K P Sharma Oli Profile Banner
K P Sharma Oli Profile
K P Sharma Oli

@kpsharmaoli

Followers
854,112
Following
85
Media
1,083
Statuses
1,807

:: President of CPN(UML):: Former Prime Minister of Nepal

Joined September 2014
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
@kpsharmaoli
K P Sharma Oli
4 years
Congratulations and greetings to Prime Minister Shri @narendramodi ji, the Government and people of India on the happy occasion of the 74th Independence Day. Best wishes for more progress and prosperity of the people of India.
3K
2K
27K
@kpsharmaoli
K P Sharma Oli
3 years
I thank Prime Minister Shri @narendramodi ji as well as the Government and people of India for the generous grant of one million doses of COVID vaccine to Nepal at this critical time when India is rolling out vaccination for it's own people.
Tweet media one
1K
3K
25K
@kpsharmaoli
K P Sharma Oli
4 years
Congratulations to Prime Minister @ImranKhanPTI , the Government and people of the Islamic Republic of Pakistan on the occasion of the 74th Independence Day! Best wishes for continued peace, development and prosperity.
1K
3K
24K
@kpsharmaoli
K P Sharma Oli
4 years
I thank Prime Minister Shri @narendramodi ji for India's generous support of 23 tonnes of essential medicines to Nepal, to fight COVID-19 Pandemic. The medicines were handedover to the Minister for Health and Population today by the Ambassador of India.
623
3K
21K
@kpsharmaoli
K P Sharma Oli
4 years
Warm greetings to Prime Minister Shri @narendramodi ji on the auspicious occasion of your birthday. I wish you good health and happiness. We will continue working closely together to further strengthen relations between our two countries.
1K
859
11K
@kpsharmaoli
K P Sharma Oli
4 years
I am deeply shocked to hear the news about the plane crash in Pakistan today. Heartfelt condolences to the government of Pakistan and the bereaved family members who lost their loved ones. I wish for the speedy recovery of those injured.
551
969
11K
@kpsharmaoli
K P Sharma Oli
3 years
Warm greetings to Prime Minister Shri @narendramodi jee on the auspicious occasion of your 71st birthday. I wish you good health and happiness.
190
387
9K
@kpsharmaoli
K P Sharma Oli
4 years
Nepal is close to doubling the tiger number, and we are fully committed to the global goal by 2022 together with our stakeholders.
388
883
8K
@kpsharmaoli
K P Sharma Oli
5 years
I extend warmest congratulations to Prime Minister @narendramodi ji for landslide election victory in the Lok Sabha Elections 2019. I wish all success ahead. I look forward to working closely with you. #PMOIndia
228
1K
6K
@kpsharmaoli
K P Sharma Oli
4 years
Wishing legendary actor of India @SrBachchan and his son actor @juniorbachchan good health and speedy recovery!
1K
336
6K
@kpsharmaoli
K P Sharma Oli
4 years
Saddened to learn about your ill health. Wish you dear Prime Minister @AbeShinzo speedy recovery and good health. Nepal-Japan relations have greatly benefited from your wise and dynamic leadership.
350
611
6K
@kpsharmaoli
K P Sharma Oli
4 years
राष्ट्र कवि माधवप्रसाद घिमिरेकाे १०२ बर्षकाे उमेरमा आज दुःखद निधन भएकाे छ । उहाँकाे अवसानबाट नेपालले साहित्य र वाङमयका एक विशिष्ट साधक गुमाएको छ। साहित्य मार्फत उहॉले मुलुकलाई लगाउनु भएको गुण नेपाली जनताले कहिल्यै भुल्ने छैनन्।...+
Tweet media one
454
523
5K
@kpsharmaoli
K P Sharma Oli
3 years
Congratulations #TeamNepal
Tweet media one
Tweet media two
163
336
5K
@kpsharmaoli
K P Sharma Oli
4 years
बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु । यतिबेला मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भइरहेको छ । स्वास्थ्यस्थिति बारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
995
407
5K
@kpsharmaoli
K P Sharma Oli
3 years
नेपाल राष्ट्रको एकीकरणमा राजा पृथ्वीनारायण शाहको योगदान अतुलनीय छ । आज उहाँको २९९ औं जन्मजयन्तिको अवसरमा उक्त विशिष्ठ योगदानको स्मरण गर्दै श्रद्धाञ्जलि तथा सम्मान व्यक्त गर्दछु।
Tweet media one
279
343
5K
@kpsharmaoli
K P Sharma Oli
4 years
Heartiest congratulations to President-elect @JoeBiden and Vice-President-elect @KamalaHarris on your impressive and historic election victory. I look forward to working closely with the new US leadership in further strengthening friendly ties between our two countries.
258
296
5K
@kpsharmaoli
K P Sharma Oli
4 years
कोरोनाको संक्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासका बावजुद सिन्धुपाल्चोक निवासी सुत्केरी महिलाको मृत्युको खबरले मलाई अत्यन्त दुःखी तुल्याएको छ। मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दछु।
912
355
5K
@kpsharmaoli
K P Sharma Oli
4 years
प्रसिद्द गीतकार रत्नशमशेर थापाको निधनले मलाई दुःख लागेको छ । दिवंगत गीतकार थापाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।
392
250
4K
@kpsharmaoli
K P Sharma Oli
4 years
बाह्र दिन लामाे अस्पताल बसाइपछि मृगाैला प्रत्याराेपण गरेर म आज आफ्नो निवासमा फर्केकाे छु । मेराे मृगौलाको सफल प्रत्याराेपण गर्ने चिकित्सकहरूप्रति विशेष आभारी छु ।
504
326
4K
@kpsharmaoli
K P Sharma Oli
4 years
कोरोना भाइरसबाट संक्रमित दोस्रो विरामी आज पूर्ण स्वस्थ भई अस्पतालबाट डिस्चार्ज हुनुभएको छ। उहाँको आरोग्यताको कामना सहित उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मीहरू तथा संबद्ध सबैलाई बधाई तथा धन्यवाद ।
421
371
4K
@kpsharmaoli
K P Sharma Oli
4 years
आज मैले काेराेना महामारीको नियन्त्रण, राेकथाम र उपचारकाे सम्बन्धमा समाजका विभिन्न क्षेत्रमा क्रियाशील विशिष्ठ व्यक्तित्वहरूसँग परामर्श गरें ।अर्थशास्त्री, याेजनविद्, जेण्डरविज्ञ, सामाजिक अभियन्ता, चिकित्सक, जनस्वास्थ्यविद, नर्सहरूसँगकाे याे बैठक महत्वपूर्ण रूपमा सम्पन्न भयो ।
Tweet media one
1K
312
4K
@kpsharmaoli
K P Sharma Oli
4 years
I wish President Bolsonaro @jairbolsonaro of Brazil a speedy recovery. Nepal stands in solidarity with Brazil in the fight against COVID-19 pandemic.
495
175
4K
@kpsharmaoli
K P Sharma Oli
4 years
आज मैले भारतका प्रधानमन्त्री श्री नेरन्द्र मोदीजीसँग @narendramodi टेलिफोन संवाद गरें । कोरोना भाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा हामी सहमत भयौं । लकडाउनको कारण एक अर्काको मुलुकमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दियौं ।
459
403
4K
@kpsharmaoli
K P Sharma Oli
3 years
मुस्लिम समुदायको महान पर्व इद उल अजहा (बकर इद) को अबसरमा सुख, शान्ति, सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
202
233
4K
@kpsharmaoli
K P Sharma Oli
4 years
आज मैले इजरायलका प्रधानमन्त्रीसँग टेलिफाेन संवाद गरें ।त्यस अवसरमा नेपाल-इजरायल दाैत्य सम्बन्धकाे ६०औ बर्षगाँठकाे शुभकामना आदानप्रदान भयो। ...
553
195
4K
@kpsharmaoli
K P Sharma Oli
3 years
We welcome the US decision to provide COVID-19 vaccines to Nepal. Thank you @POTUS , @VP for responding to our appeal for these precious life-saving doses! Nepal and Nepali people remain grateful. This reaffirms the strength of Nepal-US friendship.
1K
463
4K
@kpsharmaoli
K P Sharma Oli
4 years
बिनाअक्सिजन १० पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गर्नु भएका आङरिता शेर्पाको निधनले अत्यन्त दु:खित तुल्याएको छ। यस दुःखद् घडीमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकहरुप्रति गहिरो समवेदना ब्यक्त गर्दछु।उहाँको कीर्तिमानी सदास्मरणीय रहने छ।
364
320
4K
@kpsharmaoli
K P Sharma Oli
4 years
अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायु, आरोग्य र खुशीको हार्दिक कामना गर्दछु । योग अभ्यासलाई दैनिक जीवनमा अनुशरण गरी आरोग्य प्राप्त गर्न यस अवसरमा सबैलाई आह्वान गर्दछु ।
801
197
4K
@kpsharmaoli
K P Sharma Oli
3 years
विवेकशील साझा पार्टीका संस्थापक संयोजक उज्ज्वल थापाको निधनको खवरबाट स्तब्ध भएको छु। दिवंगत थापाप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।
605
257
4K
@kpsharmaoli
K P Sharma Oli
3 years
नेपाल,मलेसिया र नेदरल्याण्डबीच सम्पन्न त्रिदेशीय अन्तर्राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको फाईनल खेलमा नेपालले नेदरल्यान्डलाई १४२ रनको विशाल अन्तरले पराजित गरी ११ वर्षको इतिहास तोड्दै शानदार बिजय हासिल गरेकोमा नेपाली राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई !
192
244
4K
@kpsharmaoli
K P Sharma Oli
4 years
"पुरानो वर्षलाई विदा गर्ने र नयाँ वर्षलाई स्वागत गर्ने यो घडी वास्तवमा उल्लास र उमङ्गको पर्व हुनुपर्ने थियो, समीक्षा र नयाँ सङ्कल्पको अवसर हुनुपर्ने थियो।तर यस नयाँ वर्षलाई हामी साह्रै अप्ठ्यारो परिस्थितिमा स्वागत गर्दैछौं।"
Tweet media one
394
333
4K
@kpsharmaoli
K P Sharma Oli
3 years
Nepal appreciates this gesture from a friendly neighbour.
166
286
4K
@kpsharmaoli
K P Sharma Oli
4 years
I called Prime Minister Mahinda Rajapaksa of Sri Lanka today to congratulate him on behalf of the government and people of Nepal as well as on my own and the NCP, on the landslide electoral victory of SLPP and conveyed best wishes for his successful tenure of office.
359
178
4K
@kpsharmaoli
K P Sharma Oli
4 years
कोरोना संक्रमित सबैभन्दा पाको उमेरकी ८१ वर्षीया जेष्ठ नागरिक सन्चो हुनुभएसँगै काठमाडौँ उपत्यका हाललाई कोरोना विरामी मुक्त भएकोमा सन्तोष लागेको छ। डिस्चार्ज भएका सबैको फेरि एक पटक सुस्वास्थ्यको कामना गर्दछु।
376
272
4K
@kpsharmaoli
K P Sharma Oli
3 years
I extend warm congratulations to @JoeBiden on his assumption of office as the 46th President of the USA. I wish him a successful tenure of office. I look forward to working closely with him in further strengthening traditionally warm and friendly ties between our two countries.
157
271
4K
@kpsharmaoli
K P Sharma Oli
4 years
कोरोनाबाट संक्रमित हुनु भएका डा गोविन्द केसीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। उहाँको उपचारको सम्पूर्ण खर्च सरकारले ब्योहोर्ने समेत जानकारी गराउँदछु ।
319
148
4K
@kpsharmaoli
K P Sharma Oli
4 years
यस बर्षकाे तीज काेरोना महामारीले सिर्जना गरेकाे कष्टकर परिस्थितिका बीच मनाउनु परेकाे छ । त्यसैले विगतमा जस्तो भेटघाट, नाचगान, रमझम र उल्लासकाे अवस्था छैन । विज्ञहरूका सल्लाह र सरकारको निर्देशन अनुरूप नै सामाजिक व्यवहार गर्न मेरो आग्रह छ ।
412
240
4K
@kpsharmaoli
K P Sharma Oli
3 years
गुरुङ समुदायको प्रमुख पर्व तमु ल्होसार, किराँत समुदायको उधौली पर्व र नेवार समुदायको योमरी पुन्हि पूर्णिमाको पावन अवसरमा स्वदेश तथा बिदेशमा रहनुभएका दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
292
196
4K
@kpsharmaoli
K P Sharma Oli
4 years
I have learnt that former Prime Minister of India, Dr. Manmohan Singh has been hospitalized. I wish him a speedy recovery.
847
152
4K
@kpsharmaoli
K P Sharma Oli
4 years
आज साँझ मैले कतरका प्रधानमन्त्रीसँग फोन संवाद गरें। मैले त्यहाँ रहेका नेपालीको सुरक्षा र कल्याणका बारेमा चासो राखें।कतारका प्रधानमन्त्रीले त्यहाँ रहेका नेपालीको बारेमा चिन्ता नलिन आग्रह गर्नुभयो। मैले विभिन्न आरोपमा गिरफ्तार १७ नेपालीको रिहाईप्रति खुशी व्यक्त गर्दै धन्यवाद दिएँ ।
514
299
4K
@kpsharmaoli
K P Sharma Oli
4 years
We all are under lockdown Be Safe - Stay at Home Till the next announcement ! #COVID_19Nepal #बन्दबन्दीमा_नेपाल
Tweet media one
365
531
3K
@kpsharmaoli
K P Sharma Oli
4 years
कोभिड-१९ महामारी विरूद्धको युद्धमा अग्रीम मोर्चामा रही सेवा प्रदान गर्नुहुने सम्पूर्ण नर्सहरूमा विश्व नर्सिङ दिवसको हार्दिक शुभकामना!
369
225
3K
@kpsharmaoli
K P Sharma Oli
6 years
प्रधानमन्त्री पदको शपथ लिएको छु । प्रधानमन्त्रीमा निर्वाचित गराउनु हुने आम नेपाली जनता र बाम गठबन्धनलाई धन्यवाद । मुलुकको विकास र समृद्धिका लागि स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुबाट साथ, समर्थन र सहयोग प्राप्त हुने विश्वास लिएको छु । Pic: @RSSNEPAL
Tweet media one
594
457
3K
@kpsharmaoli
K P Sharma Oli
3 years
हिन्दू धर्मावलम्बीको पावन पर्व श्रीकृष्ण जन्माष्टमीको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
164
188
3K
@kpsharmaoli
K P Sharma Oli
3 years
नागरिक एप मार्फत शनिबार सार्वजनिक बिदाको दिनमा पनि बिना कर्मचारी ३२५ जनाले प्यान नम्बर प्राप्त गर्नु भएको छ । कार्यालय अवधि र कर्मचारीको उपस्थिति बिना नै सेवामा सेवाग्राहीको सिधा पहुँच स्थापित हुनु हाम्रो सन्दर्भमा युगान्तकारी रूपान्तरण हो।
328
275
3K
@kpsharmaoli
K P Sharma Oli
4 years
आज साँझ अबुधावी–युएईका युवराजसँग मेराे टेलिफोन संवाद भयो । त्यहाँ रहेका नेपालीहरुको सुरक्षाको सन्दर्भमा मैले राखेको जिज्ञासामा उहाँले भन्नुभयो– नेपालीहरु इमान्दार र परिश्रमी छन् । उनीहरुले युएईको आर्थिक विकासमा पु-याएको योगदानको प्रशंसा गर्दछु । ...
349
322
3K
@kpsharmaoli
K P Sharma Oli
3 years
इस्लाम समुदायको पवित्र पर्व ईदुल फित्रको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु।
255
211
3K
@kpsharmaoli
K P Sharma Oli
6 years
म पनि निर्मलाको अभिभावक हुँ । यस्तो पाशविक हत्यामा संलग्न व्यक्ति जतिसुकै बलियो र जुनसुकै ओहोदाको भए पनि छोडिंदैन । प्रारम्भिक छानविनमा भएको कमजोरीका कारण अपराधी पत्ता लगाउन केहि समय लागे पनि अपराधी पत्ता लगाई कडा कारवाही गरिनेछ ।
434
451
3K
@kpsharmaoli
K P Sharma Oli
3 years
तीनहजार जना अट्ने क्षमताको अहिलेसम्मको सबैभन्दा ठूलो गोदावरी सनराइज सम्मेलन केन्द्र उद्घाटन गरी विकास र आधुनिकीकरणको बाटोमा आज हामीले एक पाइला अघि बढाएका छौं ।कोभिड महामारीको बीचमै निर्माण कार्यलाई तीब्र रफ्तारमा अघि बढाएर सम्पन्न गर्न योगदान पुर्याउने सबैलाई धन्यवाद दिन चाहन्छु।
887
203
3K
@kpsharmaoli
K P Sharma Oli
1 year
युएई विरुद्ध��ो खेलमा ऐतिहासिक जित निकालेर विश्वकप छनोटमा स्थान पक्का गरेकोमा नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई ! हामी गौरवान्वित छौं, नेपाल गौरवान्वित छ।
Tweet media one
Tweet media two
125
171
3K
@kpsharmaoli
K P Sharma Oli
3 years
नेपालमा पहिलोपटक बाल कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गर्नुहुने शिक्षण अस्पताल महाराजगञ्जका प्रा.डा. रमेशसिंह भण्डारीले नेतृत्व गर्नुभएको टिमलाई बधाई तथा धन्यवाद दिन चाहन्छु ।
142
236
3K
@kpsharmaoli
K P Sharma Oli
6 years
रोमाञ्चक खेलमा क्यानडालाई हराउँदै आईसीसी विश्वकप छनोटमा स्थान बनाएको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई बधाई । नेपाली क्रिकेट टिमले आगामी दिनमा झनै सशक्त र उत्कृष्ट खेल प्रदर्शन गर्ने विश्वाससहित उत्तरोत्तर प्रगतिको कामना गर्दैछु ।
208
437
3K
@kpsharmaoli
K P Sharma Oli
4 years
बागलुङकी ६५ वर्षीय महिला कोरोना भाइरस मुक्त भई अस्पतालबाट घर फर्किनुभएको छ। दम र उच्च रक्तचापबाट पीड़ित भएपनि बेजोडको आत्मविश्वासका कारण उहाँसँग कोरोना समेत पराजित भएको छ। उहाँको दीर्घायुको कामना गर्दछु। उपचारमा संलग्न चिकित्सक,स्वास्थ्यकर्मीहरू तथा संबद्ध सबैलाई धन्यवाद!
221
276
3K
@kpsharmaoli
K P Sharma Oli
3 years
आज हामीले ऐतिहासिक पुनःनिर्मित धरहराको भब्य उद्घाटन गरेका छौँ । यस क्षणमा म अत्यन्त हर्षित छु । हर्षको यस क्षणमा म सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइहरुमा हार्दिक बधाई दिन चाहन्छु । दिनरात खटेर सफलताको यस बिन्दुसम्म ल्याइपुर्याउनुहुने सबैमा हार्दिक धन्यवाद दिन चाहन्छु ।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
330
302
3K
@kpsharmaoli
K P Sharma Oli
6 years
कैलालीमा राधा चौधरीमाथि भएको कुटपिटमा संलग्नलाई कारवाहि गर्न निर्देशन दिइसकिएको छ । यस्तो जघन्य अपराधमा संलग्न जो कसैलाई पनि उन्मुक्ति हुन सक्दैन र दिइनेछैन । राधाको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्नेछ र घटनाको छानबिन गरी दोषीमाथि कारवाही गर्नेछ ।
323
515
3K
@kpsharmaoli
K P Sharma Oli
4 years
Tweet media one
397
377
3K
@kpsharmaoli
K P Sharma Oli
5 years
महामहिम राष्ट्रपति सी चिनफिङलाई नेपालमा हार्दिक स्वागत छ। 习近平主席,欢迎来到尼泊尔! Nepal warmly welcomes you, President Xi Jinping !!
Tweet media one
136
386
3K
@kpsharmaoli
K P Sharma Oli
6 years
भ्रष्टाचार भएको देखेँ भने, प्रमाणबाट पुष्टि भयो भने, मिडिया वा कसैले गहन रुपमा ल्यायो भने, भ्रष्टाचार विरुद्ध कदम चालिहाल्छु । कसैको अनुहार होइन, व्यवहार हेर्छु । नातागोता, आफन्तवाद, कृपावाद, सामिप्यवाद, केही चल्नेछैन ।
580
491
3K
@kpsharmaoli
K P Sharma Oli
6 years
ભારતના માનનીય વડાપ્રધાનશ્રી નરેન્દ્ર મોદીની નેપાળ યાત્રા સફળતાપૂર્વક પૂર્ણ થઈ છે. અમે સાથે મળીને દ્વિપક્ષીય સંબંધોને લગતા દરેક પડતર પ્રશ્નોનું નિશ્ચિત સમયગાળામાં નિરાકરણ લાવવાનું લક્ષ્ય રાખ્યું છે. સમજ અને સદભાવ દાખવી સહૃદય બનવા બદલ હું, શ્રી મોદીજીનો અંતઃકરણપૂર્વક આભારી છું.
246
552
3K
@kpsharmaoli
K P Sharma Oli
4 years
कोरोना भाइरसलाई जितेर कैलालीका २१ वर्षीय युवक आज अस्पतालबाट डिस्चार्ज हुनुभएकोमा बधाई सहित सुस्वास्थ्यको कामना गर्दछु। चिकित्सक, स्वास्थ्यकर्मी तथा उपचार प्रक्रियामा संलग्न संबद्ध सबैलाई हार्दिक धन्यबाद!
210
211
3K
@kpsharmaoli
K P Sharma Oli
3 years
किरात, सुनुवार, राई, लिम्बु र याक्खा समुदायको महान चाड उभौली पर्वको अवसरमा समस्त दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र आरोग्यको शुभकामना व्यक्त गर्दछु। कोभिड १९ महाव्याधिको विषम परिस्थितिमा स्वास्थ्य सावधानी अपनाएर आ–आफ्ना मौलिक पर्व मनाउन सबैमा हार्दिक आह्वान गर्दछु।
365
167
3K
@kpsharmaoli
K P Sharma Oli
4 years
"Play the National Anthem! राष्ट्रिय गान गाऔ, राष्ट्रिय धुन बजाऔ!" ग्लोबल कम्प्याक्ट नेपालको तलको अनुरोध मलाई राम्रो लाग्यो। यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।"
Tweet media one
Tweet media two
396
527
3K
@kpsharmaoli
K P Sharma Oli
3 years
६ अगस्त १९४५; आजकै दिन आणविक बमद्वारा हिरोसिमा ध्वस्त भयो। लाखौं सर्वसाधारण नागरिकको निर्मम हत्या भयो। त्यस अमानवीय घटनालाई स्मरण गर्दै पीडितप्रति गहिरो सहानुभूति व्यक्त गर्दछु। #NoMoreHiroshima नारामा सीमित नहोस्, त्यस्तो जघन्य घटना अब कहिल्यै नदोहरियोस्-कामना गर्दछु।
239
195
3K
@kpsharmaoli
K P Sharma Oli
6 years
पहिलो पटक हामीले इन्टरनेट प्रविधिको प्रयोग गर्दै मन्त्रिपरिषद्को बैठकलाई स्वचालित प्रणालीमा लगेका छौं । अवदेखि हामी मन्त्रिपरिषद्को बैठक मात्र होइन नागरिकलाई प्रदान गरिने सेवा र अन्य प्रशासनिक कामलाई पनि इन्टरनेट प्रविधि मार्फत विकास र विस्तार गर्दै लैजानेछौं ।
Tweet media one
327
301
3K
@kpsharmaoli
K P Sharma Oli
3 years
सगरमाथाकाे उचाइसँगै देशकाे उचाइ पनि बढेकाे छ : हामी सबैलाई बधाई । नेपाल- चीन संयुक्त टाेलीलाई कष्टसाध्य मेहनतका लागि धन्यवाद ।
347
187
3K
@kpsharmaoli
K P Sharma Oli
4 years
काेराेना महामारी विरूद्धकाे जारी संघर्षमा अग्रपङ्तिमा रहेर याेगदान गर्ने चिकित्सक , स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक लगायत राष्ट्रसेवक कर्मचारीप्रति सम्मान र ऐक्यबद्धता प्रदर्शन गर्न मन्त्री परिषदका सदस्य सँगै आज साँझ ७:०० बजे मैले पनि दीप प्रज्ज्वलन गरें ।
Tweet media one
310
153
3K
@kpsharmaoli
K P Sharma Oli
3 years
The US handed over today more than 15,34,850 doses of J&J vaccines to help Nepal fight against #COVID19 . I express sincere gratitude to @POTUS , the Gov and people of the US for this generous cooperation and solidarity.
Tweet media one
214
179
3K
@kpsharmaoli
K P Sharma Oli
4 years
मुस्लिम समुदायको महान पर्व इद उल अजहा (बकर इद)का अवसरमा नेपाली मुसलमान दिदीवहिनी तथा दाजुभाइमा सुख , शान्ति , सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
Tweet media one
190
199
3K
@kpsharmaoli
K P Sharma Oli
4 years
कोभिड-१९ का सन्दर्भमा नेपाली श्रमिकहरुको उल्लेख्य संख्या रहेको मुलुकका सरकार प्रमुखसँग कुराकानी गर्ने क्रममा आज बहाराइनका प्रधानमंत्रीसँग फोन संबाद गरें।त्यहाँ रहेका नेपालीहरुको सुरक्षाप्रति चासो राख्दै बहाराइनबाट प्राप्त सहयोगकालागि धन्यबाद ज्ञापन गरें।
333
226
3K
@kpsharmaoli
K P Sharma Oli
4 years
छठ पर्व- २०७७ को हार्दिक शुभकामना!
Tweet media one
194
103
3K
@kpsharmaoli
K P Sharma Oli
5 years
Heartiest greetings to Prime Minister Shri @narendramodi ji on your auspicious birthday. I wish for your good health, happiness and well being. We will continue to work together for further consolidating multifaceted Nepal-India relations.
63
232
3K
@kpsharmaoli
K P Sharma Oli
5 years
आज बिहान २:३१ बजे नेपालको पहिलो भूउपग्रह ‘नेपाली स्याट-१‘ प्रक्षेपण भएको छ। यो संगै नेपाल पनि सेटलाईट प्रक्षेपण गर्ने मुलुकहरूको सुचिमा जोडिएको छ। यसको निर्माणदेखि प्रक्षेपणसम्म, मुलुकको श्रीबृद्धिमा संलग्न सबै वैज्ञानिक तथा नास्ट सहितका सबै निकायहरूलाई बधाई ज्ञापन गर्दछु।
179
333
3K
@kpsharmaoli
K P Sharma Oli
6 years
नयाँ वर्षको आरम्भ कर्णाली प्रदेशबाट हुनुको एउटा अर्थ, हामी आज कहाँ उभिएका छौं, हाम्रो यात्रा कुन हो र हाम्रो गन्तव्य कहाँ हो भन्ने संकल्पलाई स्पष्ट पार्न पनि हो । ‘समृद्ध नेपाल र सुखी नेपाली’को हाम्रो संकल्पलाई कर्णालीसँगै सिंगो नेपालको समृद्धिले मात्रै सार्थक तुल्याउन सक्छ ।
Tweet media one
163
330
3K
@kpsharmaoli
K P Sharma Oli
3 years
मूर्धन्य गायक प्रेमध्वज प्रधानको असामयिक निधनको खबरले मलाई दुःखी तुल्याएको छ । दिवंगत प्रधानप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । नेपाली गीसंगीतको क्षेत्रमा उहाँको योगदान सदा स्मरणीय रहने छ ।
173
159
3K
@kpsharmaoli
K P Sharma Oli
4 years
सुदूरपश्चिम प्रदेशका कोरोना संक्रमित पहिलो ब्यक्ति धनगढी उपमहानगरपालिका ३४ वर्षीय युवा आज उपचारपछि निको भएर घर फर्किनु भएको छ। आरोग्यताको कामना सहित उहाँलाई बधाई ! चिकित्सक, स्वास्थ्यकर्मी तथा उपचार प्रक्रियामा संलग्न संबद्ध सबैलाई हार्दिक धन्यवाद ।
237
211
3K
@kpsharmaoli
K P Sharma Oli
3 years
Tweet media one
238
189
3K
@kpsharmaoli
K P Sharma Oli
4 years
Tweet media one
623
127
3K
@kpsharmaoli
K P Sharma Oli
6 years
हामी भाग्यमानी नागरिक हौं जागीर छ, नियमित आम्दानी छ।साठी लाख जनता निरपेक्ष गरिवीको रेखामुनि हुँदा पनि हामीले सवथोक पाएका छौं।मन्त्रीदेखि सम्पूर्ण कर्मचारी साथीहरु!लोभ नगरौं, हामी सबै देश बनाउने काममा जुटौं, भ्रष्टाचारप्रति शुन्य सहनशीलतामा कुनै मोलाहिजा हुँदैन, मोलाहिजा नगरौं ।
415
402
3K
@kpsharmaoli
K P Sharma Oli
4 years
This afternoon, I had fruitful discussion over telephone with Prime Minister of Bangladesh HE #SheikhHasina on the various aspects of Nepal- Bangladesh relations. She has positively taken my request for the urgent supply of urea for this crop season.
Tweet media one
246
163
3K
@kpsharmaoli
K P Sharma Oli
6 years
हामी नयाँ सम्वत २०७५ मा प्रवेश गरिरहेका छौं । यस अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनी हरुमा म हार्दिक शुभकामना व्यक्त गर्दछु। नव वर्ष आरम्भको बिहानीमा प्रकृतिको अनुपम कुञ्ज कर्णालीको राराबाट म केहि शुभकामना र संकल्प प्रस्तुत गर्नेछु।
171
234
3K
@kpsharmaoli
K P Sharma Oli
6 years
नवनियुक्त माननीय मन्त्रीहरु श्री ईश्वर पोखरेल (रक्षा), श्री रामबहादुर थापा (गृह), श्री मातृकाप्रसाद यादव (उद्योग, वाणिज्य तथा आपूर्ति) र डा. युवराज खतिवडा (अर्थ) लाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
Tweet media one
232
272
3K
@kpsharmaoli
K P Sharma Oli
5 years
सिंगापुरमा स्वास्थ्य परिक्षण गरी आज फर्किएको छु। मेरो स्वास्थ्य सामान्य रहेको छ। परिक्षणमा संलग्न सबै चिकित्सकप्रति आभार व्यक्त गर्दछु। मेरो स्वास्थ्य स्थितिप्रति चासो राखी चिन्ता व्यक्त गर्ने तथा स्वास्थ्यलाभको कामना गर्नु हुने सवै दिदीबहिनी-दाजुभाईहरूलाई धन्यवाद दिन चाहन्छु।
447
130
3K
@kpsharmaoli
K P Sharma Oli
4 years
I am deeply saddened by the news of passing away of former President of India H.E. Pranab Mukherjee. Heartfelt condolences to the government and people of India as well as the bereaved family members.
Tweet media one
143
224
2K
@kpsharmaoli
K P Sharma Oli
6 years
कन्चनपुर घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याउन सरकारले कुनै कसर बॉकी राख्नेछैन। घटनालाई सरकारले गम्भीर रुपमा लिएकाले छानविन समिति गठन गरेर काम अघि बढाइएको छ।कुनै पनि अपराधका घटनामा संलग्न दोषीलाई कारवाहीको दायरामा ल्याइनेछ!
378
314
3K
@kpsharmaoli
K P Sharma Oli
4 years
नेपाल राज्यको एकीकरणमा हाम्रा पूर्खाहरुको नेतृत्व गर्ने राजा पृथ्वीनारायण शाहको जन्मदिनका अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । नेपाल राष्ट्रको यश अभिबृद्धि, बिकास, समृद्धि र शान्तिको जनआकांक्षा पूरा गर्न एकजूट भएर अघि बढ्न सबैमा हार्दिक आह्वान गर्दछु ।
143
190
2K
@kpsharmaoli
K P Sharma Oli
1 year
पार्टी कार्यालयबाट घर फर्कंदै थिएँ, बाटोमा स्कूल छुटेर फर्किंदै गरेका नानीबाबूहरूसँग रमाइलो भेट गर्ने अवसर मिल्यो। नजिकै एकजना बहिनी मकै पोलेर बेचिरहनु भएको रैछ, पोलेको मकै खाएँ । एकदम मज्जा लाग्यो।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
275
134
2K
@kpsharmaoli
K P Sharma Oli
4 years
मानव जातिको मुक्तिका लागि यस युग��ा चिन्तक, दार्शनिक तथा महानायक कार्ल मार्क्सको २०२ औं जन्मजयन्तीका अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।
Tweet media one
328
148
2K
@kpsharmaoli
K P Sharma Oli
4 years
On behalf of the Government and people of Nepal as well as on my own, I express solidarity to the Government and people of China on the occasion of today's National Day of Mourning in memory of the valiant heroes who sacrificed their precious lives in fighting against COVID-19.
194
214
2K
@kpsharmaoli
K P Sharma Oli
1 year
Clean Sweep! What a victory from our National Cricket Team. Nepal played well against the world cup teams like Namibia and Scotland in the Division 2 world cricket league. Congratulations to captain Rohit Poudel, the entire team and CAN. Keep up the good work!
Tweet media one
70
105
2K
@kpsharmaoli
K P Sharma Oli
6 years
नेपाली क्रिकेट टिमले नेदरल्याण्डसमा अन्तराष्ट्रिय खेलमा हासिल गरेको जीतका लागि कप्तान पारस खडका र सम्पूर्ण खेलाडीहरुलाई वधाई ज्ञापन गर्दछु। नेपाली क्रिकेटले आगामी दिनमा थप सफलता प्राप्त गरोस् भन्ने शुभकामना समेत व्यक्त गर्दछु ।
135
214
2K
@kpsharmaoli
K P Sharma Oli
1 year
मेरा मित्र, भारतका सम्माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीकी ममतामयी माताको निधनले दु:खी छु । दिवंगत माताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मातृशोकमा पर्नु भएका @narendramodi जी लगायत परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु
145
115
2K
@kpsharmaoli
K P Sharma Oli
4 years
मेरो स्वास्थ्य अवस्थाको बारे जानकारी
330
260
2K
@kpsharmaoli
K P Sharma Oli
3 years
नेकपाका केन्द्रीय सदस्य, सांसद तथा पूर्वमन्त्री गोकुल बास्कोटाका पिता हरिप्रसाद बास्कोटाको निधनको खबरले मलाई अत्यन्त दुःख लागेको छ । यस दुःखद् घडीमा दिवंगत बास्कोटाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै गोकुलजी लगायत शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।
203
124
2K
@kpsharmaoli
K P Sharma Oli
4 years
Thank you dear Prime Minister Modiji @PMOIndia for wishing me successful surgery and speedy recovery. It was thoughtful of you to express such warm words, reflecting our close friendship.
122
160
2K
@kpsharmaoli
K P Sharma Oli
6 years
झापा क्षेत्र नं. ५ बाट मलाई अत्यधिक मतले विजयी गराउनु हुने सम्पूर्ण मतदाताहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु । निर्वाचन परिचालनमा सक्रियतापूर्वक खट्ने पार्टीपंक्ति, समर्थक र शुभेच्छुक सहित संचारकर्मीहरू, निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी तथा सुरक्षाकर्मी सबैलाई धन्यवाद ।
Tweet media one
340
309
2K
@kpsharmaoli
K P Sharma Oli
5 years
एक दिवसीय क्रिकेट श्रृंखला जित्दै नेपाललाई गौरवशाली सफलता दिलाएकोमा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई वधाई ! अन्तर्राष्ट्रिय क्रिकेटमा प्राप्त यस सफलताले विश्व खेल जगतमा नेपाल उदीयमान शक्तिको रुपमा देखिएको छ। खेलकूद क्षेत्रको विकासका लागि सरकारले थप ध्यान दिने विश्वास दिलाउँछु ।
Tweet media one
121
170
2K
@kpsharmaoli
K P Sharma Oli
4 years
Tweet media one
258
300
2K
@kpsharmaoli
K P Sharma Oli
3 years
नेपाली संस्कृतिको पवित्र पर्व कुशेऔंसी तथा पितृ पारायण दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका बुबाआमा एवम् ज्येष्ठ नागरिकहरूमा सुस्वास्थ्य, दीर्घायु र आरोग्यको कामना गर्दछु ।
98
127
2K
@kpsharmaoli
K P Sharma Oli
4 years
Tweet media one
199
187
2K