Sagar Budhathoki 🇳🇵 Profile Banner
Sagar Budhathoki 🇳🇵 Profile
Sagar Budhathoki 🇳🇵

@sagarb1996

Followers
2,621
Following
1,232
Media
988
Statuses
12,826

Journalist @Himal_Khabar । Bylines : । Health Policy & Health Politics । Social Affairs । Past @Online_khabar @PahiloPost

kathmandu nepal
Joined July 2016
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
Pinned Tweet
@sagarb1996
Sagar Budhathoki 🇳🇵
2 years
यो थ्रेडमा आफ्नै,आफैलाई खास लागेको स्टोरी । माघ महिनाको हिमाल म्यागेजिनमा प्रकाशित यो स्टोरी रक्तसञ्चार केन्द्रको भद्रगोलसंग समबन्धित छ। आफू एचआईभी सङ्क्रमित हुनुमा सूर्यबहादुरको कुनै दोष थिएन। नियमित चढाउने रगतबाटै उनलाई एचआईभी/एड्स सरेको थियो। लिंक :
Tweet media one
10
21
70
@sagarb1996
Sagar Budhathoki 🇳🇵
7 months
दुर्गा प्रसाईको बारेमा गत चैतमा लेखेको थिएँ- राजावादी आवरणमा अराजक अभियान रिपोर्टमा नभएको तर मलाई थप्न मन लागेको कुरा - प्रसाईजस्तो व्याक्तिलाई समाजले नायक मान्ने दिन आउनु भनेको हाम्रो राजनीतिक दल र यसका नेता कति नालायक भइरहेका छन भन्ने पुष्टी पनि हो
42
37
321
@sagarb1996
Sagar Budhathoki 🇳🇵
3 years
याे भिडियाे खिच्दा हामीलाई (म र @chandraale9 ) लाई त्यहाँको चिकित्सकले भनेका थिए, " प्लिज तपाईंहरूआइसियूमा नछिर्नुस्, संक्रमित हुन सक्नुहुन्छ ।" तर,मेराे रिपोर्टर मन मानेन्, मनमा लाग्याे, याे भिडियाे खिच्न सकिएन भने लेखेकाे शब्दमात्रै शासकले विस्वास गर्दैनन् । र, हिम्मत गरियाे
@Online_khabar
Onlinekhabar
3 years
बाँकेका चिकित्सकको चीत्कार – सरकार ! हामी भयावह अवस्था सामना गर्न नसक्ने भइसक्यौं |
5
82
217
20
104
263
@sagarb1996
Sagar Budhathoki 🇳🇵
2 years
घरबेटी सरकाे आमा यतै बस्नेगरि आउनुभएकाे तीन महिना भाे । उता, उहाँकाे भान्साकाे खर्च बढ्याे, यता - हाम्राे २ हजार भाडा बढाइदिनु'भाे । 'एकै वर्षमा यत्राे' भनेकाे, 'तपैंहरू गए ५ हजार बढी तिर्ने आउँछन्' भन्नुभाे। अरूकाे हिसाबकाे अंक बन्नु नै हाम्राे नियति रहेछ ।
15
28
258
@sagarb1996
Sagar Budhathoki 🇳🇵
2 years
२०२१ ले सिकाको पाठ - समबन्धहरु उत्सव मनाउनको लागि मात्र हो, अभाव, हैरानी र तनावसंग तिमी एक्लैले संघर्ष गर्नुपर्छ !
1
24
195
@sagarb1996
Sagar Budhathoki 🇳🇵
2 years
साधारण बिरामी हुनासाथ 'हेल्थपोस्ट' जान छाडेर फार्मेशी जानु भनेको स्वास्थ्य प्रणाली असफल हुनु हो । फार्मेशीवालाले लक्षणको आधारमा 'एण्टिबायोटिक्स' भिडाउँछ, जसको नकरात्मक असरबारे उपभोक्तालाई थाहै हुन्न । फार्मेशीको विश्वास 'हेल्थपोस्ट'ले कैले कमाउँछ ?
11
33
162
@sagarb1996
Sagar Budhathoki 🇳🇵
4 years
५ वर्षपछि आफ्नो गाउँ छिर्दा महसुुश गरेको कुरा — विभेद अझै कायम छ। तर, पहिलाजस्तो जातको होइन्, वर्गको। — पक्की घर/कच्ची घर —गाडी भाको/बाइक भाको —छोराछोरी विदेश गएको/नगएको — पढ्नेलाई बाल मतलब, तर पैसावाला हाई हाई वर्ग अनुसार व्यवहार नै छुट्टै र, यो विभेदको पनि अन्त्य हुनेछ !
5
32
153
@sagarb1996
Sagar Budhathoki 🇳🇵
3 years
स्थलगत रिपोर्टिङ अनुभव ! एक चिकित्सकले इमर्जेन्सीका ५ बिरामी देखाउदै सुटुक्क भने, 'उहाँहरु अब बित्न सक्नुहुन्छ किनकि हामीसंग भेण्टिलेटर खाली छैन् । आइसियूका ३ जनापनि आजै बित्दैछन्, अब बाहिर राखेका ३ जनालाई त्यहाँ राख्नुपर्ला ।' थपे, 'यसरी दिनदिनै निरिह बन्नुपर्दा रुन मन लाग्छ'
8
45
151
@sagarb1996
Sagar Budhathoki 🇳🇵
4 years
बलिउडले सुशान्त सिंहलाई 'आउटसाइडर' बनाएर यो घटना भयो भन्नेहरुमा नेपालका सम्पादक प्रकाशक, निर्देशक, समिक्षक निर्माता लगायत धेरै क्रियटिभ फिल्डका मानिसहरु पनि छन्। यो सत्य पनि होला अब आफैलाई सोधौँ, तपाईहरु मध्ये कति जनाले नयाँ प्रतिभालाई तपाईको प्लेटफर्ममा 'स्पेश' दिनु भयो ?
4
23
144
@sagarb1996
Sagar Budhathoki 🇳🇵
2 years
जबसम्म निजामती ऐनबाट स्वास्थ्य सेवा चल्छ तबसम्म यो क्षेत्रको भद्रगोल अन्त्य हुन्न। १० -५ को जागिर गर्ने प्रशासनको कर्मचारीको सेवा-सुविधा दिनरात खटिने स्वास्थ्यकर्मीको भन्दा धेरै छ। प्रशासनको कर्मचारीलाई क्वाटरदेखि गाडी र तेलसम्मको सुविधा छ, स्वास्थ्यकर्मीलाई के ? कस्ले बुझ्ने ?
12
23
148
@sagarb1996
Sagar Budhathoki 🇳🇵
3 years
आफ्नाे व्यावसायकाे विज्ञापन ! बालकाेट हाइट रेडक्रस ओरालाे, या मेरिगाेल्ड स्कुलकाे आसपास हुनुहुन्छ भने तरकारी फलफूल र किराना सामानकाे लागि सम्झनुस् है 😀
13
19
139
@sagarb1996
Sagar Budhathoki 🇳🇵
2 years
उपचार खर्चको पासो निजी अस्पताल व्यवस्थापकले अधिकांश चिकित्सकलाई ओपीडीमा आएका बिरामी किन कम भए, इमर्जेन्सीमा आएका सबै भर्ना किन भएनन्, अन्य डाक्टरको भन्दा तपाईंको परीक्षण दर र भर्ना दर किन कम भनेर अनावश्यक परीक्षण र भर्ना गर्न बाध्य गराउँछन् @AnupSubedee
Tweet media one
8
72
140
@sagarb1996
Sagar Budhathoki 🇳🇵
4 years
नेपालबाटै पैसा लिएर पढ्न गएका भिआइपीहरुलाई त्यहाँ लकडाउन हुदाँ पनि आफ्नै खर्चले ल्याएर, व्यवस्थित क्वारेण्टिनमा चिकत्सकको निगरानीमा राखेर मासुभात खुवाएको यही सरकारले अहिले आफैले श्रम स्विकृती दिएर पठाएका (जसले देशलाई रेमिट्यान्स पठाउँछन्) उनीहरुलाई गरेको विभद निन्दनिय छ।
2
35
130
@sagarb1996
Sagar Budhathoki 🇳🇵
2 years
फर्जी समाचार र त्यसकाे प्रभाव । मिडियाकर्मी र पाठकबीचकाे संवाद । 👇️👇️
Tweet media one
4
5
131
@sagarb1996
Sagar Budhathoki 🇳🇵
2 years
अत्ति भो स्थानीयदेखि केन्द्रीय तहसम्मका जनप्रतिनिधिलाई सरकारी अस्पतालमा उपचार गर्न बाध्यकारी पार्ने हो भने सरकारी स्वास्थ्य प्रणालीको भद्रगोल सुधार हुन्छ। जबसम्म यी 'स्वाँठ'ले नागरिकको करमा देशकै निजी र विदेशी अस्पतालमा उपचार पाउँछन्,तबसम्म स्वास्थ्य प्रणाली सुधार गर्दैनन्।
2
23
121
@sagarb1996
Sagar Budhathoki 🇳🇵
4 years
कोभिडको पछिल्लो अवस्थाको बारेमा जे देखेँ, एउटा धागो ।
3
79
120
@sagarb1996
Sagar Budhathoki 🇳🇵
5 years
एक मानो दूध बचाउन भर्खरै जन्मेको बाच्छालाई सडकमा छाडेर के गर्दैछ मान्छे ? ‘जीवनभर दूध खाएको गाईलाई बुढो भएपछि सडकमा छोड्न कहाँबाट हिम्मत आउँछ मान्छेलाई ?’ आफ्नो प्रश्नले आफैंलाई नमज्जाको पीडा हुन्थ्यो ।
3
26
119
@sagarb1996
Sagar Budhathoki 🇳🇵
3 years
डा. पाैडेलसंग भर्खरै कुराकानी भयाे, उहाँको अनुसार भर्खरै त्यहाँ लिक्विड अक्सिजनकाे व्यवस्था भएकाे छ र, त्याे बढिमा ५ दिन पुग्छ । @drsantoshpdl तपाईंको प्रयासलाई सलाम । संकटमा तपाईंले ज्यान जाेगाउन गरेकाे प्रयास स्मरणमा रहनेछ । र, तपाईंबाट अरू अस्पताल व्यवस्थापकलेपनि सिकुन् 🙏
Tweet media one
2
34
118
@sagarb1996
Sagar Budhathoki 🇳🇵
4 years
आफुले काम गरेको तलबको लागि एउटा पत्रकार सत्याग्रहमा बस्दा पत्रकारले नै एक्यवद्धता जनाउन्न । समाचार बन्दैन्। सामाजिक सञ्जालमा आवाज कतै सुनिन्न। पत्रकारको पनि घरबेटी होलान्, परिवारका सपना होला। आवाज विहिनको आवाज बनेको उ आफ्नो दुर्दशा हेर्दै, के सोच्दो हो ? मजदुर हुनुको दु:ख !
7
27
114
@sagarb1996
Sagar Budhathoki 🇳🇵
4 years
एसिडले छोए १० वर्ष, अनुहारमा परे २० वर्ष कैद ! @UjjwalBikram थापाको एकल प्रयास अन्तत सफल हुने देखिएको छ। उहाँ धेरैको लागि भगवान सावित हुनुभएको छ। एउटा मान्छेको प्रयासले कति फरक पार्दछ लाखौँ मान्छेको जिन्दगीमा
5
20
109
@sagarb1996
Sagar Budhathoki 🇳🇵
7 years
टायर बाल्ने युवाहरु हो! तिमी आफैले बालेको टायरले दश वर्षपछि तिमीहरु आँफैलाई पोल्छ @RabindraMishra
1
32
114
@sagarb1996
Sagar Budhathoki 🇳🇵
4 years
सांसदहरुको पिसिआर टेस्ट, मुखलाई मोही छैन्, मु * *लाई घ्यू एउटा धागो 😅 #covid19nepal #StayHomeStaySafe #Nepal
Tweet media one
3
58
112
@sagarb1996
Sagar Budhathoki 🇳🇵
4 years
शरीरमा भाइरस प्रवेश गरेको पहिलो साता Rappid test मा संक्रमण देखिदैन्। यदि साँच्चिकै संक्रमितसँग प्रत्यक्ष सम्पर्क गरेको हो भने भाइरस प्रवेश गरेको दोस्रो सातादेखि आरडिटी टेस्टमा संक्रमण देखिन सुरु हुन्छ। यति ज्ञान भएको भए सनसिटीका बासिन्दाहरु आज खुशी मनाउँदै नाच्ने थिएनन् होला
3
34
109
@sagarb1996
Sagar Budhathoki 🇳🇵
3 years
नेपालको स्वास्थ्य प्रणाली कति ध्वस्त छ ? उदारण : मुटुको 'फुलफेज' उपचार हुने अस्पताल देशभर २ वटा मात्र छ, त्यहीपनि २ किलोमिटरको आसपासमा । एउटा गंगालाल, बाँसबारी।अर्को, मनमोहन सेन्टर, महाराजगञ्ज आकस्मिक रुपमा अस्पताल पुग्दा बचाउन सक्नेहरु कति अस्पताल पुग्न नपाएरै मरे होलान् ?
5
25
105
@sagarb1996
Sagar Budhathoki 🇳🇵
4 years
टेकु अस्पतालमा तीन घण्टा ! टेकु अस्पतालको आकस्मिक कक्ष अगाडि बसेर त्यहाँको परिदृश्य हेर्दा लाग्छ, ‘ढिलो चाँडो यहाँ दुर्घटना हुन्छ, राज्यको लापरबाहीका कारण चिकित्सक र बिरामीबीच हात हालाहालको अवस्था आउँछ।’ यस्तो लाग्नुको थुप्रै कारण छन्। #COVID19
3
52
104
@sagarb1996
Sagar Budhathoki 🇳🇵
2 years
स्काउट पत्रकारिता पुरस्कार २०७९ बाट विभूषित भएकाेमा हिमालखबरकर्मी ( @Himal_Khabar ) अनिता भेटवाल जी लाई ( @BhetwalAnita ) बधाई 👏👏 यस्तै यस्तै खबर सुन्न पाइयाेस् ।
Tweet media one
32
4
110
@sagarb1996
Sagar Budhathoki 🇳🇵
2 years
गर्भनिरोधक अस्थायी साधन राखिएकी बालिकाले मनोसामाजिक परामर्शकर्तासँग आफूलाई एक दिनमै ८-९ जनासँग यौनसम्बन्ध राख्न आश्रम सञ्चालकले प्रयोग गरेको बताएकी छन्। त्यस क्रममा एक-दुई पटक आफू बेहोससमेत बनेको बालिकाले खुलाएकी छन्। @BasnetManbdr को रिपोर्ट
19
90
104
@sagarb1996
Sagar Budhathoki 🇳🇵
3 years
ट्रेकिङ हिड्दाकाे रमाइलाे 😀
7
6
104
@sagarb1996
Sagar Budhathoki 🇳🇵
3 years
"माटाेक्ने, हाम्राे जिन्दगी महामारीमा स्वास्थ्यमन्त्री स्वागत गर्दैमा जाने भाे " - स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारी 😀
4
13
94
@sagarb1996
Sagar Budhathoki 🇳🇵
4 years
मर्नु नपर्ने मान्छे मरिरहेका छन्, संक्रमित नहुनु पर्ने मान्छे संक्रमित भइरहेका छन्। भागाभाग/झडप पनि भयो। बलात्कार पनि ! यो सबै सरकारको कमजोर क्वारेण्टिन व्यावस्थापनको परिणाम हो। 'यस्तै कुरा सुधार सरकार' भनेर सडकमा आएका युवाहरुलाई प्रायोजित भन्ने जमातहरु हो, अब आज के भन्छौ ?
8
16
94
@sagarb1996
Sagar Budhathoki 🇳🇵
3 years
नेपाल विश्वविद्यालय ! डा. अर्जुन कार्कीका अनुसार नियुक्त भएका कसैले पनि सरकारी तलव भत्ता लिने छैनन् । डा. कार्की लगायतको टिमको परिकल्पनालाई सरकारले अपनत्व लिएको हो। ‘हामी सबैले स्वयंसेवी रुपमा काम गर्ने हो’ उनले भने @uttambabu @SuryaRAcharya
6
15
90
@sagarb1996
Sagar Budhathoki 🇳🇵
2 years
आजकाे मितीसम्म ५२ लाख डाेज खाेप माैज्दात छ । पहिलाे डाेज लाउन नपाएकाहरू ६५ प्रतिशत भन्दा धेरै छन् । याे अवस्थामा एक डोज पनि नपाएकालाई पहिले खोप दिने कि जोखिम समुहलाई बुस्टर डोज दिने ? अबको पत्रकारिता @Himal_Khabar बाट ।
26
7
95
@sagarb1996
Sagar Budhathoki 🇳🇵
2 years
सधै सान्दर्भिक हेडलाईन (२०५७ साल असार १-१५ अंकमा हिमाल म्यागजिनमा छापिएकाे)
Tweet media one
1
21
93
@sagarb1996
Sagar Budhathoki 🇳🇵
4 years
सत्याग्रहीको आशुँ, क्वारेण्टिनमा छटपटाउदैँ मर्ने नागरिकको सकस र क्वारेण्टिनमै बलात्कृत नारीको पीडाले सरकारलाई अलिकती पनि छोएन भने सम्झनुस्, हामी कस्ता शासकलाई देशको भविष्य सुम्पेका छौ।
@SaugatWrites
सौगात
4 years
यो आँसुले नसरापोस्। #EnoughIsEnough
Tweet media one
2
25
102
1
20
81
@sagarb1996
Sagar Budhathoki 🇳🇵
3 years
जिन्दगीको पलहरूमा 😅
15
3
87
@sagarb1996
Sagar Budhathoki 🇳🇵
2 years
Mental health matters ! Mental health matters ! Mental health matters ! थाहा पाउनुस्, किनकि जरुरी छ ।
Tweet media one
7
41
90
@sagarb1996
Sagar Budhathoki 🇳🇵
4 years
आफ्नै अनुभव ! एक आदरणिय व्याक्तीको आग्रह, — कतै भनेर भेण्टिलेटर बेड मिलाइदिनु, जति पनि खर्च गर्न तयार छौ। उपत्यकाका निजी/सरकारी गरेर २ दर्जन भन्दा बढी अस्पताललाई फोन गर्दा एउटै आशयको जवाफ आयो, 'माफ गर्नुस्,अहिले खाली छैन्, भेण्टिलेटरमा भएका कोही संक्रमित बिते भने खबर गर्छौ।'
7
28
83
@sagarb1996
Sagar Budhathoki 🇳🇵
1 year
कस्ले राखिदिएकाे हाेला है... चराकाे लागि पानी ❤️
Tweet media one
4
8
85
@sagarb1996
Sagar Budhathoki 🇳🇵
3 years
बारबरा फाउण्डेसन कोभिड–१९ विशिष्ट सम्मानबाट सम्मानित भएपछि आएको प्रतिक्रियाले साँच्चिकै खुशी दिएको छ, संगसंगै जिम्मेवारी बढेको महशुस गरेको छु । महामारीको समयमा मलाई प्रत्यक्ष/अप्रत्यक्ष सहयोग गर्ने सम्पुर्ण क्षेत्रका महानुभावहरुलाई हृदयदेखि नै सम्झिएको छु ।
Tweet media one
Tweet media two
21
1
83
@sagarb1996
Sagar Budhathoki 🇳🇵
10 months
👇👇 निर्दोषलाई अनाहकमा तीन दिन थुनामा राख्दा पनि प्रहरीले गल्ती महसूस गरेन । काउन्सिलका कसैले पनि गल्ती भयो समेत भनेनन्। “मलाई अनाहकमा थुनेकोमा न सीआईबीले क्षमा माग्यो, न त गलत कागज दिने काउन्सिलले नै,” उनी भन्छन्, “न्यूनतम मानवीय धर्म पनि मरिसकेछ।”
2
45
83
@sagarb1996
Sagar Budhathoki 🇳🇵
1 year
समग्रमा हेर्दा त मिडिया चलाएर त सुको कमाई नहुने रहेछ। तर किन यो व्यवसाय चलाउन मरिहत्ते गर्छन त व्यवसायीहरु ? अनि महिनौँ तलब नपाउँदा पनि पत्रकारहरु किन त्यस्तो संस्थामा टाँस्सिएर काम गरिरहन्छन् ? घर खर्च कसरी चल्छ उनीहरुको?
4
19
57
@sagarb1996
Sagar Budhathoki 🇳🇵
3 years
नेपालगन्ज गएर हामीले (Team @Online_khabar ले) गरेकाे स्थलगत रिपोर्टिङकाे केही दृश्यहरू सिएनएन मिडियामा । काममा उनीहरूकाे संवेदनशीलताले केही साेच्न बाध्य बनायाे ।
3
12
76
@sagarb1996
Sagar Budhathoki 🇳🇵
1 year
सामाजिक सञ्जालका भित्ता समाजकाे मनाेविज्ञान देखाउने ऐना हाे । संवेदनशील विषयमा भइरहेका बहश हेर्दा लाग्छ - हाम्राे समाज झनझन संकिर्ण र कुरूप बन्दै गएकाे छ। पीडितलाई प्रश्न र अभियुक्तलाई 'हाइ-हाइ' गर्ने समाज शिक्षित समाज हुनै सक्दैन् । याे हाम्राे शिक्षा प्रणाली फेल भएकाे संकेत हाे
2
28
79
@sagarb1996
Sagar Budhathoki 🇳🇵
9 months
वर्षौ साधना गरेर अभियनयमा खारिएका 'थियटर आर्टिस्ट'हरु काम नपाएर पलायन भइरहेका छन्, टिकटक लगायत सामाजिक सञ्जालमा रातारात भाइरल भएकाहरु चलचित्र, म्युजिक भिडियो, टेलिचलचित्र लगायतमा छ्यापछ्याप्ती छन् । हाम्रो निर्माता निर्देशकको कला चेत देख्दा पनि उदेक लाग्छ !
8
15
78
@sagarb1996
Sagar Budhathoki 🇳🇵
2 years
एक-दुई लाख नभएर कोही आफ्ना अबोध सन्तानको माया मार्न बाध्य छन्, कसैलाई भने जनताले तिरेको करको पैसामा मोज छ । उपचार खर्च धान्न नसकेर ज्यान गुमाएका नागरिकको आत्माले कति सराप्दो हो ! यिनलाई दिइएको उपचार खर्चले कति धेरै गरीबलाई बचाउन सकिँदो हो ?
4
19
76
@sagarb1996
Sagar Budhathoki 🇳🇵
3 years
कोरोना संक्रमण घट्यो भनेर सरकारले खुशीयाली मनाइरहेको बेला पनि दैनिक ३०-४० जना मरिरहेका थिए । राज्य सञ्चालन गर्नेहरुलाई दिनमा ३०-४० जना मर्नु स्वीकार्य रहेछ ! किनकि अब योभन्दा बढी केही गर्नु पर्दैन भन्ने मानसिकता देखियो । @AnupSubedee को लेख ।
3
27
74
@sagarb1996
Sagar Budhathoki 🇳🇵
5 years
हो, आर्यघाटको यस्तै कुराले मलाई तानिरहन्छ 😍
1
18
68
@sagarb1996
Sagar Budhathoki 🇳🇵
7 months
👇👇 एनसेटका अध्यक्ष आमोदमणि दीक्षितको भनाइ - यस्ता विपत् स्थलमा प्रधानमन्त्री, मन्त्री, उच्चपदस्थ व्यक्तिहरू पुग्नु भनेको ‘डिजास्टर टुरिज्म’ हो र यो क्षम्य हुन्न । जहाँ वैज्ञानिक र विज्ञ पुग्नु पर्ने हो, त्यहाँ प्रधानमन्त्री पुगेर काम छैन।
3
25
73
@sagarb1996
Sagar Budhathoki 🇳🇵
1 year
याे शृङ्खला अन्तर्गत हरेक महिना हामी स्वास्थ्य क्षेत्रका विज्ञहरूसँग विमर्श गर्नेछाैं।
Tweet media one
13
5
74
@sagarb1996
Sagar Budhathoki 🇳🇵
4 years
लकडाउन पुर्ण रुपमा खुलेको होइन, केही खुकुलो भएको हो।लकडाउन खुलेपछि भयावह भएको नजिकको उदारण भारत हो। लकडाउन नखोल्नुको विकल्प थिएन तर यसअघि समुदायमा संक्रमण भए नभएको थाहा पाउन व्यापक परीक्षण गर्नुपर्थ्यो। हामी लाचार छौ, आफ्नो जिम्मेवारी आफै लिउँ। सरकारले आफ्नो औकात देखाइसक्यो।
1
21
60
@sagarb1996
Sagar Budhathoki 🇳🇵
2 years
जुन समाजमा आज 'तिम्ले कति कमाका छाै' भन्ने आधारमा तिम्राे मुल्यांकन हुन्छ, त्याे समाजमा पैसाे बाहेक अरू सबैकाे महत्व फिक्का हुन्छ । यस्ताे सामाजिक मनाेविज्ञानमा अधिकाशंकाे उदेश्य पैसा कमाउने हुनु आश्चर्य भएन् । पैसा कमाउने चक्करमा दुनियासंग नजिक भएपनि, आफैसंग टाढिदै छ मान्छे ।
1
9
69
@sagarb1996
Sagar Budhathoki 🇳🇵
3 years
'म यो स्तम्भको लागि उपयुक्त पात्र हो र ?' भन्दा @kpdhungana ले 'स्तम्भ चलाउनेले उपयुक्त देखेपछि भएन र ?' भन्नुभो । त्यसपछि @praju_panta संग कुराकानी गरियो । यहाँ मैले भनिएका कुराहरु नितान्त मेरो भोगाईमा आधारित हुनेछन् । मेरो अनुभव अरुसँग नमिल्न पनि सक्छ ।
11
14
65
@sagarb1996
Sagar Budhathoki 🇳🇵
2 years
वीर अस्पतालमा 'फलानाे' बिरामीलाई उपचार गराउन स्वास्थ्य मन्त्री विराेध खतिवडाले 'विशेष चासाे र निर्देशन' दिनुभयाे, 'फलानाे' सरकारी अस्पतालमा स्वास्थ्य मन्त्री खतिवडाकाे 'विशेष चासाे र निर्देशन'मा ईमर्जेन्सी सेवा निशुल्क गर्ने निर्णय भयाे। यहाँ रमिता छ !
5
11
67
@sagarb1996
Sagar Budhathoki 🇳🇵
2 years
ग्यालेक्सी टिभीकाे एक अन्तर्वातामा @uttambabu सरले 'अनुसन्धानलाई तथ्यांक छैन्' भन्नुभएछ । मेराे आफ्नाे कुरा गर्दा समाचार लेख्न तथ्यांक नभेट्दा/ नपाउदाँ असाध्यै छटपटी हुन्छ । तथ्यांककाे महत्व कैले बुझ्ने खै ? सराेकारवालाले पढ्लान कि ! 👇️
7
17
68
@sagarb1996
Sagar Budhathoki 🇳🇵
4 years
अनि डाक्टर साबले सोध्नु भो, 'हामी चार वटा अस्पतालमा काम गर्छौ, तैपनि घर चलाउन गारो। पत्रकारितामा त तलब थोरै, एउटै मिडियामा मात्र काम गर्नु पर्ने, अहिले त जागिरबाट निकाल्ने गरेको छ रे, घर कसरी चलाउनु हुन्छ ?' साँच्चै प्रश्नहरु कस्तो निर्मम हुने है ! 'आफु कसरी चल्नु हुन्छ ?'
5
9
62
@sagarb1996
Sagar Budhathoki 🇳🇵
2 years
'चिसो मान्छे' फिल्ममा कमजोरी पक्कै होलान् तर यो फिल्मले मन र मस्तिष्क दुवै छुन्छ। समीक्षकले 'रोड ट्रिप जनरा', 'ओपन इण्ड', 'सो बट डन्ट टेल' जस्ता सिद्धान्तबारे जानकार भएर समीक्षा लेखे गज्जब हुन्थ्यो होला नकि कुनै एउटा सूत्र पक्रेर। समीक्षककै समीक्षा जरुरी छ, गर्छ कसले ?
5
12
63
@sagarb1996
Sagar Budhathoki 🇳🇵
2 years
👇 दशैँको वेला समेत तलब नआएपछि काम गर्ने उत्प्रेरणा कसरी आओस् ? कसरी गरून् मुस्कान सहितको सेवा ? अनि, किन नजाऊन् विदेश ? दुर्गम ठाउँ जान नमान्ने चिकित्सकलाई कारबाही गर्छु भन्ने मन्त्री कहाँ छन् ? @i_alunir @thesumanacharya
6
30
64
@sagarb1996
Sagar Budhathoki 🇳🇵
11 months
मानसिक स्वास्थ्य समस्या घरघरकाे समस्या हाे। तर, यसलाई निवारण गर्न राज्यले आवश्यक नीति र जनशक्तिमा लगानी गरेकाे छैन् । आज हामीले "मानसिक स्वास्थ्यमा राज्यकाे नजर अन्दाज" शिर्षकमा बहश गर्याै । माननिय सांसद सुमना श्रेष्ठ बहशमा सहभागी भएर ध्यानपुर्वक सुन्नुभयाे ।
Tweet media one
3
5
63
@sagarb1996
Sagar Budhathoki 🇳🇵
7 years
रेकर्ड बन्ने भनेको नै तोड्नको लागि हो। यसपाली हामी तोड्छौँ,इतिहासले पनि रेकर्ड तोडेको देखाएको छ @Milanleads @Bibeksh
0
16
61
@sagarb1996
Sagar Budhathoki 🇳🇵
3 years
गत सालकाे काेराेना महामारीमा आन्दाेलन ���र्दा समेत जाेखिम भत्ताबाट बञ्चित भएका स्वास्थ्यकर्मीहरू याे पटक मानवता जिउदाेँ छ भन्ने देखाउनलाई पिपिईमा बाफिएर २४ घण्टा आइसियूमा खटिएका छन् । उनीहरूलाई मानवता जाेगाउने ठेग्गा मात्र हाेइन्, राज्यले दिनुपर्ने सेवा,सुविधा र सम्मानपनि देहाेस्!
0
8
56
@sagarb1996
Sagar Budhathoki 🇳🇵
3 years
नराम्रो खबर मात्र आइरहेको बेला यो एउटा राम्रो खबर । राम्रो गर्न प्रयास गर्नेहरुको सपना छिटै पुरा होस् । @SuryaRAcharya @uttambabu @dovan_rai @AnupSubedee @BipinLAW प्राज्ञहरुले देखेको विश्वविद्यालय सपना
3
19
59
@sagarb1996
Sagar Budhathoki 🇳🇵
5 years
एउटा ब्राण्डेड मिडियामा काम गर्ने मेरो साथी भन्दैछ, 'तलब नलिएको कति महिना भयो ? बिर्सिए।' फोन गरेर घरबेटीले अन्तिम चेतावी दिए रे। भन्दैछ— 'अब भरे घरबेटीलाई के भनेर मुख देखाउँ।' श्रमिकका पनि परिवार हुन्छ। कोठाभाडा तिर्नुपर्छ। महंगीमा खानु पर्छ। तर मालिकले कुरा बुझे पो !
2
9
60
@sagarb1996
Sagar Budhathoki 🇳🇵
4 years
महाराजले 'सम्पादकहरुको मुटु छैन्' भन्दा तमाम सम्पादक एउटै स्वरमा कुर्लेका थेँ, 'हेप्नी ?' महाराजले ठिकै भनेका रहेछन्, यदि मुटु भएको भए आफ्नै रिपोर्टरको पेटमा मालिकले लात मार्दा यसरी मौन हुने थिएनन् होला ! सम्पादक हुन की मालिकको छायाँ ? सबको औकात देखाइदिने महामारीलाई, धन्यवाद
0
16
59
@sagarb1996
Sagar Budhathoki 🇳🇵
4 years
फ्रान्सबाट आएकी १९ वर्षे युवती अस्पतालबाट डिस्चार्ज भएकी छैनन्, कसैले डिस्चार्ज भएको भन्छ भने त्यो अफवाह हो — डाक्टर अनुप बास्तोला, प्रवक्ता शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु। #covid19nepal
0
18
55
@sagarb1996
Sagar Budhathoki 🇳🇵
7 years
यमलाल चाहन्छन् उनको आवाज ठुला पत्रकारहरुले सुनुन् र बुझुन् किन चाहन्छन्,मलाई थाहा भएन् @RabindraMishra @Vijaykumarko
0
9
59
@sagarb1996
Sagar Budhathoki 🇳🇵
1 year
👇 २ दशकअघि फर्किने हो भने यी स्वघोषित भयङ्कर राजवादी प्रसाईं माओवादी लडाकू थिए। २०५६ सालमा ‘राजतन्त्र अन्त्य गर्ने’ माओवादी विद्रोहमा बम बोक्नेदेखि गोली ठोक्नेसम्म काम गरेका उनी एमाले पनि भए। उनी आफ्नो स्वार्थको लागि कसैलाई बोक्न र ठोक्न पछि पर्दैनन्।
4
22
61
@sagarb1996
Sagar Budhathoki 🇳🇵
2 years
👇 मृतकको शरीरबाट चल्न छाडिसकेको मुटु झिकेर अर्को व्यक्तिमा सफल प्रत्यारोपण गरेर चर्चित भएका डा. कुमुद धिताल नेपाल आएर काम गर्न चाहन्छन् । तर, उनलाई आफ्नै देशमा काम गर्न नेपाल मेडिकल काउन्सिलको झण्झटिलो ‘चिकित्सक दर्ता परीक्षा' तगारो बनिरहेको छ। 👇 👆
Tweet media one
4
13
61
@sagarb1996
Sagar Budhathoki 🇳🇵
5 years
अन्तराष्ट्रिय मिडियामा आएका स्टोरी अध्यन नगर्ने। लेखनमा आएका नयाँ शैलीमा अपडेट नहुने अनि सधैँ बताए, जनाए र उल्लेख गरे टाइपका 'टिपोटकारिता' गर्ने र केही नयाँ गर्न लागिपरेकाहरुलाई 'झ्यास' भन्ने प्रवृती रहेसम्म कोही कहीं पुग्नेवाला छैन्। पत्रकार पनि झ्यास/पत्रकारिता पनि झ्यास!
4
12
54
@sagarb1996
Sagar Budhathoki 🇳🇵
3 years
आमा 😘
3
1
58
@sagarb1996
Sagar Budhathoki 🇳🇵
4 years
शिक्षण अस्पतालमा आज ४ जना स्वास्थ्यकर्मी संक्रमित भए, अस्ती बुधबार ६ जना। अहिलेसम्म उक्त अस्पतालमा २२ जना स्वास्थ्यकर्मी मात्र संक्रमित भइसके। एउटा अस्पतालमा २२ जना स्वास्थ्यकर्मी संक्रमित हुनु भनेको चानचुने कुरो होइन्। तपाई हामी सचेत नहुने हो भने भोली उपचार नपाएर मरिन्छ।
3
9
50
@sagarb1996
Sagar Budhathoki 🇳🇵
4 years
३७ जना मजदुरको काठमाण्डौदेखि सुनसरीसम्मको पैदल यात्रा लिकं : ‘लकडाउन अविधिभरि पनि पाल्न नसकेको यो काठमाडौंमा उनीहरु फेरि फर्किएलान् ? काठमाडौंमै एक बोरा चामलको प्रवन्ध मिलाउन नसक्ने जनप्रतिनिधिहरुलाई आगामी चुनावमा के आशले फेरि भोट देलान् ?’
Tweet media one
6
17
55
@sagarb1996
Sagar Budhathoki 🇳🇵
5 years
अन्तत: १२ वर्षमा आमा बनिन् गंगा। डाक्टरहरुको भाषामा भन्नुपर्दा मेडिकल मिराकल भयो। कसरी? पढ्नुस तलका स्टोरीहरु स्टोरी १. स्टोरी २. स्टोरी ३. स्टोरी ४. स्टोरी ५.
Tweet media one
Tweet media two
2
19
54
@sagarb1996
Sagar Budhathoki 🇳🇵
2 years
मान्छेकाे जीवनसंग सिधै जाेडिने स्वास्थ्य र शिक्षा हाे, स्वास्थ्य र शिक्षामा आम नागरिककाे पहुँच विगतका वर्षहरूमा डरलाग्दाे गरि गुम्दैछ। यति संवेदनशील विषय कुनै राजनीतिक दलकाे ऐेजेण्डा बन्न सकेकाे छैन्। यसले पनि नेपालीकाे स्वास्थ्य र शिक्षामा पहुँचकाे भविष्य छर्लङ्ग हुन्छ।
1
11
57
@sagarb1996
Sagar Budhathoki 🇳🇵
4 years
रुखबाट पात पतिङगर झरेर लाग्छ भनेर चस्मा लगाएर सुतेको है गाइच 😎
Tweet media one
7
1
53
@sagarb1996
Sagar Budhathoki 🇳🇵
1 year
'मोबाइल लगायतका खैलौना दिने तर समय नदिने' अभिभावकको कारण अहिले धेरै बालबालिका एक्लो छन्। यही लापरवाही आदत बनेपछि किशोरअवस्थामा पुग्दा उनीहरुलाई मनोपरामर्शको आवश्यक हुन्छ। मनोपरामर्शको नियामक निकाय नभएको हाम्रो जस्तो देशमा हाम्रा सन्तान फ्रडको फन्दामा परेर प्रयोगशाला बन्न पुग्छन्
1
12
58
@sagarb1996
Sagar Budhathoki 🇳🇵
5 years
कस्सम ! प्यारी, म तिम्लाई माया नै गर्दिन् 'तिम्रो डोली उठ्दा, मेरो अर्थी उठ्ने' अँ ह म 'गठ्ठे' बन्नै सक्दिन् साँचि प्यारी, बरु मुर्दा जीवन बाँचुला... 'द्रोणाचार्य'को चेलो 'एकलव्य' बन्न सक्दिन्।
Tweet media one
6
10
56
@sagarb1996
Sagar Budhathoki 🇳🇵
3 years
२४ घण्टामा . २२५ जनाको मृत्यु हामी नेताकाे लागि १ भाेट, मृत्युकाे तथ्यांकमा फगत १ अकं । कुनै राजनीतिक दलकाे शक्ति प्रदर्शन हुदाँ उनीहरूकाे भिडकाे १ भेडा ! भिडकाे भेडा बनाउने बेला बाहेक नेताहरूले हामीलाई कैले खाेज्दैनन्, किनकि हाम्राे स्मरण शक्ति सारै झुर छ ! के पाईस नेपाली ?
0
28
51
@sagarb1996
Sagar Budhathoki 🇳🇵
8 months
'बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल बिक्दैन्' उखानको उत्कृष्ट उदारण ! अस्ति भर्खर के एण्ड के कलेजबाट ब्याचलर गरेको मान्छे चर्चित मनोविश्लेषक रे ! राष्ट्रिय स्वतन्त्र पार्टीले विज्ञचाहीँ भेटेकै हो । यो देशमा अरु कुरा त्यस्तै गफ दिन चैँ जान्नुपर्छ ।
Tweet media one
10
19
58
@sagarb1996
Sagar Budhathoki 🇳🇵
3 years
किन छिटो पालो आयो ? यथार्थ बुझ्नेले खोपाउँछन् । #gotvaccinated
Tweet media one
7
0
52
@sagarb1996
Sagar Budhathoki 🇳🇵
3 years
खोप ! खोपमा ब्रेक थ्रू ! असार २४ गतेबाट आपुर्ती सुरु ! चिनको सिनोफार्म कम्पनिसंग गोप्य सम्झौता गरेर खोप खरीद प्रकिया अघि बढाइएको हो ।
Tweet media one
3
17
54
@sagarb1996
Sagar Budhathoki 🇳🇵
3 years
मेडिकल बिल तिर्न नसकेर सुसाइड, मानसिक स्वास्थ्यमा असर या उपचार गर्दा जायजेथा सकिएर ऋण लागेका घटनाहरु हाम्रो समाजको साझा समस्या हो । एउटा मानिस अरब भासिनु या भारतमा मजदुरी गर्न विवश हुनुका पछाडि राज्यको नीति दोषी छ । आफुलाई नपरी मान्छेले चेत्दैन्, बहश गर्न ढिलो भइसक्यो ।
3
10
53
@sagarb1996
Sagar Budhathoki 🇳🇵
4 years
‘ए शासक ! तिमीहरु अश्लील हौ ?’ @Ghiyub 👏👏
Tweet media one
Tweet media two
0
13
51
@sagarb1996
Sagar Budhathoki 🇳🇵
4 years
नेपालको पहिलो कोरोना केस पुष्टी गरेको ल्याब CMDN ले परीक्षणको लागि अनुमती पाएनछ। अरु ६ निजी ल्याबले पाए। CMDN ले सुरुवाती चरणमा NPHL ल्याब टेकुलाई परीक्षणको लागि किट पनि उपलब्ध गराएको थियो। @smadixit तपाईहरुले नै नचाहेको की सरकारले नदिएको ? मापदण्ड त पुग्थ्यो क्यारे ? भयो के?
3
5
46
@sagarb1996
Sagar Budhathoki 🇳🇵
1 year
आफुले गरिरहेको कामलाई यस क्षेत्रका विज्ञहरुले कसरी हेरिरहेका छन ?उनीहरुको सुझाव के होला ? हामीले उठाएका विषय थप प्रभावकारी कसरी बनाउन सकिन्छ ? हामीले उठान गर्नुपर���ने जनस्वास्थ्यका विषय के कस्ता छन् ? आउनुस् यस्तै प्रश्नहरुमा मन्थन गरौँ । सिक्न धेरै बाँकी छ, शुक्रबार भेटौं
Tweet media one
6
11
52
@sagarb1996
Sagar Budhathoki 🇳🇵
4 years
देशको अहिले तात्तो बहश : अयोध्या नेपालको कि भारतको ? : राजेश हमाल महानायक हुन की हैनन ? यथार्थ : कोभिड कम्युनिटीमा गएको संकेत हामी ? हाम्रा शासक ? कोही भन्दा कम्ती छैनौ है।
0
16
49
@sagarb1996
Sagar Budhathoki 🇳🇵
3 years
शनिबार डाडा पाखा डुलिहिड्ने मान्छेलाई पसल जिम्मा लार हिडेका छन् घरकाले 😁 खाँदा खाँदा पेट भरिसक्याे, किन्ने मान्छे आउन्नन् 😎 हिसाब पाे कसाेरी बुझाउने हाे 😊
10
1
52
@sagarb1996
Sagar Budhathoki 🇳🇵
4 years
आज अफिस आउदै गर्दा, एउटा गाडीले झण्डै ठक्कर दिएन्, यदि म दुर्घटनामा परेको भए, भविष्यमा परेँ भने ?! मेरो परिवारले मेरो उपचारको लागि दुनियासँग ऋणको लागि लाचार हुनुपर्थ्यो। मेरो आफ्नाहरुले भन्थे, 'विदेश जा् त भनेकै थियौ, मानेको भए अहिले भिख माग्नु त पर्दैन्थ्यो।' यथार्थ यही हो।
2
10
47
@sagarb1996
Sagar Budhathoki 🇳🇵
3 years
'फलानो कर्मचारीलाई सरुवा गर्न सक्छु, फलानो मन्त्रालयको क्याण्टिनको टेण्डर मिलाइदिन सक्छु, फलानो सम्पादकलाई दारु खुवाएर आर्टिकल छपाउन सक्छु, यो, त्यो... अनेक गर्न सक्छु.... पत्रकार पो हुँ त ।' शब्द दलाल प्रो, अखडापुर
4
9
51
@sagarb1996
Sagar Budhathoki 🇳🇵
4 years
स्वास्थ्य संकटकाल ! एकैदिन १५ को मृत्यु ३४३९ जना नयाँ पोजिटिभ संक्रमणदर २२.२४. ( १० भन्दा माथी हुनु घातक भन्दा पनि घातक हो) उपत्यकाको निजी होस् या सरकारी कुनै पनि अस्पतालमा आइसियू छैन्। यताबाट उता कुदाउदाँ कुदाउँदै मान्छे मर्न थाले । सरकार भन्छ, बेहोश भए मात्र अस्पताल आउनू ।
1
29
49
@sagarb1996
Sagar Budhathoki 🇳🇵
3 years
अकबरे अचार ! पुरै काेठामा बास्ना फैलिइएकाे छ !
Tweet media one
5
1
47
@sagarb1996
Sagar Budhathoki 🇳🇵
2 years
समाचारबाट मिडिया अवार्डकाे मनाेनयनमा मेराेपनि नाम राखिएकाे थाहा पाएँ । कस्ले र कुन उदेश्यले आयाेजना गरेकाे हाे, जानकारी नदिएकाे उक्त अवार्डमा आफ्नाे रुचि नभएकाे जानकारी गराउँदछु। म उक्त अवार्डकाे प्रतिस्पर्धामा छैन्, आयाेजकलाई मेराे नाम हटाउन अनुराेध गर्दछु।
2
5
50
@sagarb1996
Sagar Budhathoki 🇳🇵
3 years
तपाई वा तपाईका कोही आफन्त कोरोना संक्रमित हुनु भएको छ भने उपचार लिन वीर अस्पताल जानुस्, त्यहाँ आजको मितीमा १ सय ५८ बेड खाली छ ! थाहा पाउनुस्, निशुल्क उपचार हुन्छ ! वीरमा १५८ कोभिड बेड खाली, पोस्ट कोभिडका बिरामीलाई सेवा लिन आउन आग्रह
1
35
47
@sagarb1996
Sagar Budhathoki 🇳🇵
2 years
When you enter this cafe @ReadersHubNp 😀
Tweet media one
3
4
49
@sagarb1996
Sagar Budhathoki 🇳🇵
4 years
निमोनियाको कारण बिरामीहरु उपचार नपाएर मर्ने भए। किनकी, यस्ता बिरामीलाई कोरोना भन्दै अस्पतालले भर्ना लिन नै मानेनन्। कोरोना अस्पतालमा निमोनियातीर ध्यान नै जादैन्। निमोनियाको कारण मेयर मरेको देश हो यो। राज्यले ध्यान दिओस्, निमोनियाकै कारण सन्तोषको जस्तो अरुको मृत्यु नहोस्
1
9
42
@sagarb1996
Sagar Budhathoki 🇳🇵
4 years
र, यस्तो पनि, सोमबार कोरोनाको (कोभिड १९) संक्रमण देखिएको देशबाट एक नागरिक त्रिभुवन विमानस्थलमा ओर्लिए। विमानस्थलको हेल्थ डेस्कमा स्वास्थ्य स्क्रिनिङ गर्दा उनलाई ज्वरो देखियो। कोरोनो आशंका गर्दै त्यहाँ कार्यरत चिकित्सकहरुले उनलाई टेकु अस्पताल जान सुझाए।
2
11
47
@sagarb1996
Sagar Budhathoki 🇳🇵
4 years
पाटन अस्पतालका निर्देशक विष्णु शर्मा भन्नुहुन्छ — पाटन अस्पतालमा मृत्यु भएको भनिएका बिरामी कोरोनाको आशंकामा अस्पताल भर्ना भएका होइनन्। उनीलाई कोरोना आइसोलेसनमा राखिएको पनि होइन्। अस्पतालको छुट्टै आइसियुमा राखिएको हो। #COVID19 #Covid19nepal
2
16
46
@sagarb1996
Sagar Budhathoki 🇳🇵
7 months
नेपाल सरकारले आचार्यलाई मत माग्नको लागि सदस्य राष्ट्रको भ्रमण त पैरे जावस परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सम्बन्धित मन्त्रीहरूको सामाजिक सञ्जालबाट समेत कुनै औपचारिक ‘स्टेटमेन्ट’ सम्म जारी गरेको थिएन।
5
15
50
@sagarb1996
Sagar Budhathoki 🇳🇵
2 years
ठुला शहरका मेयरहरुले स्वास्थ्यमा के - के गर्न सक्छन् भन्ने प्रश्नको उत्तर छ यो आलेखमा । यो मेहनतको लागि @AnupSubedee सरलाई धेरै धेरै धन्यवाद । यत्ति काम हुन सके शहरी स्वास्थ्यमा क्रान्ति नै हुन्थ्यो ।
2
15
48