि घोषणा पत्र “रेल” पुराणका वारेमा पाठक सरले दरो दिनु भएछ। :-थाहछ एउटा पुल बनाउन मुलुकमा कती समय लाग्छ भनेर? what a question 🤣😂😂😂
34
64
366
46
90
670
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
4 years
भ्रष्टाचारीलाई किरा परोस भन्थे । त्यतिले पुग्ला र ? भन्नुस् त !
55
64
639
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
3 years
रारा #Rara मा दौड्न पनि मिल्छ नी। यो विशेष क्लिपका लागी @madhavjee लाई धेरै धेरै धन्यवाद ।
25
4
649
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
5 years
साइकल कुदाउँ, प्रदुषण घटाउँ, स्वस्थ बनौ | ह्याप्पी बाईसाईकल डे !😊
Tweet media one
42
15
637
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
5 years
आज साँझ स्वयम्भूनाथ पुग्दा त्यहाँका पालेले रोक लगाउँन खोजे | सुरक्षाको कारण देखाउँदै हाल यहाँ ८ बजे पछि प्रवेशमा रोक लगाईएको रहेछ | कुनै बेला युरोपमा रातभरि त्यहाँको सम्पदा घुमेको याद आयो अनि सरकारको २०२० मा २० लाख पर्यटन भित्र्याउने घोषणा सम्झे ! कठै हाम्रो अवस्था ! @PM_Nepal
Tweet media one
Tweet media two
23
66
620
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
6 years
Good Morning from RARA!
Tweet media one
15
23
608
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
3 years
कुन आकाश । कुन धर्ती ।।#रारा #rara
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
19
15
587
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
3 years
अदालतले संविधानको तटस्थ व्याख्या गर्ने हो । उसको ड्युटी हो । तर कतिको बडी ल्यांग्वेज हेर्दा संसारै जितेको जस्तो देखिन थालिसक्यो । जनता सुशासन चाहन्छन फेरि अर्को सन्की असफल शासक वा त्यहि फोहरी गुटगत राजनीति होईन । #सुशासनकालागीप्रश्नगरौं
9
55
584
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
3 years
छैठौं महाधिवेशनकाे तस्विर भेटियो । समय अनुसार पात्र र प्रवृत्ति फेरिंदै जाने रैछन् ।
Tweet media one
27
21
580
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
4 years
प्रधानमन्त्री, मन्त्री र सांसदको तलब नकाटिने, ड्युटीमा खटिएका प्रहरीको तलब काटिने !
69
127
572
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
1 year
#समाचार त हेर्नै पर्छ नी हैन? की #FakeNews मै अल्मलिने? 😜
Tweet media one
267
11
557
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
3 years
माफ पाउँ ! तीनै तहमा मलाई हाम्रा शासक पनि यस्तै लाग्छ ! ☹️
Tweet media one
20
62
548
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
4 years
उसबेलाका केहि तस्बिर भेटिए । युद्धका बेला रुकुमतिर रिपोर्टिङ गर्न पुग्दा र कर्णाली/चीन सिमातिर मास्टर्सको थेसिसका लागि पुग्दा । #memories #digitizingoldpictures #worldtvday
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
22
2
520
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
2 years
@KantipurTVHD
Kantipur TV HD
2 years
#KTVElectionUpdate जब राष्ट्रिय सभागृहमा काठमाडौं महानगरका प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको मत सुनाइन्छ, यस्तो देखिन्छ :
20
74
407
14
42
510
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
3 years
एक असल मित्र @ujwalthapa का बारेमा कुनै अप्रिय समाचार अब फेरि सुन्नु नपरोस । हामी सबै उहाँको दीर्घायुको कामना गरौं । उहाँका अति निकट सहकर्मी र शुभेच्छुकले क्लवहाउसको वृहत संवादमा दिएको गलत सुचनाका आधारमा गरिएको अघिल्लो ट्विट मेटेको छु । सबैसँग माफि माग्छु । दु:खी छु 🙏
39
32
496
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
3 years
पौरख के भनौं ! रोपेपछि आफै फल्ने रहेछ । 😉 यो पटक बाँदरबाट पनि बचाईयो ।
Tweet media one
24
5
499
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
5 years
नेपाल सरकारका सचिवको अंग्रेजी भाषन सुरु हुन नपाउँदै कार्यक्रममा आएकी एक बालिकाले आफ्ना बाबुको अनुहार पुलुक्क हेरिन र लाजले सिर निहुराईन् |
56
39
484
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
3 years
दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको टीका ! #भाइटीका #तिहार #तिहारको_शुभकामना
Tweet media one
4
2
481
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
3 years
शुभ प्रभात !
Tweet media one
13
3
478
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
3 years
प्रकृतिस्थ ! #रारा #Rara
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
11
10
478
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
3 years
#शुभप्रभात #डाँफे #रारा
13
12
458
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
1 year
काठमाडौं महानगरपालिकाले निकालेको छात्रवृत्ति नदिने ३४२ निजी विद्यालयको सूची ।
Tweet media one
28
112
455
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
3 years
महामारी र निषेधाज्ञाबीच सरकारको उर्दी । तर यो महामारीमा कुनै एकदिन सरकार भएको अनुभुति गरिएन ।
Tweet media one
98
16
449
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
3 years
कुडा कर्णालीका दुई सशक्त सहजकर्ता कार्यक्रमस्थलमा आईपुगे है ! Get ready for the next sessions @theyatriji @RBaniyaji @KarnaliUtsav @deependradc @madhavjee @baabajee @prakritipurush
Tweet media one
Tweet media two
13
16
437
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
4 years
Hello @DarazNepal आज किनेका तीन फरक समान । अनि बिल जम्मा दुईको मात्र । त्यस मध्ये एकको मात्र आधिकारिक । मुलुकको नियम उलंघन भएन ? @mofnepal अनलाईन समान बेच्नेले बिल दिनु पर्दैन सरकार ? @hello_sarkar
Tweet media one
46
40
440
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
6 years
नदि दोहनको पराकास्टा | आज धनगढी छेउछाउ जे देखियो | @PM_Nepal @kpsharmaoli @Haribthapa @InterfaceNep
22
137
435
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
4 years
हाम्रामा पनि के केका बिलिनियर र के केका विख्यात फिलान्ट्रोपिस्ट त निकै थिए रे ! कता हराएछन् यस्तो महामारीका बेला ? की मैले केहि चाल नपाएको ? #सबैलाईधनजनैप्यारो
@JackMa
Jack Ma
4 years
Go Asia! We will donate emergency supplies (1.8M masks, 210K test kits, 36K protective suits, plus ventilators & thermometers) to Afghanistan, Bangladesh, Cambodia, Laos, Maldives, Mongolia, Myanmar, Nepal, Pakistan & Sri Lanka. Delivering fast is not easy, but we'll get it done!
8K
28K
122K
37
60
429
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
4 years
वाई द वे, हिजो मैले हाम्रा महान प्रधानमन्त्री ज्यूको सम्बोधन र पछिल्ला समाचार पनि हेर्न पाईन । मैले केहि मिस गरें ? उहाॅंका (सायद उहि हावादारी कुरा) भन्दा पनि तपाईंको विचार बुझ्न मन लाग्यो ।
75
26
428
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
5 years
फेरि आयो अर्को । नरिसाउनु होला ! तीनै चीज ढोरपाटनका विशेष हुन । त्यसमध्ये एक निकै दुर्लभ । 😉 @mahatsujit @baabajee @GaniAnsarii @Prashant68 @registandiary @BigBlackYak @acharyapawan @indradhoj
Tweet media one
Tweet media two
Tweet media three
30
9
404
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
3 years
Wow! Let’s we all clap a minute more for him! 🙏💐
@FCBarcelona_es
FC Barcelona
3 years
💔
2K
24K
136K
14
52
402
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
4 years
तपाईंलाई के लाग्छ ? उहाॅंहरु सजिलै आउनुहुन्छ ? भाषण गर्न पाउने भए त्यस्ता प्लाटफर्म खोजी खोजी जाने, जवाफदेहीताको प्रश्न उठ्ने भए लुकेर बस्ने रोग हाम्रा अधिकांश नेतामा छ । लोकतन्त्रमा प्रश्नको महत्व स्वमं मसियाहरुलाई नै थाहा छैन् । @IshwarPokhrel
@paneruarjun
paneru.arjun
4 years
@DilBhusanPathak इश्वर पोखरेल वा भानुभक्त ढकाल लाइ कार्यक्रममा ल्याउनुपर्यो सर वास्तविकता के हो जनता जान्न चाहन्छन्
3
0
15
28
49
394
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
7 years
#भाईटिका #तिहार #२०७४
Tweet media one
8
0
394
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
3 years
मध्यरातमै आएछ फलानो ! 🤪🙏
@phalano
PHALANO
3 years
" ओध्यादेश "
12
168
699
7
38
393
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
5 years
YOU Inspire! I’ve dared to travel the road less travelled In the journey u’ve always inspired, even in the silence So back again with #TOUGHTALK Are U, yes YOU ready for the show?
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
62
26
396
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
4 years
२०५१/५२ तिर जुम्लाको गर्ज्याङकोटको हुनुपर्छ यो फोटो। भाईरल ईन्फ्लुन्यजाले कर्णालीमा धेरैको ज्यान लिईरह्को थियो । महामारी आउॅंथ्यो । रोग जित्ने बाॅंच्थे । हार्ने मर्थे । भोक लाग्दा खान पाउने र रोग लाग्दा उपचार पाउने अवस्था त अहिले पनि कहाॅं छ र ग्रामिण भेगमा !
Tweet media one
14
32
389
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
11 months
उक्त संवाद हाम्रो सम्पादकीय नीति विपरीत थियाे । र हामीले सो कार्यक्रम युट्युबबाट हटाइसकेका छौं । साथै कार्यक्रम निर्मातालाई कार्यक्रम उत्पादन र प्रसारणमा रोक लगाइसकेको जानकारी गराउँदछौं । सबै प्रति क्षमाप्रार्थी छौं । 🙏
@KantipurTVHD
Kantipur TV HD
11 months
Tweet media one
60
43
453
100
28
388
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
3 years
भाईटीका लगाउँदै बहिनीले भनिन् - 'दाई तपाईँको निष्ठाले आकाश चुमोस !'
Tweet media one
Tweet media two
12
0
381
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
3 years
के गरौं...के गरौं भो ! अन्ततः परिणाम यस्तो आयो ।
Tweet media one
20
0
381
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
4 years
खाए पनि प्रमाण राखिदिएको छैन है ! यसै नबोलौं भने जस्तो लाग्यो उहाॅंले । पुरा अंशको प्रतिक्षा । VIP अतिथिलाई बोलाएर मन लाग्दी डम्फु बजाउन दिने भन्दा पनि अब जवाफद्हिता खोज्ने हो यस्ता कार्यक्रम मार्फत । #keepitup @Roopess @Prashant68 @ourktv
22
36
374
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
2 years
सहभागी भन्छन्- हो... हो... हो..! 🤣
@ourktv
.
2 years
जब पुष्पकमल दाहालले भने - नेताहरु आए भने चोर आए भन्छन् , के यो साँचो हो त ?
104
91
613
41
38
373
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
2 years
आमा र सुन्तली मिठाई ! आमा हालै ८४ टेक्नुभयो । हामी छोराछोरी करिब ५० । तर आमाकाे मायाको यस्ता मिठाई पाइरहेका छौं निरन्तर । #भाग्यमानीसन्तान
Tweet media one
Tweet media two
18
4
368
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
3 years
तिहारको शुभकामना!
Tweet media one
8
2
369
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
5 years
वृक्षरोपणको मज्जा ! केटाकेटीले नी रोपे | सार्थक शनिबार |
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
8
3
353
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
3 years
पहिलो पटक यति ठूलो #avocado देख्दै छु ! त्यो पनि यहीँ धुम्बाराहीमा पिताजीको बारीमा फलेको । यो देशको माटोकाे उर्वरता जस्तै उत्पादनशील हामी पनि हुनसके हाम्रो हैसियत कस्तो हुन्थियो होला ?
Tweet media one
Tweet media two
14
3
348
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
2 years
#गन्यापधुरा #डडेलधुरा #बीऊ #फर्सी
Tweet media one
16
1
343
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
6 years
पोखराले यसरी स्वागत गर्यो |
Tweet media one
Tweet media two
Tweet media three
13
5
343
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
5 years
Good morning!
Tweet media one
18
4
338
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
1 year
नयाँ वर्षको शुभकमना 🙏💐
Tweet media one
109
1
343
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
3 years
देशभित्रका स्वास्थ्यकर्मी र अस्पतालले कति गुहारे । अब डब्ल्यूएचओ देखि राष्ट्रसंघीय मिसनसम्म थपिएका छन् । हामी चाँही अझै पनि ओलीकै अनुहार हेरेर बसेका छौं । अब हामी सबै नागरिक समाज, समाजसेवी, उद्योगपति अग्रसर हुने की । #coronavirus
9
39
337
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
1 year
Sad but true! पुराना राजनीतिक दलका असंगत पक्षहरूमाथि सवाल गर्दै एकाएक उदाएको दल यति छिटै आफैं विवादको भुमरीमा मुछिनु दुर्भाग्यपूर्ण छ । रास्वपाका निम्ति मात्र होइन, स्वस्थ लोकतान्त्रिक पद्धतिको कामना गर्ने जोकोहीलाई यस प्रकरणले विस्मित तुल्याएको छ ।
237
29
336
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
6 years
कतिलाई थाहा छ ? तपाईंले प्रयोग गर्दै आएको इन्टरनेटमा सरकारले लिदै आएको १३ % Vat ले नपुगेर अब थप १२ % प्रतिशत दुरसंचार कर लिने भएको छ | कताकता मात्र तिर्ने होला कर ! #करकोकर
27
96
338
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
4 years
यो साता टफटक कुन विषयमा होस् ? अतिथीका रुपमा कसलाई हेर्न चाहनुहुन्छ ? सल्लाह तथा सुझाव पाउॅं । #TOUGHtalk
264
10
326
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
4 years
Big support for this challenge, and this will be a good start! ⁦⁦ @brb1954 ⁩ हिम्मत छ ⁦ @PM_Nepal ⁩ सम्पत्ति छानबिन गरौं,’ भट्टराईले भने, ‘हिजो हामी त साथीहरूले दिएको जड्यौरी लुगा, चप्पल लगाएर हिड्थ्यौं। अहिले हामी कसरी सुटेटबुटेट भएका छौं।⁦
9
61
323
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
2 years
नयाँ वर्षले खुसी ल्याओस् ! 🙏💐
Tweet media one
18
2
327
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
4 years
साईकल रहर । लोकेसन चिन्नुहोस् ।
19
5
326
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
6 years
Tweet media one
7
3
324
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
5 years
बढ्दो सहरीकरणसँगै किसानको खेतमा फलेको नगदे बाली !
Tweet media one
Tweet media two
9
25
320
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
3 years
२८ महिनामा १७ औं पटक - विचरा ओलीलाई भ्याइनभ्याइ छ ! धन्य, पालो चाहिँ हरुवा, भगुवा, कुरुवा सबैले पाए ।
17
34
317
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
3 years
A valid reason to wear a mask! Yama Dharmaraj to Chitragupta: You went to the Earth, what happened? Maharaj: People are wearing masks. I couldn't recognize many of them. So, I brought only those who weren't wearing a mask. (Copied)
5
53
317
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
4 years
मैले पनि यी माननीयलाई समय मागेको दुई हप्ता बढि भयो! 😉 @_PMO_Nepal
@chghimire
च्यवन
4 years
नबाेल्ने भनेपछि नबाेल्ने🤫🤫
29
28
154
59
48
313
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
4 years
जे होस ! आज चाॅंहि राम सम्झदै सुतियो । र भोली मंगलबार पनि गणेश हैन रामकै चर्चा हुनेछ । हरे राम।
13
19
307
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
3 years
आज धेरै पछि आफ्नै घरको विछ्यौनामा निदाउन के खानु पर्ला ? केहि सुझाव ? 😉
60
6
311
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
2 years
Tweet media one
6
1
307
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
4 years
वैकुण्ठ बास होस् । 💐🙏 । अर्को पनि अन्तर्वार्ताको कुरा भएको थियो, तैपनि गुनासो किन छैन भने पुस्तौंका लागी युगौंसम्म पुग्ने ज्ञान दिएर जानुभएको छ । विशेषगरि आजको दिन तपाईं प्रति श्रद्धान्जली अर्पण गर्दा हातका मैला र सुनका थैलाका पछि लाग्ने सबैलाई आत्माज्ञान होस् ।
Tweet media one
Tweet media two
11
15
303
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
2 years
सानालाई ऐन ठूलालाई चैन! 🤪
56
36
298
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
4 years
यो पाली छतमा दुईवटा दाना लागेका थिए । हनुमानजीले एउटा चाहीॅं आज बिहानै उडाउनु भएछ ! #dragonfruit
Tweet media one
20
1
303
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
4 years
💐🙏 हे नारायण के भयो ! बिर्सी बिर्सिसकिन्न । #गौरी #शोककाव्य
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
4 years
वैकुण्ठ बास होस् । 💐🙏 । अर्को पनि अन्तर्वार्ताको कुरा भएको थियो, तैपनि गुनासो किन छैन भने पुस्तौंका लागी युगौंसम्म पुग्ने ज्ञान दिएर जानुभएको छ । विशेषगरि आजको दिन तपाईं प्रति श्रद्धान्जली अर्पण गर्दा हातका मैला र सुनका थैलाका पछि लाग्ने सबैलाई आत्माज्ञान होस् ।
Tweet media one
Tweet media two
11
15
303
6
21
294
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
6 years
Dateline: RARA, 16 Sep. 2018
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
11
4
295
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
7 years
आज बिहान पशुपति क्षेत्रमा जो देखियो ! #नेपालीशान #ढाकाटोपी #दौरासुरुवाल
6
38
289
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
4 years
नमुना ! सबैलाई पढन अनुरोध । ईश्वर पोखरेल भन्छन्–डाक्टरहरू के–के भन्छन्, मैले बुझेको छैन
43
57
283
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
4 years
तपाईको जन्मले देशलाई कति नाफाघाटा भयो हिसाव हुँदैगर्छ । आजका नागरिक त्यति अबुझ छैनन्। तर जन्म दिन मनाउन आठराई पुग्दा त्यहाँ दुर्घटनामा पर्ने रविन्द्र र त्यसको कारणसम्झनु, आफु साक्षी बनेका भ्रष्टाचार र सबै कर्तुत सम्झनु, कति पुर्नजन्म जन्मेकै दिन हुन्छHBD @PM_Nepal @kpsharmaoli
8
26
284
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
4 years
क्याप्सन केहि लेख्नुपर्ला त ? अहिले भर्खर छतबाट लिएको तस्विर ।
Tweet media one
17
0
285
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
4 years
आजभोलि सरकारी कार्यालयतिर पनि तुलसी रोप्ने चलन छ हो ? 🤔
Tweet media one
35
27
281
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
5 years
दिलभूषणको ‘टफ टक’ अब हिमालय टीभीमा
21
10
285
@DilBhusanPathak
Dil Bhusan Pathak🇳🇵
3 years
In #Gosaikunda this morning! Thank you @not_kovid for the great shot!
12
2
280