Binod Chaudhary Profile Banner
Binod Chaudhary Profile
Binod Chaudhary

@BinodKChaudhary

Followers
383,773
Following
415
Media
1,488
Statuses
4,966

Chairman, chaudhary group, nepal, CG Corp Global, Chaudhary Foundation | Member of Parliament, Nepal | Chairman Emeritus CNI, Nepal | Author—Philanthropist.

Nepal
Joined November 2011
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
@BinodKChaudhary
Binod Chaudhary
4 years
Dear friends and well wishers - I have tested positive for corona as per PCR test this morning! By the grace of god, so far I have no symptoms. However, I have isolated myself as per dr’s advise. Whoever came in contact with me pls take all possible precautions! regards
1K
440
5K
@BinodKChaudhary
Binod Chaudhary
3 years
Happy birthday to a wonderful, humble and down to earth man @rajinikanth ji. May you shine, may you achieve everything you want! Wishing you good health and all the happiness in the world.
Tweet media one
35
752
3K
@BinodKChaudhary
Binod Chaudhary
3 years
सबैतिर कोरोनाको जोखिम बढिरहेकाले हामी अत्यन्तै सावधान हुनुपर्छ। यस्तो बेला जोखिम लिनु बुद्धिमानी हुँदैन। जीवन रहे पढाइ र परीक्षाका अवसर आउँछन्। त्यसैले भौतिक रूपमै परीक्षा सञ्चालन गर्ने निर्णयमा तत्काल पुनर्विचार गरिनु आवश्यक छ, अबेर नगरौं। सन्तानको स्वास्थ्यभन्दा ठूलो केही छैन ।
231
466
3K
@BinodKChaudhary
Binod Chaudhary
4 years
Tweet media one
194
69
3K
@BinodKChaudhary
Binod Chaudhary
3 years
Amazing man with unmatched qualities, true to his brand, Being Human! Happy birthday @BeingSalmanKhan bhai!! May you continue to inspire people and serve the needy!!
Tweet media one
48
657
2K
@BinodKChaudhary
Binod Chaudhary
5 months
Wishing a very Happy Birthday to the 'Dabbang' of Bollywood, @BeingSalmanKhan ! May your day be as grand and spectacular as your performances. #HappyBirthdaySalmanKhan
Tweet media one
11
549
2K
@BinodKChaudhary
Binod Chaudhary
4 years
हाम्रो अहिलेको मुख्य चुनौती र आवश्यकता अस्पताल र क्वारेन्टाइन/आइसोलेसन सेन्टरको जोखिम मूल्यांकन गरी अत्यावश्यक सामग्री उपलब्ध गराउनु हो। सबैभन्दा पहिले स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गरी सुरक्षा उपकरण उपलब्ध गराउनु आवश्यक थियो। चौधरी फाउन्डेसनले यसमा केही सफलता हासिल गरेको छ।
137
178
2K
@BinodKChaudhary
Binod Chaudhary
4 years
अहिलेको अत्यन्त विषम परिस्थितिका बीच चौधरी फाउन्डेसनको टिम सातै प्रदेशका ३३ केन्द्रमा व्यक्तिगत सुरक्षा उपकरण वितरण गर्ने योजना लिएर अगाडि बढेको छ । सम्भवत: आज बेलुकीसम्ममा यी सबै केन्द्रमा पूरा भइसक्नेछ ।
112
122
2K
@BinodKChaudhary
Binod Chaudhary
4 years
Thankyou for the overwhelming love and affection and good wishes! I’m humbled!! I’m feeling much better and still without any symptoms. Staying at home in isolation! I’m blessed to have you all as my well wishers and friends!
120
26
1K
@BinodKChaudhary
Binod Chaudhary
3 years
This is simply amazing. God bless you. Thank you!
50
39
1K
@BinodKChaudhary
Binod Chaudhary
3 years
We promise, We Deliver! During Earthquake in Nepal, we delivered the first shelter within just 30 days and total of 2600 shelters. Now we have delivered a fully ventilated ICU ward to Bir Hospital within 3 weeks. This is the power of private sector management. #WeStandWithYou
86
59
1K
@BinodKChaudhary
Binod Chaudhary
3 years
Heartiest congratulations to Shri @rajinikanth ji for being conferred with the prestigious Dadasaheb Phalke Award. Your contribution to the Indian cinema is truly commendable. May your inspiring personality continue to shine as always.
8
467
1K
@BinodKChaudhary
Binod Chaudhary
4 years
Happy to see the Nepali flag flying in this historic city in Kazakhstan at our new plant.
Tweet media one
84
64
1K
@BinodKChaudhary
Binod Chaudhary
1 year
प्रिय लिली, जन्मदिनको अशिम सुभकामना। तिम्रो साथ र हौसला मेरा हरेक सपनाका आधार हुन।
Tweet media one
110
19
1K
@BinodKChaudhary
Binod Chaudhary
4 years
आज चौधरी फाउन्डेसनले सरकारका स्वास्थ्यमन्त्री माननीय भानुभक्त ढकालज्यूलाई १,००० थान PCR Reagent हस्तान्तरण गरेको छ । यसबाट कोरोनाभाइरस उपचार प्रभावकारी हुनेमा विश्वस्त छु ।
Tweet media one
81
65
1K
@BinodKChaudhary
Binod Chaudhary
1 year
काठमाडौं महानगरका मेयर बालेन्द्र शाहजीसङ्ग नवलपरासी जाने क्रममा भैरहवा विमानस्थलमा भेट भयो । हामी छिट्टै भेटेर महानगरसहित समग्र विकासका बारेमा छलफल गर्नेछौं ।
Tweet media one
32
14
1K
@BinodKChaudhary
Binod Chaudhary
4 years
We as cg hospitality are humbled to have the pride to fly our Nepalese flag as a permanent symbol of our global aspiration of Nepalese entrepreneurship...at the taj jlt dubai...one of the business capital of the world!!
43
84
1K
@BinodKChaudhary
Binod Chaudhary
2 months
मैले एक बर्समा कमाउने त तपाईंले यहि एउटै फिल्मबाट कमाउनुहुन्छ होला जस्तै छ त दयाहाङ जी। हैट ! @dayahangrai
105
81
1K
@BinodKChaudhary
Binod Chaudhary
3 years
नेस्लेले नेपालमा आएर म्यागी बनाउन पाउँछ भने विनोद चौधरीले विश्वका घरघरमा वाइवाइ किन नपुऱ्याउने ? यहाँ म्यारियट र ताजका झन्डा फहरिन्छन् भने दुबईको नेपालीको ताज होटलमा नेपाली झन्डा किन नफहऱ्याउने ? @UnnatiVillage @chaudharygroup @foundation_cg #FinePrintFever
64
85
1K
@BinodKChaudhary
Binod Chaudhary
5 years
Such a wonderful humble down to earth man! All the best to you and family! Thank you for your warmth hospitality and love!
Tweet media one
21
26
1K
@BinodKChaudhary
Binod Chaudhary
4 years
कोरोना प्रकोपबीच आएको नयाँवर्षले नयाँ उत्साह, ऊर्जा र आशा जगाओस्। जीवनका कष्टकर अध्यायहरू क्यालेन्डरका पानाजस्तै फेरिँदै जाऊन्। सुखमय अध्यायहरू क्यालेन्डरका अंकजस्तै अमिट भएर टाँसिइरहून्! वर्ष अंकमात्रै होइन, ऊर्जा र आशाको प्रतिविम्ब पनि हो। घरभित्रै बसेर नयाँवर्षलाई स्वागत गरौं!
66
34
1K
@BinodKChaudhary
Binod Chaudhary
3 years
कोभिड–१९ का कारण उत्पन्न स्वास्थ्य संकट समाधानमा योगदान पुऱ्याउन चौधरी फाउन्डेसनले काठमाडौंको वीर अस्पतालमा सुविधासम्पन्न १८ आईसीयू बेड, अक्सिजन प्लान्ट तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ ।
82
82
1K
@BinodKChaudhary
Binod Chaudhary
1 year
युवाहरूले हामीलाई सधैं चुपचाप सोधिरहेका छन्, हाम्रा लागि के गर्नुभयो ?
143
45
1K
@BinodKChaudhary
Binod Chaudhary
1 year
काठमाडौं टुडे नामक एक अनलाइनमा प्रकाशित महामन्त्री गगन थापाजीलाई कार्वाही गर्न माग गरेको जस्ता समाचार पुर्णतया मनगढन्ते हुन् । कपोकल्पित समचार लेखेर नेताहरुविच फाटो ल्याउन चाहने यस्ता प्रवृतिप्रती सचेत रहन आग्रह गर्दछु ।
117
87
996
@BinodKChaudhary
Binod Chaudhary
4 years
Proud to hoist our flag at the Taj JLT dubai as a mark of Nepal’s presence in UAE!
Tweet media one
56
49
981
@BinodKChaudhary
Binod Chaudhary
5 years
नेपाल जीडीपीको तुलनामा ३०% कर लाग्ने मुलुकको सूचीमा छ । धान्नै नसकिने गरी करका दर लगाइएको छ । ७५३ वटै सरकारलाई डोजरदेखि आफ्नो मोटर किन्ने पैसा जोहो गर्न नयाँ-नयाँ राजश्वका दर ल्याइँदा उद्योगी/व्यवसायी धराशायी हुनेछन् । #प्रतिनिधिसभा #विशेससमय
57
148
953
@BinodKChaudhary
Binod Chaudhary
4 years
चौधरी फाउन्डेसनले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि चौथो चरणको सहयोगअन्तर्गत आज स्वास्थ्य तथा जनसंख्यामन्त्री @dhbhanu लाई ८ वटा भेन्टिलेटर हस्तान्तरण गरेको छ । कोभिड–१९ का गम्भीर बिरामीहरुका लागि अत्यावश्यक भेन्टिलेटर सहयोग गर्न पाएकोमा हामीलाई सन्तोष लागेको छ ।
Tweet media one
45
45
931
@BinodKChaudhary
Binod Chaudhary
6 years
आज संघीय संसद सदस्यको रूपमा शपथ लिएँ । मेरा प्रयासहरू सधैं मुलुकको आर्थिक समृद्धिमा केन्द्रित रहनेछन् । यो अभिभारालाई पूर्ण जिम्मेवारीका साथ निभाउनेछु ।
Tweet media one
Tweet media two
83
37
910
@BinodKChaudhary
Binod Chaudhary
4 years
माननीय सञ्चारमन्त्री @GokulPBaskota ज्यूको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको छ। २० अर्ब रकम १० वर्षमा फरक किस्तामा चुक्ता गर्न राज्यले निर्धारण गरेको नवीकरण शुल्क हो भन्ने ज्ञान उहाँलाई नहुनु दु:खद छ। सबै भ्रमउपर सार्वजनिक छलफल गर्न सीजी कम्युनिकेसनका तर्फबाट म उत्सुक छु।
43
93
904
@BinodKChaudhary
Binod Chaudhary
6 years
I am excited and encouraged to find many asking me to build a cricket stadium. It shows your confidence and respect. Thank you. Can you all jointly build pressure on concerned to revive my offer to do this on a PPP? Give suitable land and infrastructure or revive TU’s stadium?
97
215
876
@BinodKChaudhary
Binod Chaudhary
4 years
अर्थमन्त्री डा. युवराज खतिवडालाई हटाउने षड्यन्त्रमा लागेको भन्दै अनलाइनखबरमा प्रकाशित आख्यान श्वैर कल्पनाशीलताको नमूना हो ! खतिवडा संघीय प्रणालीको वित्तीय व्यवस्थापनमा उल्लेखनीय योगदान पुऱ्याएका विज्ञ हुनुहुन्छ । उहाँको बहिर्गमन वा आगमन नितान्त उहाँकै पार्टीको आन्तरिक विषय हो l
32
60
869
@BinodKChaudhary
Binod Chaudhary
3 years
Taking a moment to appreciate the hard work of our team in Europe. Wai Wai Noodles is doing immensely well in Europe which is produced by our Serbian plant and sold by our dynamic team across the continent. Keep up the good work!
Tweet media one
36
19
858
@BinodKChaudhary
Binod Chaudhary
5 years
Such a pleasure meeting jack ma ...always ...full of practical ideas and wisdom! speaks from his heart and does things completely out of the box!!
Tweet media one
22
33
850
@BinodKChaudhary
Binod Chaudhary
2 years
हार्दिक आभार 🙏
Tweet media one
106
20
848
@BinodKChaudhary
Binod Chaudhary
2 years
#Friendship , Memories & Moments of Pride. When @bongbongmarcos , his charming wife Liza, and I first bonded, one never knew that one day I would be hugging not just a longstanding friend but the 17th #President of the #Philippines .
Tweet media one
Tweet media two
Tweet media three
4
105
824
@BinodKChaudhary
Binod Chaudhary
6 years
Big congratulatuons to Nepali Cricket team for being able to create new history. We are proud of you.
47
62
827
@BinodKChaudhary
Binod Chaudhary
5 years
Waiwai starts its production in Kazakhstan in Turkistan in July. Plant will be opened by Hon’ble Pm. This opens doors to 12 countries in Central Asia for cg n waiwai!!
77
36
822
@BinodKChaudhary
Binod Chaudhary
2 years
मेरो सपना, समृद्ध नेपाल !
Tweet media one
90
34
812
@BinodKChaudhary
Binod Chaudhary
4 years
happy to announce the opening of our newest Taj JLT dubai! Congratulations to our cg hotels team and particularly to my son Rahul. The man who Did it all....
Tweet media one
55
25
778
@BinodKChaudhary
Binod Chaudhary
4 years
“उद्योग, स्कुल, होटलदेखि अस्पलतालसम्म बन्द छन् । कृषिउपज खेतबारीमै कुहिने अवस्था छ । चालू छन् त केवल ब्याजका मिटर, बिजुलीका मिटर । सरकारले यसमा आँखा चिम्लियो भने थेग्नै नसकिने गरी सामाजिक द्वन्द्व बढेर जानेछ ।” — बनेटमाथि मेरा सुझाव ! [Full Video]
46
105
783
@BinodKChaudhary
Binod Chaudhary
5 years
यी अनुहारमा झल्किने खु���ी नै मेरो ऊर्जाको स्रोत हो । चौधरी फाउन्डेसनले ५०० भन्दा धेरै व्यक्तिलाई कृत्रिम हातखुट्टा जोडिदिएर उहाँहरुको जीवनमा खुसी भरेको मात्रै छैन, देशलाई समेत सक्षम नागरिक दिएको छ । हामीले अझै यस्तै सेवा गरिरहनेछौँ । #ArtificialLimb
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
42
51
767
@BinodKChaudhary
Binod Chaudhary
5 years
Lukla airport! Considered the most daring airport in the world..but remains the most papular airport ever at this height...2800 Mtrs and brave and skillful flying makes everyone feel safe! See the queue....of aircrafts!
13
80
761
@BinodKChaudhary
Binod Chaudhary
3 years
त्रिदेशीय शृंखलाअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको फाइनलमा १४२ रनको विशाल अन्तरले विजयी नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई र शुभकामना । टी-२० खेलमा नेपालको अहिलेसम्मकै उच्च स्कोर रह्यो, यो दिन विशेष रहिरहनेछ । शानदार, जबर्जस्त 👏
Tweet media one
14
34
763
@BinodKChaudhary
Binod Chaudhary
3 years
Congratulations to Peter Thapa, 2nd Lieutenant of Nepal Army, for his historic Achievement as he has been awarded with prestigious ‘International Sword of Honour’ by Royal Military Academy Sandhurst, UK. He is the first Nepali trainer to win this in last 20 years. Proud of you!
Tweet media one
13
19
744
@BinodKChaudhary
Binod Chaudhary
3 years
मैले विभिन्न मञ्चमा रहेर धेरै भूमिका निर्वाह गरें। उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघदेखि चौधरी ग्रुपको जग बलियो बनाएँ। तर, मुलुकमा ठूलो परिमाणको परिवर्तन ल्याउन राजनीतिभन्दा विकल्प देखिनँ, त्यसैले राजनीतिमा आएको हुँ। म त्यो उद्देश्य पूरा गर्न अडिग छु।
58
31
741
@BinodKChaudhary
Binod Chaudhary
2 years
हार्दिक आभार !
Tweet media one
49
22
724
@BinodKChaudhary
Binod Chaudhary
5 years
विश्वकै सबैभन्दा उचाइमा @12khari मिडियाद्वारा आयोजित ‘आमन्त्रण गल्फ’ प्रतियोगितामा सहभागी हुन पाउँदा खुशी लाग्यो । ४२५० मिटरमा भएको यो गल्फ प्रतियोगिताले नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनमा उल्लेखनीय सहयोग पुऱ्याउनेछ ।
Tweet media one
13
38
694
@BinodKChaudhary
Binod Chaudhary
3 years
You are already making us proud @chefsantoshshah by your culinary talent and for taking the Nepalese cuisine to a global platform. Good luck for the @MasterChefUK Semi Finals!
Tweet media one
13
16
661
@BinodKChaudhary
Binod Chaudhary
2 years
Tweet media one
55
16
657
@BinodKChaudhary
Binod Chaudhary
6 years
क्रिकेट रंगशाला निर्माणका लागि तपाईंहरूले देखाउनुभएको चासो र निरन्तरको पहलकदमीका लागि आभार व्यक्त गर्दछु । म आफैंले केही समयअघि सार्वजनिक रूपमै रंगशाला निर्माणका लागि बोलेको थिएँ । रंगशालाका लागि आवश्यक पर्ने जग्गा र पूर्वाधारका लागि राज्यलाई दबाब दिन अब तपाईंहरूको साथ आवश्यक छ ।
56
96
644
@BinodKChaudhary
Binod Chaudhary
3 years
हाम्रो मुलुकमा नयाँ सोच र जाँगर भएका असंख्य युवालाई पुँजीको समस्या रहँदै आएको छ । उद्यमशील बन्न चाहने ती युवाको सपना पुँजीकै अभावमा खेर जानु हुँदैन । त्यसैले, केही गर्न चाहने युवाको उद्यमशीलता विकासमा नबिल बैंकले ल्याएको यो बृहत्तर योजनाबाट म अत्यन्त आशावादी छु ।
39
37
638
@BinodKChaudhary
Binod Chaudhary
2 years
I am hopeful about the future of Nepal.
Tweet media one
17
10
637
@BinodKChaudhary
Binod Chaudhary
3 years
सर्वोच्च अदालतले आज संविधानको थप व्याख्या गर्दै संसद् पुन:स्थापना र नेपाली कांग्रेसका सभापति माननीय शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न दिएको परमादेश अत्यन्त स्वागतयोग्य छ । यसले संवैधानिक सर्वोच्चताको मर्मलाई जीवन्त बनाएको छ ।
33
27
632
@BinodKChaudhary
Binod Chaudhary
6 months
कर्णालीको भूकम्पका बारेमा आज मैले जाजरकोटका सिडियोसँग छलफल गरेँ । उहाँले तत्काल खाद्यान्न, त्रिपाल र ब्लाङ्केट खाँचो रहेको जानकारी दिनु भएको छ । चौधरी फाउण्डेसनको टिम जाजरकोट पुगेर खाद्यान्न वितरण शुरू गरिसकेको छ । भोली खाद्यान्न, त्रिपाल, ब्लाङ्केट लगायतका सामाग्री भूकम्प…
75
25
631
@BinodKChaudhary
Binod Chaudhary
7 years
Happy to see a dream come alive! Our own waiwai produced in Europe! Well done waiwai global team!!
Tweet media one
47
41
623
@BinodKChaudhary
Binod Chaudhary
6 years
Hoteliers Association India ले मलाई Lifetime Achievement Award ले पुरस्कृत गरेकोमा हार्दिक आभार व्यक्त गर्दछु ।
53
24
618
@BinodKChaudhary
Binod Chaudhary
3 years
I became a devotee of Guruji & found I could freely discuss any issue or share my personal happiness & sorrow with him while he guided me with unconditional love, as a parent guides a child. #MakingItBig
Tweet media one
Tweet media two
Tweet media three
13
97
618
@BinodKChaudhary
Binod Chaudhary
2 years
सीजी कर्प ग्लोबलले मल्डोवामा संचालन गरिरहेको त्यहाँको दोस्रो ठूलो टेलिकम कम्पनी मोडसेलको कार्यालयमा फर्फराई रहेको नेपाली राष्ट्रिय झण्डाले राष्ट्रिय गौरवको अनुभुति दिलाईरहन्छ । यो झण्डालाई विश्व मानचित्रको अझै विशिष्ट स्थानमा पुर्‍याउनु छ ।
34
30
612
@BinodKChaudhary
Binod Chaudhary
5 years
विश्वका शीर्ष १०० अर्बपतिमध्ये ७३ जना ‘सेल्फ मेड’ हुन् । उनीहरूमध्ये ३६ जना गरिब परिवारमा जन्मिएका थिए । १८ जनासँग कलेजको डिग्री छैन । केहीले बाल्यकालमा अभिभावक गुमाएका थिए । उनीहरू आफ्नै सपना कार्यान्वयन गरेर अर्बपति बनेका हुन् ।
21
111
606
@BinodKChaudhary
Binod Chaudhary
4 years
I recall with fondness my meeting with late Hon’ble Pranab Mukharjee in Nepal as Finance Minister, when I hosted him over dinner as FNCCI president. Memories we cherish!!
Tweet media one
12
6
603
@BinodKChaudhary
Binod Chaudhary
6 years
राज्यले नागरिकसँग उठाएर विभिन्न कोषमा जम्मा गरेको अर्बौं रूपैयाँको उपादेयता के हो? कहाँ खर्च भइरहेको छ ? हिसाब खोइ ? प्रतिनिधिसभाको विशेष समयमा मेरो प्रश्न––
34
61
592
@BinodKChaudhary
Binod Chaudhary
3 years
देशले आज असल र इमानदार नेता गुमाएको छ । प्रिय नवीन्द्रराज जोशीज्यू, तपाईं व्यक्तिगत रूपमा जति सौम्य र शालीन हुनुहुन्थ्यो, नेताका रूपमा पनि उत्तिकै चिरस्मरणीय हुनुहुन्छ । तपाईं जहाँ गए पनि सुख र शान्ति मिलोस् । हार्दिक श्रद्धाञ्जली !
29
22
584
@BinodKChaudhary
Binod Chaudhary
7 years
Waiwai Europe is all set to roll out formally today. Humbled to have the excellency president of Serbia open this himself!
Tweet media one
65
50
563
@BinodKChaudhary
Binod Chaudhary
3 years
Hiking at the Makkaibari tea estate in Kurseong (Darjeeling) with my son Varun was such a delight! Bigger delight was to spot packets of WaiWai amidst this tea estate! Thank you Makkaibari for your patronage!
Tweet media one
Tweet media two
83
9
566
@BinodKChaudhary
Binod Chaudhary
2 years
हिजो पनि जनता माझ थिएँ। तर आजदेखि फरक भुमिका लिएर प्रत्यक्ष रुपमा यहाँहरुका दु:ख समस्यालाई सम्बोधन गर्न नवलपरासी १ बाट सांसद पदमा उम्मेदवारी दिएको छु। यहाहरूको बिश्वास खेर जान नदिने प्रण गर्दछु।
Tweet media one
224
24
564
@BinodKChaudhary
Binod Chaudhary
4 years
वरिष्ठ कलाकार हरिवंश आचार्य र उहाँकी धर्मपत्नी रमिलाजीले चाँडै कोरोनाभाइरसलाई पराजित गर्नुहुनेछ भन्ने विश्वास लिएको छु । शीघ्र स्वास्थ्यलाभको कामना ।
7
15
553
@BinodKChaudhary
Binod Chaudhary
3 years
Let’s welcome 2021 with open hands and pray for each other’s good health, prosperity and success. Happy New Year 2021.
Tweet media one
21
4
557
@BinodKChaudhary
Binod Chaudhary
3 years
नेपाली राजनीतिका शिखर पुरुष, नेपाली काङ्ग्रेसका श्रद्धेय नेता स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ��८औं जन्मजयन्तीको पावन अवसरमा हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । जय नेपाल !
Tweet media one
25
13
548
@BinodKChaudhary
Binod Chaudhary
3 years
नेपाली कांग्रेसको 'लगानी, पूर्वाधार र रोजगार: दृष्टिकोण एवं दिगो परियोजना केन्द्रित विशेष समिति'का सहसंयोजक तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा लामो योगदान गर्नुभएका माननीय उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दै सफलताको कामना गर्दछु !
Tweet media one
65
13
544
@BinodKChaudhary
Binod Chaudhary
3 years
Mount Everest’s new height is 8848.86 meters, announced by the authorities. May the aspiration of every Nepali grow to excel as the height of the majestic Everest!
Tweet media one
9
10
540
@BinodKChaudhary
Binod Chaudhary
1 year
Tweet media one
34
7
534
@BinodKChaudhary
Binod Chaudhary
3 years
Happy Birthday to the man with a golden heart @RNTata2000 ji. Not just you as an incredible businessman but even your philanthropic efforts to help the needy are commendable! May God bless you always.
Tweet media one
14
8
521
@BinodKChaudhary
Binod Chaudhary
3 years
Meeting Rimpoche Mingyur was a real pleasure! His Words or wisdom still echoes in my mind and soul!!
Tweet media one
5
5
527
@BinodKChaudhary
Binod Chaudhary
3 years
Proud moment for #Nepal as Nepal football team wins the tri-nation cup football tournament! Congratulations to the entire team. You made us proud 👏
Tweet media one
4
15
511
@BinodKChaudhary
Binod Chaudhary
3 years
Let us #RestoreOurEarth by planting more trees and reducing the use of plastic. Switch to more sustainable and eco-friendly living. #EarthDay2021 🌏
Tweet media one
21
6
523
@BinodKChaudhary
Binod Chaudhary
3 years
Thank you all for taking the time to shower your wishes and blessings on my birthday yesterday. I am touched with the warmth and love. Thank you!
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
28
3
512
@BinodKChaudhary
Binod Chaudhary
5 years
Entrepreneurship is all about your gut feel. Your dream, your courage to convert that dream into reality. So, go for it. #VoicesOfSuccess @ForbesAsia
15
70
509
@BinodKChaudhary
Binod Chaudhary
5 years
Happy to share that the physical work for waiwai plant in Cairo Egypt starts now! Our fourth in global market except india and nepal!!
Tweet media one
25
17
510
@BinodKChaudhary
Binod Chaudhary
2 years
मेरा अत्यन्तै सहृदय मित्र एवम् राजनीतिमा मेरो प्रेरणाको स्रोत, गान्धीवादी नेता आदरणीय प्रदिप गिरि अहिले मेडिसिटी अस्पतालको आईसियूमा उपचाररत हुनुहुन्छ । हामी तीन करोड नेपालीको प्रार्थनालाई आराध्यदेव श्री पशुपतिनाथले सुनिदिनुहुनेछ ! हामी चमत्कारको पर्खाईमा छौँ !!!
Tweet media one
45
14
512
@BinodKChaudhary
Binod Chaudhary
2 years
नेपाली कांग्रेसको महामन्त्रीजस्तो गरिमामय पदमा निर्वाचित @thapagk @bishwaprakash77 लाई हार्दिक बधाई तथा शुभकामना !
Tweet media one
13
18
511
@BinodKChaudhary
Binod Chaudhary
2 years
A proud moment for #Nepal . We had the groundbreaking ceremony of our iconic flagship brand #WAIWAI in Egypt. This monumental groundbreaking will take the #GloryOfNepal to the world. Such opportunities enhance sustainable #economic growth & #employment rate.
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
36
31
502
@BinodKChaudhary
Binod Chaudhary
3 years
I congratulate @nimsdai and the team for the successful K2 Summit. Climbing Mt. K2 without Supplementary Oxygen in winter, this was indeed a daring attempt since K2 is the second highest mountain in the world. You’ve made Nepal proud. Best wishes!
Tweet media one
7
20
510
@BinodKChaudhary
Binod Chaudhary
6 years
राजनीतिक संक्रमण सकिइसकेको अवस्थामा अब मुलुक आर्थिक परिवर्तनको मुद्दामा केन्द्रित हुनु जरुरी छ । विकास र समृद्धिको मुद्दामा अत्यन्तै गम्भीर किसिमको राजनीतिक सुझबुझ आवश्यक छ । अब अर्थतन्त्रले सही दिशा र गति समाउनु पर्छ । र, समाउनेछ पनि । #नयाँगतिनयाँदिशा
34
54
496
@BinodKChaudhary
Binod Chaudhary
1 year
Tweet media one
86
20
502
@BinodKChaudhary
Binod Chaudhary
5 years
सुनसरीमा नवनिर्मित प्लान्टबाट वाइवाइकाे व्यावसायिक उत्पादन शुरु भएको जानकारी दिन पाउँदा हर्षित छु । वाइवाइले दशकौंदेखि तपाईंहरूको माया र साथ पाएकाे छ । हामी सबैकाे वाइवाइ... 🍲
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
31
13
494
@BinodKChaudhary
Binod Chaudhary
3 years
It was truly amazing to meet a visionary and the face of Ladakh, Shri Sonam Wangchuk. You are an engineer par excellence and your eco-friendly innovations and contributions are commendable. Best wishes!
Tweet media one
3
13
489
@BinodKChaudhary
Binod Chaudhary
5 years
many many congratulations Hon’ble Pm modi for this rare victory once again! Humbled to be invited and look forward to congratulating you n your council ministers personally this evening!
Tweet media one
26
17
490
@BinodKChaudhary
Binod Chaudhary
3 years
Such is the grace of my guru ji @SriSri ! His multifaceted persona never ceases to amaze me. From a spiritual guru to music & recreational activities like riding, he indeed leaves no stone unturned to inspire! No wonder, he has changed lives of millions from all across!
Tweet media one
9
71
483
@BinodKChaudhary
Binod Chaudhary
4 years
#COVID19 रोकथाम र उपचारमा चाहिने व्यक्तिगत सुरक्षा उपकरण (पीपीई)का लागि हामीलाई देशभरिका सरकारी/निजी अस्पताल, गैरसरकारी संस्था, स्वास्थ्यचौकी, क्वारेन्टाइन/आइसोलेसन केन्द्र, ब्लड बैंकबाट दिन-रात फोन आइरहेका छन् ।
28
48
475
@BinodKChaudhary
Binod Chaudhary
6 years
And this one...unbelievable!!
Tweet media one
16
18
477
@BinodKChaudhary
Binod Chaudhary
6 years
Swashat dham at night! What a stunning view!!
Tweet media one
12
15
472
@BinodKChaudhary
Binod Chaudhary
3 years
संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री पदमा नियुक्त सम्माननीय @DeubaSherbdr ज्यूलाई हार्दिक बधाई तथा शुभकामना । तपाईंको नेतृत्वमा मुलुकले सही दिशा र समृद्धिको बाटो समाउनेछ भन्नेमा म पूर्ण विश्वस्त छु ।
Tweet media one
28
14
465
@BinodKChaudhary
Binod Chaudhary
3 years
Reminiscing the days when I trekked to the Mount Everest base camp. This pandemic has hit hard on various industries— especially tourism. But for now, we can just pray for things to get back to normal so that we all can travel like before. #StaySafe until then!
Tweet media one
Tweet media two
15
6
460
@BinodKChaudhary
Binod Chaudhary
2 years
#Happiest #Birthday my dear son @rahulc_ . Have a blessed day and year ahead. No matter how successful you become, how higher you go, make sure your feet never leave the ground and your eyes never lose sight of your set goals. I love you #Beta , #God Bless!❤️
Tweet media one
85
60
401
@BinodKChaudhary
Binod Chaudhary
4 years
मेरो कोरोना अनुभव–– संक्रमण भइहाल्यो भने पनि नआत्तिऊँ, आत्मबल बलियो बनाऊँ ! [Full VIDEO]
18
32
457
@BinodKChaudhary
Binod Chaudhary
6 years
Congratulations Sandeep for making us proud! we wish you every success and may you reach the highest position in the history of cricket worldwide! Waiwai and cg is always with you...
Tweet media one
7
35
452
@BinodKChaudhary
Binod Chaudhary
9 months
हार्दिक श्रद्धासुमन प्रदीपजी 🙏💐 नेपाली राजनीतिका एक इमान, निष्ठावान एव वौद्धिक अनि सबैले उच्च सम्मान गर्ने व्यक्तित्व प्रदीप गिरीजीको स्वर्गारोहण भएको आज एक वर्ष पुगेछ । मेरा अत्यन्तै सहृदयी एवम् राजनीतिका प्रेरक व्यक्तित्व, नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीपजी सदा सर्वदा…
Tweet media one
135
22
462
@BinodKChaudhary
Binod Chaudhary
4 years
बडादशैंको पावन अवसरमा समस्त नेपालीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । दशैंले सबैको जीवनमा सुख, समृद्धि र प्रगतिको बाटो कोरोस् । कोरोनाले जीवनलाई केही असहज बनाएको हो, तर यो समय पनि बितेर जानेछ ! जीवनप्रतिको आशा र धैर्य गर्ने शक्ति बढोस्, शुभकामना !!
25
10
449
@BinodKChaudhary
Binod Chaudhary
4 years
१३१ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा विश्वभरिका श्रमजीवी वर्गमा हार्दिक शुभकामना !
18
13
447