Balen Shah Profile Banner
Balen Shah Profile
Balen Shah

@ShahBalen

Followers
320,190
Following
0
Media
250
Statuses
301

Rapper/Structural Engineer/ Mayor, Kathmandu Metropolitan Contact Us: +977 9851279900 balenshah @kathmandu .gov.np balen4mayor @gmail .com

Kathmandu, Nepal
Joined December 2021
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
@ShahBalen
Balen Shah
11 months
दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन । यो सच्याउन ३ दिनको समय दिइएको छ । माता सीताको जय होस ।
Tweet media one
1K
3K
14K
@ShahBalen
Balen Shah
2 years
उहाले आफ्नै नक्सा मलाइ माग्नु भयो । मैले अफिस गएर नक्सा र डोजर लिएर गए । मैले के बिराए । अब उपरान्त यस्तो गर्न नपरोस , सबैले आफै बुझेर अबैधानिकरुप मा बनाइएको सम्रचना हटाइ दिनु होला । नक्सा जसरी पास भएको छ , त्यहि अनुसार बनाइ दिनु होला ।
Tweet media one
1K
1K
12K
@ShahBalen
Balen Shah
1 year
राजा फर्काउछु भन्ने, राजा चाहिन्न भन्ने, र , राजा मार्छु भन्ने तीनटै सरकारमा । हामी प्रजा सधै सास्तीमा ।
501
1K
11K
@ShahBalen
Balen Shah
2 years
श्रीमान प्रचण्डज्यु ! उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो बिगत ८ बर्ष देखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर ।
803
2K
11K
@ShahBalen
Balen Shah
2 years
एक अक्षर बाट शव्द ,अनि मन्त्र भएँ म, तिमीले, मायाले बाध्यौ , अनि स्वतन्त्र भएँ म।
Tweet media one
279
383
10K
@ShahBalen
Balen Shah
10 months
हामीलाई प्रचण्डज्यूभन्दा प्रचण्डज्यूलाई प्रधानमन्त्री बनाउने सांसदहरु माथि शंका लाग्यो । दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेछ सरकारमा । भारतीय गुलामहरुले देश चलाउदैछ र म मात्र बिरोधमा ? र, म मात्र अदालतको अवहेलनामा ? सबैजना मरेका लाशहरु हुन् ?
864
1K
10K
@ShahBalen
Balen Shah
11 months
Tweet media one
1K
1K
9K
@ShahBalen
Balen Shah
1 year
कि काठमाडौंको हितमा काम गर्नुहोस , कि सिंहदरबार अरु पालिकामा सार्नुहोस । हामी काठमाडौं बासीलाई कुनै आपत्ती छैन , चाहे सिंहदरबार सार्नुस कि राज्धानी सार्नुस । हामीलाई हाम्रो सम्पदा, संकृती , कला, सभ्यता चाहिन्छ , राजनिती हैन ।
813
1K
9K
@ShahBalen
Balen Shah
2 years
चाहेको यत्ति हो कि जे जुन प्रयोजनका लागि बनेको छ, त्यहिरुपमा प्रयोग होस् । साथ दिएर सुधार गर्नुहुने सबैलाई धन्यवाद। यो अभियान सँधै रहनेछ । हामी पुन: अनुरोध गर्दछौँ, कृपया ! नियमको पालना गरिदिनुहोला । महानगर व्यवस्थित बनाउन सबैको योगदानको अनिवार्यता महसुस गरिदिनुहोला ।
Tweet media one
583
697
9K
@ShahBalen
Balen Shah
2 years
दशैँको शुभकामना सबैमा !!
Tweet media one
594
269
9K
@ShahBalen
Balen Shah
1 year
Tweet media one
745
1K
9K
@ShahBalen
Balen Shah
2 years
चुनाब चिन्ह " लौरो " बुढा बुढी लाई टेकाउन मिल्ने, भ्रस्टाचारी लाई सेकाउन मिल्ने l
Tweet media one
329
1K
9K
@ShahBalen
Balen Shah
2 years
🙂
Tweet media one
383
205
8K
@ShahBalen
Balen Shah
1 year
आज बाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।
853
966
8K
@ShahBalen
Balen Shah
1 year
नयाँ संसदहरु, नयाँ गफाडीहरु! उही पुरानो देश । उही पुराना व्यापारीहरु ।
375
765
8K
@ShahBalen
Balen Shah
2 years
ऊ हराएको छैन, ऊ बगिरहन्छ , तिम्रो सास रहे सम्म, तिम्रो आस रहे सम्म, तिम्रो अर्थी सेलाईन्जेल , हाम्रो लाश बहे सम���म, निरन्तर , निर्बिरोध , निर्दोश यो धर्ति, आकाश रहे सम्म ।
265
649
8K
@ShahBalen
Balen Shah
1 year
सास रहुन्जेल आश मर्ने छैन, आशावादी l
Tweet media one
380
250
8K
@ShahBalen
Balen Shah
2 years
काठमाडौं महानगरपालिकाले होटल, रेष्टुरेन्ट, बैंक लगायतले शौचालय सार्वजनिक रूपमा सर्वसाधारणलाई प्रयोग गर्न दिने भए सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ।
Tweet media one
312
615
8K
@ShahBalen
Balen Shah
2 years
हरेक पार्टीसँग झन्डा छ, त्यो झन्डा उनीहरुकै पार्टीको झन्डा हो । मसँग पनि झन्डा छ, तर मसँग देशको झन्डा छ । चन्द्र सुर्य अंकित द्धित्रिकोणात्मक झन्डा । यो झन्डा मात्रै बोकेर राजनीतिमा लाग्दा मलाई स्वतन्त्र भनिरहेछन् । आउनुस्, देशको मात्रै झन्डा बोकौँ । स्वतन्त्र बनौँ ।
Tweet media one
303
909
7K
@ShahBalen
Balen Shah
2 years
Tweet media one
246
532
7K
@ShahBalen
Balen Shah
10 months
आज एउटा विशेस दिन , आजबाट म तारिखमा छु , भारतको सांस्कृतिक हस्तक्षेपको बिरोध गर्दा, र आजै , प्रधानमन्त्रीज्युले छूट पाउनु भयो, भारतले यो देशको प्रधानमन्त्री बनाउछ भन्दा । म आज बाट अपराधी ।
Tweet media one
949
987
7K
@ShahBalen
Balen Shah
2 years
Peace.
Tweet media one
118
295
7K
@ShahBalen
Balen Shah
11 months
तिम्रो माया पशुपतीको जलहरी जस्तै, जती घटे पनि, लाग्छ । सून , चादी , हीरा, जे होस , नेपालको कानुन जस्तै , जता हराए पनि, कस्ले माग्छ ? ?
269
738
7K
@ShahBalen
Balen Shah
1 year
सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आउनु भयो । वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरु ।
409
1K
7K
@ShahBalen
Balen Shah
9 months
मलाई नेता मनपर्दैन , तिमीलाई नि त मनपर्दैन , मलाई एउटा मन पर्दैन , तिमीलाई यी त मनपर्दैन , तिमीलाई के पि ओलि मनपर्छ , मलाई बोली मन पर्दैन , तिमीलाई शेर बहादुर मन पर्छ , मलाई टोली मन पर्दैन , तिमीलाई प्रचन्ड मनपर्छ , मलाई गोली मन पर्दैन । शान्तिको दशै मनपर्छ, रगतको होली मनपर्दैन ।
412
796
7K
@ShahBalen
Balen Shah
2 years
Relationship between two Country should never be "One Way". We discussed about how we can contribute with our Art and Architecture to French People, and receive world class Technology from them. "Arniko Built Beijing" should not be limited to History Books.
Tweet media one
135
343
7K
@ShahBalen
Balen Shah
2 years
Calm and Steady !!!
Tweet media one
171
158
7K
@ShahBalen
Balen Shah
2 years
Stay Motivated.
Tweet media one
165
214
6K
@ShahBalen
Balen Shah
1 year
काठमाडौ भरी २४ घन्टा नै 102 मा कल गरेर Free Ambulance Service लिन सक्नु हुन्छ । यो सुबिधा प्रयोग गरे बापत कुनै शुल्क तिर्न पर्ने छैन ।
Tweet media one
363
837
7K
@ShahBalen
Balen Shah
1 year
" सिलाम साक्माले " मृत्युको बाटो छेकेझै , नेपालमा बिकाशको बाटो कसैले छेक्न नसकोस ।
Tweet media one
249
271
6K
@ShahBalen
Balen Shah
1 year
एसिया कप तिर है ।
Tweet media one
175
384
6K
@ShahBalen
Balen Shah
6 months
यो देशमा सबैलाई , राजा बन्न मनलाग्यो, राष्ट्रपती बन्न मनलाग्यो, प्रधानमन्त्री बन्न मनलाग्यो, नेता बन्न मनलाग्यो , देशलाई मान्छे चाहिएको छ, मान्छे बन्न कसैलाई मन लगेन, जस्ले धर्तीलाई माया गरोस , मान्छे बनौँ पहिला , अरु त, जनताले बनाई हल्छननी ।
333
641
6K
@ShahBalen
Balen Shah
2 years
आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ । यति गर्न एउटी आमाले जल्न तयार हुनु पर्ने ? यो अत्ति हो । यो अत्याचार हो । कानुनीराज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन ।
Tweet media one
173
467
6K
@ShahBalen
Balen Shah
11 months
Tweet media one
594
742
6K
@ShahBalen
Balen Shah
2 years
Blessed :)
Tweet media one
159
271
6K
@ShahBalen
Balen Shah
10 months
Tweet media one
269
587
6K
@ShahBalen
Balen Shah
1 year
हामी लाई 9863592011 मा whatsapp मा प्रमाण सहित सम्पर्क गर्न सक्नु हुनेछ । यो मोबाइल मैले मात्र बोक्ने भएको हुनाले पठाउने को नाम गोप्य राखिनेछ ।
Tweet media one
387
780
6K
@ShahBalen
Balen Shah
2 years
Tweet media one
241
306
6K
@ShahBalen
Balen Shah
1 year
अध्यारो रात पछी जहिले बिहानी आउँछ? विदेशी वाद माथि कस्ले सिरानी लाउँछ ? देश के हो ? जमीन कि मान्छे ? अन्नको मालिक किशान कि भान्से ? यो वायु, आकाश , यो मिति यो राज्य ,जवाब , यो निती , यो प्रभावले कस्को कहाँनी सुनाउँछ ? अध्यारो रात पछी कहिले बिहानी आउँछ ? ?
178
454
6K
@ShahBalen
Balen Shah
9 months
Thank You Kathmandu University for awarding me fellowship for my PHD. Dr. Balen in 3 years guys :) PS: My topic for Phd is, Conservation of Newa Heritage Structure to promote Tourism and Economy.
Tweet media one
626
243
5K
@ShahBalen
Balen Shah
10 months
Tweet media one
223
606
5K
@ShahBalen
Balen Shah
6 months
Jay Nepal :) :) Yaaaaaaayyyyyy Way to World Cup !!!!!!!
Tweet media one
121
381
5K
@ShahBalen
Balen Shah
5 months
यो देशले सज्जनलाई लाचार बनाउछ, लाचारलाई मर्न बाध्य बनाउछ , मर्न नसकेकोलाई अपराधी बनाउछ, अपराध पछी आफु उठ्ने माध्यम बनाउछ । यो देशले मुर्दाघर बनाउछ, बाच्ने ठाउँ दिदैन , परीस्थितीले लाशको दर बनाउछ, मान्छेलाई भाउ दिदैन ।
212
765
5K
@ShahBalen
Balen Shah
1 month
म राजा हुँदा , लोकतन्त्र चाहियो भन्छु , राजा खराब भो , म गणतन्त्र आउँदा राजा चाहियो भन्छु , जनतन्त्र हराम भो , म जनता हुँदा नेता बन्न खोज्छु , नेता बन्दा जनता लडाउछु , कम्जोर हुँदा बलियो लाई रोज्छु , बलियो हुँदा आफै हराउछु ! म अरुलाई के भनम ,म आफै खराब छु!!
194
595
5K
@ShahBalen
Balen Shah
1 year
विद्यालय पढ्ने ठाउँ हो। हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पना सम्म गर्न सक्दैनौ। यसै सन्दर्भमा काठमाडौं महानगरपालिकाले विद्यालयमा राजनीतिक गतिविधि वर्जित गरिएको सूचनाको विरोध गर्दै एक अमुक दलगत शैक्षिक सङ्गठनले ताला लगाउने दुष्प्रयास यथाशीघ्र ताला फेरेर विफल पारेको छ।
455
709
5K
@ShahBalen
Balen Shah
1 year
बधाइ हामी सबैलाई ।
Tweet media one
161
237
5K
@ShahBalen
Balen Shah
1 year
चुनाब पहिले मैले भनेको थिए चोक चोकमा CCTV हाल्नेछु , यस्को सुरुवात हामीले यसको जडान र सञ्चालनको लागि नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ उपलब्ध गराएको छौ । यो सुरुवात मात्र हो हामी भबिस्यमा अझै धेरै सहकार्य गर्नेछौ ।
Tweet media one
253
269
5K
@ShahBalen
Balen Shah
2 years
चुनाब चिन्ह " लौरो " मा भोट हालौ बा आमा लाई टेकाउन मिल्ने, भ्रस्टाचारी लाई सेकाउन मिल्ने!
Tweet media one
171
684
5K
@ShahBalen
Balen Shah
10 months
भन्नलाई संसारकै सजिलो , हुनलाई एक्दमै गाह्रो , देखाउन एक्दमै सजिलो , देखिन साह्रैनै गाह्रो , सबै धर्म भन्दा ठुलो, सबै जात भन्दा माथी , सबै कर्म भन्दा ठुलो , हरेक आँट भन्दा माथी , मृत्यु हरेक दिन, धान्न सबल छौ के त ? एउटै मात्र छ प्रश्न ,असल छौ के त ?
218
493
5K
@ShahBalen
Balen Shah
2 years
डेङ्गु संक्रमितहरुका लागि २४ घण्टे हटलाइन सुरु । संक्रमित भए वा भएको शंका लागेमा 1180 मा कल गरेर स्वास्थ्यकर्मीहरुबाट नै परामर्श पाउन सक्ने । आवश्यक भएमा 102 मा कल गरेर महानगरको निशुल्क एम्बुलेन्स सेवा लिन सक्नुहुनेछ ।
173
507
5K
@ShahBalen
Balen Shah
8 months
Dhanyavad 🙂🙂
Tweet media one
147
148
5K
@ShahBalen
Balen Shah
1 year
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
318
744
5K
@ShahBalen
Balen Shah
1 year
Tweet media one
175
517
5K
@ShahBalen
Balen Shah
6 months
Tweet media one
282
467
5K
@ShahBalen
Balen Shah
1 year
१० महिना देखी शुभ समाचार दिदै आएको महानगरपालिका । काठमाडौं महानगरपालिका । सत्य, तथ्य, ईमान्दार पालिका । देशको पालिका, आफ्नै देशको जनताले बनाएको पालिका ।
Tweet media one
162
204
4K
@ShahBalen
Balen Shah
2 years
हार्दिक श्रद्धाञ्जली !
Tweet media one
175
120
4K
@ShahBalen
Balen Shah
1 year
Tweet media one
257
399
4K
@ShahBalen
Balen Shah
10 months
मेयर रेणु दाहालजीले ममतामयी आमा गुमाउनुको पीडाप्रति हार्दिक समवेदना प्रकट गर्दछु। सम्माननिय प्रधानमन्त्री रहनु भएका पिताले सहयात्री,जिवनसंगी गुमाउनु भएको अवस्थामा, परिवारमा अभिभावकत्व ग्रहण गर्दै सबैलाई सम्हाल्न सक्ने क्षमता प्राप्त होस् भन्ने कामना गर्दछु, भावपूर्ण श्रद्धाञ्जली।
184
190
4K
@ShahBalen
Balen Shah
2 years
Tweet media one
125
325
4K
@ShahBalen
Balen Shah
2 years
Tweet media one
127
135
4K
@ShahBalen
Balen Shah
1 year
:)
Tweet media one
82
56
4K
@ShahBalen
Balen Shah
11 months
Tweet media one
Tweet media two
283
481
4K
@ShahBalen
Balen Shah
11 months
Tweet media one
248
338
4K
@ShahBalen
Balen Shah
1 year
Tweet media one
213
221
4K
@ShahBalen
Balen Shah
2 years
काठमाण्डौँ महानगर र नेपाल एम्बुलेन्स सर्भिस संयुक्त कार्यक्रम अनुसार काठमाण्डौँ उपत्यकामा निशुल्क एम्बुलेन्स सेवा सञ्चालन भइरहेको छ । तपाईले १०२ मा कल गरेर आवश्यक परेको समयमा एम्बुलेन्स सेवा प्राप्त गर्न सक्नु हुनेछ ।
Tweet media one
148
293
4K
@ShahBalen
Balen Shah
11 months
Tweet media one
Tweet media two
296
443
4K
@ShahBalen
Balen Shah
1 year
Thank You For All your Wishes. Means world to me.
Tweet media one
214
67
4K
@ShahBalen
Balen Shah
4 months
Tweet media one
127
307
4K
@ShahBalen
Balen Shah
17 days
मेरो कविता सङ्ग्रह किताब 'अश्र' भोलीबाट सर्वत्र उपलब्ध हुनेछ । आज जन्मदिनको शुभकामना दिनुहुने सबैलाई धन्यवाद !! 😊
Tweet media one
331
202
4K
@ShahBalen
Balen Shah
2 years
Tweet media one
119
225
4K
@ShahBalen
Balen Shah
1 year
Okay.
Tweet media one
181
106
4K
@ShahBalen
Balen Shah
2 years
एक अक्षर बाट शव्द , अनि मन्त्र भएँ म , तिमीले मायाले बाध्यौ अनि स्वतन्त्र भएँ म ।
93
270
4K
@ShahBalen
Balen Shah
2 years
Major Focus of this Year's Kathmandu Metro Budget is on Education, Health, Improved Transportation , Waste Management, River Cleansing, Heritage Protection, Skill Training & Innovation Centre and Disaster Risk Management etc.
274
160
4K
@ShahBalen
Balen Shah
2 years
We are the Change.
100
260
4K
@ShahBalen
Balen Shah
2 years
हामी एतिहासिक जित भन्दा एक कदम मात्र पछाडी छौ , आज को जितले हाम्रो महिला फुटबलले नया अध्याय सुरु गर्नेछ भन्ने बिश्वास छ । जितको लागि सम्पुर्ण टिमलाई सुभकामना । जय नेपाल #TeamNepal
Tweet media one
81
139
3K
@ShahBalen
Balen Shah
2 years
सामाजिक सञ्जालमा धोबीखोलामा फोहोर फालिरहेको भिडियो र फोटोको चर्चा भइरहेको छ । सो सामग्रीको छानविन गरि उक्त कार्यमा सम्लग्न कम्पनीलाई नियम अनुसार रु. २५,००० (पच्चिस हजार रुपैयाँ) जरिवाना गरेका छौँ ।
Tweet media one
235
201
3K
@ShahBalen
Balen Shah
2 years
काठमाडौँ महानगरपालिकाले आज देखि हैजा सम्बन्धी समस्या समाधान गर्न २४ सै घण्टा हटलाइन टेलिफोन सञ्चालन थालेको छौ । 1180 मा फोन गरेर आवस्यक जानकारी लिन सकिनेछ ।
119
248
3K
@ShahBalen
Balen Shah
3 months
Tweet media one
279
544
3K
@ShahBalen
Balen Shah
8 months
Tweet media one
237
546
3K
@ShahBalen
Balen Shah
2 years
भुकम्प पछि ४० भन्दा बढी जिल्लामा हजारौ ठाउँ घुम्दाको र पुनर्निर्माणको क्रममा भोगेको अनुभव । २०१५ को भुकम्प धेरै पहिलेको कुरा हैन, तर धेरैले बिर्सीसके, टोल टोलमा प्राकृतिक बिपदको लागि खुल्ला ठाउँ तथा emergency rescue team स्थायी रुपमा २४ घन्टा उपलब्ध हुन जरुरी छ ।
Tweet media one
56
207
3K
@ShahBalen
Balen Shah
2 years
Tweet media one
97
251
3K
@ShahBalen
Balen Shah
11 months
Tweet media one
143
314
3K
@ShahBalen
Balen Shah
4 months
तलेजु भवानीले सबैको रक्षा गरुन । देशको जय होस ।
Tweet media one
45
90
3K
@ShahBalen
Balen Shah
6 months
म्ह: पूजाको शुभकामना !!
Tweet media one
36
75
3K
@ShahBalen
Balen Shah
1 year
Tweet media one
111
145
3K
@ShahBalen
Balen Shah
1 year
Tweet media one
Tweet media two
248
417
3K
@ShahBalen
Balen Shah
1 year
राजनीति फुटाउने खेल हो , खेलकुद चाहिँ जोड्ने खेल हो । अब जोड्ने खेललाई प्रबर्द्धन गर्ने हामी सबै को दायित्व हो । राष्ट्रिय कृकेटलाई फुटबल को सम्मान , यो सम्मान जोड्ने खेल को अनुपम नमुना हो ।
Tweet media one
41
123
3K
@ShahBalen
Balen Shah
2 years
दशैंका लागि विशेष व्यवस्था ५५८ जना स्वयंसेवकहरु मार्फत सिटामोल र जीवनजल वितरण गर्ने व्यवस्था मिलाइएको छ । नजिक को स्वास्थ स्वयं सेवकमार्फत तपाईं हरुले सिटामोल प्राप्त गर्न सक्नु हुनेछ । ११८० Hotline र १०२ मा फोन गरेर निसुल्क एम्बुलेन्स सेवा प्राप्त गर्न सक्नु हुनेछ ।
346
186
3K
@ShahBalen
Balen Shah
9 months
Tweet media one
Tweet media two
276
342
3K
@ShahBalen
Balen Shah
2 months
Beautiful 2 Phalcha Getting Ready at Baneswor Bus Stops 🙂
Tweet media one
Tweet media two
Tweet media three
92
159
3K
@ShahBalen
Balen Shah
1 year
आज हरेक समाजमा एउटा असक्षमको अपमान हुन्छ । बिलौनाको आवजमा एउटा बालिकाको कन्यादान हुन्छ । सानो स्वरमा भए नि एउटा क्रान्ती घन्किन्छ पाप र पिडा बिच एउटा अर्को कवि जन्मिन्छ! ! - Happy World Poetry Day !!
135
174
3K
@ShahBalen
Balen Shah
8 months
Tweet media one
102
264
3K
@ShahBalen
Balen Shah
11 months
भौतिक, सामाजिक, आर्थिक र पूर्वाधार विकासको सन्तुलनबाट दिगो विकास लक्ष्य प्राप्त हुन्छ काठमाडौँ महानगरपालिकाले आ. व. २०७९/०८० मा प्राप्त गरेका केही उपलब्धीहरु ट्राफिकको रिपोर्टको आधारमा यहि कडाइको कारणले गर्दा काठमाडौको ट्राफिक ५ मिनेट चाडो भएको छ । धन्यवाद सबैलाई ।
Tweet media one
267
307
3K
@ShahBalen
Balen Shah
1 year
Favourite time of Year :)
203
82
3K
@ShahBalen
Balen Shah
1 year
Tweet media one
Tweet media two
184
340
3K
@ShahBalen
Balen Shah
10 months
Tweet media one
Tweet media two
182
348
3K
@ShahBalen
Balen Shah
4 months
तिम्रो लागी सधै रित्तै बस्न मनछ, पोखरा विमानस्थल जस्तै , आज जस्तै सित्तै रच्न मनछ , सरकारको पूर्णविराम मन जस्तै , न त तिम्रो सहारा , न त म उडाउछु, तिमी रिन जसरि मार , म चिन जसरि डुबाउछु ।
99
286
3K
@ShahBalen
Balen Shah
2 years
Tweet media one
86
149
3K
@ShahBalen
Balen Shah
2 years
भोट माग्दै घर-घर घरदैलोमा आएको छौँ । सबै ठाउँमा पुग्न नसकिएला , सम्भव भएसम्म सबै ठाउँमा पुग्न कोसिस जारी छ । हामी पुग्न नसकेको ठाउँमा तपाईंहरूले आफ्नो टोल छिमेक आफन्तलाई हाम्रो बारे जानकारी दिएर सहयोग गरि दिनु हुन अनुरोध गर्दछौँ ।
Tweet media one
71
189
3K
@ShahBalen
Balen Shah
1 year
Tweet media one
120
193
3K