Annapurna Post Profile Banner
Annapurna Post Profile
Annapurna Post

@Annapurna_Post

Followers
1,100,484
Following
13
Media
87,164
Statuses
236,187

Be the 1st to KNOW.

Kathmandu, Nepal
Joined July 2013
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
@Annapurna_Post
Annapurna Post
3 years
विश्‍व समुदायलाई सद्‍गुरुको अपिल: नेपाल आउनूस्, अर्को स्वर्ग खोज्‍नु पर्दैन ! via @Annapurna_Post
20
208
1K
@Annapurna_Post
Annapurna Post
4 years
भारतीय मिडियालाई नेता रिजालको जवाफ : कोसँग सम्बन्ध राख्ने हामीलाई नसिकाउनू !
31
114
1K
@Annapurna_Post
Annapurna Post
4 years
सिंगो संसद तरंगित गर्ने राजेनन्द्र र उपेन्द्रको दमदार भाषण (भिडियो) via @Annapurna_Post
52
119
1K
@Annapurna_Post
Annapurna Post
4 years
‘कला बेचेको हो, स्वाभिमान होइन’ via @Annapurna_Post
25
92
1K
@Annapurna_Post
Annapurna Post
7 years
तेरियाले जितिन् टेलिभिजन शो ‘झलक दिखलाजा’ को अवार्ड via @Annapurna_Post
Tweet media one
29
214
981
@Annapurna_Post
Annapurna Post
4 years
नेपालमै कोरोना विरुद्धको 'खोप' बनेको दाबी : डब्लूएचओको चासो via @Annapurna_Post
62
82
896
@Annapurna_Post
Annapurna Post
4 years
राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन via @Annapurna_Post
83
113
857
@Annapurna_Post
Annapurna Post
6 months
टिकटक बन्द गर्ने सरकारको निर्णय तपाईंलाई कस्तो लाग्यो ?
Tweet media one
387
29
833
@Annapurna_Post
Annapurna Post
4 years
राज्य कमजोर हुँदा जनता टुहुरा भए : पूर्वराजा ज्ञानेन्द via @Annapurna_Post
20
70
841
@Annapurna_Post
Annapurna Post
4 years
फिनल्याण्डमा प्रधानमन्त्री पद एक दिनको लागि १६ वर्षीया किशोरीलाई हस्तान्तरण !
21
98
807
@Annapurna_Post
Annapurna Post
5 years
इलाममा काँक्रा किन्दै श्रममन्त्री गोकर्ण विष्ट
45
52
770
@Annapurna_Post
Annapurna Post
5 years
नेपालमा पूर्वप्रधानमन्त्रीहरुले ‘सुविधा कम भयो’ भनेर गुनासो गरिराँदा अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाको यस्तो मानवीय व्यवहार र सादा जीवनशैलीको चौतर्फी प्रसंसा भइरहेको छ ।
25
121
759
@Annapurna_Post
Annapurna Post
4 years
सीमाबारे बोल्दा मनिषाविरुद्ध उत्रिए भारतीय मिडिया
42
66
727
@Annapurna_Post
Annapurna Post
4 years
विदेशी च्यानलको प्रशारण रोक्ने निर्णय via @Annapurna_Post
52
58
725
@Annapurna_Post
Annapurna Post
4 years
शिक्षामन्त्रीलाई बाबुरामले भने, ‘जनप्रतिनिधि,शिक्षक,कर्मचारीका सन्तान सार्वजनिक विद्यालयमा पढाउनुपर्ने व्यवस्था गर्नुस् ’ via @Annapurna_Post
76
66
709
@Annapurna_Post
Annapurna Post
4 years
भैरहवा नाका हुँदै नेपाल आइन् अभिनेत्री मनिषा कोइराला via @Annapurna_Post
21
37
694
@Annapurna_Post
Annapurna Post
4 years
भारतले कश्मीरमाथि उडाएको 'जासूसी' ड्रोन पाकिस्तानले खसाल्यो
26
43
703
@Annapurna_Post
Annapurna Post
4 years
भारतलाई दार्चुलाका सीडीओको जवाफ : नेपालीलाई दुःख नदिनु, त्यो भूमि हाम्रो हो via @Annapurna_Post
23
92
698
@Annapurna_Post
Annapurna Post
4 years
बुटवलमा पूर्वराजाको पक्षमा जनप्रदर्शन
26
41
701
@Annapurna_Post
Annapurna Post
4 years
भारतीय मिडियाको हर्कत पत्रकारिताको धर्म र नैतिकताविरुद्ध
Tweet media one
19
114
682
@Annapurna_Post
Annapurna Post
5 years
आजको कार्टून @Annapurna_Post
Tweet media one
15
131
679
@Annapurna_Post
Annapurna Post
4 years
नेपाली भूमि मिचेर बनाइएका भारतीयका घरटहरा भत्काइयो
19
92
668
@Annapurna_Post
Annapurna Post
5 years
मिस वर्ल्डको प्रतिस्पर्धामा शृंखला अगाडि via @Annapurna_Post
11
54
663
@Annapurna_Post
Annapurna Post
4 years
अब कक्षा एकदेखि नै संस्कृत पढाइ हुने via Annapurna Post
55
89
656
@Annapurna_Post
Annapurna Post
4 years
युवराज खतिवडा भएस् !!! @Annapurna_Post
Tweet media one
6
93
648
@Annapurna_Post
Annapurna Post
4 years
कुलमानको पुन : नियुक्तिको माग गर्दै अमेरिकामा विरोध प्रदर्शन via @Annapurna_Post
25
47
642
@Annapurna_Post
Annapurna Post
1 year
भ्रष्टाचारविरुद्धको कार्यक्रममा सहभागी नेताप्रति आक्रोश व्यक्त गर्दै बालेनले भने - ‘भोट दिएर नेता बनाएको आन्दोलन गर्नलाई हैन, सिधैं कार्बाही गर्न र कारबाही गर्ने नीति बनाउनलाई हो’
15
33
645
@Annapurna_Post
Annapurna Post
4 years
अलपत्र नेपालीलाई भारतीयको भोजन
25
45
625
@Annapurna_Post
Annapurna Post
4 years
विद्युतभार कटौतीको अन्त्य ओली र पुनकै योजनामै भएको हो : कुलमान घिसिङ
28
61
617
@Annapurna_Post
Annapurna Post
4 years
कोरोना संक्रमण, नियन्त्रण र उपचार कोषलाई पूर्वराजा ज्ञानेन्दले दिए दुई करोड via @Annapurna_Post
Tweet media one
30
43
615
@Annapurna_Post
Annapurna Post
4 years
कुलमानको बिदाइ भाषण : एउटा व्यक्ति नेतृत्वमा सधै रहिरहनुपर्छ भन्ने छैन.. via @Annapurna_Post
24
38
601
@Annapurna_Post
Annapurna Post
3 years
महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गरौँ : गगन थापा via @Annapurna_Post
55
57
602
@Annapurna_Post
Annapurna Post
4 years
काठमाडौँका लागि छुट्यो चिनियाँ कार्गो रेल
23
45
597
@Annapurna_Post
Annapurna Post
6 years
आजबाट मुलुक लोडसेडिङमुक्त
Tweet media one
22
92
587
@Annapurna_Post
Annapurna Post
6 years
अब धुर्मस –सुन्तलीले अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने via @Annapurna_Post
Tweet media one
39
65
579
@Annapurna_Post
Annapurna Post
4 years
भारतको दवावबाट नेपाल झुक्दैन : कमल थापा via @Annapurna_Post @KTnepal
11
45
583
@Annapurna_Post
Annapurna Post
4 years
बेलायती प्रधानमन्त्रीको आग्रह : कोरोनाबाट बच्न साइकल चढेर अफिस जानू !
14
52
580
@Annapurna_Post
Annapurna Post
6 years
संसारकै प्रभावशाली कम्पनी गुगलको प्रविधि विज्ञको रुपमा नेपाली युवा क्षितिज रिमाल नियुक्त भएका छन् ।
18
78
590
@Annapurna_Post
Annapurna Post
5 years
रवीन्द्र मिश्र सत्तामा पुगे २०४६ पछिको नेतृत्वमाथि छानबिन गर्ने ! via @Annapurna_Post
47
64
583
@Annapurna_Post
Annapurna Post
4 years
चीन-भारत सिमानामा भीडन्त : २० भारतीय सैनिक मारिए
45
41
577
@Annapurna_Post
Annapurna Post
4 years
नेपाल भारत सीमा विवादमा वार्ताको सहजीकरण गर्न तयार छु : बाबुराम भट्टराई
59
33
578
@Annapurna_Post
Annapurna Post
3 years
नेपाललाई २० लाख डोज खोप पठाउँदै बेलायत
10
54
580
@Annapurna_Post
Annapurna Post
4 years
युवाहरुले घरघरमै जलाए भारतीय नक्सा र मोदीको फोटो
44
51
571
@Annapurna_Post
Annapurna Post
4 years
बुच्चे नक्सालाई चुच्चे बनाउने अन्‍नपूर्णको अभियान सफल via @Annapurna_Post
19
29
561
@Annapurna_Post
Annapurna Post
4 years
बजेट भाषणअघि हतार-हतार १२२ विद्युतीय गाडी छुटाइयो, मिलेमतो आशंका
27
83
556
@Annapurna_Post
Annapurna Post
4 years
'सशस्त्रको गस्तीपछि कालापानीका बासिन्दा गाउँ फर्किन थाले'
12
54
550
@Annapurna_Post
Annapurna Post
4 years
अमेरिकी राष्ट्रपतीय चुनाव : बाइडन जित नजिक via @Annapurna_Post
47
12
558
@Annapurna_Post
Annapurna Post
7 years
विश्‍वको घुम्‍नै पर्नेमा गन्तव्‍यमा पोखरा तेस्रो नम्बरमा via @Annapurna_Post
Tweet media one
7
140
557
@Annapurna_Post
Annapurna Post
5 years
नेपाल हिन्दू राज्य हुनुपर्छ : योगी
77
59
542
@Annapurna_Post
Annapurna Post
4 years
भारतीय कम्पनीले नेपाललाई सप्लाइ गर्न थाले कोरोनाको औषधि
53
29
546
@Annapurna_Post
Annapurna Post
7 years
अन्ततः सरकारले दियो पृथ्वीजयन्तीमा सार्वजनिक बिदा via @Annapurna_Post
Tweet media one
17
97
548
@Annapurna_Post
Annapurna Post
6 years
प्रधानमन्त्रीको दुखेसो- 'मलार्इ कसैले टेरेन', कसैले सहयोग नगर्दा निर्मला पन्तको अपराधीसमेत पहिचान गर्न सकेका छैनौं ।
115
54
541
@Annapurna_Post
Annapurna Post
6 years
देश नबनाई कालले पनि मलाई लैजान्न : रवीन्द्र मिश्र via @Annapurna_Post
73
53
535
@Annapurna_Post
Annapurna Post
6 years
विमानस्थलमा सन्दीपको खुशी (फोटो फिचर) via @Annapurna_Post @IamSandeep25
Tweet media one
Tweet media two
28
35
534
@Annapurna_Post
Annapurna Post
3 years
हरिद्वार पुगेर पूर्वराजाले भने: हाम्रो धर्ममाथि बाह्य अतिक्रमण बढ्यो, सबै मिलेर बचाउँ
6
33
532
@Annapurna_Post
Annapurna Post
4 years
मन्त्री हेलिकप्टरमा, औषधि खच्चडमा
61
112
523
@Annapurna_Post
Annapurna Post
4 years
एपीवान टेलिभिजनमा भुषण दाहालको पहिलो कार्यक्रम प्रधानमन्‍त्रीसँग (भिडियो) via @Annapurna_Post
30
40
516
@Annapurna_Post
Annapurna Post
4 years
भारतीयको आक्रमणबाट सीमा क्षेत्रमा खटिएका सशस्त्रका हवल्दार घाइते
38
59
509
@Annapurna_Post
Annapurna Post
4 years
भारतीय मिडियासँग परराष्ट्रमन्‍त्रीले भने, 'नेपाललाई हेर्ने लेन्स दिल्लीले बदल्नुपर्छ'
7
47
506
@Annapurna_Post
Annapurna Post
3 years
प्रदेश २ का प्रमुख अहिराजले गोरखा पुगेर भने: पृथ्वीनारायणको भूमि स्पर्श गर्न आएँ
8
31
506
@Annapurna_Post
Annapurna Post
5 years
अचम्मै भयो ! तोकेभन्दा पहिल्यै बन्नेभो गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
25
57
501
@Annapurna_Post
Annapurna Post
4 years
ठोरीको सीता गुफा क्षेत्रको सीमा-स्तम्भ फालियो : 'भारतीयले उखेले'को स्थानीयको आरोप via @Annapurna_Post
29
89
497
@Annapurna_Post
Annapurna Post
4 years
कोरोना महामारीसँगै कन्डमको अभाव सुरु
74
62
486
@Annapurna_Post
Annapurna Post
7 years
राजा महेन्द्रको शालिकमा पनि मास्क !
Tweet media one
15
93
501
@Annapurna_Post
Annapurna Post
5 years
भारतीय दादागिरीविरुद्ध सबै नेपाली एकजुट हुनुपर्छ : गगन थापा via @Annapurna_Post
22
38
492
@Annapurna_Post
Annapurna Post
5 years
दोस्रो नेपाल आइडल बने रवि ओड via @Annapurna_Post
22
49
494
@Annapurna_Post
Annapurna Post
1 year
अमेरिकाबाट आएका यात्रु भन्छन्- भन्सार तिर्नुपर्ने भन्दै आइफोन जफत गरे
56
50
485
@Annapurna_Post
Annapurna Post
3 years
शान त राजाकै रहेछ । #कार्टुन @Annapurna_Post
Tweet media one
25
42
494
@Annapurna_Post
Annapurna Post
3 years
भक्तपुरमा १० दिनपछि शून्य मृत्यु : संक्रमितभन्दा डिस्चार्ज हुने बढी via @Annapurna_Post
7
35
490
@Annapurna_Post
Annapurna Post
5 years
रगत बगायौं, सीमा जोगायौं
11
68
486
@Annapurna_Post
Annapurna Post
4 years
प्रधानमन्त्रीको आह्वान : भोलि बिहान ‘राष्ट्र गान गाऔं, ताली बजाऔं’ via @Annapurna_Post
35
37
481
@Annapurna_Post
Annapurna Post
7 years
अन्‍नपूर्ण मिडिया नेटवर्कको ‘ग्रुप सम्पादक’ मा विजयकुमार पाण्डे नियुक्त via @Annapurna_Post
Tweet media one
54
21
478
@Annapurna_Post
Annapurna Post
4 years
त्रिभुवन विश्वविद्यालय अक्स्फोर्ड र क्याम्ब्रिज जस्तै : प्रधानमन्‍त्री
111
27
477
@Annapurna_Post
Annapurna Post
4 years
अब नेतृत्व नयाँ पुस्तालाई सुम्पिनुपर्छ : प्रधानमन्‍त्री ओली via @Annapurna_Post
35
19
482
@Annapurna_Post
Annapurna Post
4 years
'चीनसँग नेपालको सीमा विवाद छैन'
30
39
473
@Annapurna_Post
Annapurna Post
4 years
आमा बन्दै श्वेता खड्का
94
9
477
@Annapurna_Post
Annapurna Post
4 years
सशस्त्रमाथि भारतीयबाट आक्रमण : सीमामा गोली चल्‍यो, पाँच घाइते
40
40
469
@Annapurna_Post
Annapurna Post
6 years
अर्थमन्त्रीको पहिलो निर्णयः सबै सरकारी कारोबार विद्युतीय प्रणालीबाट via @Annapurna_Post
Tweet media one
29
62
468
@Annapurna_Post
Annapurna Post
4 years
लिपुलेकमा राष्ट्रिय झण्डा गाड्न हिँडेका आठ युवा पक्राउ
36
32
470
@Annapurna_Post
Annapurna Post
5 years
मेक्सिकोमा मन्त्रीका कारण ३८ मिनेट 'फ्लाइट डिले' हुँदा माफी माग्दै राजीनामा !
18
76
476
@Annapurna_Post
Annapurna Post
5 years
शृङ्खला मिस वर्ल्ड प्रतिस्पर्धाको सेमिफाइनलमा via @Annapurna_Post
16
36
468
@Annapurna_Post
Annapurna Post
4 years
ऐश्वर्या राय र उनकी सासूलाई पनि कोरोना संक्रमण
27
20
463
@Annapurna_Post
Annapurna Post
4 years
मोहनविक्रम सिंह लेख्छन् : नेपालको कुनै पनि सरकारले नेपालको राष्ट्रियताका पक्षमा केही अडान लिएमा त्यो भारतका लागि सधैं असह्य हुन्छ @Annapurna_Post
11
78
469
@Annapurna_Post
Annapurna Post
4 years
‘प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान नियुक्तिको प्रस्ताव मन्त्रिपरिषदमा लगिएको छ’ via @Annapurna_Post
26
30
465
@Annapurna_Post
Annapurna Post
6 years
नेपाल एक विकेटले विजयी : करण केसी बने नायक via @Annapurna_Post
Tweet media one
10
55
460
@Annapurna_Post
Annapurna Post
4 years
पशुपतिनाथमा सचिन तेन्दुल्कर
2
12
464
@Annapurna_Post
Annapurna Post
5 years
नेपाल आइडल विश्वमै सबैभन्दा धेरै हेरिनेमा दोश्रो via @Annapurna_Post
15
45
456
@Annapurna_Post
Annapurna Post
4 years
राष्ट्रसंघ दस्ताबेजमै उल्लेख छ काली नदीवारिको भू-भाग नेपाल
5
118
455
@Annapurna_Post
Annapurna Post
11 months
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका कार्यशैली कुनै तानाशाहका भन्दा कम छैनन्। तानाशाह त्यो हो, जो आफूलाई सर्वेसर्वा ठान्छ अनि आफ्नो आदेशलाई कानुन मान्नुपर्छ भन्दै सोहीअनुसार आदेशनिर्देश गर्छ। तर लोकतन्त्र भनेको व्यक्तिको होइन, विधिको शासन हो।
443
30
460
@Annapurna_Post
Annapurna Post
6 years
ओली शनिबार अमेरिका उड्दै : ट्रम्पसँग दुई मिनेट कुराकानी हुने via @Annapurna_Post
77
35
454
@Annapurna_Post
Annapurna Post
6 years
न्याय दिने प्रतिबद्धतासहित प्रधानमन्त्रीले भने, 'निर्मला मेरी पनि छोरी हो'
20
44
445
@Annapurna_Post
Annapurna Post
4 years
विदेशबाट फर्केकालाई स्वदेशमै रोजगारी : मन्त्री ज्ञवाली
136
18
447
@Annapurna_Post
Annapurna Post
7 years
एसएसबीको गोलीले नेपालीको मृत्यु हुँदा सरकार र नेता किन चुप ? via @Annapurna_Post
Tweet media one
15
122
444
@Annapurna_Post
Annapurna Post
3 years
ओली झन् शक्तिशाली via @Annapurna_Post
24
56
452
@Annapurna_Post
Annapurna Post
3 years
एमाले एकता जोगाउन अध्यक्षविरुद्ध हस्ताक्षर गरिन : योगेश भट्टराई via @Annapurna_Post
70
28
443
@Annapurna_Post
Annapurna Post
4 years
छोरोले नौटंकी हेर्ने भनेर झगडा गरिरा’छ, यसो नेकपाको कार्यालयतीर डुलाइदिनु न है ! #अन्नपूर्ण_कार्टुन @Annapurna_Post
Tweet media one
9
46
452
@Annapurna_Post
Annapurna Post
5 years
पूर्वराजा ज्ञानेन्द्र शाहको पुस्तक बजारमा : हिमानीले गरिन् विमोचन via @Annapurna_Post
8
45
439