Sumana Profile Banner
Sumana Profile
Sumana

@SumanaShrestha

Followers
32,807
Following
157
Media
376
Statuses
927

Minister, Ministry of Education, Science and Technology | @Moest_Nepal 🇳🇵| 📧: secretariat.minister @moest .gov.np

Nepal
Joined April 2012
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
Pinned Tweet
@SumanaShrestha
Sumana
10 months
समाज र देशमा अराजकता फैलाउने ध्येयले ल्याएको हो यो विधेयक। नीति मध्यको विशिष्ट नीति “राजनीति” कसैको निजि पाप पखाल्ने थलो हुनु किमार्थ स्विकार्य छैन। separation of power र check & balance को सिद्धान्तलाई उल्लङ्घन गर्दै छ।अपराधलाई राजनीतिकरण गर्दै छ र राजनीतिलाई अपराधीकरण। #nepal
83
260
1K
@SumanaShrestha
Sumana
2 months
यो अन्तिम उपलब्धि होइन, सुरुवात हो । विगत चौध महिनामा यहाँहरूले दिनुभएको साथ, सहयोग र विश्वास निम्ति अनुग्रहित छौँ । तपाईँहरूकै कारण आज प्रश्न गर्ने ठाउँबाट काम गर्ने ठाउँमा आइपुगेका छौँ । हामीले प्रश्न गरिरहँदा हाम्रो मूल मन्त्र थियो - प्रश्न सही भए उत्तर त्यहीँभित्र लुकेको…
Tweet media one
596
222
3K
@SumanaShrestha
Sumana
2 months
आउँदो एसईई परिक्षाका लागि सबै विद्यार्थी भाइ बहिनीहरुलाई शुभकामना!
104
165
2K
@SumanaShrestha
Sumana
2 months
आज बाट साँच्चै नै हाम्रो परीक्षा सुरु भएको छ। देशको शिक्षा क्षेत्रलाई कहाँ, कता, कुन दिशा तर्फ लैजाने भन्ने बारे धेरै नै काम गर्नुपर्नेछ। जति हामीलाई काम गर्ने उत्सुकता छ, त्यति नै हामीलाई यहाँको निरन्तर साथ को पनि आवश्यकता पर्नेछ। सधैँ जनता माझ हुने हाम्रो प्राथमिकता हिजो एउटा…
437
167
2K
@SumanaShrestha
Sumana
1 month
नयाँ वर्ष, नयाँ दशक नयाँ आशा, नयाँ उत्साह... नयाँ वर्ष २०८१ को शुभ अवसरमा सबैजनालाई हार्दिक शुभकामना। यो दशक गुणस्तरीय शिक्षा र विज्ञान-प्रविधिको क्षेत्रमा केन्द्रित हुने दशक हो। नयाँ उत्साह र ऊर्जासहित यो वर्ष हामी नयाँ प्रण गरौँ। हाम्रो सामुदायिक शिक्षा गुणस्तरीय बनाउन…
160
92
2K
@SumanaShrestha
Sumana
1 year
आज हामीले भ्रष्टाचार निवारण (पहलो संशोधन) विधेयक, २०७६ मा संशोधन बुझाएका छौ। हामीले बुझाएका संशोधनहरु यहाँले हाम्रो वेबसाईटमा पनि हेर्न सक्नुहुन्छ। म केही भिडियो श्रिङ्खला मार्फत हाम्रो संशोधनहरुको छलफल प्रक्रियाबारे यहाँहरुलाई बुझाउने प्रयास पनि गर्नेछु।
63
230
2K
@SumanaShrestha
Sumana
2 months
शिक्षा मन्त्रालयमा वा मातहतका निकायहरूमा मेरो नाम लिएर वा पार्टीको मार्फत, कर्मचारीको मार्फत वा कुनै पनि साइनो लाएर कुनै पनि किसिमको अनुचित नियुक्ति वा अनावश्यक सरुवा बढुवाको लागि ‘सोर्स फोर्स’ लाउन कसैले खोज्छ भने उसको मूल्याङ्कनमा ०.५ नम्बर घटाइनेछ। ‘सोर्स फोर्स’ वा बार्गेनिङको…
200
225
2K
@SumanaShrestha
Sumana
2 months
जेहेन्दार बालबालिकाहरुलाई छात्रवृत्ति कार्यक्रम अन्तर्गत आवासीय रुपमा नि:शुल्क वा सहुलियत शुल्कमा बुढानिलकण्ठ स्कुलमा पढ्न अब चैत्र २९मा बिहान ११ बजे परिक्षा सन्चालन हुदै छ । सबै माझ जानकारी पुर्याइदिनु होला है ।
223
229
2K
@SumanaShrestha
Sumana
1 month
प्रतिपक्षमा हुँदा एउटा कुरा र मन्त्री हुँदा अर्को , यो मैले जानेको छैन । राजनीतिमा लाग्नु अघि पनि सांसदले सडकमा होस्, सदनमा होस् वा सरकारमा हुँदा होस् एउटै बोली बोल्न पर्छ भन्ने मान्यतामा दृढ छु । हिजो प्रतिनिधिसभाको सदस्यको रूपमा र आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको रूपमा…
169
190
2K
@SumanaShrestha
Sumana
7 months
विजयादशमी टीका सबैले हर्षोल्लासपूर्वक मनाऔँ,अशीष लिदैँ जीवनको बाटोमा बढ्दै जाऔँ, दशैँ टीका २०८० को उपलक्ष्यमा सबैमा शुभकामना ।
Tweet media one
77
18
2K
@SumanaShrestha
Sumana
27 days
म आज जहाँ छु शिक्षाकै कारण छु। शिक्षाले मात्रै चेतना ल्याउँछ र चेतनाले मात्रै समाज बनाउने हो। सफलताको सपना शिक्षाले देखाउने हो। अहिले विद्यालयहरूमा नयाँ भर्ना खुलेको छ। मन्त्रालयले विद्यार्थी भर्ना गर्न र विद्यालयमा टिकाउन थुप्रै कार्यक्रमहरू सञ्चालन गर्दै छ। बालबालिकाहरूलाई…
298
197
1K
@SumanaShrestha
Sumana
1 year
नक्क्ली भुटानी शरणार्थी प्रकरणप्रति सदन र सरकारलाई उत्तरदायी बनाउन आवश्यक निर्देशन दिन आज मैले संकल्प प्रस्ताव दर्ता गराएकी छु। भ्रष्टाचार (घुस, सरकारी कागजात किर्ते, नीतिगत भ्रष्टाचार), सङ्गठित अपराध (मानव तस्करी) र राष्ट्रद्रोह – विषयान्तर गर्न दिने छैनौँ। अत्ति भो! #Nepal
91
148
1K
@SumanaShrestha
Sumana
1 year
महावीर जी को अभियानमा ऐक्यबद्दता जनाउनु हुने सबैलाई धेरै धन्यवाद।तर नास्ट (NAST) तथा अन्य विश्वविद्यालयहरुमा राजनैतिक नियुक्ति कहिले सम्म गर्ने?परावर्तनमा गर्नु पर्ने लगानी कहिले सम्म प्रशासनिक खर्च गर्ने? महावीर पुन जस्ता इमान्दार व्यक्तिहरु लाई काम गर्ने वाताव���णको सिर्जना गरौँ।
32
181
1K
@SumanaShrestha
Sumana
18 days
भोलिदेखि शुरु हुने कक्षा १२को परीक्षा दिन तयारी गरिरहनुभएका सबै विद्यार्थीहरूलाई धेरै धेरै शुभकामना !
66
73
1K
@SumanaShrestha
Sumana
1 month
विद्यार्थीहरुले लामो समयदेखि उठाँउदै आएको माग पुरा भएको छ! अब त्रिविको स्नातक तहका प्रश्नपत्रहरु अङ्ग्रेजी र नेपाली दुवै भाषामा! त्रिभुवन विश्वविद्यालयबाट लिइने वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरु तयार गर्दा अङ्ग्रेजी र नेपाली दुवै भाषामा…
134
119
1K
@SumanaShrestha
Sumana
2 months
आज मेरी प्यारी माँ (हजुरआमा)को १३ दिनको पितृ उद्धार (शुद्धशान्ति)को काम सनातन परम्परा अनुसार सम्पन्न भएको छ। माँको आत्माले यो समय चक्रबाट मुक्ति पाओस् र आत्माले चीर शान्ति प्राप्त गरोस्। माँले मलाई अक्षर चिनाएर शिक्षाको बाटो देखाउनुभयो र उहाँकै आशीर्वाद लिएर सधैँ म यो…
Tweet media one
Tweet media two
144
23
1K
@SumanaShrestha
Sumana
1 year
बैशाख १० गते तनहुँ-०२ बाट डा. स्वर्णिम वाग्लेलाई विजयी बनाउनु हुनेछ भन्ने मेरो विश्वास छ! @SwarnimWagle अबको पालो हाम्रो। #nepal #rsp #ghanti
62
99
1K
@SumanaShrestha
Sumana
9 months
आज साः पारू, जनै पुर्णिमा, रक्षा बन्धन तथा क्वाःती पुन्हीको सबैलाई धेरै-धेरै शुभकामना।
31
36
1K
@SumanaShrestha
Sumana
1 year
अहिले शुक्रबार, बेलुकाको ८ बजेको छ। "खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानूनलाई संशोधन एकीकरण गर्न बनेको" विधेयकमा संशोधन प्रस्तावका लागि हामी सचिवालयमा तयारी गर्दै छौँ। ७२ घण्टामा हामी जतिसक्दो स्वअध्ययन र विशेषज्ञ परामर्श गरेर भोलि साँझ ४ बजेसम्म संसद सचिवालयमा बुझाउनेछौँ।
91
98
1K
@SumanaShrestha
Sumana
1 year
आजको सदनले संसदीय कार्यतालिकालाई प्रतिनिधि सभा नियमावली २०७९ मा अनिवार्य बनाउन अस्वीकृत गरेको छ। सरकारी कार्यालयमा टाईम-कार्ड लागु गरेर जनतालाई सेवा दिन्छु भन्ने सदन आफ्नै कार्यतालिका बनाएर अघि बढ्न तल्लीन छैन। #RSP #ghanti #Nepal
70
190
1K
@SumanaShrestha
Sumana
3 months
थकाउने काम कति गर्नुहुन्छ ? कति पटक त्यही कुरा भट्याइरहोस् जस्तो लाग्छ ? जति पटक भन्नु परे पनि भन्छु ! अनि आज त्रिविको उपकुलपतिको बारेमा कुरा गर्नुपर्‍यो भन्ने बित्तिकै उठेर जानु भएका - मार्मिक भाषण दिन खप्पिस सांसद्हरूले पनि सुन्नुहोस् भन्ने कामना गर्दछु ।
69
212
1K
@SumanaShrestha
Sumana
1 year
भ्रष्टाचारका मुद्दा हेर्ने दुई मुख्या पात्रः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख र प्रधानन्यायधिशको नियुक्ति गर्ने संवैधानिक परिषद्को निर्णायक अधिकार संसदीय सुनुवाई समितिसँग छ। यस्तो महत्वपूर्ण समिति पनि राजनैतिक भागबन्डामा नै गर्ने हो भने - शक्ति पृथकीकरण कसरी कायम होला त?
41
140
1K
@SumanaShrestha
Sumana
20 days
साथीहरू पनि दलीय शिक्षक संगठन र शिक्षकहरू राजनीतिक दलमा रहने अवस्थाको अन्त्य हुनु पर्छ भन्नेमा थाहा पाएर खुसी लाग्यो । हामीहरू सबै सहमत छौँ भने पछि यसमा विवाद हुनु पर्ने जस्तो केहि पनि नहुनु पर्ने हो । बरू राजनीतिक दलहरूले शिक्षालयमा बनाएका शिक्षकका दलीय संगठन र शिक्षकहरूको आफ्नो…
139
212
1K
@SumanaShrestha
Sumana
1 year
संसदीय विकास कोषको विरोध गरौ, हामीले सदनमा गरेका छौं, तपाईको पालो तपाईको सांसद, तपाईको पार्टीलाई कल गर्ने - भन्नुहोस् कि तपाईं यो कोषसँग असहमत हुनुहुन्छ। फोन नम्बरहरूको लागि
55
196
1K
@SumanaShrestha
Sumana
6 months
आज राष्ट्रिय स्वतन्त्र पार्टीको सहमहामन्त्री पदमा मनोनित भएकोमा गौरवान्वित भएकीछु। थपिएको जिम्मेवारीले झनै कर्तव्यबोध गराएको छ। जनताको आवाज बन्न सकूँ र उहाँहरूको भरोसा र अपेक्षामा खरो उत्रिन सकूँ भनी हरप्रयत्न गर्नेछु । यहाँहरूको सहयोग र साथको सधैंझै अपेक्षा राख्दै, सबैमा आभार ।
181
40
1K
@SumanaShrestha
Sumana
2 months
आज पारिवारिक शोकको खबर यहाँहरूलाई अवगत गराउदैछु। मेरी प्यारी माँ(हजुरआमा) को ९३ वर्ष उमेरमा हिजो बेलुकी करिब ८ बजे तिर दुःखद निधन भयो। गएको एक हप्ता देखि माँ कै स्याहारमा व्यस्त थिएँ । अब केही दिन पछि काममा फर्किने छु। माँको आत्माले यो समय चक्रबाट मुक्ति पाओस् भनी यहाँहरू सबैले…
Tweet media one
599
21
1K
@SumanaShrestha
Sumana
1 year
रा स्व पा प्रतिपक्षमा। साथीहरु अब यो आशाको दियो जोगाएर लानु छ। सधै र संगै नेपाल र नेपालीमा समर्पित ।
85
80
1K
@SumanaShrestha
Sumana
1 year
आजको सुन्य समयमा मेरो वक्तव्य:
49
128
1K
@SumanaShrestha
Sumana
1 month
सुझाव दिनुहोस् है ! विद्यालयको स्थापना, सञ्चालन तथा व्यवस्थापनका आधारभुत विषयमा एकरुपता र स्तरीयता कायम गर्न मन्त्रालयले बनाउन लागेको ‘विद्यालय स्थापना, सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०८०’ को मस्यौदा सबै सरोकारवालाको सुझावको लागि सार्वजनिक गरिएको छ। कमेन्टमा राखिएको…
178
152
1K
@SumanaShrestha
Sumana
1 year
✨नेपाली नयाँ वर्ष २०८०को हार्दिक शुभकामना! आगामी दिनहरु नयाँ आशा, नयाँ उत्साह, नयाँ संघर्ष र नयाँ सफलताहरुको सुरुवात बनोस्। यो नयाँ वर्ष सबैको लागि खुशी, समृद्धि, शान्ति र स्वास्थ्यले भरीपूर्ण होओस्।✨ #Nepal
69
23
1K
@SumanaShrestha
Sumana
1 year
आउनुहोस्, अब "सम्पत्ति शुद्दिकरण (मनी लाउन्डरीङ्��) निवारण तथा व्यावसायिक वातवरण प्रवद्धधन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक" माथि हाम्रो 'विधेयक मन्थन'बाट जोडिनुहोस्। फारममा आफ्ना संशोधन सुझाव फाल्गुन ११ गते, बिहिबार १० बजे सम्म बुझाउनु होलाः
53
151
1K
@SumanaShrestha
Sumana
1 year
हामीले हिजो अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६ मा संशोधनहरु बुझाएका छौँ। हामीले बुझाएक संशोधन, यहाँहरुले बुझाउनु भएका सुझावहरु र सो सुझावमा हाम्रो प्रतिक्रियाहरु - सबै हाम्रो वेबसाईटमा उपलब्ध गराएका छौँ। #Nepal #RSP #ghanti
30
97
1K
@SumanaShrestha
Sumana
1 year
भ्रमको खेती नगरम। भ्रममा नपरम।
33
112
999
@SumanaShrestha
Sumana
25 days
अब परीक्षा केन्द्रहरू स्वचालित विधिबाट तोकिनेः पहिलो चरणमा काठमाडौंमा कक्षा १२ को परीक्षामा लागु शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको प्राविधिक टोलीले ‘पाइलट प्रोजेक्ट’को रूपमा सफ्टवेयरबाट काठमाडौँ जिल्लाका कक्षा १२ का परीक्षा केन्द्र स्वचालित…
59
134
1K
@SumanaShrestha
Sumana
1 year
"हामीले सुधार र सुशासनको ठूल्ठूला बाचा गरेका छौँ। त्यसको सुरुवात यस गरिमामय सदनबाटै गरौँ। एउटा संसदीय क्यालेन्डर बनाऔँ, प्राथमिकता निर्धारण गरौँ र त्यसलाई दरिलो राजनीतिक इच्छा शक्तिका साथ कडाइपूर्वक पालना गरेर अघि बढौँ।" आजको सदनमा मेरो वक्तव्य ।
67
71
991
@SumanaShrestha
Sumana
10 months
NOC लिन विद्यार्थीहरुलाई कति दुःख दिएर व्यवहार अपमानजनक गरेको? यो हुँदै भएन। कैयौँ विद्यालयहरुमा उपकूलपति छैनन्। कूलपति प्रम छन्। कार्यकारी पद सजावटी भैसक्यो। विश्वविद्यालयको राजनीतिकरण कहिले बन्द गर्ने? नेपालमा पढ्ने विद्यार्थीलाई पनि सास्ती, बाहिर जान्छु भन्नेलाई पनि सास्ती?
99
152
986
@SumanaShrestha
Sumana
1 year
'अख्तियार दुरुपयोग अनसुन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक' हिजो पेश भएको छ। भ्रष्टाचार निवारण गर्न अख्तियारलाई कसरी सशक्त बनाउन सकिन्छ? यहाँहरुको सल्लाह र सुझावको आवश्यकता छ। कृपया यो लिङ्कमा आफ्न संशोधन प्रस्तावहरू राखिदिनु होलाः
88
122
978
@SumanaShrestha
Sumana
1 year
दिउसोको खाजाको स्तरले शैक्षिक स्तर उकास्नमा ठूलो भूमिका खेल्छ भनेर अनुसन्धानले देखाएको छ । हरि ढकालजीले ७ घण्टा हिडेर यो स्कुल पुग्नुभएको हो सलाम छ वहाँलाई । कसैलाई यो स्टन्टबाजी लाग्छ भने यस्तो स्टन्टबाजी सबैले गरौँ, दूरदराजका यस्ता स्कुलहरू सबैमा पुगौं र विद्यार्थीको हकको लागि+
@SGnepal
सुमन !!
1 year
लुटेराहरुले बच्चाहरुको खाजाको पैसा नि लुट���र खान्छन।😡😡 धन्यवाद मा. हरी ढकाल ज्यु ( चितवन १)🙏🙏
38
185
742
57
120
952
@SumanaShrestha
Sumana
9 months
संसद जनताको हो । यो आधार हो। यो बिना सरकार छैन, कर छैन, केहि छैन। धेरै लामो समयदेखि पर्दा पछाडि वार्ता गरिरहनुभएको छ। भ्रष्टाचार लुकाउन र भ्रष्टाचारीलाई जोगाउन जनतालाई भ्रममा पार्न धेरै आयोगहरू प्रयोग भएका छन्। जनताका लागि संसद खोल्नु पर्छ ।
Tweet media one
33
148
957
@SumanaShrestha
Sumana
1 year
'शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि' संसदीय समितिको सदस्यताका साथै मलाई रास्वपाको दुई केन्द्रीय विभागका अध्यक्षको जिम्मेवारी पनि सुम्पिइएको छ – 'शिक्षा विभाग' र 'विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभाग'। यी भुमिका निर्वाह गर्न मलाई विशेषज्ञहरूको खाँचो छ।
43
81
953
@SumanaShrestha
Sumana
14 days
आजदेखि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारी अनिवार्य अवकाश हुनुभएको छ। शिक्षा मन्त्रालयमा आएदेखि तपाईँले गर्नुभएको साथ, सहयोग र तपाईँको ३६ वर्षे निजामती सेवाका लागि धेरै धेरै धन्यवाद। सचिवज्यू, तपाईँको सेवानिवृत्त जीवन सुखमय बितोस् भन्ने कामना गर्दछु।
Tweet media one
Tweet media two
Tweet media three
26
39
968
@SumanaShrestha
Sumana
1 month
*पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त स्वीकृत भएका उम्मेदवारहरूलाई प्रस्तुतीकरणको लागि सूचना*…
72
76
938
@SumanaShrestha
Sumana
1 year
Point of departure - in Nepali politics. @SwarnimWagle यात्रा बल्ल शुरु भयो तर अहिले नै ठूलो सन्देश दिनु भयो - पोलिटिकल पार्टीको cultural shift को लागि external catalyst । योग्य जनशक्ति जताततै छ - समयमै अवसर पाउनु पर्यो । साथै, योग्यको बदलिंदो परिभाषा पनि अनुस��ण गर्नु पर्यो ।
32
80
930
@SumanaShrestha
Sumana
1 year
सांसदको लागि भत्ता किन होला?
Tweet media one
62
154
914
@SumanaShrestha
Sumana
1 year
अहिले बाल मन्दिरको र ललितकलाको स्वामित्वमा रहेको जम्मा जम्मी ५७ रोपनी जग्गा कसले भोग चलन गरिरहेको छ ? कसको हितमा प्रयोग हुदैछ? अनाथ बालबालिकको लागि कि कौडीको भाउमा बाहालमा लिएर व्यवसाय चलाउने नाम कहिलिएका व्यक्तित्व र व्यवसायिक घरानाहरूको हितमा? आजको सदनमा ध्यानाकर्षणको पूर्णपाठ:
Tweet media one
51
157
913
@SumanaShrestha
Sumana
1 year
गलत गलत गलत निर्णय। सांसदको काम के हो अर्थमन्त्री ज्यु? किन भौतिक प्रोजेक्टको मैनेजर बनाउन खोज्नू भएको? किन स्थानीय सरकारको कार्य गर भन्ने। किन चुनाव लक्षित बजेट? नीतिगत भ्रष्टाचार लाग्छ।
64
168
905
@SumanaShrestha
Sumana
1 year
आगामी वर्षको नीति तथा कार्यक्रमको अध्ययनको लागि जम्मा बीस घण्टाको समय दिएता पनि, जति सक्दो अध्ययन गरेर मैले हिजो समय सीमा मा अडिएर ठिक १ः५५मा संशोधनहरु हातैले लेखेर बुझाएँ। मैले राखेका २०-बुँदे संशोधन र त्यसका कारणहरु यी भिडियो मार्फत यहाँलाई अवगत गराउन चाहेँ। #Nepal #budget
24
91
888
@SumanaShrestha
Sumana
1 year
सांसद भएपछि मैले मेरो टिमलाई म जहिले मेरो हाजिरीको फोटो पठाउँछु भनेकी थिएँ। बायोमेट्रिक नभएको खण्डमा मेरो टिमले मलाई जवाफदेही बनाउने अवस्था थिएन।आजबाट संघिय संसद सचिवालयले बायोमेट्रिक हाजिरी लागू गरेको छ।सानो जीत। अब भने रियल-टाइममा सांसदको सदनमा हाजिरीको तथ्याङ्क माग गर्नुपर्छ।
Tweet media one
Tweet media two
40
72
880
@SumanaShrestha
Sumana
7 months
Dear UN member states, Please vote for Dr. Shambhu Acharya to lead the global health indicators for our region for the regional director for south-east Asia region this October. You vote for the health of your citizens, a trusted global health expert with over 30 years of exp.
14
111
880
@SumanaShrestha
Sumana
6 months
आफुले जनताका लागी कोशिश गरेका काम को रिपोर्ट सहित भोलिबाट काठमाडौ-०४, तपाईको घरदैलोमा आउदैछौ । धन्यवाद सहित तपाईका कुरा सुन्न ।
Tweet media one
65
47
871
@SumanaShrestha
Sumana
10 months
अपराधलाई पखाल्ने गंगाजलको रुपमा राजनीतिलाई अपराधीकरण गर्ने, शक्ति पृथकिकरणको विरुद्ध ल्याइएको यो विधेयक हिजो संसदमा पेश भएको छ। के यसैका लागि जनताले हामीलाई मत दिएर पठाएको हो? म जनतालाई सोध्न चाहन्छु, के गुण्डागर्दीको संरक्षणका लागि पठाउनु भएको हो? सोध्नुस् आफ्ना जनप्रतिनिधिलाई!
@Online_khabar
Onlinekhabar
10 months
सुमना श्रेष्ठको प्रश्न : इँटाभट्टामा जिउँदै मान्छे जलाउनेलाई जोगाउन ल्याएको हो यो विधेयक ?
22
164
813
50
141
852
@SumanaShrestha
Sumana
1 year
खबर पुगोस् तर केही गर्न नभ्याओस् भन्ने नियतले प्रकृया बनाएको हैन त यो? 1/2
24
121
812
@SumanaShrestha
Sumana
3 months
सम्पत्ति शुद्धिकरण 'निवारण' सम्बन्धी विधेयक भन्दा पनि सम्पत्ति शुद्धिकरण 'प्रवर्द्धन' विधेयक भने पनि हुन्छ। विधेयकको दफा ११ (मूल ऐनको दफा २८को संशोधन) हेर्ने हो भने यहाहरु सबैलाई स्पष्ट हुन्छ यो विधेयक भ्रष्टाचारीहरुलाई प्रशय दिन ल्याईएको हो । अझ भ्रष्टाचारीको राज चलाउन कानुन…
40
182
817
@SumanaShrestha
Sumana
1 year
सभामुख मार्फत सबै सांसदहरूलाई मेरो प्रश्नः तपाईँहरू कै पार्टीका मेयर छन्, उप-मेयर छन्; प्रदेश सरकारमा यहाँहरू कै प्रतिनिधिहरू हुनुहुन्छ। कुन कानून नभएकाले चाँही मिटरब्याजीका पीडितहरुलाई न्याय दिन नसकेको हो?
32
133
813
@SumanaShrestha
Sumana
9 months
३ मिनेटमा ८१ वटा ऐन संशोधन गर्ने बनेको विधेयकमा सैद्धान्तिक छलफल के कर्मकाण्डी मात्रै भएन र? त्यस पछि ७२ घण्टा संशोधनका लागि। विश्वासघात गरिँदै छ जनताको मतलाई; विश्वासघात गरिँदै छ देशका महत्वपूर्ण मुद्दाहरु माथि - रबर स्ट्याम्प बनाईँदैछ सदनलाई।
28
171
801
@SumanaShrestha
Sumana
10 months
यदी तपाईँ फेसबुक, इन्स्टाग्राम, टिकटकका माध्यमबाट आफ्नो सामान बेच्नुहुन्छ, कुनै सरसुविधा प्रदान गर्���ुहुन्छ, वा कुनै कन्टेन्ट बनाएर आमदानी गर्नुहुन्छ र यो विद्युतीय व्यापार सम्बन्धी विधेयकमा आफ्ना राय राख्न चाहनुहुन्छ भने, कृपया यो फारम भर्नुहोला र हामीसँग छलफलमा जोडिनु होला।
20
92
787
@SumanaShrestha
Sumana
1 year
सबै नेपाल�� एक हौ। सडक देखी सदन सम्म। भ्रष्टाचार विरुद। अति भो।
35
72
781
@SumanaShrestha
Sumana
3 months
जुन कुरा नेपालकै प्रविधिका कम्पनीहरुले बनाउन सक्छन्, त्यस्ता सफ्टवेयरहरु नेपालीलाई नै बनाउने मौका दिनुपर्छ! नेपालको टेक-ट्यालेन्ट नेपाल कै प्रविधि विकासका लागि कसरी प्रयोग गर्न सकिन्छ? अब पनि यस बारे नसोच्ने हो भने हामीले नेपालको प्राविधिक विकासलाई तीव्र गतिमा लान सक्नेछैनौं।
38
113
791
@SumanaShrestha
Sumana
3 months
हाम्रो देशको शिक्षा नीति के हो? लाखौं लाख विद्यार्थी अध्ययन गर्ने विश्वविद्यालयको उपकुलपतिको पदको छनौटमा गम्भीरता खै? देशको भविष्यको सवालमा पनि यहिको उच्च पदाधिकारीहरुको कार्यसम्पादन? प्रधानमन्त्री ज्यूको कार्यसम्पादन यही हो? शिक्षा मन्त्रीज्यूको कार्यसम्पादन यही हो? मम गर्नु…
52
139
787
@SumanaShrestha
Sumana
11 months
आर्थिक विधेयकको दफावार छलफलमा भाग लिँदै आफ्ना धारणा व्यक्त गरेँ । यो विधेयक वास्तवमा गरीब जनताका लागि बनेकै हैन । Vape र e-ciggarettes मा भन्सार दर माफी तर सिसाकलम तिखार्ने(पेन्सिल sharpener) मा दश प्रतिशत (१०%) राख्ने यो कस्तो देश हो ?
35
136
761
@SumanaShrestha
Sumana
1 year
आजको सदनमा गृह मन्त्रीलाई मेरा चार प्रश्नका विषयहरुः १) मिटरब्याजीका लागि कानून कहिले बनाउने? २) मिटरब्याजी सम्बन्धी गृह मन्त्रालयको कार्य सम्पादनको मूल्याङ्कन ३) आत्महत्या रोकथामका लागि हटलाईन ४) डढेलो र विपद् जोखिम न्यूनीकरण व्यवस्थापन
27
110
764
@SumanaShrestha
Sumana
9 months
१) आधिकारिक रुपमा संसद सुचारु गरिदिनु हुन सभामुखज्युमा अनुरोध गर्यौं। २) संसद अबरुद्ध भएको दिनको तलब/ भत्ता/ सुबिधा फिर्ता गर्ने ब्यवस्था मिलाइदिन हुन अनुरोध गर्यौं।
Tweet media one
Tweet media two
39
78
758
@SumanaShrestha
Sumana
10 months
आईटी सेवा निर्यातबाटै वार्षिक ६७ अर्ब आम्दानी हुने गरेको हिजो प्रकाशित रिपोर्टले बताएको छ। यस्तो परिपेक्षमा सरकारको भूमिका अब के हुनुपर्छ? आईटीलाई अझै फस्टाउने उर्वर भूमिको सिर्जना गर्न अब भनेको हामीले हाम्रो आईटी शिक्षाको पद्दतिमा परिवर्तन ल्याउनु आवश्यक देख्दछु।
14
72
739
@SumanaShrestha
Sumana
1 year
आफ्नो काम कसैले नगर्नु पनि भ्रष्टाचार हो। जबसम्म कर्मचारीले राजनैतिक सुरक्षा पाउँछन् तब सम्म जतिसुकै भ्रष्टाचार निवारणका कुरा गरे पनि बालुवामा पानी हाले सरह हुनेछ।आफु भित्र पनि हेरौँ र आफ्नो पार्टी भित्र पनि हेरौँ। 1/2
25
87
739
@SumanaShrestha
Sumana
1 month
त्रिभुवन विश्वविद्यालय सेवा आयोगको पद रिक्त हुँदा लामो समयदेखि काम अवरुद्ध भएको थियो। अहिले नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समिति बनेको छ र सोही समितिले ‘त्रिभुवन विश्वविद्यालयको सेवा आयोगको सदस्य सिफारिससम्बन्धी कार्यविधि, २०८० बमोजिम बनाएर दरखास्त आह्वान गरेको छ।…
53
81
733
@SumanaShrestha
Sumana
3 months
आज बैङ्किङ्ग कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८० सदनमा पेश हुनेछ। हामीले जनताबाट यसबारे संशोधन संकलनको प्रक्रिया जारी राख्दै, आफ्ना संशोधनहरु हामीलाई यो गुगल फारम मार्फत सोमबार सम्म पठाईदिनुहुन अनुरोध गर्दछु। संशोधन बुझाउने फारम र विधेयकको पूर्णपाठः…
46
68
715
@SumanaShrestha
Sumana
1 year
हामीले संसदमा सुशासनका लागि पाँच प्रस्ताव पेश गरेका थियौँ। सार्वभौम संसद्को उत्पादकत्व, जवाफदेहिता, पारदर्शिता र निश्चित समय तालिकासँग सम्बन्धित हाम्रो प्रयास आंशिक रूपमा सफल भयो। सहयोग र सद्भावका लागि तपाईँहरूप्रति अनुगृहीत छौँ। हाम्रो प्रयासको पूर्ण विवरण निम्नानुसार रहेको छ।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
31
80
718
@SumanaShrestha
Sumana
1 year
बजेटको अधिवेशन भोली बाट सुरु हुँदै छ। समय अत्यन्तै थोरै छ - तर सकेसम्म अहिलेसम्मको शिक्षा र सूचना मन्त्रालयको बजेट हेर्न यहाँहरुको सहयोगको माग र अपेक्षा गर्दै छु। शिक्षा, र सूचना संचार मन्त्रालयहरुको र महालेखाको प्रतिवेदनहरु अध्ययन गर्नुहोला र हामीलाई समीक्षाहरु पठाउनु होला। 1/2
14
56
706
@SumanaShrestha
Sumana
1 year
हामीले सरकारको राजस्व मात्र बढाउने कुरा गरीरहेका छौ, नीजि क्षेत्रको राजस्व बढाउन कस्तो खालको कार्यक्रम तथा नीति ल्याउछौँ? त्यो पनि सोच्न आवश्यक छ। नीजि क्षेत्रको राजस्व बढे मात्र सरकारको राजस्व बढ्न सम्भव छ। आजको सदनमा अर्थ मन्त्रीलाई मेरा पाँच प्रश्नः
39
62
709
@SumanaShrestha
Sumana
1 year
अर्थमन्त्री बिना बजेटका सिद्धान्त र प्रथमिकताको कुरा गर्नुको कुनै अर्थ छैन। जवाफदेहिता अपरिहार्य छ! कर्मकान्डी बजेटका छलफल हुन दिनुहुँदैन। यसकारण आज मैले हाम्रो प्रतिनिधि सभा नियमावली दफा ६(५) सम्झाउँदै नियमापत्ति गरेँ। अर्थ मन्त्रीलाई फर्काएरै छाड्यौँ।
31
70
706
@SumanaShrestha
Sumana
3 months
बौद्धिक चोरीलाई सामान्य नमानौ।
48
91
707
@SumanaShrestha
Sumana
11 months
यदि खाद्यवस्तुको मूल्य १० प्रतिशतले बढ्यो भने गरिबी ४ प्रतिशतले बढ्छ। खाद्यवस्तुमा १ प्रतिशत मूल्य बढ्यो भने १ लाख मान्छेहरू गरिबीको रेखामुनि जानेछन् र १ लाख ८० हजार खाद्य-गरिब (food poor) हुनेछन्। सरकारको दया माया हैन, सामाजिक न्याय चाहिएको छ। के गरेको यो सरकारले?
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
35
157
692
@SumanaShrestha
Sumana
1 year
हाम्रो बजेटको सिद्धान्त र बजेट बनाउने शैलीमा प्रणालीगत विफलता (systematic failure) नै भएको छ - न बजेटको सिद्धान्तमा संस्थागत स्मरण (Institutional memory) गर्ने प्रचलन छ, न तीन तहका सरकारबीच न मन्त्रालयहरूबीच समन्वयन छ, न त बजेटमा सफलता र उपलब्धीको मापन वा मुल्यांकन नै। 1/2
20
75
693
@SumanaShrestha
Sumana
1 year
अब बजेटको बारे छलफल आइतबारबाट सुरु हुँदै छ। त्यसका लागि यहाँहरुले पनि बजेट हेर्नुहोला। यो बजेट कसरी विनीयोजन हुन्छ भन्ने कुरा आफ्नो स्थानीय तहमा पनि ध्यान दिनुहोला। हामी नीरन्तर यसमा लागि नै रहने छौँ। यसकारण यहाँहरुको सतर्कता र निरीक्षण आवश्यक छ।
26
84
690
@SumanaShrestha
Sumana
1 year
सम्पत्ति शुद्धिकरण सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९ मा हामीले ६-बुँदे संशोधन प्रस्ताव बुझाएका छौँ। जनताबाट आएका सुझावका लागि धेरै धन्यवाद। हाम्रा संशोधन, जनताले बुझाएका सुझाव र हाम्रा प्रतिक्रिया सबै यहाँ हेर्न सक्नुहुन्छः
12
47
689
@SumanaShrestha
Sumana
1 year
कानुनको मस्यौदाहरू पेश गर्ने मन्त्रालयहरूबाट भएको देख्दा अचम्म लागिरहेको छ। किनभने कानुन त जनप्रतिनिधि ले बनाउनु पर्ने हो, सदनले बनाउनु पर्ने हो। सदनलाई त ७२ घण्टा संशोधन पेश गर्ने मात्र समय दिईन्छ र ऐन बनाउँदा हुनुपर्ने छलफल पनि अपुग भएको महसुस भईरहेको छ। सुधारका क्षेत्रः
28
69
680
@SumanaShrestha
Sumana
8 months
“नेपालबाट रातो पासपोर्ट प्रयोग गरेर विदेश जाने जो कोही सार्वजनिक पद धारण गरेका व्यक्तिले भ्रमण सम्पन्न गरेर फर्किएपछि त्यसको उपलब्धि र सिकेका पाठ सार्वजनिक गर्ने परिपाटी स्थापना गरौं । मेरा केही सिकाई G-CAP बाट।
32
101
670
@SumanaShrestha
Sumana
1 year
अल्पमतमा भए पनि आफुलाई लागेका कुराहरुमा अडिग रहनुपर्छ। मैले संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावलीमा राखेका संशोधन फिर्ता लिईनँ। परराष्ट्र नीति संस्थागत गर्ने, दबाब, प्रभाव र प्रलोभनमा नियुक्तिको चलन हटाउने र उजुरीका छानबिनमा पारदर्शीताको माग - सबै अस्वीकार भए।
51
91
674
@SumanaShrestha
Sumana
1 year
2/2
22
81
662
@SumanaShrestha
Sumana
1 year
हिजोको सदनमा नीति तथा कार्यक्रममा मैले राखेका सम्सोधन पारित भएन । आउने बजेटलाई मीतव्ययी बनाउने सक्दो प्रयास गरेकी थिए ।
67
70
666
@SumanaShrestha
Sumana
10 months
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरू आउँदै हुनुहुन्छ। हामीले त्रिविका बारे भूतपूर्व तथा अध्ययनरत विद्यार्थीलाई आफ्ना अनुभवहरू यहाँ व्यक्त गर्न आह्वान गर्दछौँ। Link:
106
77
666
@SumanaShrestha
Sumana
11 months
नर्सहरूलाई महिनामा १५ हजार तलब दिएर राख्न खोज्छौँ, अनि विदेशिन्नन् त? अब विदेश गएर १५ हजारको ठाउँमा २ लाख नकमाउ भनेर कुन मुखले भन्ने?
20
58
661
@SumanaShrestha
Sumana
4 months
पढ़ी दिनु होला।
Tweet media one
Tweet media two
165
75
645
@SumanaShrestha
Sumana
1 year
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्‍त्रालयका मन्त्रीलाई आज निजामति सेवा बारे मेरा ८ प्रश्नहरूः
43
80
645
@SumanaShrestha
Sumana
1 year
हामी कानुन कमजोर भएर ग्रे लिस्टमा पार्न लागेको हो कि कार्यान्वयन कमजोर भएर? पेश भएको यो विधेयकको एक प्रावधान सर्वोच्च अदालतले २०६७मा स्थापित नजिरको विरुद्ध गएको हो कि? स्रोत खुलाउन नसकेको सम्पतिमा कर लिनु भनेको के हो? हाम्रो कमी कमजोरी बारेमा बनाएको रिपोर्ट किन सार्वजनिक छैन? 1/2
20
70
645
@SumanaShrestha
Sumana
9 months
हामीसँग दशकौँ वर्ष पुराना कानुन कुन कुन छन् ? समय सान्दर्भिक नरहेका परिवर्तन गर्नुपर्ने कानुन कतिवटा छ ? सरकारसँग सूची माग्दा पनि थाहा छैन । यो बृहत् अध्ययन गर्न हामीलाई जुन स्रोत र जनशक्ति चाहिन्छ, त्यो पनि छैन । क्रमशः पार्टी बृहत हुँदै जाँदा सुधारका सबै पाटोलाई समेट्नेछौँ ।
31
72
641
@SumanaShrestha
Sumana
1 year
सरकारका प्राथमिकता के हुन्? नैतिक प्रहरी बन्ने की संसदीय समितिहरूको बैठक तय गर्ने? भ्रष्टाचार काण्डको यो निर्णायक समयमा यो विचलित गर्ने रणनीति किन प्रयोग गरिएको छ? समय निकै भएकैले होला टिसर्ट र जिन्समा अड्किनु भएको। #Nepal #RSP #ghanti
Tweet media one
116
119
638
@SumanaShrestha
Sumana
1 year
सन्दिप लामिछानेको मुद्दा -त्यो कहिलेसम्म छिनोफानो गर्छौँ? न्यायमा ढिला सुस्तीका कारण पीडितकाे सुरक्षा र मनाेसामाजिक अवस्था झनै कमजोर भईरहेको छ। यतिका समय लाग्ने हो भने आरोपितको नाम किन सार्वजनिक गरियो? एउटा बलात्कार आरोपितलाई राष्ट्रको प्रतिनिधि बनाउन हाम्रो नैतिकताले कसरी दियो?
55
85
639
@SumanaShrestha
Sumana
4 months
हामीले नेपाल मेडिकल काउन्सिलमा तीन महत्त्वपूर्ण प्रश्नहरु सोधेका छौंः १) लिङ्गभेदी भ्रुण हत्या बारे २) अस्पतालहरूमा बिरामीको मृत्यु पश्चात कारण खोज्ने बारे प्रकृया बारे ३) बिरामी पक्ष र स्वास्थ्यसंस्थाबीच विवाद हुँदा कथित लापरवाही(malpractice) हो/होइन भनेर निर्क्यौल गर्ने बारे
Tweet media one
Tweet media two
105
144
633
@SumanaShrestha
Sumana
8 months
आत्महत्या न समाधान हो, न बहादुरी हो, न त कायरता नै हो । आत्माहत्याको विचार आएमा Suicide Prevention hotline ११६६ मा फोन गर्नुहोस् अथवा आफ्नु नजिकको साथी, परिवारलाई थाहा दिनुहोस ।
29
106
627
@SumanaShrestha
Sumana
23 days
परीक्षा केन्द्र स्वचालित बनाउने स्कृप्ट मन्त्रालयकै Github अकाउन्ट बनाएर स्वामित्व हस्तान्तन्तरण गरेका छौं। प्रविधिको प्रयोगले सजिलै समाधान गर्न सकिने यस्ता साना ठूला समस्याहरू हामीलाई आइरहन्छन्, सूचना प्रविधि क्षेत्रमा हामीसँग विश्व बजारमै प्रतिस्पर्धा गर्ने जनशक्ति छन्,…
@SumanaShrestha
Sumana
25 days
Link:
23
38
276
44
74
630
@SumanaShrestha
Sumana
3 months
अब बल्ल सांसदहरुले बौद्धिक चोरीका बारे गम्भीर रुपमा लिन थाल्नुभएको छ। 'उपकुलपति'को पद रिक्त हुनु अगावै देखि नै पदपूर्तिका लागि प्रक्रिया अगाडि बढाउनुपर्छ भनेर बारम्बार भनिरहदा पनि सुनुवाई भएन। सर्टलिस्ट भएका उम्मेद्द्वार कोही बौद्धिक चोरीका आरोपित छन् त कोही भ्रष्टाचारका छनबिनमा…
Tweet media one
29
112
624
@SumanaShrestha
Sumana
3 months
यदि तपाईँले नेपालका सडकहरूमा यात्रा गर्नुभएको छ भने, उपडखापड सडकमा धुलाम्मे गाडी नै सब भन्दा पहिले याद आउँछ होला। यात्रा काठमाडौँमा होस् वा विराटनगरमा होस् वा बुटवलमा होस् वा कर्णालीमा होस्, गन्तव्यको छापभन्दा यात्राका अवरोधहरू हामीलाई बढी याद हुन्छन्। यात्रामा हामीले समस्या…
Tweet media one
36
76
625
@SumanaShrestha
Sumana
3 months
भाग नपाए मात्र भागबण्डाको विरोध ? प्रधानमन्त्री-शिक्षामन्त्री नै विश्वविद्यालयको कुलपति/सह-कुलपति हुने व्यवस्था यथावत छ! भागबण्डामा नियुक्ति हुँदै गर्दा त्रिविको १६ अर्ब बेरुजु छ - यसमा नजर पर्दैन। छनौट मापदण्डका समस्या र अस्पष्टताबारे यत्रो आवाज उठाउदा चुप बस्ने। वर्षौँदेखि…
@SumanaShrestha
Sumana
3 months
थकाउने काम कति गर्नुहुन्छ ? कति पटक त्यही कुरा भट्याइरहोस् जस्तो लाग्छ ? जति पटक भन्नु परे पनि भन्छु ! अनि आज त्रिविको उपकुलपतिको बारेमा कुरा गर्नुपर्‍यो भन्ने बित्तिकै उठेर जानु भएका - मार्मिक भाषण दिन खप्पिस सांसद्हरूले पनि सुन्नुहोस् भन्ने कामना गर्दछु ।
69
212
1K
34
96
617
@SumanaShrestha
Sumana
1 year
हामी बाँधिन्छौ भनेर हामी डराउन मिल्छ? आफूलाई मात्रै सजिलो हुने गरी नियम बनाउनु कत्तिको उचित हुन्छ? आजको सदनमा मेरो वक्तव्य (1)
13
94
605
@SumanaShrestha
Sumana
3 months
त्रिवि उपकुलपतिमा भागबन्डा नगर्ने, स्वच्छ छविको योग्य व्यक्ति नियुक्ति गर्ने प्रतिबद्धता देशको सर्वोच्च पद भनिनेहरूमा आसिनहरूबाट सुनियो । ठूला, साना, युवा, झन् युवा सबै नेतागणबाट पनि यस्तै आदर्शको भाषण सुनियो । अनि आज सर्टलिस्ट भएकाहरूको नाम देख्छु - वाह !!! अझ निमित्तले नियुक्ति…
34
140
609
@SumanaShrestha
Sumana
1 year
हामी सबैका लागि काम गर्दै छौँ। हाम्रो काम गर्ने तरिका बारे यहाँलाई जानकारी - 1/2
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
27
48
604
@SumanaShrestha
Sumana
3 months
एक वर्ष लाग्यो, तर हामी सफल भएका छौं- संसदीय क्यालेन्डर अन्ततः यहाँ छ। यो यथास्थिति विरुद्ध हाम्रो जीत हो l तर यसलाई कार्यान्वयन गर्न प्रतिबद्धता चाहिन्छ - प्रयास गरौं ।
@SumanaShrestha
Sumana
3 months
१) राष्ट्रिय सभाको विधायन समितिको प्रतिवेदनले भनेका ४० वटा बनाउनै पर्ने कानुनहरु को प्राथमिकताको सूची २) साझा न्यूनतम कार्यक्रम लागू गर्न चाहिने कानुनको सूची ३) जवाफदेहिताः सदनले सरकारलाई सोधेका प्रश्नहरुको जवाफ आउने दिन ४) समसामयिक विषयहरु, सार्वजनिक महत्त्वका विषयहरु
3
21
99
18
84
602
@SumanaShrestha
Sumana
1 year
बाल मन्दिर जग्गा छानबिनको प्रतिवेदन माग गर्दै बुझाएको पत्रको जवाफ नआएकाले ताकेता पत्र बुझाउन जाँदा, हामीले हिजो मात्र यो पत्र प्राप्त गर्यौँ। प्रतिवेदन प्राप्त भएको स्वकारोक्ति, तर वर्षौ अघि प्राप्त भएको प्रतिवेदनमा पनि अझै छलफलनै भइरहेको टालटुले जवाफ।निरन्तर फलो अप गरिरहने छौं।
Tweet media one
Tweet media two
@SumanaShrestha
Sumana
1 year
हामीले बाल मन्दिरको जग्गा प्रतिवेदन सार्वजनिक र कार्यान्वयन सम्बन्धमा सुचना माग गरेका छौँ।वि.स. २०७७ जेठमा नेपाल सरकारलाई बुझाईएको प्रतिवेदन अहिलेसम्म सार्वजनिक गरिएको छैन।हाम्रा बालबालिकाको हकका लागि हाम्रो लडाइ जारी छ।सार्वजनिक संस्थाको सम्पत्ति जनहितमा प्रयोग हुनुपर्छ, सजग रहौ
Tweet media one
Tweet media two
23
97
543
40
115
594
@SumanaShrestha
Sumana
1 year
कसरी चल्दै छ देशः हाम्रै करबाट तिरेको पैसाले चल्ने बाल मन्दिर र सामुदायिक विध्यालयहरु, पहिले त्यसको बोर्ड कब्जा गर्ने, शैक्षिक स्तर घटाउने अनि बच्चाहरूलाई प्राईभेट स्कुल जुन त्यही बोर्डको मान्छेको हुन्छ, त्यहाँ पढ्न जान बाध्य बनाउने अनि विध्यालयको जग्गा कौडीको भाउमा भाडामा दिने।
12
99
588