Kantipur TV HD Profile Banner
Kantipur TV HD Profile
Kantipur TV HD

@KantipurTVHD

Followers
179,636
Following
20
Media
53,126
Statuses
73,025

Launched in July 2003, Kantipur Television Network is Nepal’s leading Television station.

Kathmandu
Joined January 2011
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
@KantipurTVHD
Kantipur TV HD
6 months
Team Nepal Qualified successfully for ICC Men's T20 Worldcup 2024. अब पालो हाम्रो ! Road to T20 Cricket World Cup 2024 | ICC Men's T20 World Cup Asia Qualifier 2023. #NepalvsUAE #RoadToWorldcup #KTVForCricket #KTVForSports #ICCMensT20WorldcupAsiaQualifiers
3
71
713
@KantipurTVHD
Kantipur TV HD
30 days
हेर्नुस् दीपेन्द्रसिंह ऐरीले एकै ओभरमा गरेको ६ छक्का #KantipurNews #KantipurTVHD #Kantipur
6
90
471
@KantipurTVHD
Kantipur TV HD
10 months
Tweet media one
60
43
453
@KantipurTVHD
Kantipur TV HD
2 months
पूर्वउपराष्ट्रपतिका छोरा जितेन्द्र पुनसँग सुन कारोबारको दृष्य यसरी कैद गरेका थिए चिनियाँ तस्करले ! #KantipurNews #KantipurTVHD #Kantipur
29
181
453
@KantipurTVHD
Kantipur TV HD
30 days
सडकमा लड्डु बाँड्दै गृहमन्त्री रवि लामिछाने #KantipurNews #KantipurTVHD #Kantipur
79
20
428
@KantipurTVHD
Kantipur TV HD
2 months
'त्यो गोप्य बैठक जहाँ बालेनलाई पक्राउ गर्नेबारे छलफल भयो!' #FIRESIDE मा आज राति ९ बजे, युट्युबमा ९.३० बजे जनमत पार्टीका अध्यक्ष सीके राउत। #CKRaut #BalenShah @drckraut @ShahBalen
24
84
424
@KantipurTVHD
Kantipur TV HD
2 years
#KTVElectionUpdate जब राष्ट्रिय सभागृहमा काठमाडौं महानगरका प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको मत सुनाइन्छ, यस्तो देखिन्छ :
20
74
409
@KantipurTVHD
Kantipur TV HD
5 years
तपाई विदेश बस्दा नेपालको कुन कुरा सबैभन्दा बढी मिस हुन्छ ? - केबल एक प्रश्न :
193
27
367
@KantipurTVHD
Kantipur TV HD
5 years
पुसलाई किन फासफुस भनेकाे हाेला ? अाकर्षक जवाफलाई साप्ताहिकमा स्थान दिने छाैं ।
134
22
358
@KantipurTVHD
Kantipur TV HD
10 months
गत शनिबार प्रसारित ‘ह्वाट द फ्लप’ मा छानिएका पात्र र गरिएको संवादबारे जनस्तरबाट प्राप्त प्रतिक्रियालाई कान्तिपुर टेलिभिजन सम्मान गर्दछ । महिलाको प्रतिष्ठा र सम्मान कान्तिपुरको आधारभूत प्रतिबद्धता साथै एजेन्डा पनि हो । त्यसैले सो कार्यक्रमको कन्टेन्ट युट्युबबाट फिर्ता गरिएको छ ।
195
38
357
@KantipurTVHD
Kantipur TV HD
2 months
माओवादीप्रति डा. सीके राउत @drckraut को टिप्पणी- जेफ बेजोस, बिल गेट्स, इलन मस्क यो देशमा जन्मिएको भए उहाँहरुले हसिँयाले गला काट्नु हुन्थ्यो होला । #KantipurNews #KantipurTVHD #Kantipur
17
77
335
@KantipurTVHD
Kantipur TV HD
10 months
सप्तकोसी किनारमा तीन युवतीमाथि पाँच युवतीले गरे निर्घात कुटपिट #KantipurNews #KantipurTVHD #Kantipur
92
71
331
@KantipurTVHD
Kantipur TV HD
5 years
वलिउडकी चर्चित अभिनेत्री @SunnyLeone नेपाल आउने भएकी छिन् ।
2
6
281
@KantipurTVHD
Kantipur TV HD
1 month
गगन थापाको प्रश्न : तपाईंलाई ८० हजार लियो भने कानुन लाग्ने, अनि नयाँ पार्टीको ठूलो नेता भनेपछि ८० करोड लिए पनि कानुन नलाग्ने ? #KantipurNews #KantipurTVHD #Kantipur
44
50
286
@KantipurTVHD
Kantipur TV HD
2 months
सुन तस्करीको तमसुकमा पूर्वउपराष्ट्रपति पुनका छोराको ल्याप्चे
8
75
287
@KantipurTVHD
Kantipur TV HD
1 year
चितवन राष्ट्रिय निकुञ्जमा युवा फोटोग्राफर समज्ञविक्रम शाहले छायांकन गरेको रोयल बंगाल टाइगरका जोडी डमरुको दृश्य
1
29
278
@KantipurTVHD
Kantipur TV HD
25 days
शिक्षकहरु कक्षा कोठामा हुनुपर्छ, दलीय राजनीतिमा होइन : शिक्षा मन्त्री सुमना श्रेष्ठ #KantipurNews #KantipurTVHD #Kantipur
7
33
275
@KantipurTVHD
Kantipur TV HD
30 days
Dipendra Singh Airee Hit Sixes !!! #Cricket #ktvforsports
0
23
264
@KantipurTVHD
Kantipur TV HD
5 years
जाडोमा के गर्दा सबैभन्दा रमाइलो हुन्छ ?
121
10
257
@KantipurTVHD
Kantipur TV HD
8 days
जीवन परियार भन्नुहुन्छ- मेयर बालेन शाहले नि:शुल्क उपचार दिन्छु भन्नु भा’छ भने हाम्रो यत्रो राज्यले के हेरेर बसेको छ ? #KantipurNews #KantipurTVHD #Kantipur
10
33
260
@KantipurTVHD
Kantipur TV HD
2 months
लामिछानविरुद्ध सहकारी ठगीको आरोपमा कास्की प्रहरीमा उजुरी
50
32
254
@KantipurTVHD
Kantipur TV HD
6 months
राष्ट्रपतिको हेलिकोप्टरले धुलाम्मे बन्यो भूकम्पपीडितको आश्रयस्थल
60
87
246
@KantipurTVHD
Kantipur TV HD
1 year
#NewsUpdate - इन्दिरा राना मगर नयाँ अनुहार होइन, निखारिएर राजनीतिमा आउनुभएको हो - सांसद सोविता गौतम
13
16
238
@KantipurTVHD
Kantipur TV HD
5 years
विवेकशील शाझा पाटी किन फुटेकाे हाेला ?
102
11
235
@KantipurTVHD
Kantipur TV HD
1 year
बालेन्द्र शाहबारे पूर्वमेयर विद्यासुन्दर शाक्यको टिप्पणी- वडाध्यक्षहरुसँग सल्लाह छैन । टिमवर्क छैन । कुनै योजना छैन । के गर्न लागेको हो, कसैलाई थाहा छैन । गर्नेलाई पनि थाहा छैन, गराउनेलाई पनि थाहा छैन । #Balen #KantipurNews #KantipurTVHD #Kantipur
107
8
233
@KantipurTVHD
Kantipur TV HD
1 month
गृहमन्त्री रवि लामिछानेसँग कहाँ बहस गर्ने ? #FIRESIDE मा आज राति ९ बजे, नेपाली कांग्रेसमा महामन्त्री गगन थापा । @thapagk कान्तिपुर टिभी एप र कान्तिपुर टिभीको युट्युब च्यानलमा पनि ।
43
35
229
@KantipurTVHD
Kantipur TV HD
1 year
स्थिरताका नाममा अक्षम सरकारलाई बोकिराख्न जरुरी छैन : स्वर्णिम वाग्ले, सांसद, रास्वपा
3
13
226
@KantipurTVHD
Kantipur TV HD
10 years
एक पटक कसैको टुवीट चोरेको थाह पाएमा हामी ब्ल्याक लिस्टमा राख्नेछौं । कृपया टुवीट चोर्ने काम बन्द गर्नुहोला ।
80
130
226
@KantipurTVHD
Kantipur TV HD
16 days
इलाम- २ मा रास्वपाका उम्मेद्‍वार मिलन लिम्बुबाट आचारसंहिता उल्लंघन भएको देखियो, स्पष्टीकरण सोध्छौं, चित्तबुझ्दो जवाफ नआए कारबाही गर्छौं - दिनेश थपलिया, प्रमुख आयुक्त, निर्वाचन आयोग #KantipurNews #KantipurTVHD #Kantipur #News
29
35
219
@KantipurTVHD
Kantipur TV HD
2 months
बाँसबारी जग्गा हिनामिना प्रकरणमा बयान दिएर फर्किएपछि विनोद चौधरीको प्रतिक्रिया
26
23
216
@KantipurTVHD
Kantipur TV HD
2 months
Breaking : सहकारी ठगीको मुद्दामा फरार जीबी राई मलेसियामा पक्राउ
46
24
207
@KantipurTVHD
Kantipur TV HD
1 year
माइतीघरको दुर्घटना : भ्रम र यथार्थ - कैलाश सिरोहिया, अध्यक्ष तथा प्रबन्ध निर्देशक, कान्तिपुर मिडिया ग्रुप
173
10
188
@KantipurTVHD
Kantipur TV HD
25 days
कांग्रेसका सांसद दीपक खड्काले हडपेको स्काउटको जग्गामा प्रशासनले लगायो ताला #KantipurNews #KantipurTVHD #Kantipur
13
22
185
@KantipurTVHD
Kantipur TV HD
1 month
'भ्युज घट्छ, लाइक घट्छ, कमेन्टमा बबाल गाली खाइन्छ भनेर प्रश्न गर्न छाड्ने भन्ने हुँदैन' #FIRESIDE मा आज राति ९ बजे, नेपाली कांग्रेसमा महामन्त्री गगन थापा । @thapagk कान्तिपुर टिभी एप र कान्तिपुर टिभीको युट्युब च्यानलमा पनि ।
27
21
180
@KantipurTVHD
Kantipur TV HD
5 months
अभियन्ता ई:को कदमबारे मेयर चिरीबाबु भन्छन्- ‘उहाँ स्टन्टबाजी गर्न आउनु भो’ #KantipurNews #KantipurTVHD #Kantipur
12
32
179
@KantipurTVHD
Kantipur TV HD
2 months
प्रधानमन्त्रीले गलहत्याएको कांग्रेस मसँग नैतिकता खोजिरहेको छ । अख्तियारमा झन्डा हल्लाउँदै बयान दिन जाने मन्त्री संसद्‍मा भुँडी हल्लाउँदै मेरो राजीनामा माग्न आए��ा रहेछन् : गृहमन्त्री रवि लामिछाने #KantipurNews #KantipurTVHD #Kantipur
14
26
179
@KantipurTVHD
Kantipur TV HD
21 days
'मलाई ५ वर्ष देश चलाउन दिनोस्, कार्यकारी राष्ट्रपति भएर...!' #FIRESIDE मा अहिले राति ९ बजे, युट्युबमा ९.३० बजे पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई @brb1954
60
28
180
@KantipurTVHD
Kantipur TV HD
8 months
हरि ढकालको आक्रोश– ‘सरकार क्रकेटको लागि स्टडियम बनाउँदैन, मुख्यमन्त्री सुत्ने आलिसान महल मात्रै बनाउँछ भैसेपाटीमा’ #KantipurNews #KantipurTVHD #Kantipur
5
29
172
@KantipurTVHD
Kantipur TV HD
1 year
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली सञ्चार क्षेत्रप्रति आधारहीन र पूर्वाग्रही ���रोप लगाएकोप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विस्तृत: #KantipurNews #KantipurTVHD #Kantipur
Tweet media one
174
9
165
@KantipurTVHD
Kantipur TV HD
2 months
सुन प्रकरणमा जो देखापर्छन् ती जान्छन्, हेर्नुहोला : प्रधानमन्त्री दाहाल #FIRESIDEPROMO #FIRESIDE को नयाँ अंकमा प्रधानमन्त्री पुष्पकमल दाहालसँगको कुराकानी । @PM_nepal_ @cmprachanda
6
26
164
@KantipurTVHD
Kantipur TV HD
1 month
शिक्षा मन्त्री श्रेष्ठलाई सांसद पौडेलको प्रश्न–विश्वविद्यालयमा नियुक्तिको प्रक्रियामा हिजो र आजमा के फरक छ ? #KantipurNews #KantipurTVHD #Kantipur
48
7
165
@KantipurTVHD
Kantipur TV HD
7 years
'तेरिया जिताऔं अभियान’ "नेपाल, भारत तथा संसारभरी रहनु भएका समस्त नेपालीहरुलाई एसएमएस तथा अनलाइन भोटिङ गरि मलाई...
2
17
156
@KantipurTVHD
Kantipur TV HD
27 days
सहकारी पीडितको नारा : जनता झुक्याउने नेता चाहिँदैन #KantipurNews #KantipurTVHD #Kantipur
10
32
156
@KantipurTVHD
Kantipur TV HD
3 months
संसद्‌मा विनिता कठायतले सुनाइन् : ‘मलाई गाउँमा बुढी आमाले सोधिन्- माथि बसेका मान्छे हुन् कि राक्षस ?’ #KantipurNews #KantipurTVHD #Kantipur
6
10
153
@KantipurTVHD
Kantipur TV HD
1 month
अपराध गरेको छ तर कांग्रेस भएका कारण जोगिनुपर्छ भन्यो भने गलत, चाहे त्यो एमाले होस्, चाहे त्यो माओवादी होस्, चाहे त्यो घण्टी होस्, गलत गलत नै हो : गगन थापा @thapagk #KantipurNews #KantipurTVHD #Kantipur
28
24
156
@KantipurTVHD
Kantipur TV HD
27 days
सहकारी ठगी प्रकरण : प्रमाण पर्याप्त, रविलाई प्रतिवादी नबनाउँदा सरकारी संयन्त्रमाथि नै प्रश्न विस्तृत : #KantipurNews #KantipurTVHD #Kantipur
Tweet media one
43
31
153
@KantipurTVHD
Kantipur TV HD
8 years
भ्यालेन्टाइन विशेषांकका लागी प्रेममय ट्वीटहरु लेख्दा हामीलाई मेन्सन गर्नुहोला ।
60
62
151
@KantipurTVHD
Kantipur TV HD
10 days
१५० पटक पत्र पठाउँदासमेत ल्याबोरेटरी स्कुलले त्रिविको १०८ रोपनी फिर्ता गरेन #KantipurNews #KantipurTVHD #Kantipur
12
26
151
@KantipurTVHD
Kantipur TV HD
2 months
माओवादीमा नेपाल समाजवादी मर्ज भएको खबरले पार्टी अपहरणमा परेको अनुभूति भयो : डा. भट्टराई @brb1954
13
14
146
@KantipurTVHD
Kantipur TV HD
2 months
नेपाल टुर रमाइलो भयो । ठमेलमा सपिङ गर्यौं । स्ट्रिट फुड खायौं । दर्शकबाट पनि निकै माया पायौं । जेजे स्मिथ (कप्तान, नामिबिया राष्ट्रिय क्रिकेट टिम) #KantipurNews #KantipurTVHD #Kantipur
1
10
148
@KantipurTVHD
Kantipur TV HD
13 days
देशमा परिवर्तन ल्याउन हुटहुटी थियो, यो मेरा लागि एउटा अवसर हो : सुहाङ नेम्वाङ #KantipurNews #KantipurTVHD #Kantipur
12
5
147
@KantipurTVHD
Kantipur TV HD
7 years
जहाँ कथा छैन, त्यसैलाई उत्कृष्ट कथा एवार्ड रे, कति हाँस्नु ?
Tweet media one
1
11
147
@KantipurTVHD
Kantipur TV HD
17 days
प्रहरी संगठनको दुरुपयोग गर्दै गृहमन्त्री लामिछाने ! विस्तृत : #KantipurNews #KantipurTVHD #Kantipur
Tweet media one
91
33
145
@KantipurTVHD
Kantipur TV HD
2 months
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का मापदण्ड पूरा गरे नेपालले पनि तीन वर्ष पछि नै आईसीसीको पूर्ण सदस्यको मान्यता पाउन सक्छ : अध्यक्ष ग्रेग बार्कले #KantipurNews #KantipurTVHD #Kantipur
1
13
144
@KantipurTVHD
Kantipur TV HD
19 days
नेपालसँग ५ खेलको टी ट्वेन्टी सिरिज खेल्नका लागि वेस्ट इन्डिज 'ए' आज काठमाडौं आइपुगेको छ । वेस्ट इन्डिजको कुनै पनि टिम नेपाल आएको यो पहिलो पटक हो । #KantipurNews #KantipurTVHD #Kantipur
13
19
141
@KantipurTVHD
Kantipur TV HD
2 months
पोखरा-पर्यटन राजधानी घोषणा सभा : प्रकाश सपूतले यसरी नचाए प्रधानमन्त्री दाहाललाई LIVE-
16
19
136
@KantipurTVHD
Kantipur TV HD
5 years
जनताको विचारमा साप्ताहिकको प्रश्नः तपाइले कमाएकाे आम्दानी के मा सदुपयाेग गरिरहनुभएकाे छ ? तपाईंको स्पष्ट र विश्लेषक बिचारलाई साप्ताहिकको आगामी अंकमा प्रकाशित गर्ने छौं ।
52
11
133
@KantipurTVHD
Kantipur TV HD
26 days
सहकारी ठगी प्रकरण : यी हुन् गृहमन्त्री लामिछानेलाई प्रतिवादी नबनाउनुका मुख्य चार कारण विस्तृत : #KantipurNews #KantipurTVHD #Kantipur
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
57
32
135
@KantipurTVHD
Kantipur TV HD
1 year
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अन्तै सार्न सुझाव दिएका छन् । विस्तृत : #KantipurTVHD #Kantipurnews #Kantipur
Tweet media one
7
6
134
@KantipurTVHD
Kantipur TV HD
1 month
माधव नेपालले १५ वर्ष पार्टी चलाए, प्रधानमन्त्री भए; झलनाथ खनालले १३ वर्ष पार्टी चलाए, प्रधानमन्त्री भए । त्यसपछि पनि मलाई खै त, मलाई के अरे : केपी शर्मा ओली #KantipurNews #KantipurTVHD #Kantipur
6
9
134
@KantipurTVHD
Kantipur TV HD
17 days
नेपाल आउन पाउँदा खुसी छौं, यहाँको बसाइ राम्रो छ, मानिसहरु असल लाग्यो– रस्टन चेज, कप्तान, वेस्ट इन्डिज ए क्रिकेट टिम #KantipurNews #KantipurTVHD #Kantipur
3
12
131
@KantipurTVHD
Kantipur TV HD
4 months
'यो देशमा भविष्य छैन भन्ने डरलाग्दो भाष्य निर्माण गरियो'- भीमार्जुन आचार्य पूरा कार्यक्रम: @acharyapawan @BhimarjunPhD #Fireside
3
13
132
@KantipurTVHD
Kantipur TV HD
2 months
रवि चोखो छन् : फायरसाइडमा प्रधानमन्त्री #KantipurNews #KantipurTVHD #Kantipur
7
24
132
@KantipurTVHD
Kantipur TV HD
6 years
विश्व कप बिजेता । 1930: 🇺🇾 1934: 🇮🇹 1938: 🇮🇹 1950: 🇺🇾 1954: 🇩🇪 1958: 🇧🇷 1962: 🇧🇷 1966: 🏴󠁧󠁢󠁥󠁮󠁧󠁿 1970: 🇧🇷 1974: 🇩🇪 1978: 🇦🇷 1982: 🇮🇹 1986: 🇦🇷 1990: 🇩🇪 1994: 🇧🇷 1998: 🇫🇷 2002: 🇧🇷 2006: 🇮🇹 2010:🇪🇸 2014:🇩🇪 2018:
33
38
125
@KantipurTVHD
Kantipur TV HD
16 days
न्यायालय र मिडियालाई बदनाम गर्नेमाथि कारबाही गर्न मिडिया सोसाइटीको माग
144
9
132
@KantipurTVHD
Kantipur TV HD
28 days
सुप्रिम सहकारीबाट रवि लामिछानेको खातामा १ करोड ८० लाख, प्रतिवादी भने बनाइएन #KantipurNews #KantipurTVHD #Kantipur
23
34
131
@KantipurTVHD
Kantipur TV HD
1 year
बसपार्कमा यसरी लुटियो चार करोडको मोबाइल पसल #KantipurNews #KantipurTVHD #Kantipur
21
35
126
@KantipurTVHD
Kantipur TV HD
3 months
अरुण चौधरी पक्राउ परेको भोलिपल्ट गृहमन्त्री नारायणकाजी श्रेष्ठ भन्छन् : राज्य लुट्नेलाई छुट दिन सकिन्न
4
7
126
@KantipurTVHD
Kantipur TV HD
3 months
'जसले जे गरे पनि भइदियो !' FIRESIDE मा रास्वपा सांसद सुमना श्रेष्ठ । आज राति ९ बजे @KantipurTVHD मा । आजै राति ९.३० बजे युट्युबमा । @SumanaShrestha
3
14
125
@KantipurTVHD
Kantipur TV HD
1 year
#NewsFlash - बालिका बलात्कारको आरोपमा अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले दियो सफाइ ।
Tweet media one
5
4
119
@KantipurTVHD
Kantipur TV HD
1 year
रवि लामिछानेका लाञ्छनामाथि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाको ५ बुँदे चुनौती-
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
79
13
119
@KantipurTVHD
Kantipur TV HD
1 year
पाकिस्तानका स्टार क्रिकेटर मोहम्मद रिजवानले नाबालिग बलात्कार आरोपित नेपाली क्रिकेटर सन्दीप लामिछानेसँग भेट गरेका छन् । विस्तृत: #KantipurNews #KantipurTVHD #Kantipur
Tweet media one
49
1
116
@KantipurTVHD
Kantipur TV HD
2 months
गगन थापाप्रति गृहमन्त्री रवि लामिछानेको आक्रोश : सदनमा जवाफ दिन त पाएको छैन । तपाईंलाई निर्वाचित गर्ने तपाईंकै निर्वाचन क्षेत्रका मान्छेका अगाडि उभिएर म तपाईंसँग बहस गर्न चाहन्छु । तपाईं आफ्ना भएभरका विज्ञसहित आउनु होला, भएभरका प्रमाण बोकेर आउनु होला म एक्लै आउँछु ।…
16
10
118
@KantipurTVHD
Kantipur TV HD
7 years
मेरो सबैभन्दा मिल्ने साथी म आफैं हुँ । मान्छे अरूतिर ध्यान दिँदा–दिँदा आफू भित्रको मान्छे अन्तरध्यान भएको पत्तै...
0
30
120
@KantipurTVHD
Kantipur TV HD
7 years
#Saptahik फेसबुकलाई केवल रमाइलोका लागि मात्र होइन, अर्थोपार्जनका लागि पनि प्रयोग गर्न सकिन्छ । यसका निम्ति केवल...
1
21
116
@KantipurTVHD
Kantipur TV HD
5 years
जनताको विचारमा साप्ताहिकको प्रश्नः सरकारले विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पाटीलाइ प्रतिवन्ध गर्न गरेकाे निर्णय कस्ताे लाग्याे ? तपाईंको स्पष्ट र विश्लेषक बिचारलाई साप्ताहिकको आगामी अंकमा प्रकाशित गर्ने छौं ।
49
9
118
@KantipurTVHD
Kantipur TV HD
7 years
क्रिसमस इभको पार्टीमा पूर्वराजा ज्ञानेन्द्र, पारस पनि सँगै देखिए
Tweet media one
5
20
115
@KantipurTVHD
Kantipur TV HD
2 years
संसदमा नीति तथा कार्यक्रम प्रस्तुत हुनुअघि नयाँ बानेश्वरमा प्रधानमन्त्री देउवालाई अवरोध । ब्यानरसहितका युवाले रोके बाटो ।
14
22
115
@KantipurTVHD
Kantipur TV HD
7 months
'मेयर बालेन्द्र शाहको आफ्नो स्वतन्त्र राजनीतिक भिजन छैन'- ई: FIRESIDE मा सामाजिक अभियन्ता ई: सँगको कुराकानी आज राति ९ बजे Kantipur TV HD मा । @DilBhusanPathak @acharyapawan @iihtter @Anb1983 @tamangrajani
57
20
114
@KantipurTVHD
Kantipur TV HD
3 months
नेपाल एसोसिएट राष्ट्रको ‘भारत’ हो : गेहार्ड इरास्मस, कप्तान नामिबिया राष्ट्रिय क्रिकेट टिम #KantipurNews #KantipurTVHD #Kantipur
1
13
113
@KantipurTVHD
Kantipur TV HD
1 month
सांसदज्यूहरू हाम्रा बारेमा बोल्नुअघि अध्ययन गर्नुहोस्, अध्ययन गर्ने क्षमता छैन भने कर्मचारी खटाइदिन्छौँ : श्रममन्त्री अर्याल #KantipurNews #KantipurTVHD #Kantipur
17
15
112
@KantipurTVHD
Kantipur TV HD
1 month
विदेश जानेलाई अहिले रोक्न सकिँदैन, जाने र गएकालाई सहजीकरण गर्छौं : श्रममन्त्री डीपी अर्याल #KantipurNews #KantipurTVHD #Kantipur
9
6
111
@KantipurTVHD
Kantipur TV HD
6 days
त्रिभुवन विश्वविद्यालयको जग्गा हिनामिना भएको विषयमा छानबिन समिति बनाएर गहन अध्यनन गर्छौं : सुमना श्रेष्ठ, शिक्षामन्त्री @SumanaShrestha #KantipurNews #KantipurTVHD #Kantipur
0
10
123
@KantipurTVHD
Kantipur TV HD
6 years
कम पढेका व्यक्तिहरु किन राजनीतिमा लाग्छन् होला ?
33
3
107
@KantipurTVHD
Kantipur TV HD
1 year
कान्तिपुर ३१ औं वर्षमा प्रवेश ‘फेक न्युज’ विरुद्ध मूलधार : सुधीर शर्मा, प्रधानसम्पादक, कान्तिपुर दैनिक
174
6
109
@KantipurTVHD
Kantipur TV HD
2 months
राष्ट्रिय महिला टिमकी चोटग्रस्त प्रिति राईको उपचारका विषयमा छलफल चलाएको छु : विराजभक्त श्रेष्ठ (खेलकुदमन्त्री) #KantipurNews #KantipurTVHD #Kantipur
1
4
109
@KantipurTVHD
Kantipur TV HD
1 month
वाइडबडी प्रकरणको छानबिन गर्ने लेखा समिति सदस्य तेजुलाल चौधरीको दाबी-‘प्रतिवेदनमा अख्तियार प्रमुख प्रेम राईलाई दोषी ठहर गरेको थियो’ त्यसो भए, कहाँ हराए प्रतिवेदनका प्रेम राई ? विस्तृत यो लिंकमा : #KantipurNews #KantipurTVHD #Kantipur #News
5
25
109
@KantipurTVHD
Kantipur TV HD
3 months
सभापति लामिछानेमाथि पार्टीले छानबिन गर्नु पर्दैन ? #FIRESIDE को पछिल्लो अंकमा सुमना श्रेष्ठ । Full Episode:
10
4
105
@KantipurTVHD
Kantipur TV HD
2 months
कान्तिपुर टेलिभिजनका सिरहा संवाददाता विनय आजादमाथि प्रहरीकै रोहवरमा आक्रमण गर्ने योजना
6
10
106
@KantipurTVHD
Kantipur TV HD
7 years
अभावले जोडेको सम्बन्ध - सुविन भट्टराई ( @subinbhattarai1 )
Tweet media one
0
18
104
@KantipurTVHD
Kantipur TV HD
1 year
प्रदेश संरचना खारेजीको माग राख्ने राप्रपाको वाग्मतीमा १३ सिट, मुख्यमन्त्री दाबी #KantipurNews #KantipurTVHD #Kantipur
Tweet media one
10
6
106
@KantipurTVHD
Kantipur TV HD
1 month
अब मान्छेले डाक्टर बन्, इन्जिनियर बन् होइन कि तपाईंहरुजस्तो क्रिकेट खेलडी बन् भन्ने खालको प्राज्ञिक रुपमा र वैज्ञानिक रुपमा प्रवर्धन गर्दैछौं : युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ @Himalayabiraj #KantipurNews #KantipurTVHD #Kantipur
5
7
107
@KantipurTVHD
Kantipur TV HD
2 months
एउटा सभ्य संसदीय अभ्यासमा विवादित व्यक्तीलाई मन्त्रिपरिषद्मा लगिदैन : संविधानविद् पूरा भाग हेर्न : #Sarokar #KantipurTVHD #Kantipur #BikashThapaliya
22
36
105
@KantipurTVHD
Kantipur TV HD
9 days
२०८४ सालमा, यो देशमा एकलौटी सरकार बनाउने गरी गर्नुपर्ने कामका लागि देश दौडाहामा जाँदैछु : मुकुल ढकाल, महामन्त्री, रास्वपा #KantipurNews #KantipurTVHD #Kantipur
18
4
106
@KantipurTVHD
Kantipur TV HD
1 year
‘विश्वसनीय समाचार हाम्रो दायित्व’ - सुधीर शर्मा प्रधान सम्पादक, कान्तिपुर दैनिक #KantipurNews #KantipurTVHD #Kantipur
69
4
102
@KantipurTVHD
Kantipur TV HD
9 years
लन्डनमा नेपाली विद्यार्थी सिर्जना भण्डारी गौतम एसीसीए परीक्षामा विश्वकै उत्कृष्ट अंक ल्याउन सफल भएकि छिन् । http://t.co/EShWqkJKv4
Tweet media one
10
45
103
@KantipurTVHD
Kantipur TV HD
1 month
पहिला गृहमन्त्रीका कुरा सुनौँ, चित्त नबुझे छानबिन समितिमा जाऔँला : स्वर्णिम वाग्ले #KantipurNews #KantipurTVHD #Kantipur
8
10
103
@KantipurTVHD
Kantipur TV HD
5 years
अब हाम्रो पालोमा यस पटकको प्रश्नः अहिलेको चर्को गर्मी छल्ने उपाय के होला ?
51
8
98
@KantipurTVHD
Kantipur TV HD
6 months
यस्तो देखियो बल्खुमा दुर्गा प्रसाईं समूहको प्रदर्शन
1
17
100
@KantipurTVHD
Kantipur TV HD
7 years
साप्ताहिकको पछिल्लो अंक पढेर तपाईको कुनै प्रतिक्रिया ? यहाँ इपेपर उपलब्ध छ ।
Tweet media one
3
4
99