Sameer Khatiwada Profile Banner
Sameer Khatiwada Profile
Sameer Khatiwada

@Khatiwada_S

Followers
3,344
Following
663
Media
210
Statuses
5,000

Economist with interest in public policy. Nepali. Previously @ilo , now @ADB_HQ Committed to helping countries create #BetterJobs and shape #FutureOfWork

Manila, Philippines
Joined April 2017
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
@Khatiwada_S
Sameer Khatiwada
1 year
भारतको औद्योगीकरणको बारेमा कान्तिपुरमा मेरो लेख । नेपाल आर्थिक पक्षमा अहिलेकै बाटो हिँडिरहने हो भने आगामी १० वर्षमा हामी बिहार र यूपीलाई हेरेर ‘ओहो, यिनीहरूले कसरी प्रगति गरे’ भनेर अचम्मित हुनेछौं ।
17
77
262
@Khatiwada_S
Sameer Khatiwada
1 year
Nepalis spent $3.3 billion for education overseas in just the first six months of this year. By comparison, Nepal’s annual petroleum import bill has risen to $2.5 billion, and tourism brought in less than $1 million in 2019. @NepaliTimes @SoniaAwale
Tweet media one
15
56
237
@Khatiwada_S
Sameer Khatiwada
1 year
बिल्कुल गलत। @PradeepgyawaliK ji. If he were a ‘regular politician,’ he would have run away like Ashraf Ghani. Zelensky has shown enormous courage and strength in the face of Russian aggression. A true leader who has inspired his people and the world. इतिहासले उनलाई सम्झनेछ।
@NepalPressnp
NepalPress
1 year
‘कमेडियन राष्ट्रपति बन्दा युक्रेनको हालत देखियो, नेपालमा पनि त्यस्तै शक्ति उदाए’ भिडिओ युट्युबमा हेर्न यस लिंकमा जानुहोस् : #NepalPress
66
15
161
57
22
190
@Khatiwada_S
Sameer Khatiwada
11 months
नेपालको आर्थिक इतिहास एउटै लेखमा भन्न मिल्दैन । सबै कुरा कभर गर्न असम्भव छ। मैले केही प्रमुख मुद्दाहरू प्रस्तुत गर्ने प्रयास गरेको छ । मलाई आशा छ कि तपाईंले यो लेख पढ्नुहुनेछ, प्रश्नहरू उठाउनुहुनेछ र परिवर्तनको माग गर्नुहुनेछ। @setopati @ameetdhakal
19
54
181
@Khatiwada_S
Sameer Khatiwada
6 months
२०३६ सालको जनआन्दोलनले राजतन्त्रको जग नहल्लाउन्जेल नेपालको साक्षरता दर २० प्रतिशत र २०४६ सालसम्म पनि ३३ प्रतिशत मात्र थियो । प्रतिव्यक्ति आय क्रमशः १२५ र १८५ डलर मात्रै थियो । २०४६ सालको परिवर्तनअघिसम्म मुलुकमा कालोपत्रे सडकको लम्बाइ जम्मा ३,००० किमि, पाइपबाट आउने खानेपानी…
85
35
187
@Khatiwada_S
Sameer Khatiwada
1 year
This is insane! Terrible solution.. “आगामी शुक्रबारदेखि विदेशबाट फर्किने यात्रुले विमानस्थलको भन्सार बिन्दुमा प्रयोग गरिहरेको मोबाइल ‘आफ्नो प्रयोगका लागि हो’ भन्ने घोषणा गर्नुपर्ने.. यो प्रक्रियाका लागि अब भन्सार विन्दुमा पनि लाइन बस्नुपर्नेछ ।” 🤦🏽‍♂️
24
27
179
@Khatiwada_S
Sameer Khatiwada
8 months
Look at this beauty! Wow!! Beautiful world, beautiful Sagarmatha. सगरमाथा ! Mt Everest 🇳🇵
8
20
171
@Khatiwada_S
Sameer Khatiwada
2 years
नेतृत्व भनेको यहि हो ! धन्यवाद @thapagk
@DevendraBrahma
देबेन्द्र बर्मा
2 years
आदरणीय महामन्त्री @thapagk दाजुसंग @BhimRawal179 ले बहस कहाँ गर्न प्रस्ताव गर्लान् त ! कि चुपचाप बस्लान् रावल ? आजको प्रमुख प्रश्न यही हाे
28
98
399
2
13
134
@Khatiwada_S
Sameer Khatiwada
3 months
प्रधानमन्त्री मोदीको नेतृत्वमा भारतले हासिल गरेको आर्थिक सफलताको बारेमा मेरो लेख। ** पूर्वाधार , औद्योगिकीकरण, उच्च मूल्य सेवा (high value services like IT) र दक्ष श्रमशक्तिमार्फत उच्च र अधिक दीगो आर्थिक वृद्धि हासिल गरेको छ । ** @nepalviewsnv
14
48
135
@Khatiwada_S
Sameer Khatiwada
2 years
अर्थ सचिव सँगको भेटघाट राम्रो भयो । हामीले २०७९-८० को बजेटका मुख्य बुँदाहरूमा छलफल गर्यौं। कार्यान्वयन राम्रो भयो भने बलियो आर्थिक वृद्धिदर सम्भव छ । @madhumarasini
Tweet media one
9
5
128
@Khatiwada_S
Sameer Khatiwada
3 months
यस विषयमा @SwarnimWagle सँग सहमत। "भन्सारलाई राजस्व संकलनको होइन, उद्योग–व्यापार प्रवर्धनको केन्द्र बनाऊँ ।" I am leading a ADB program in Nepal on customs reforms: e-payment, online valuation database, paperless customs etc.
6
14
121
@Khatiwada_S
Sameer Khatiwada
3 years
मेरो नयाँ लेख @NAYA_PATRIKA पढेर प्रतिक्रिया दिनुहोला । धन्यवाद। मैले प्रस्तुत गरेको मुख्य बुँदाहरू: (1) आर्थिक विकासमा सफल एसियाली देशहरू नियाल्दा तिनले स्रोत विनियोजन तथा बजार र प्रतिस्पर्धालाई प्राथमिकता दिएको देखिन्छ । (१/६)
5
43
119
@Khatiwada_S
Sameer Khatiwada
2 years
@rameshore रामेश्वर जी, नेपाललाई स्विजरल्याण्डसँग तुलना गर्न बन्द गरौं । For starters, air traffic depends on the size of the economy and it’s interconnectedness to global economy.
8
7
112
@Khatiwada_S
Sameer Khatiwada
4 years
During lockdown, Nepal built 200km of road, 39 bridges and extended the runway at KTM airport. @ameetdhakal No matter whether one agrees with the current govt., this is a fantastic achievement(!!) and sign of good governance. @BishnuRimal @sujeevshakya
5
18
93
@Khatiwada_S
Sameer Khatiwada
1 year
कान्तिपुर फायरसाइड च्याटसँगको मेरो अन्तर्वार्ता आज राति ९ बजे प्रसारण हुँदैछ । @KantipurTVHD @acharyapawan मलाई आशा छ तपाईंले यो कार्यक्रम हेर्नको लागि समय निकाल्नुहुनेछ। 🙏🏽
@KantipurTVHD
Kantipur TV HD
1 year
'अब आउने एउटा बजेटले मुलुकको आर्थिक समस्या समाधान हुने वाला छैन तर कोर्स करेक्सन गर्न सक्छ ।' FIRESIDE अर्थशास्त्री डा. समीर खतिवडासँगको कुराकानी आज राति ९ बजे Kantipur TV HD मा । @DilBhusanPathak @acharyapawan @Khatiwada_S @Anb1983 @tamangrajani
0
5
17
3
7
90
@Khatiwada_S
Sameer Khatiwada
1 year
विगत दशकका सबै सरकार नेपालको रोजगार अभावको चुनौती सम्बोधन गर्न असफल भए । प्रत्येक निर्वाचन चक्रमा राजनीतिक दलहरुले निक्कै ठूल्ठूला वाचा गरेका थिए । तर, कसैले पनि रोजगार चुनौतीको सघनतासँग जुझ्न र त्यसमा केन्द्रित भएर पार लगाउँन सकेनन् । @nepalviewsnv
6
23
87
@Khatiwada_S
Sameer Khatiwada
9 months
Nepal being excluded from the G20 Summit says a lot about our place in the neighborhood (while Bangladesh joined the ‘big boys’).. Battle against climate change will be won/lost in Asia, and Nepal will be battling in the front lines. This issue itself should’ve given us entry.
@DrShankarSharma
Dr. Shankar P Sharma
9 months
Huge congratulations to India for successfully conducting the G20 Summit and taking the lead in coming up with the consensus declaration!
Tweet media one
Tweet media two
10
15
99
17
14
84
@Khatiwada_S
Sameer Khatiwada
1 year
गज्जब। शत प्रतिशत सहमत । नीति तथा कार्यक्रम र वार्षिक बजेट तर्जुमा गर्ने प्रक्रियालाई हामीले परिमार्जन गर्नुपर्छ ।
@thapagk
Gagan Thapa
1 year
नीति तथा कार्यक्रम ल्याउने समय बदलिनु पर्छ, बनाउने तरिका बदलिनु पर्छ, यस भित्र रहने अन्तरवस्तु पनि बदलिनु पर्छ। नीति तथा कार्यक्रममा संसद भित्र हुने छलफललाई अझै पनि यसै गरी अघि बढाउने हो भने, तिनलाई लिएर संसद भित्र छलफल गर्नुको कुनै औचित्य रहँदैन। सरकारलाई गर्नु भएन भनेको हैन,…
122
248
1K
5
16
82
@Khatiwada_S
Sameer Khatiwada
10 months
Nice to see my @ADB_HQ blog piece on Asia Pacific’s labor markets covered by @ExpressTribune in Pakistan. In the piece I highlight the importance of labor market and skills development policies in dealing with mega trends (e.g., tech, climate change) impacting labour markets.
Tweet media one
8
8
83
@Khatiwada_S
Sameer Khatiwada
7 months
नेपालको मुख्य चुनौती भनेको वित्त नीतिको अस्थिरता र बारम्बार सरकार परिवर्तन हो । यो नीतिगत अस्थिरताले राष्ट्र बैंकसँग समन्वय गर्न बाधा पुर्‍याउँछ । मौद्रिक नीति तुलनात्मक रूपमा बढी स्थिर छ किनकि यो राष्ट्र बैंकका गभर्नरको नेतृत्वमा रहन्छ ।
5
36
80
@Khatiwada_S
Sameer Khatiwada
1 year
नेपालको अर्थतन्त्रको एकदमै तीखो र यथार्थपरक विश्लेषण। धन्यवाद @DrAchyutWagle "उच्च तहमा बस्नेहरूको ध्येय असल नीति बनाउने र कार्यान्वयन गर्नेमा छैन ।" बिल्कुल सहमत। पढ्नुहोस् चुनावी घोषणापत्र र पञ्चवर्षीय योजना ! कागजमा ‘नीति’ लेख्न सजिलो छ, …
1
32
77
@Khatiwada_S
Sameer Khatiwada
1 year
Go to Humla, Rolpa, Madhes, talk with people there, and see how federalism has changed their lives. We knew from the beginning that it would be a bumpy road for the next 15 years. We need three cycles of elections at the very least @SwissAmbNepal
17
24
74
@Khatiwada_S
Sameer Khatiwada
29 days
भर्खरै सम्पन्न भएको लगानी सम्मेलन र वैदेशिक लगानीका चुनौतीका बारेमा मेरो लेख । ** झट्ट हेर्दा अहिलेको लगानी सम्मेलन सफल मान्न सकिन्छ, तर यसको सफलताको वास्तविक मूल्यांकन भने भविष्यमा आउने लगानी र सरकारले लिने सुधारका कार्यक्रमले मात्र निर्धारण गर्नेछ। **
6
26
76
@Khatiwada_S
Sameer Khatiwada
4 months
नेपाल कति बन्यो कति बिग्रियो? हामी गरिबी घट्नुको कारण बहस गर्न सक्छौं, तर निस्सन्देह सत्य के हो भने सन् १९९५/९६ देखि नेपालमा गरिबी निकै घटेको छ । **नेपाल जीवनस्तर सर्वेक्षण चौथो (२०७९/८०) को सक्षिप्त नतिजा**
Tweet media one
10
22
71
@Khatiwada_S
Sameer Khatiwada
2 years
धन्यवाद @thapagk । आशा गरौं उचित फलोअप हुनेछ!
@Shilapatra
Shilapatra
2 years
सौन्दर्य प्रतियोगितामा सहभागी युवतीको बलात्कार घटना संसदमा प्रवेश, हदम्याद कानुन संशोधनका लागि रुलिङको माग
1
25
96
1
6
70
@Khatiwada_S
Sameer Khatiwada
2 years
हामीलाई ली कुआन यू चाहिँदैन। प्रजातान्त्रिक रूपमा निर्वाचित नेताहरू चाहिन्छ । हामीले तिनीहरूबाट छुटकारा पाउन सक्नुपर्छ। ली कुआन यूलाई रोमान्टिककरण गर्न बन्द गरौं।
@RabindraMishra
Rabindra Mishra
2 years
ईसाइकरणलाई समयमैं रोकौं - It's silly: लि क्वान यू (भिडियो पुन: प्रेषित) आशा नै मरेको ठाउँमा विश्वास जगाएर संसारकै संवृद्धि देशमा रुपान्तरण गरिदिने सिङ्गापुरका विख्यात नेता, ली क्वान यू वास्तवमा बढा 'पश्चगामी, चरम दक्षिणपन्थी, धर्मको आगो सल्काउने' खतरनाक नेता पो रहेछन्।++
25
64
363
16
7
63
@Khatiwada_S
Sameer Khatiwada
1 month
Sharing my latest blog piece with @ADB_HQ : ** Global warming will drastically alter labor markets, affecting health and productivity, particularly for outdoor workers in agriculture, construction, and manufacturing. ** #ADBAnnualMeeting
4
16
65
@Khatiwada_S
Sameer Khatiwada
5 years
Excellent new paper ( @AEAjournals ) on innovation policy by Nick Bloom, @johnvanreenen , Heidi Williams. Main finding: in short run, R&D tax credits and direct public funding seem the most effective, whereas increasing the supply of human capital is more effective in the long run.
Tweet media one
1
32
62
@Khatiwada_S
Sameer Khatiwada
5 months
Hearty congratulations ⁦ @tsheringtobgay ⁩ !! Great news at the beginning of 2024 on your and PDP’s election win in Bhutan. As the incoming Prime Minister, I know you’ll help to revive Bhutan’s economy and create jobs. Remembering our chat on digital currency.
Tweet media one
6
1
60
@Khatiwada_S
Sameer Khatiwada
7 months
केन्द्रीय बैंक किन खलनायक भयो ? किन राष्ट्र बैंकले कोभिड–१९ को समयमा जस्तो खुकुलो नीति नलिने ? यसमा अर्थ मन्त्रालयको के भूमिका हुन्छ ? मैले यो लेखमा यी र यस्ता अन्य प्रश्नहरुको जवाफ खोज्ने प्रयास गरेको छु। @ekantipur_com
2
26
58
@Khatiwada_S
Sameer Khatiwada
9 months
नेपालको निजी क्षेत्र: कृपया हाम्रो श्रमको उत्पादकत्व हेर्नुहोस्। भारत र बंगलादेशको तुलनामा धेरै निराशाजनक छ। उत्पादन क्षेत्रमा हाम्रो उत्पादकत्व लज्जास्पद छ। @fncci_nepal @DrPSMahat @sejon1998
Tweet media one
6
26
57
@Khatiwada_S
Sameer Khatiwada
3 years
गजबको अन्तर्वार्ता ! @thapagk मलाई प्रणाली परिवर्तनको बारेमा तपाईंको तर्क एकदमै मन पर्यो। जबसम्म हामीले हाम्रा नेता चयन गर्ने तरिका परिवर्तन गर्दैनौं, हामीले जुनसुकै प्रणाली ल्याए पनि जनता र देशको हितमा हुँदैन ।
3
12
58
@Khatiwada_S
Sameer Khatiwada
1 year
1. Capitalism and freedom — Friedman 2. The worldly philosophers — Heilbroner 3. Africa: why economists get it wrong — Jerven 4. Capitalism, Alone — @BrankoMilan 5. Freakonomics — Levitt
@TheEconomist
The Economist
1 year
Why has capitalism triumphed the world over? Why do so many economists get Africa wrong? And can you ever actually find a free lunch? ⁠Our senior economics writer has picked out five books that answer these questions and much more
Tweet media one
6
15
67
1
10
56
@Khatiwada_S
Sameer Khatiwada
2 years
तर श्रीलंकाबाट के सिक्न सकिन्छ भने... निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय मापदण्डमा होइन राजनीतिको आडमा चल्ने बनाए, संकट आएर भ्वाक्क हान्न समयचाहिँ नलाग्ने रहेछ । अत्यन्तै पठनीय र जानकारीमूलक लेख। @sujeevshakya
3
19
54
@Khatiwada_S
Sameer Khatiwada
9 months
‘सबै विकास र सुशासनका नीतिहरु आर्थिक नीतिकै पेरिफेरिमा घुम्छन्, आर्थिक नीति परिचालक नै अस्थिर भयो भने अरु नीतिहरु प्रभावित हुन्छन्’, खनाल भन्छन्, ‘त्यसैले अर्थसचिवमा स्थायित्वलाई धेरै देशले महत्व दिएका छन् ।’ @rameshore
6
11
54
@Khatiwada_S
Sameer Khatiwada
4 years
The COVID-19 pandemic is inflicting a "triple shock" on young people globally, particularly women, and is having a harsh impact on Asia's job market, according to new research by the International Labour Organization. @ILO_Research @ILOAsiaPacific
3
32
49
@Khatiwada_S
Sameer Khatiwada
4 months
Nepal has a 2.8 billion market in our neighbourhood if only we are able to attract domestic and foreign investment to cater to that market.. Hoping the next investment summit will help unlock Nepal’s investment potential. #InvestInNepal
Tweet media one
3
6
53
@Khatiwada_S
Sameer Khatiwada
3 years
When you can’t be in Pokhara (Nepal), Annecy will do!
Tweet media one
Tweet media two
Tweet media three
4
0
51
@Khatiwada_S
Sameer Khatiwada
5 months
Fun in the snow with my 7 year old! Total joy. Skiing in 🇨🇭 ⛷️
Tweet media one
2
0
52
@Khatiwada_S
Sameer Khatiwada
2 years
What do Ukrainian-Swiss mother and Nepali father do? Take their kids to protest against Russian invasion! #StandWithUkriane
Tweet media one
Tweet media two
Tweet media three
2
6
50
@Khatiwada_S
Sameer Khatiwada
1 year
अबको बहस अति कम विकसित राष्ट्रहरूको सूचीबाट भएको स्तरोन्नतिलाई पुनः त्यही वर्गमा फर्कन नपर्ने कसरी दिगो बनाउन सकिन्छ, त्यसका लागि केकस्ता तयारीहरू आवश्यक छन् भन्नेतिरै केन्द्रित हुनुपर्छ । @madhumarasini को धेरै जानकारीमूलक, सान्दर्भिक र पठनीय लेख।
1
22
49
@Khatiwada_S
Sameer Khatiwada
22 days
Enjoyed a lovely meal at Mithila Thali by @chefsantoshshah ! X मा रेस्टुरेन्टको विज्ञापन गर्नुभएकोमा सुजित जीलाई धन्यवाद। @mahatsujit
Tweet media one
Tweet media two
4
1
48
@Khatiwada_S
Sameer Khatiwada
9 months
नेपालको आर्थिक चुनौति र सम्भावनाका बारेमा प्रस्तुति गर्न आमन्त्रित गर्नुभएकोमा नेपाल भ्युजलाई धन्यवाद ।मैले श्रम बजारका चुनौतिहरू र नेपालमा मर्यादित कामका अवसरहरू सिर्जना गर्ने तरिकाहरूबारे कुरा गरें। @nepalviewsnv @BishwadeepP
Tweet media one
1
4
46
@Khatiwada_S
Sameer Khatiwada
11 months
Never before have I waited this eagerly for a book! If you aren’t already a fan of Acemoglu and Robinson, this will make you one. They ask: are new technologies guaranteed to benefit us? Economic history shows technology like AI won’t automatically lead to broad based prosperity.
Tweet media one
3
2
47
@Khatiwada_S
Sameer Khatiwada
9 months
सामाजिक सुरक्षा: सीमित स्रोत, बढ्दो बोझ। @taksarmag को उत्कृष्ट अंक। गज्जब ! @gbudhathoki
Tweet media one
1
9
46
@Khatiwada_S
Sameer Khatiwada
3 months
“Nepal’s economy grew at 1.9% fiscal year 2023. Is that too low? Yes, very low. Are we in an economic crisis? No. But we are stuck in a situation where aggregate demand is low. Nepal is in a crisis of low economic growth,” says economist Sameer Khatiwada.
3
9
46
@Khatiwada_S
Sameer Khatiwada
3 months
India has lowered import duty on EVs like Tesla and Vinfast by 15% for 5 years, assuming they invest $500 million for local manufacturing. ** This is how you get foreign companies to invest in your country and create much needed jobs. **
11
5
45
@Khatiwada_S
Sameer Khatiwada
2 years
यस वर्षको बजेटमा मेरो धारणा: स्वदेशी उत्पादन वृद्धि, प्रतिस्पर्धी क्षमता विस्तार, निर्यात प्रोत्साहन, आयात निरुत्साहन र निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी सरकारले बजेट ल्याएको छ । ⁦⁦ @capitalnepal1 ⁩ ⁦ @sujanjee
0
13
44
@Khatiwada_S
Sameer Khatiwada
3 months
Productivity isn't everything, but, in the long run, it is almost everything. A country’s ability to improve its standard of living over time depends almost entirely on its ability to raise its output per worker. - P. Krugman ** नेपालमा श्रमको उत्पादकत्व निकै कम छ । **
Tweet media one
3
8
43
@Khatiwada_S
Sameer Khatiwada
2 years
सफल जंगल सफारी: हामीले चितवन राष्ट्रिय निकुञ्जमा बाघ देख्यौँ । 😃 Not a great photo, but we spotted him twice and managed this shot of the tiger staring at us the second time. @TigerTopsNepal #tigertops
Tweet media one
Tweet media two
4
3
42
@Khatiwada_S
Sameer Khatiwada
6 months
राज्यको क्षमतामा (sate capacity) सुधार नगरेसम्म कुनै पनि नयाँ नीति र योजनाले नेपालको विकास गर्न सक्दैन । सार्वजनिक प्रशासन हाम्रो समृद्धिको प्रमुख स्तम्भ हो। Excellent article by @chandraghimir19
1
22
43
@Khatiwada_S
Sameer Khatiwada
3 months
Private sector accounts for 60% of national output in China, 70% of nation’s wealth, 80% of urban employment. 30 years ago, it was the other way round (public sector was dominant). — K. Jin in “New China Playbook: Beyond Socialism and Capitalism”
Tweet media one
2
4
43
@Khatiwada_S
Sameer Khatiwada
1 year
नेपालको वर्तमान बृहत् आर्थिक अवस्थालाई मध्यनजर गर्दै बजेटको बा���ेमा पढ्नै पर्ने लेख। @YurendraBasnett कम पुँजीगत खर्च हुनुमा सबैभन्दा महत्त्वपूर्ण र कम चर्चा हुने कारक भनेको राज्यको समग्र क्षमता हो, जुन ��ेपालमा न्यून हुने गरेको छ। @ukaalonews
2
28
43
@Khatiwada_S
Sameer Khatiwada
3 years
मेरो नेपालीमा लेखन राम्रो छैन, तर आशा छ कि मुख्य सन्देश स्पष्ट छ । @sudheerktm "कोभिड–१९ महामारीलाई समयमा नियन्त्रण गर्न नसके हाम्रो आर्थिक भविष्य अन्धकार देखिन्छ ।" पढ्नुहोस् , मलाई प्रतिक्रिया दिनुहोस् । धन्यवाद
@sudheerktm
Sudheer Sharma
3 years
अब आउने बजेटले कुन–कुन पाँचवटा पक्षलाई प्राथमिकता दिनुपर्छ ? अर्थशास्त्री समीर खतिवडाको सुझाव @Khatiwada_S
1
12
31
4
7
41
@Khatiwada_S
Sameer Khatiwada
4 months
Nepal has made significant strides in poverty reduction since the restoration of democracy in 1990. In 1995-96, poverty rate was 42%. In 2023, it was 20.27%. We can do better, but this is a notable achievement. @PrasainKrishana
3
2
42
@Khatiwada_S
Sameer Khatiwada
1 year
फेरि, अर्को एक दशक बित्दा पनि आम नेपालीले यिनै र यस्तै प्रश्न दोहोर्‍याउनु नपर्ने परिस्थिति सृजना गर्न सकियो भने मात्रै नयाँ वर्ष र नयाँ दशकको प्रारम्भमा आदानप्रदान भएका शुभकामनाहरूको सारमा केही अर्थ लाग्नेछ । @DrAchyutWagle
0
12
42
@Khatiwada_S
Sameer Khatiwada
2 years
मेरो नयाँ लेख @BhattaGambhir संग। पढेर प्रतिक्रिया दिनुहोला । यो हामीले गरेको अनुसन्धानमा आधारित छ। नेपाल र अरु विकासोन्मुख देशहरुले भोगेका संघीयतासम्बन्धी चुनौतीहरुमा केही फरक छैन । संस्थागत विकास र राज्य पुनःसंरचना गर्न समय लाग्छ ।
1
11
41
@Khatiwada_S
Sameer Khatiwada
2 months
नेपालमा आईटी क्षेत्रले ठूलो आर्थिक सम्भावना बोकेको छ । ** In 2022, it accounted for $515 million in exports and 60,000 employment. ** Very happy to be participating in TechPeak 2024 !
Tweet media one
3
4
41
@Khatiwada_S
Sameer Khatiwada
1 month
Spot the tiger! 🐅 Beautiful Bardiya National Park. 🇳🇵 ** बर्दिया राष्ट्रिय निकुञ्ज, नेपालको गौरव । ** @TigerTopsNepal
Tweet media one
Tweet media two
1
5
41
@Khatiwada_S
Sameer Khatiwada
2 years
विकासे मन्त्रालयहरूले पुँजीगत खर्च लक्ष्यअनुसार गर्न नसक्नुमा कानुनी अड्चन, जनशक्ति अभाव, कमजोर योजना तथा बजेट प्रणाली, स्थानीय अवरोध, ठेकेदारको लापरबाही र प्रक्रियागत झन्झटलगायत कारण रहेको देखाएका छन् । @NAYA_PATRIKA
Tweet media one
5
15
38
@Khatiwada_S
Sameer Khatiwada
1 year
हाम्रो उद्देश्य त उत्पादन क्षेत्रको प्रतिस्पर्धात्मकता तथा उत्पादनका गुणस्तर र परिष्कृतताका आधारमा निर्यात वृद्धि गरी मुलुकको अर्थतन्त्रलाई द्रुत गतिमा अगाडि बढाउनु हो। जसले अझ बढी र राम्रा रोजगारी सिर्जना गर्दै सामान्य नागरिकको जीवनस्तर उकास्ने छ।
1
23
38
@Khatiwada_S
Sameer Khatiwada
1 month
नेपालको अर्थतन्त्र, वैदेशिक लगानी, दक्ष जनशक्तिको अभाव, रोजगारी सिर्जना, आदि विषयहरूमा छलफल गर्दै, नेपाललाई माया गर्ने साथीहरूसँग। @YurendraBasnett @amish973 धन्यवाद @ukaalonews !
@ukaalonews
Ukaalo
1 month
उकालो संवाद | भाग–३ नेपालको आर्थिक–कूटनीतिका विविध आयामबारे लेखक अमिशराज मुल्मीसँग अर्थशास्त्रीद्वय डा. युरेन्द्र बस्नेत र डा. समीर खतिवडाको छलफल लिंक: 👉 👉 @amish973 @Khatiwada_S @YurendraBasnett
0
14
26
2
12
40
@Khatiwada_S
Sameer Khatiwada
2 months
जबसम्म यस्ता सम्मेलनले लक्ष्य गरेका परियोजना र क्षेत्रमा चाहे अनुसारको लगानी भित्रिंदैन, प्रतिबद्धताको कुनै अर्थ हुँदैन।... विगतका सम्मेलनमा लगानीकर्ताले इच्छा देखाए अनुसारको लगानी नभित्रिनुको कारणबारे गहन विश्लेषण गरिनुपर्छ।
2
12
39
@Khatiwada_S
Sameer Khatiwada
3 years
Moral leadership by @narayanwagle As you lead this movement, I’m reminded of Marshall Ganz’s wise words: “Social movements make a vital contribution to our capacity for economic, social, political and cultural adaptation and renewal.” We are with you, I’m with you.
@narayanwagle
narayan wagle
3 years
'टुँडिखेलको जुन ठाउँबाट प्रजातन्त्रको पहिलो घोषणा भएको थियो, त्यहाँ लगाएको काँडे तार हटाएर ७ फागुनमा नागरिक सभा गर्ने हक हामीसँग छ। त्यही सभामा हामीले नागरिक आन्दोलनको घोषणापत्र सार्वजनिक गर्नुका साथै नयाँ जनआन्दोलनको उभार ल्याउनेछौँ।'
73
63
474
4
3
40
@Khatiwada_S
Sameer Khatiwada
3 years
पढनै पर्नी लेख । @rajunepal "आज हामीलाई चाहिएको राजनीतिक नेता पनि त्यस्तै हो, जसले पुँजीको विकास गरोस्, रोजगारीको अवसर सिर्जना गरोस्, बजार विकास गरोस्, स्वदेशमै वस्तु तथा सेवाको उत्पादन बढाउने नीति ल्याओस् ।" @NAYA_PATRIKA
2
11
38
@Khatiwada_S
Sameer Khatiwada
2 months
नेपालको श्रम बजारको बारेमा बोल्ने अवसर दिनुभएकोमा धन्यवाद। ** असुरक्षित आप्रवासन लाई कसरी निरुत्साहित गर्ने? नेपालमा थप र राम्रो रोजगारीका अवसरहरू सिर्जना गरेर। **
@nnpolicyforum
National Policy Forum (NPF)
2 months
As the keynote speaker, Dr. @Khatiwada_S ( @ADB_HQ ) provided valuable insights into strategies to strengthen the demand & supply sides of labour, establish mechanisms for protecting labour rights, & enhance opportunities for both self-employment & wage-employment within Nepal.
Tweet media one
2
2
12
2
7
39
@Khatiwada_S
Sameer Khatiwada
3 months
Nepal offers investment opportunities in various sectors. Investment Board of Nepal requests our valued investors to explore and secure suitable investment avenues. #InvestinNepal 🇳🇵 Investment Summit 2024
Tweet media one
3
16
39
@Khatiwada_S
Sameer Khatiwada
2 years
सेजन स्मारिका २०७९ मा प्रकाशित मेरो लेख। धन्यवाद @sejon1998 @capitalnepal1 @JanardanBaral
2
12
39
@Khatiwada_S
Sameer Khatiwada
6 years
"अहा, पत्रकार त हजारौँ छन् तर नारायण वाग्ले एउटा मात्रै !" Kati ramro lek narayan dai, dhanyabaad. @narayanwagle @setopati
1
8
38
@Khatiwada_S
Sameer Khatiwada
2 years
नेपालले सामना गरिरहेका आर्थिक चुनौतिहरूबारे मेरो गहिरो र विस्तृत अन्तर्वार्ता @mahatsujit संग । @ukaalonews मलाई आशा छ कि तपाईंले यसलाई पढेर प्रतिक्रिया दिनुहुनेछ।
6
18
37
@Khatiwada_S
Sameer Khatiwada
5 years
Great to be reading @BrankoMilan ’s “Capitalism Alone” in Shanghai, China — heart of what Milanovic calls ‘political capitalism’. The US is the heart of ‘liberal meritocratic capitalism’ although a lot less liberal (due to reduced social mobility) in recent years. Excellent book!
Tweet media one
3
6
37
@Khatiwada_S
Sameer Khatiwada
1 month
लगानी सम्मेलन आउँदैछ। एक दशकभन्दा बढी समयदेखि नेपालमा एफडीआई प्रवाह जीडीपीको ०.५ प्रतिशतभन्दा कम रहेको छ। ** आशा गरौं कि यो सम्मेलनले यो तस्वीर परिवर्तन गर्न मद्दत गर्नेछ। ** #InvestinNepal
Tweet media one
3
13
38
@Khatiwada_S
Sameer Khatiwada
2 years
The city of the future is more like the city of the past. It's highly walkable, interconnected, community focused, & sustainable. Most importantly, it puts people first!
@Cobylefko
Coby
2 years
The city of the future isn't about taller buildings, wider highways, & monumental architectural statements. The city of the future is more like the city of the past. It's highly walkable, interconnected, community focused, & sustainable. Most importantly, it puts people first!
Tweet media one
Tweet media two
76
1K
8K
2
3
38
@Khatiwada_S
Sameer Khatiwada
10 months
Buwa believed that the pain he experienced as a child, the taunts of ama tokuwa and the longing for his mother’s love, had all served to plant the seed of poetry in him. — @KavitaSherchan Glad to have attended the celebration of Bhupi’s life earlier today. Thank you Kavita ji.
Tweet media one
Tweet media two
Tweet media three
1
1
38
@Khatiwada_S
Sameer Khatiwada
6 years
From my conversation with @bigyanb (Nepali journalist) - एडीबी हेडक्वाटरका एक नेपाली अर्थशास्त्री, आफूले जानेका कुरा नेपालमा प्रयोग गर्न चाहन्छन् @bizmandu
2
13
38
@Khatiwada_S
Sameer Khatiwada
2 years
Bhutan bound. भुटानको पहिलो यात्रा । मलाई सन् १९९० को अन्त्यतिर दमकको शरणार्थी शिविरको याद आयो। Hoping to create better memories!
Tweet media one
5
0
37
@Khatiwada_S
Sameer Khatiwada
2 years
It was great talking to @ChannelNewsAsia about our new study on the impact of COVID-19 pandemic on labor markets in Southeast Asia. @ADB_HQ
Tweet media one
1
2
35
@Khatiwada_S
Sameer Khatiwada
2 months
यस लेखमा कर्जा प्रवाह बढ्न नसक्नुको मुख्य कारणहरू विश्लेषण गरिएको छ। धन्यवाद @YagyaBanjade @KrishnaAcharyaG ** तर, पछिल्ला केही वर्षहरूमा ऋण वृद्धि धेरै उच्च र अस्थिर थियो। This is a course correction. माग बढाउनमा वित्त नीतिले भूमिका खेल्नुपर्छ। **
Tweet media one
1
14
36
@Khatiwada_S
Sameer Khatiwada
28 days
From my blog piece on heat stress and its impact on the world of work. @ADB_HQ ** By 2050, heat stress could force significant changes in job structures and labor demand, highlighting a pressing need for adaptive policies. **
@ADB_HQ
Asian Development Bank
28 days
By 2050, heat stress could force significant changes in job structures and labor demand, highlighting a pressing need for adaptive policies. How can government interventions make a difference? Find out more in our blog:
Tweet media one
1
8
17
1
6
36
@Khatiwada_S
Sameer Khatiwada
2 months
यो हो नि तरिका। गज्जब !! **Linking training/skills development with employment. ** दुई वर्षे प्रि-डिप्लो चिया प्राविधिक कोर्समा विद्यार्थीले उन्नत चिया उत्पादनका लागि आवश्यक बीउ छनोटदेखि बिरुवाको हेरचाह, चिया प्रशोधन, उत्पादन तथा बजारीकरणसम्मको ज्ञान हासिल गर्नेछन्।
@Himal_Khabar
Himal Khabar
2 months
इलाममा चिया प्रविधि सम्बन्धी पढाइ शुरू भएको छ।
0
5
16
1
3
35
@Khatiwada_S
Sameer Khatiwada
1 year
अन्य देशको अनुभवबाट के प्रस्ट हुन्छ भने, जबसम्म हामीले नेपालको रोजगारीमा आधारित दिगो औद्योगिक क्षेत्रको विकास गर्दैनौं, रोजगारी सृजनाका हाम्रा पाँचवर्षे योजनाहरू सधैं छोटा हुनेछन् । @brabimkumar संगको मेरो लेख।
4
16
34
@Khatiwada_S
Sameer Khatiwada
11 months
हाम्रो अधिकांश कर्जा आयात, न्यून मूल्य अभिवृद्धि हुने क्षेत्र र जग्गा मौद्रिकीकरण जस्ता अनुत्पादक क्षेत्रमा प्रवाह भएको छ।... देशभर जग्गाको भाउ कृत्रिम ढंगले अत्यधिक बढ्नाले उत्पादनमूलक उद्योग र पूर्वाधार निर्माणको लागत उच्च छ। @setopati
1
10
35
@Khatiwada_S
Sameer Khatiwada
1 year
@Harirokaa @RosheeLC Hari ji, no need to take "cheap shots". लेख पढ्नुहोस् र भारतको औद्योगिकीकरण प्रयासहरूको सन्दर्भमा मैले उठाएका वास्तविक बुँदाहरूमा टिप्पणी गर्नुहोस्। भारतीय राजनीतिको बारेमा छलफल तपाईं जस्तै "राजनीतिक विज्ञहरू" ले गर्नुपर्छ।
6
4
35
@Khatiwada_S
Sameer Khatiwada
8 months
नेपालका सहसचिव रामचन्द्र ढकाल को प्रधानमन्त्री रोजगार कार्यक्रम (PMEP) बारे प्रस्तुति देख्दा निकै खुसी लागेको छ । #APSP2023 Social Protection Week in Manila. PMEP has led to increased income in rural areas but it faces several daunting challenges. @ADBSocial
Tweet media one
2
6
35
@Khatiwada_S
Sameer Khatiwada
2 years
कति मिठो अभिव्यक्ति । मन पर्यो @manishjhanepal
@manishjhanepal
Manish Jha
2 years
हामी "Tribal Philosophy" बाट ग्रसित हुँदै छौ। "जे छ गज्जब को छ र हामी बाहेक अरू कोही अस्तित्व मै छैन" जस्तो सोच हाम्रो लागी घातक हुदैछ।
38
90
715
2
4
34
@Khatiwada_S
Sameer Khatiwada
2 years
गज्जब को लेख। @mahatsujit “पहाडमा मधेसी उम्मेदवारलाई उठाएर जिताउने बिपीको ‘सपना’ ६४ वर्षपछि काठमाडौं महानगरवासीले पूरा गरिदिएका छन्, एकजना ‘एनआरएम’ (नन–रेसिडेन्सियल मधेसी) लाई मेयर बनाएर” 👍🏽🙏🏽
1
8
34
@Khatiwada_S
Sameer Khatiwada
2 years
Benefit of starting your day early — besides getting work done, you get to enjoy gorgeous sunrises! (Early morning Manila)
Tweet media one
2
0
33
@Khatiwada_S
Sameer Khatiwada
6 months
Many thanks to Nico Generalao for presenting our joint work on “Measuring the Green Potential of Labor Markets” at #AASLE2023 @AASLE_Econs In the paper, we construct a green intensity index that measures the level of “greenness” of occupations. #GreenJobs #GreenSkills
Tweet media one
1
0
34
@Khatiwada_S
Sameer Khatiwada
10 months
Asia and the Pacific’s labor markets are going through unprecedented changes. As long-term challenges become more evident, governments need to boost workers' skills, reduce inequalities, and ensure the region can build back better. @ADB_HQ @ADBPhilippines
0
3
32
@Khatiwada_S
Sameer Khatiwada
2 months
सबै उचित सम्मानको साथ, सायद तपाईको विश्लेषण सही छैन कि? @DrAchyutWagle Plus, existing vehicles will need fuel even in 5 years. ** Revenue composition (over total): VAT (28.3%), Customs (18.1%), Income Tax (24.9%), Others (28.7%). See below for a time series (in BS). **
Tweet media one
@nepalkhabar
Nepalkhabar
2 months
अबको ५ वर्षमा राजश्व शून्य उन्मुख हुन्छ : अर्थविद् वाग्ले #Nepalkhabar #achyutwagle #budget
3
29
101
6
3
32
@Khatiwada_S
Sameer Khatiwada
6 months
वास्तवमा अहिलेको समस्याको प्रमुख जड नै आयातित वस्तुको व्यापार, अर्थतन्त्रको चरम वित्तीयकरण र जग्गाको अत्यधिक मौद्रिकरण हो र यो प्रवृत्ति नसच्चाउँदासम्म अर्थतन्त्रमा सुधार आउन सक्दैन। @ukaalonews बिश्व जी संग सहमत। Structural adjustment is necessary, but immediate and targeted…
@mahatsujit
अजातशत्रु
6 months
पारिवारिक इतिहास र जन्मस्थानको आर्थिक तथा भौगोलिक विशेषताबिना आफ्नै पुस्तामा एक सामान्य पारिवारिक परिवेशबाट नेपालको एक प्रतिष्ठित व्यक्तिको रूपमा स्थापित हुनु र आम नेपालीका लागि प्रेरणाको स्रोत हुनु तपाईंप्रति गर्व गर्नुपर्ने अर्को विशेष कारण हो।
3
8
76
1
5
32
@Khatiwada_S
Sameer Khatiwada
4 years
देश विकाशको बारेमा धेरै लामो समयपछि नेपालीमा एउटा लेख लेखियो | पढी दिनुहोस, बहस गर्नुहोस्, मलाइ फिडब्याक दिनुहोस्, धेरै धेरै धन्यवाद । @NAYA_PATRIKA @mahatsujit
@NAYA_PATRIKA
Naya Patrika
4 years
बहस: @Khatiwada_S स्विट्जरल्यान्ड–सिंगापुरको गफ छाडौँ, बंगलादेशबाट सिकौँ
3
22
49
4
3
31
@Khatiwada_S
Sameer Khatiwada
2 months
उदार लोकतन्त्रका चुनौतीहरू छन्, तर यसको अवसान को भविष्यवाणी नगरौं। नेपालको आर्थिक अवस्थाको एउटा कारण व्यवसायी र उद्योगीहरूप्रतिको घृणा र पूर्वाग्रह हो । ** पूँजीवाद संसारको एक मात्र यस्तो प्रणाली हो जसले उच्च आर्थिक वृद्धि प्रदान गर्न सफल भएको छ। **
4
15
31
@Khatiwada_S
Sameer Khatiwada
2 years
ठिक भन्नुभयो गजेन्द्र जी।
@gbudhathoki
Gajendra Budhathoki ♿
2 years
देशको अर्थतन्त्रबारे चिन्ता र चिन्तन शून्य छ। निर्वाचन सम्मुखमा कुनै कथित शीर्ष नेताले अर्थतन्त्रबारे कुरा गरेको, कसरी आमानागरिकको जीवनस्तर सुधार्ने, कसरी रोजगारी सिर्जना गर्ने, गरिबी न्यून पार्ने भन्ने सुन्नु भएको छ? खाली एकअर्कालाई दाह्रा किटेका छन्। #NoNotAgain
Tweet media one
25
89
354
1
2
31
@Khatiwada_S
Sameer Khatiwada
1 year
Traveling from Manila to Geneva in December can be quite a pleasant surprise!
Tweet media one
Tweet media two
Tweet media three
3
0
31
@Khatiwada_S
Sameer Khatiwada
6 months
The single most important problem today in India is jobs. The second-most important problem, jobs. The third-most important problem, jobs. If you get the jobs, we get the development, we get the growth, and we reduce conflict. -- Prof. Raghuram Rajan
1
7
31