हाइवे Profile Banner
हाइवे Profile
हाइवे

@Highwaynep

Followers
6,279
Following
1,698
Media
3,630
Statuses
47,627

Pathogenic Bookworm | Solitaire & CandyCrush Player | Poetry scribbler | Futsal | Hikes | Heavy coffee drinker | Civil Engineering |

Lete, Mustang
Joined January 2015
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
Pinned Tweet
@Highwaynep
हाइवे
1 month
आउनुस , रमाइलो गर्न र रहर गर्न एउटा युटुब चेनल बनाछु , लाइक सस्क्राइभ र गरेर माया गर्दिनुहोला 🤣🤣
1
0
4
@Highwaynep
हाइवे
3 years
🇺🇸: I am Unemployed 🇳🇵: Social Activist | Youth Activist | CEO & Founder | Director | Social Media Influencer | Digital Marketing Expert | Human Rights Defender | Creative Thinker | Career Consultant | Motivational Speaker | Mentor
16
141
725
@Highwaynep
हाइवे
1 year
म Vacation मा छु , कौशलटारको फ्ल्याट खाली छ ।त्यहीँ जानू, चाबी बाहिर र्याकको जुत्ताभित्र राखेको छ । एउटा गाडी पार्किङ्गलाई समस्या छैन । जारको पानी सक्केको होला ,चोकको पसलमा मेरो नाम लिएर ल्याउनू ,घ्युको बट्टा सुत्ने कोठाको दराज मास्तिर छ । दाल ,गुन्द्रुक र चामल त्यही भान्सामै छ ।
@setopati
Setopati
1 year
बालुवाटारबाट निस्केर पूर्वप्रधानमन्त्री देउवा कहाँ बस्न जाने हो यकिन छैन। किनभने देउवाको बूढानिलकण्ठस्थित घर मर्मत भइरहेको छ। BY @Prashanna_Ji & @Nabinbabugurung
37
5
195
27
52
432
@Highwaynep
हाइवे
6 months
Random Morning @ Lete today
7
46
408
@Highwaynep
हाइवे
1 month
अब हाइवे बरालिदैन , हाइवेले गन्तव्य भेटो ❤️
Tweet media one
179
4
359
@Highwaynep
हाइवे
4 years
गगन थापाले १ मिनेटको प्रश्नमै सरकारको तयारी र गतिविधि उदाङ्गो पारिदिए ; प्रधानमन्त्री सरले १ घन्टा समय पाउँदा नि सन्तुष्ट पार्न सक्नुभएन। नोट : म पूर्वाग्रही कडप्पा हुँ । धन्न गगनले जिते र संसदमा प्रतिपक्षी छ। नेकपाबाट जित्नेहरुको आलोचनात्मक चेत र प्रश्न धुम्बाराहीमा बन्धक छ ।
3
57
300
@Highwaynep
हाइवे
6 months
Lete starts from Lete Dada and ends with Kalopani Bazaar , Kalopani Guest house. Surrounded by snowcapped mountains and Kaligandaki river. Home for Seven Months already 😊
6
27
294
@Highwaynep
हाइवे
4 years
राजेश हमाल महानयक होलान् नहोलान ; फरक कुरा तर राजेश हमालबाट फिलिम इन्डस्ट्री र एउटा कलाकारले सिक्नुपर्ने कुरा धेरै रहेछन् यार पहिलो त बोल्ने कसरी अनि बोल्ने के दोश्रो बोल्दा कतै गलत बोल्छु कि भनेर सचेतना राख्ने तेश्रो तयारी र अध्ययन हेरे तमसोमा ज्योतिमर्गेय @theyatriji
6
9
254
@Highwaynep
हाइवे
3 years
Thank you for thinking about us....🤣🤘
Tweet media one
Tweet media two
Tweet media three
18
21
247
@Highwaynep
हाइवे
4 years
मनैदेखी लेखेको छु यो ब्लग पढेर प्रतिक्रिया दिनुस न है प्रधानमन्त्रीलाई चिट्ठी : हरेक दिन ऐंठन पर्छ काम्रेड ! धन्यबाद @lendaai @sagarb1996 @SaugatWrites @agyat13 दाजुहरु 😍
23
68
242
@Highwaynep
हाइवे
7 months
मुस्ताङ बडो रहरलाग्दो भएको रहेछ!!
5
12
215
@Highwaynep
हाइवे
6 months
बल्खूमा राम्रै भिड देखियो #live
10
41
210
@Highwaynep
हाइवे
4 years
प्रचण्ड : केही तत्व मलाइ र ओलीलाइ उचालिरहेछन हाइवे : बिज्ञान भन्छ " तौल(Weight) नभएका बस्तु तत्वलाइ उचाल्न अन्य शक्तिको जरुरत हुँदैन "
2
19
207
@Highwaynep
हाइवे
4 years
सरकारलाइ देशभरिका बिरामीको नमुना swab संकलन मा कठिनाइ भो रे ; केक बोक्ने हेलिकप्टर बिग्रेछ कि के हो ?
3
42
200
@Highwaynep
हाइवे
11 months
हाम्रो लेते , राम्रो लेते मुस्ताङ
7
13
197
@Highwaynep
हाइवे
4 months
यो देशाँ म जस्ता Dark Skinned मान्छे लाइ 'म नेपाली हुँ ' भन्न कि नागरिकता देखाउनुपर्छ कि त प्रस्ट नेपाली बोलेर सुनाइदिनुपर्छ । मुजीहरु , सधैँ सबै ठाउँमा लड्न झर्किन नि सकिन्न , उर्जा पनि हुन्न । कहिलेकाहीँ त मनै कुडाउछन हौँ दिक्क लाग्ने गरी , धेरैपटक । नजानेको कि नबुझेको ?
23
38
192
@Highwaynep
हाइवे
3 years
कोटेश्वरमा :" दाइ !! सिन्धुली बर्दिवास हो ?" कालिमाटीमा :" दाइ !! श्रमको लागि हो ?" घण्टाघरमा :" दाइ !! पूलिस रिपोर्ट हो ?" यो काठमाडौमा झोला भिरेर हिड्ने वातावरण नै छैन भन्या 😂😂 २०१८/०१/०४
16
16
183
@Highwaynep
हाइवे
6 months
Manapathi Himal , Dhaulagiri & a Dry Landslide on the way to Lete
3
10
161
@Highwaynep
हाइवे
1 year
महादेवस्थानमा सुनेको :- "एमाले खरानी भएछ भनेपनि ओली हास्छन । खरानी हातमा लिएर यो औषधि हो भन्छन् रे अनि गोकुल महेश ज्ञवाली पोखरेल पौडेल ताली बजाउछन रे ६ वटा मुख्यमन्त्री , प्रधानमन्त्री गुमाएर बालकोटको बार्दली पुग्दा नि ग्लानी नभका मान्छे हून ओली " कुरो घत पर्यो
9
23
157
@Highwaynep
हाइवे
6 years
यो सरकार गल्न त थाइल्यान्ड, सिङ्गापुरका डाक्टरहरु अनशन बस्नु पर्छ ! #SaveDrKc #StopAmendingMedicalBill
2
51
151
@Highwaynep
हाइवे
4 years
मेरो पोखरामा भएको घरमा चोर पसेको थाहा पाए पछी घर कुर्न मान्छे पठाएको मुग्लिङ मै बसेछ । यता हनुमान दाईहरु अब चोर भाग्छ भनेर रमाएर जात्रै छ ।
Tweet media one
7
35
133
@Highwaynep
हाइवे
4 years
पागल डाक्टर । उपचार सबैले पाउनुपर्ने माग राख्छ । यस्ता गलत कुराको माग राख्ने हो ? #IAmWithDrKC
Tweet media one
3
31
134
@Highwaynep
हाइवे
4 years
कुलमानले पुनः नियुक्ति लिन प्रतिस्पर्धाबाट आउनुपर्छ : प्रधानमन्त्रीका सल्लाहकार थापा प्रतिस्पर्धामा पराजित बामदेव चाहिँ कसरी किन र कसका लागि आए , काम्रेड ? : हाइवे
10
24
132
@Highwaynep
हाइवे
4 years
चैत्र ४ मन्त्री : कुनै हालतमा SEE परिक्षा रोकिदैन चैत्र ५ सरकार : SEE स्थगित जेष्ठ २७ मन्त्री : see परीक्षा छिट्टै हुन्छ ; बिद्यार्थी तयारी अवस्थामा रहनु जेष्ठ २८ सरकार : यो वर्ष see नहुने ; आन्तरिक मूल्यांकन हुने i feel sorry for the minister.
4
22
119
@Highwaynep
हाइवे
1 year
बहुमत मुर्खहरुकै साथमा किन नहोस् , म मेरा छोरीहरुका लागि सधैं बोल्नेछु , बोलिरहनेछु ।
Tweet media one
Tweet media two
4
26
117
@Highwaynep
हाइवे
4 years
भीम रावल : सरकारको नेतृत्व गरिरहेको पार्टी नेकपाको चुनाबी घोषाणपत्रको मर्म बिपरित छ "बजेट" अर्थमन्त्री : न मैले चुनाब लडें न त घोषणा पत्र पढ्नै परो ; सरी ब्रो 😂😉
5
20
114
@Highwaynep
हाइवे
4 years
एउटा कन्फेसन आफ्नै नाममा लेखेको छु । पढ्नुस है ! यो बिपत्तिको लागि न त हामी तयार थियौं न त हाम्रो सरकार नै ; त्यसैले सरकार सङ्गै हाम्रा कर्तव्य र दायित्व सरकार जत्तिकै छ है । सरकारलाइ सहयोग गरौं #StayHomeStaySafe #COVID ー19
3
28
113
@Highwaynep
हाइवे
3 years
Trek de Tsorolpa 2021
Tweet media one
Tweet media two
Tweet media three
4
6
111
@Highwaynep
हाइवे
6 years
समाचार:" बिराटनगरमा ८ अर्बको भ्यु टावर बन्ने !" हाइवे :" त्यो भ्यु टावरबाट ताजमहल ,सिड्नी देखिन्छ हो ?" हनु :" देखिन्न , चन्द्र र सुर्य देखिन्छ " हाइवे:" त्यो त गरिबको छुहिने छानो अनि भुकम्प पिडितको च्यात्तिएको पालबाट नि देखिन्छ ।" हनु :" तपाईं बिकास बिरोधि बन्ने अरिङाल लाइदिम "
0
19
108
@Highwaynep
हाइवे
4 years
दाइ ! दूध छ ? भनेर पसलमा सोध्दा "कित्��ा प्याकेट चाहिए ?" भनेर जवाफ फर्काउने रेसिस्ट बस्ने शहर हो । सब नर्क जाऊन् मैले बोल्ने मातृभाषा के मेरो Skin Tone ले Define गर्छ ?
Tweet media one
7
13
107
@Highwaynep
हाइवे
3 years
२०५५ पछि जन्मेकाहरु पनि क्लब हाउसमा " दरवार हत्याकण्डका अनुभव" सट्टी पट्टि गर्दैरछन । तैट , क्लबहाउसका लिबाङ्गीहरु 😂
19
9
104
@Highwaynep
हाइवे
3 years
दशैं बिदा !!
Tweet media one
2
1
102
@Highwaynep
हाइवे
4 years
Probably the best film of all time
Tweet media one
12
10
96
@Highwaynep
हाइवे
3 years
भाषण लेख्नु पनि नेपालमा एउटा करियर हो । देउवाको भाषण सुन्नुस , लेख्नेले सही लेखेका छन्
5
5
100
@Highwaynep
हाइवे
4 years
भारतले नक्कली राँची खडा गर्यो, असली त अर्घाखांची हो ।।
3
16
99
@Highwaynep
हाइवे
1 year
Gyanendra Malla once fought for this wonderboy " Rohit Paudel"
Tweet media one
0
7
98
@Highwaynep
हाइवे
2 years
ऋषि धमलाले धरानमा मेयर उम्मेदवार हरु सङ्ग लाइभ अन्तर्कृया कार्यक्रम गरेका रहेछन् । उनले त्यो कार्यक्रममा हर्क साम्पाङ्गलाइ बोलाउदै बोलाएन छन् । मुलधारे मिडियालाइ हर्कको जीत एउटा Wake Up Call त पक्कै हो ।
3
11
94
@Highwaynep
हाइवे
4 years
सुखद कुरा :- प्रधानमन्त्रीले बालुवाटारमै बोलाएर २५ बिज्ञको कुरा सुने । दुखद कुरा :- काठमाडौ भित्र रहेका टाकनटुकन २५ बिज्ञलाई बालुवाटारमा जुटाउन ७० दिन लाग्यो । महत्त्वपूर्ण कुरा :- ती सूझाव कार्यान्वयन हुदैनन् । किनकी सरकार कसैको सुन्दैन ।
3
17
92
@Highwaynep
हाइवे
4 years
नेकपा को लागि हैन अरु लक्षित हो अरे। यस्तो कर्म र मनोवृती भएको युवा नेताहरु बाट के अपेक्षा गर्नु!!! धत!!!
Tweet media one
17
18
89
@Highwaynep
हाइवे
5 years
मोबाइलमा आफ्नो प्रेमिका, श्रीमतीको नाम के राख्नुभाछ ? सार्वजनिक स्थानमा फोनमा डिस्प्ले हुने नाम र बज्ने रिङटोनले रमाइलो हुने अवस्था त छैन कतै ? सिट छेउको दाजुको फोनमा "शंकालू महारानी" को फोन आयो भर्खरै अनि टोन त उहीँ " नीर जहिले रिसाउनी नीर जहिले रिसाउनी कहिले होला ....."
9
7
88
@Highwaynep
हाइवे
3 years
घर !!
Tweet media one
4
1
91
@Highwaynep
हाइवे
4 years
नेपालमा लेखन, पठन संस्कृति राम्रो नहुनुको मूल कारण हो "Syndicate Appreciation" अर्थात तपाईं तीनैको कामको चर्चा वा प्रशंसा गर्नुहुन्छ जसले तपाइलाइ प्रशंसा गरेका थिए वा भविष्यमा गर्नेछन् । र तपाईंमा एउटा समूहको प्रशंसामा रमाउने बानी परिसक्छ । © किरण हुमागाइ , सिनामंगल २०७७
6
23
90
@Highwaynep
हाइवे
5 years
नेबि संघ कृकेट एकेडेमी सानेपा,ललितपुर नोट: यहाँ बलिङ प्राक्टिस खासगरी सिकाइन्छ । कीट चाहिन्न भाटा,ढुङ्गा इट्टा भए पुग्छ
Tweet media one
Tweet media two
4
18
88
@Highwaynep
हाइवे
1 month
यो वर्षलाई पुग्ने लालीगुराँस देखेर भेटेर आइयो ❤️
Tweet media one
9
5
89
@Highwaynep
हाइवे
3 years
हाम्रो रङ्गशाला , राम्रो रङ्गशाला
Tweet media one
1
10
86
@Highwaynep
हाइवे
4 years
अदालतले चाह्यो भने निर्मला लाई दोषी ठहर्याउने(सक्ने) रैछ।
0
15
87
@Highwaynep
हाइवे
5 years
गोबिन्द केसी किन र के का लागि अन्सन बस्छन चाहिँ म बुझ्छु मलाइ थाहा पनि छ तर कसका लागि बस्छन त्यो चाहिँ बुझ्न सक्दिन ।यति मौन लाचार जनताका लागि हो भने चाहिँ अर्कोपटक देखि नबसून उनी बाचून जुग जुग बाचून बस
1
14
85
@Highwaynep
हाइवे
4 years
तलाइँ एक दिन त पुज्छन नि बुझिस !!
Tweet media one
6
1
84
@Highwaynep
हाइवे
4 years
मान्छेलाइ प्रचण्ड मन पर्दैनन् कारण १) प्रचण्ड माओबादीका नेता हून ; उनले जनयुद्ध को नेतृत्व गरे २) प्रचण्ड चतुर नेता हून ; उनी अवस्था अनुसार बदल्न अनि कठोर निर्णय लिन सक्छन् मान्नुस नमान्नुस प्रचण्ड अहिले आफैं King पनि हून King Maker पनि हून ।।
7
23
86
@Highwaynep
हाइवे
4 years
तर्कमा हारेपछी यो दलाल हो भनेर हल्ला गरिदिने हाम्रो संस्कार, हाम्रो लोकतन्त्रको लागि भ्रस्टाचार जती नै खतरनाक छ। - डा स्वर्णिम वाग्ले
0
15
83
@Highwaynep
हाइवे
4 years
प्रधानमन्त्री आराम गर्नुस यार राजिनामा दिनुस तपाइभन्दा शक्तिशाली तपाइका सल्लाहकार भएसी तपाइको के काम ?
0
26
85
@Highwaynep
हाइवे
5 years
शहरको नयाँ चिया पसल chiyawala since 1956 बाग्मती कोरिडोर तीनकुने #Recommended 😍 तस्बिर : आनन्द महर्जन
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
10
22
83
@Highwaynep
हाइवे
4 years
भोलि देखि किर्तिपुर अन्तर्राष्ट्रिय क्रीकेट मैदान २०९ औ अन्तर्राष्ट्रिय एकदिवसीय मैदान हुँदै!!! ❤️ 209Th ODI ground !❤️
Tweet media one
1
8
81
@Highwaynep
हाइवे
3 years
पैसा बिक्छ पैसामा यो शहरमा !!
Tweet media one
6
3
81
@Highwaynep
हाइवे
3 years
ओली पुन: चतुर सावित भए : बाबुराम अनि तपाईंहरु सदाझैं पतुर साबित हुनुभयो : हाइवे
4
4
79
@Highwaynep
हाइवे
4 years
कि तर्कले जितौं कि तथ्यले ; गगन थापाले आज संसदमा सोधेका प्रश्न आम जनताको प्रतिनिधि प्रश्न हो । थापा जन प्रतिनिधि हून ; उनको काम नै प्रश्न गर्ने र सरकारलाई पर्दा सहयोग गर्ने हो । ती प्रश्नको खिसी गर्दै संजालमा "खसी खै" भन्नू हाम्रो कुन्ठा मात्र हो । कुन्ठाको उपचार सम्भव छैन
1
11
79
@Highwaynep
हाइवे
4 years
हरेक नेपालीले आफ्नो जीवनकालमा कुनै न कुनै समयमा यी चार कुरा सोचेकै हुन्छ । - कुनै Musical instrument बजाउन सिक्ने - राजनीतिमा लाग्ने - किताब लेख्ने - बिदेश जाने यी सब कुराको लागि उसले प्रयास पनि कुनै न कुनै तरिकाले गरेकै हुन्छ ।
19
7
78
@Highwaynep
हाइवे
8 months
२ हप्तामै शहर आइहाल्नूका कारणहरु !!
2
2
75
@Highwaynep
हाइवे
4 years
Like this tweet and I will say something about you anonymously 😅🙏😄🤭
4
1
76
@Highwaynep
हाइवे
2 years
यात्रामा !!
Tweet media one
5
3
75
@Highwaynep
हाइवे
2 years
शुभ रात्री !!
Tweet media one
0
5
77
@Highwaynep
हाइवे
8 years
यी चिसा रातहरुमा पनि सिरक नओढी सुत्ने गर्छु प्रीया!! छाती पोल्ने गरि तिम्रा यादहरु जो आइदिन्छन!!
4
32
73
@Highwaynep
हाइवे
6 months
आजबाट ३५ वर्ष , बा आमाको Partnership 😊
Tweet media one
6
0
75
@Highwaynep
हाइवे
4 months
बा जागिर छोडेर बिदामा छन , म मुस्ताङको जाडो छल्न बिदा मा छु । बा रिटायर्ड कर्मचारी र म साइबेरियाको चरा जस्ता भएका छौ। हामी बाउ छोरा अहिले दिनभरि घर हुन्छौँ । आमा अफिस र बहिनी कलेज जान्छिन । बा गनगन र गन्थन गर्छन , म सुन्छु । बा अनुभव , रङ्ग र सपनाका कुरा गर्छन । बा उमेरका (1/2)
1
2
75
@Highwaynep
हाइवे
1 year
- पत्रकारिताको लागि नयाँ छु , जागिर छ त सर ? -त्यसरी त मिलेन भाइ , हामीलाइ अलि अनुभवी मान्छे चाहिने , सरी है यसपटक लाइ - हैन सर , मलाइ बालेन मन पर्दैनन् भन्न बिर्सेछु - भोलिबाट आउन सक्छौं भाइ !! © White Board, Lalitpur 2023
9
12
72
@Highwaynep
हाइवे
5 years
सम्चार :"बालुवाटारको सरकारी जग्गा हिनामिनामा नेकपाका महासचिव पौडेलको संलग्नता " प्रम :"म भ्रस्टाचार को गन्ध सहन सक्दिन" हाइवे :" कस्तुरीले आफ्नो वरिपरिकै गन्ध औघ्न सक्दैन त्यो कस्तुरीको दोष हैन"
4
16
72
@Highwaynep
हाइवे
2 years
Good Morning Kaushaltar !!
Tweet media one
3
1
72
@Highwaynep
हाइवे
3 years
सम्भावना र सपना दुबैका पर्याय युवा नेता दाइ @thapagk लाई जन्मदिनको लाखौं करोडौं शुभकामना 😍 अनि यो सबै जोरजाम गर्दिने @ReadersHubNp @AnupGaule दाइलाइ विशेष धन्यवाद
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
1
0
71
@Highwaynep
हाइवे
4 years
प्रतिपक्षमा : गाडी नपल्टेको दिनै हुन्न ; कस्तो अलच्छिनी सरकार हो के ? सत्तापक्षमा : सरकारको कमजोरीले कोरोना आएको हैन । यो विश्व व्यापक महामारी हो © अनूकूलताको ब्याख्याको सिद्धान्त , २०७७
1
25
70
@Highwaynep
हाइवे
7 months
नेशनल टेलिभिजनमा आउने कार्यक्रमको कन्टेन्ट अनि कलाकारको हाँस्य चेत , थुइक्क
16
7
68
@Highwaynep
हाइवे
7 months
५-६ वर्षमा पहिलोपटक कसैले देउवालाई यति मिठो धक्का दियो , त्यो गज्जब भयो । ।पार्टीमा शसांक , निधि , सिंहको राजनिति बेलैमा टुङ्गिने भो । काङ्ग्रेस भित्रका भिम रावल बनाउन अनेक कोसिस हुनेछन , नडगमगाउनू नडराउनू , चकलेटी महामन्त्रीहरुको नकाब पनि बेलैमा उत्रीयो धन्यबाद @Shekharnc
2
15
69
@Highwaynep
हाइवे
6 months
हिंड्न छोड्नुहुन्न , शनिबार त अर्को हप्ता पनि आइजान्छ #MustangDiaries
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
1
6
70
@Highwaynep
हाइवे
3 years
Tweet media one
2
10
69
@Highwaynep
हाइवे
1 year
प्रधानमन्त्री @PM_nepal_ , यी हिड्दै काठमाडौं आइपुगे भने तिम्रो सरकारले कहिल्यै नमेटिने कलंक निधारमा बोक्छ । कसरी हुन्छ फोन गर अनि आफैं ओर्ल हेटौंडासम्म अनि वार्ता गर ।मधेश बाट प्रदेश ३ आइपुग्दा यी गलिसके , अझै पीर नदेउ , जाउ भेट , कुरा सुन अनि समस्या सामधानको बाटो खोज पिलिच
Tweet media one
Tweet media two
2
19
67
@Highwaynep
हाइवे
3 years
डियर प्रधानमन्त्री (गृहमन्त्री पनि तपाईं नै हो क्यार) अनि स���वास्थ्यमन्त्री PPE , अक्सिजन र जोखिम भत्ता माग्दा माग्दै स्वास्थ्यकर्मी थाकिसके, ल धेरै कारणले ती दिन सकिएन , मानिएला पनि स्वास्थ्यकर्मी को ज्यानको सुरक्षा पनि दिन सक्नुहुन्न , लाज लाग्दैन ? सत्ता छोड्दिनुस हाइवे
3
19
68
@Highwaynep
हाइवे
2 years
New metaphor for the Color "Blue" Phoksundo #Dream
1
5
68
@Highwaynep
हाइवे
4 years
- किर्तिपुरमा एक भरिया सुर्य तामाङ्गको सडकमै मृत्यु - गाउलेले लखेटिएका युवाको भेरीमा हाम फालेर ज्यान गयो - कोरोना किटको अभावमा ; धेरै ठाममा परिक्षण रोकियो - प्रधानमन्त्रीको रात्रीकालिन कविता " अब कोहीले रुनु पर्दैन " यी हेडलाइन क्रान्तिका हून कि नियतिका ? हामी यसरी बाच्दैनौं
2
24
67
@Highwaynep
हाइवे
3 years
राजनीतिमा हैसियत र स्पेसको कुरा महत्त्वपूर्ण हुन्छ । केपी ओलीको पार्टीमा योगेश भट्टराई हुनुभन्दा माधव नेपालको पार्टीमा रामकुमारी झाक्री हुनु वेस हो ।
2
6
65
@Highwaynep
हाइवे
2 years
बाङ्ग्लादेशी फिल्म इन्डस्टीबाट अफर आइसक्यो !!
Tweet media one
10
0
65
@Highwaynep
हाइवे
4 years
शिव दाहाल नै भए नि ऋषि धमला सङ्ग एउटै फ्रेममा फोटो खिच्ने रहर न जाँदो रहेछ !! 😂😂 @dahalshivaji
Tweet media one
9
2
65
@Highwaynep
हाइवे
10 months
शुभ प्रभात फ्रम मुक्तिनाथ
Tweet media one
1
3
60
@Highwaynep
हाइवे
6 months
लाइटिङका निम्ति सूर्यनारायण, स्टुडियोका निम्ति सिरुटारको घडेरी , सजावटका निम्ति शरद ऋतु, कर्मकाण्डका लागि हाम्रा पुरोहित , आर्थिक सहयोगका लागि बा , बचतका लागि मेरी आमा , अठोट प्रारम्भका संकल्पकारी बहिनी सबैलाई विशेष धन्यवाद गृह प्रारम्भ संकल्प पूजा
Tweet media one
7
0
64
@Highwaynep
हाइवे
1 year
ऋण गरेरै सही सम्पत्ति जोड्ने पुरानो बानी छ मेरो , पोखराबाट फर्किदा मसङ्ग यी किताब हुनेछन् । @Nepallitfest
Tweet media one
7
0
64
@Highwaynep
हाइवे
4 years
बिदेश बस्ने साथीलाई भेट्दा केही गर्न हुने / गर्न नहुने कुरा अनि सर्तहरु - के ल्याइदिस भनेर irritate नगर्नुस - यो सामान लग्दे न भनेर नभन्नुस - कस्तो छ बिदेश बसाइ नसोध्नुस -कति बच्छ कति कमाउछस नसोध्नुस - भेट्दा उठेको खाजा/ चिया कफीको बिल आफै तिर्नुस - यताका समाचार भन्नुस दुख हैन
3
10
61
@Highwaynep
हाइवे
3 years
पिउन पुगोस् , पढ्न पुगोस् !!
Tweet media one
4
1
64
@Highwaynep
हाइवे
6 years
यो Thread मा म काठमाडौका केही फेमस अनि केही नफेमस चिया अड्डा बारे चर्चा गर्नेछु । तपाइका चिया अड्डा फरक हुन सक्छन मलाइ नि सुझाउनु म पनि त्यहा जाने कोसिस गर्नेछु ।
13
18
62
@Highwaynep
हाइवे
3 years
काठमाण्डु पहिले सम्म थियो । पछि राजेश दाईले माघेसक्रान्तीमा खानलाई तरूल खनेपछि यो खाल्डो परेर उपत्यका बन्यो। 😂😂
3
2
62
@Highwaynep
हाइवे
4 years
The Insipred Hairstyle #HomeCut So close 😂 Pashupati Prasad
Tweet media one
Tweet media two
Tweet media three
9
0
62
@Highwaynep
हाइवे
3 years
मुन्दुम पदयात्रा भोजपुर (१/५)
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
8
10
63
@Highwaynep
हाइवे
4 years
अरुलाई घर बनाउन ॠण दिने बैंक आफू चाहिँ किन घर भाडामा लिएर बस्छ?? © निर्मल न्यौपाने , फेसबूक २०७७
6
3
61
@Highwaynep
हाइवे
4 years
आमैले एका बिहान झरीमा १० हजारमा पारिदिइन । दुई बोरा चामल , दुइटा ग्यास , चिनी, तेल दाल आदि इत्यादि । आमा गलत समाचार अनि सूचनाको सिकार भइन । मेरो १० हात्ती सिकार भो । मेरी आमालाइ मान्ने हो भने :" अब नाकाबन्दी हुन्छ ।" कसरी सम्झाउनू यार कुछ भी
9
5
59
@Highwaynep
हाइवे
1 month
श्री महानिरिक्षक ज्यू नेपाल प्रहरी @NepalPoliceHQ महोदय , काठमाडौं बिमानस्थलको आन्तरिक टर्मिनलका सुरक्षा जाँच का प्रहरीहरुलाई यात्रुहरु सङ्ग कसरी बोल्ने , कसरी प्रस्तुत हुने भनेर न्यूनतम अनुशासन तालिम दिएर मात्र काममा खटाइदिनु हुन अनुरोध गर्दछु । हाइवे
1
13
59
@Highwaynep
हाइवे
4 years
One Way मा बाटो काट्दा पनि दुबै साइड हेरेर बाटो काट्नुपर्ने देश चाहिँ संसारमै नेपाल मात्र होला 😂
Tweet media one
9
0
58
@Highwaynep
हाइवे
2 years
90's Kid "RHTDM" को फुल फर्म भनौं त ?
21
0
59
@Highwaynep
हाइवे
1 year
मन परेको तीन लाइन : १) अभागीलाई भात पाक्न लागेपछि रिस उठ्छ भनेको त्यसै होइन । २) भात पस्किने बेला टुप्लुक्क आइपुग्नु पनि एउटा कला हो । ३) उज्वल थापाले रोपेको बिउ अहिले रुख बनेर उभियो । अफसोस यो हेर्न उनी आफैं छैनन्
2
8
57
@Highwaynep
हाइवे
2 years
Resolutions 2022
Tweet media one
9
4
58
@Highwaynep
हाइवे
3 years
Lets go
Tweet media one
1
3
57
@Highwaynep
हाइवे
3 years
आफ्नै पुर्खौली थलोको कुरा भोजपुरको कुरा #मुन्दुङ्ग पदयात्रा
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
6
7
59
@Highwaynep
हाइवे
4 years
इन्टरनेटको माध्यमबाट नजिकिएका व्यक्तिसँग नभेट्नुहोस्। मन परेको RJ को फोटो नहेर्नुहोस् । मन परेको उपन्यासमा बनेको चलचित्र नहेर्नुहोस् । कति पात्रहरु यथार्थभन्दा कल्पनामै सुन्दर हुन्छन्। © रोशन अधिकारी, 2020
2
13
55
@Highwaynep
हाइवे
3 years
तराइतिर सर्प राख्ने जस्तो बाँसको डिब्बामा म:म ल्याउछन त तिम्रो शहरमा
3
2
55